बैमानी श्यामे , केटिलाइ ठेल्न लगाए , हँसाएरै मार्ने दोहोरि , बबाल रमाइलो , Rile Live Dohori,
Vložit
- čas přidán 30. 07. 2022
- Present :- बैमानी श्यामे , केटिलाइ ठेल्न लगाए , हँसाएरै मार्ने दोहोरि , बबाल रमाइलो , Rile Live Dohori,
...................................................
#shila_ale #balchandra_baral #shyam_rana #suman_pariyar
🎙गायक/Singer
Indra Gc
Sagar BC
Suman Pariyar
Shyam Rana
balchandra Baral
🎙गायिका/Singer
Shila Ale
Kalika Roka
Tara Thapa
Sabita pariyar
Janaki Tarami Magar
सहयोगी कलाकारहरु / Support Singer
सुर्य परियार / Surya Pariyar
अमिस उपरकोटी / Amish Uparkoti
आराध्या अग्रि / Aaradhya Aagri
लेलीया बि क / Leliya Bk
रमिला बि क / Ramila Bk
तारा थापा / Tara Thapa
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
पबन शाही / Pawan Shahi
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पी एन साईला / P N Saila
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बि लक गुरुङ / Be Luck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
संकर सुनार / Shankar Sunar
प्रवेश श्रेष्ठ / Prabesh Shrestha
अमिश उपरकोटी / Amish Uparkoti
🎬️सम्पादन / Editor
ईश्वर भन्तना / Ishor Vantana
कोपिला मगर / Kopila Magar
रंग संयोजक / Colorist
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
🕵टेक्निकल सहयोगी / Technical Advisor
सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
9862700819
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTS
Copyright © & ℗ 2021 All Right Reserved to Santosh Raj Sapkota - Zábava
श्यामे र बाले बिनाको दोहोरी खल्लो लाउच आजभोलि ।
श्याम भाइ र बालचन्द्र भाइको हासो नै राम्रो
जति नै टेन्सन भए पनि म यो टिमको दोहोरी सुनेर सारा कुरा भुलेर खु:सी हुन्छु ।बदाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕
सागर बि सी र सुमन दादा नभाकाे भय रमाइलो नै हुदैनथ्यो हाेला सुमन दादा र रेजिना दिदि काे नयाँ गित पनि हेरेको थिय ।मनै छुने शब्द त्येसमा पनि सुमन दादा काे अभिनय बबाल ❤❤❤❤❤❤
आछ्या लेकिन् बच्चाई देखिन्
दोहोरि भने पछि अति मन पर्नि
डिउटी गर्दै हजुर हरुको लाइभ दोहोरि
हेर्दै। best of luck all tim 🥰🥰🥰
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
आहा कति सार्है रमाइलो सम्पुर्ण कलाकारहरुलाइ धेरै धेरै धन्यवाद मनै देखि उच्च सम्मान यसरी नै अगाडि बडदै जानू सफलताले शिखर चुमोस सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना सबै सबैमा मेरो हिर्दए देखि नमन 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵(((🇦🇪)))
हार्मनी बजाउने दाईलेत धेरै राम्रो बजाउनु हुन्छ धेरै धन्नेबाद छ ल ।।
कति राम्रो तिजको गित जति टेनसेन भऐ पनि योगित हेरे पछि टेनसेन दुर हुन्छ होलटिम धेरै हसाउने रमाईलो अनि बाल भाइ शुभ कामना छ❣️🙏🇳🇵
सागर भाइ र रेनु बैनी क्या मिलेको😎😎😎
श्याम रानालै साह्रै हसाउने !! उपमेयरको बुढालाइ के भन्छन हअ !!
Wow balchandradae ramaeli git mayro namliyakovery good suman dae biss renukadg sabae timlai
Aaja Tara khai ta balchandra ji
Dhery ramaelo lago balchandra ji
Dami xa sampurn team lai badhai xa👏👏
Balchandra daju ko hasai mitho lauxa 💌💌Namaste mero favourite team 🌹
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Aaja voli yo team ko dohori naheri manai mandaina tq all team lai 🎊 👏 💐
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
तारा खोइ????????
तारालाई मिस गरे
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
ताराजि खई😍😍😍😍😀😀😀😀
आहा क्या रमाईलो सम्पुण टिम लाई धन्यबाद🎤🎤🎤🎶🎶💃💃👌👌गित सकियको पनी पत्तै पाईन मत 🎈🎈🎈🎈
बालु दाइ को हासो चाहिँ खतरा नै हो क्😁😋
आहा कति रमाइलो दोहोरी अनि गाउदै बिच बिचमा हासेको रेनुका अनि सबै लाई कति राम्रो देखिएको छ सुभकामना है दिन को थकाइ हराउने औसधि बनेको टिम लाई धन्यवाद छ ।
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Taaraa yo group ma xutnu vaye xn
Shyam rana is the most innocent person of this whole planet🥰
😀😀😀हाँसेरै मार्यो धेरै राम्रो छ धन्यावाद 🎤 कलाकार टिमलाई 🙏🙏🙏
दुखि भयर बसेको बेला एक छिन भयनि मन खुसि भईन्छ ..रमाइलो छ ❤️
सागर र सुमन भए जम्ने दोहोरी 💖💖❤️😍
सुमन र सागर दाइले देस खानी भो शब्दको खानी इ दुई टोलि 😄😄सम्मान छ दाइ हरु लाई💕💕
असाध्यै रमाइलो भयो सबै कलाकार हरुको तिजको गित
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
udhumai ramailo tapai haruko team ko live rile dohori
हार्दिक बधाई छ सम्पूर्ण टीमलाई साथैं उत्तर उत्तर प्रगतीको कामना छ
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Wow nice yo timi malai sarai manparxa
आह आह क्या दामि
अाहा सारै रमाईलाे तिज विशेष दाेहाेरी सबै जना काे उत्कूष्ट प्रस्तुति छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌👌👌👌👌
Wow nice nikai ramailo dohori
आहा कति रमाईलो सम्पुर्ण टीमलाई धन्यबाद एति मिठा मिठा गीत गाएर हामी प्रदेशी लाई आनन्द मनोरन्ज दिनु हुनुन्छ फेरि पनि सबैजनामा नमन 🙏🙏🙏
आनन्द आउछनि सर
@@surajkc2905 होनि 👏👏🤝
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
@@surajkc2905
हे...तिजको भाका छोप्नु भयो, सबै जना मिली,
छाता हरायो
भयो आज रोधी घर, पुरै झिलिमिली, छाता हरायो ...🙏🤘❤️🎸-Pravat Jolanta
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Renu Ra Sagar yasari nai khulera aghi badnu hai ♥️♥️♥️
Hahaha... kati hasayako ho k Suman ra sagar le
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
सिंदूर हालेको कति suwooko hoke रेनुका g le badhaai x सम्पुन timlaai
यस टिमको रिले दोहोरी अति राम्रो लाग्छ, धेरै भन्दा धेरै प्रगतिको शुभकामना।।
सबै कलाकार लाई बधाई छ सारै रामरो टिम कैले नछुट्टिनु
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
दर्शन नमस्ते सम्पूर्ण मा धेरै माया छ
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
yo tem kahile nachhutosa sarai man parne tem thakanko bela yo temko git sunesi sarai aananda aauchh
badhai chh yo temlai
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
अत्यन्तै मार्मिक छ दोहोरी !!
Sagar bro ra renuka ko dami jodi😍😍
nice song
धेरै राम्रो छ
अति नै मिठो रमाइलो आहा जता कोब्रा तिम उतै रमाइलो आहा
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Sagar Suman are best....
kya ramailo dohori hai sabai timalai dhannebad chha hai
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
कति रमाइलो हजुर हरुको ग्रुप त क्या खत्रा टुक्काहरु भन्नू हुन्छ हेरिरहु सुनिहरु लाग्ने हजुरहर सबैको ट्यालेन्ट देख्दा मलाइ एकदम हासो लाग्यो अनि सार्है रमाइलो पनि लाग्यो म यो कर्यक्रम हजुर हरु जति पनि हुनुहुन्छ त्यो सबै च्यानल बाट हेर्ने गर्छु तर झनै हासो के लाग्यो भन्दा बालचन्द्र दादा र सिला दिज्जु को हासेको देख्दा त पेट दुख्ने गरि हासो लागेर आयो कति कडा हास्नु भाको सधै यसरी नै हसाउनुस रमाइलो गर्नुस all timlai best if luck
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Shyam ra suman best hai mero tw
खुसि लायाे सुमन सिला सङै
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
यस्मा बाले हुनुपर्ने हो❤
सागर र सुमन न हुने हो भनी कहाँ रमाइलो हुनेथियो होला
धेरै धेरै बधाई छ सम्पुर्ण लाइ ❤️❤️😍 कति रमाइलो हो भाको अलि छोटो भयो अर्को चोटि लामो ल्याउन पर्यो
So nice👌👌👌
Derai ramailo teej geet 👍👍👍👍👍👍👍❤️
Malai dhari haso lagko ramro x
धेरै धेरै धन्यवाद यो टिमलाई अस्तै अस्तै रमाइला प्रस्तुति को लागि फेरि फेरि अगामी दिनको पर्खाईमा छु❤️❤️❤️❤️
Opoop
प्रदेशको ठाउँमा दिनभरि काम गर्दागर्दै थकित भयको बेला यो टिमको दोहोरी सुन्यो भने सबै थकान मेटिन्छ।सुभ कामना छ पुरै टिमलाइ
असाध्यै राम्रो प्रस्तुति सबै टिमलाई शुभकामना छ ! बिषेश गरी सुमन , बालचन्द्र , श्याम , सागर , ईन्द्र जिसी , जानकी , शिला आले सबैलाई मिठो सम्झना हृदय देखि नै समान्न छ 🥰🥰🥰🥰🥰
सार रमाइलो दोहोरी सुन्न पायो ❤️❤️❤️❤️❤️💕💕💕💕सबैलाई सुभकामना
dami xa suman ko jodi last babal renu hereko herai 😁🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
झक्कास रिले दोहोरी 💙👌💙👌💙👌💙👌💙👌
Aaha kti ramailo
Congrarulations whole team best of luck, best wishes🙏🙏
Sarai ramailo tem
Malae mann parne lok dohori team❤️❤️
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Wow 🥰🥰🥰
रमाइलो छ दोहोरी
तिम्रो छाता हावाले उडायो छाता हरायो👍️👍️❤️
Suman is suman
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
सागर र कुर्कुरे बैँस को जोडी मिल्छ बिहे गरे हुन्छ😀😀
बधाई छ यो टिमलाई
Ramilo lagyo
कोब्रा ग्याङ्ग को दोहोरित म खोजी खोजी हेर्छु।तर अलि छोटाे भयो के अलि लामो बनाउनु पर्यो
Wow dherai ramro xa my best dohori group
कति रमाइलो हो लु सबै जाना लाई मनै देखि नमस्कार
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Yo team sadaiba yettikai charchit rahos...
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
शिला अालेकाे शब्द राम्राे
🙏🙏🙏 सारै रमाईलो लाग्यो आजत हजुरहरुको दोहोरि गित नसुन्दा त कस्तो नरमाइलो लाग्छ आजभोलि किन होला मलाई त मोहनि लगायछकि केहो हजुर हरुको दोहोरि गित ले 👌👌👌❤️❤️💜💜
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
hahahahaha khatara sarai khatara
ramro ati ramailo
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
याे टिम लाई धेरैधेरै समझना छ है याे परदेशिकाे
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
Mero best team Dherai ramailo rela teej song ❤️🔥🤟
पुरै टिमलाई धेरै धेरै धन्यवाद छ ।बालचन्द्र जीको हासो चाहीँ पुरै चाहियो है।।।
यस्तो रमाइलो गीत छ । शिर्षक अल्लि राम्रो मिलाएर राखेको भए हुने।
कति रमाइलो यो टिमको गित धेरै राम्रो छ मलाई त यसपालिकाे तिज पिढाकाे तिज अायाे यस्तै हुदाे रछ जिन्दगिमा
याे टिमकाे दाेहाेरिले माेहनि लगाएकाे छ ,शुभकामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏
dherai ramro dohori♥️♥️
तारा बहिनी खै के आज?
Wow,, सारै मन पर्ने भाकामा तीज दोहोरी प्रस्तुत गर्नु भयो,, दोहोरी हेरेर सुनेर रमाइलो भयो,, सम्पुर्णलाई आउँदै गरेको तीजको धेरै धेरै शुभकामना छ,, दोहोरीको टिमलाई सफलताको शुभकामना छ 🙏🏼😍 यत्ति मिठो दोहोरी प्रस्तुत गर्नु हुन्छ एक्दमै खुशी लाग्छ, सबै जनाको fan म अहिले सम्मको सबै दोहोरीहरु regular हेर्दै आईराछु,
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
बबाल रमाइलो छ सबै टिमलाई नमस्कार 🙏
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
आहा
Sagar and Renuka best 👌
Badhde badak ju namaskar
कहिले ढोग्छन कहिले मार्छन कति जाति बुढा रे😆लु अौधि रमाइलो सबैलाई सम्मान न😍😍
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
धेरै धेरै धनेबात कलाकार मित्रहरू लाई रमाइलो गर्नु भाको हामी प्रदेश मा हुनेहरु दिनभरिको थकान अनि साज हजुर हरुको गाना हेरेपछी धेरै खुसी लाग्छ दिन भरिको थकान भुलाई दिनुहुन्छ धनेबात जेठा बा
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी
sagar & suman always love❤️❤️
धेरै धेरै धन्यवाद हजुर कमेन्ट को लागी