अन्ततः सन्दीपलाई उच्च अदालतले दियो सफाई - विश्वकपमा धमाका मच्चाउने सन्दीपको घोषणा Sandeep Lamichhane
Vložit
- čas přidán 14. 05. 2024
- अन्ततः सन्दीपलाई उच्च अदालतले दियो सफाई - विश्वकपमा धमाका मच्चाउने सन्दीपको घोषणा Sandeep Lamichhane News |
#sandeeplamichane #todaysnews #sandiplamichhanenews
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
उच्च अदालत पाटन पर्ती हार्दिक सम्मान छ अनि सम्पुर्ण न्याय प्रेमी हरु लाई पनि उच्च सम्मान छ र हार्दिक बधाई छ सन्दिप लामिछाने
Dhannebad nyayedhis shree sudrashan bhatta jiulai
Sandeeplai sahi faisala gari dinu bho Jay mero Baitadi❤❤
Congratulations ❤❤sandeep jiu lai❤❤
हार्दिक बधाई तथा सम्मान छ उच्च अदालत लाई न्याय मरेको छैन भन्ने आवास भएको छ ।
परापुर्व काल देखि हामी हिन्दु धर्मावलम्बीले बिश्वास गर्दै आएको कुरा सत्यको एकदिन अवस्य बिजय हुन्छ।गौसाला२६ लाई किर्ते कागजात मुद्दा मा २० बर्ष जेल हाल्नै पर्छ।👈️
बधाई छ भाइ शन्दिप खुशि को शिमहि छैन म जुम्ला बाट❤❤❤❤
बधाई छ बाबु सन्दिप लामिछाने लाई 🔔🔔🔔🔔🔔🔔🔔🌺🌺🌺🌺🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यो जनताको बल ले पायको न्याय हो
बिदेशी भूमिमा रहेर सन्दीप को सफाइ मा❤🎉 हर्षविभोर छौँ । महिला कानुनको दुरुपयोग गरि निर्दोष पुरुष नफसुन्।
Respectable !!!
याे संन्दिपकाे न्याय ,देशकाे जित भयकाे ।
यो जित सन्दिपको मात्र नभई यो देशको र क्रिकेट जगत जित हो । जयहोस् सन्दिपको जयहोस् राष्टिय क्रिकेटको 🇳🇵♥️
धेरै धेरै बधाई छ सन्दिप लामिछाने र विश्व कप को लागि हार्दिक बधाई टक्र्याउँदछु
धन्यबाद छ न्यायलय लाई
लास्टे खुसी लागे आज❤❤
बधाई छ सन्दीप भाइ तपाइँ लाई सत्य जित भयो हामी सबै खुसी छौम
उच्च अदालतलाई र सन्दिलाइ बधाई छ
सन्दीपले पाएको न्याय सम्मान र ज्यादै हर्षित छौं।
बधाई छ सन्दीप लामिछाने,आखिर सत्य को जीत नै भयो,अब आउने खेलमा पनि जीत भयको हेर्न पाउ🙏🙏
जे हाेस् भगवानके घरमे देर है अन्धेर नहि । न्याय पायाे ।वधाई छ ।
निर्दोष मान्छेले न्याय पायो खुशीको कुरा हो 🙏
उच्अदालत पाटनला सम्मान छ❤❤❤❤❤❤
संधै सत्ते काे जित हुन्छ
बदाई छ सन्दिप ।।।मेरो गाउले भाई।।।
जय हाेस्।🎉❤
सत्तेको बिजय हुन्छ तेसैले सन्दिप निर्दोस थिय तेसैले बिजय भय बधैछ सन्दिप भा,ई न्या माग्नको लाग लागि परि गर्ने भा,ई बैनि ला,ई पनि धेरै धन्नेबाछ🙏🙏🌺🌺🌺
जिल्ला अदालत को न्याधिस लाई गाण मा लात हान्नु पर्छ
न्याय अझै मरिसकेकै चाही छैन रहछ अब यसै गरि निर्मला पन्तका परिवार जस्ताले नि न्याय पाएको दिन आवोस ❤️🙏🏾
अब गौेशला छक्का लाइ। जेल चलान गर्नु पर्छ
Good
उच्चअदाल पर्ति उच सम्मान साधै हार्दिक शुवागतम
Aba t20 hamro ho vane jati ley❤ like garam ta
आज म धेरै खुसी छु
बधाई छ लामिछाने भाई 🇳🇵🙏❤️
सलाम नाइदिस हरुला
बधाइ छ सन्दिप लामिछाने लाइ
बधाई छ सन्दिप लामीछानेलाई अब नेपालको नाम बिस्वमा चिनाउने छ।अनि न्यायाधीश र सन्दिप पक्षमा वकालत गर्ने वकिलहरुलाई पनि धन्यबाद धन्यबाद।
Congratulations 🇳🇵 🇳🇵👏👏👏
बधाई छ माननीय उच्च अदालतका न्याय मूर्तिहरुलाई र सन्दीप लामीछााने लाई ।सत्यको जित अबश्य हुन्छ।
धेरै धेरै बधाई छ सन्दिप , सत्य को सधैं जित हुन्छ।
Thank you so much God 🙏🙏🙏❤️😊
देशको हित चाहने तत्वकाे जित भयो
देशको दुर्गति चाहनेको हार भयाे सबै
देशप्रेमिलाई बधाई तथा शुभकामना
Good news
सत्य कहिल्यै डगॅदैन झुटो कहिले टिकंदैन सन्दीप बाबु लगाएत हामी सबै को जित का साथै ऊच्च अदालतलाई धेरै धेरै सम्मानछ🙏🙏
वा....समानित अदालत श्रीमान न्यायाधीश हरु.....लाई धेरै ....धेरै ...धन्यवाद छ। आज सन्दीप लाई न्याय मिलेको छ। नेपाल को न्याय मरेको छैन ....न्यायाधीश हरु ले पनि आफ्नो बिबेक भुल्नु भयेको छैन। सबै नेपालि जनता लाई bishwash थियो कि.....सन्दीप ले न्याय पाउनेछन।
बधाई छ सन्दिप हजुर लाई❤❤❤❤
धन्याबाद न्याय लय लाइ !! सम्पुर्ण समर्थक्को जीत भएको छ सन्दीप भाइले यो कुरा बिर्सनु हुन्न!
Badhai chha Sandip babu aaba dekhi yesta ' KETI'. haru ko najik najanu hai.. Shubhakamana chha .. Jai Nepal 🇳🇵🎉👍 👍🙏🙏😊😊
जैलेनि सत्यको जित हुन्छ तर पिडा सहनु पर्छ तर मन कति तडपिन्छ त्योत बिचरा भोग्नेलै मात्र थाहा हून्छ सत्ये कैलै मरेको हूदैन बधाई छ सन्दिप भाई
Satya ko jeet vako cha.. Desh ko jeet vako cha. DHANYABAD honest niyadish haru lae 🙏our captain Sandy is back ❤
Good news congratulations Sandip 🎉🎉❤❤❤
Wow big news thanks all' congratulations Sandeep 🙏💖😍🇳🇵🌹⭐⭐🇳🇵💖😍
Sarai mitho nirnaya aadalatlai samman chha
Congratulations Sandeep lamichhane good news for nepali cricket friends 🏏🥰🥰❤️🇳🇵🇳🇵🇳🇵
Congratulation sandip broo keep✊️✊️✊️strong jai nepal✊️✊️✊️✊️
Good news 👏 👍 ❤❤
Dr sir good 👍👍
Badhai chha Sandip lamichhane brother ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
जय नेपाल र नेपाली ,,
Congratulations💐🇳🇵
sandy welcome ❤❤
Congratulation sandy😘😘😘😘😘😘🎊🎊🎉🎊🎊🎉
Very very congratulations 👏👏👏👏👏👏
Congratulations sanday
Sandeep bhai congratulations 🎉I'm so happy bhai big congrats
Aakhir sandy premi haruko aandolanle rang diyo congratulations sandy❤❤❤
सत्य आखिर सत्य नै हुन्छ❣️ आफूले आफुलाई विश्वास गर्नु पर्दछ, सत्य काे अवश्य जित हुन्छ,👍️ कुनै गलती बिना जाे काेहिले पनि यसरी सन्दिप जस्तै सजाय भाेग्न नपराेश सरकार 😥😔यदि देश मा बिकाश ल्याउनु छ भने निर्दाेष लाई सजाय दियर हाेईन न्याय दियर साथदेउ सरकार😥😥😭🙏
जय होस सन्दिप बाबू सत्यको जित भयो।।
Yes babay yes❤❤🎉
King ij back 🎉🎉
Congratulations 🎉🎉🎉
Yes😘😘
Such a happy moment! Congratulations, Sandeep! Much respect to the High Court judge
Congratulations sanderp
Good news Sandeep babu
बल्ल आज मिठो निद्रा लाग्ने भो खुशिको त सिमानै छैन सम्पूर्ण सयोगी मित्र हरुलाइ धेरै धेरै बधाई भाइ सन्दीप तिम्रो जित हुन्छ भन्ने पुन बिस्वास थियोे जित भयो बधाई मेरो भाइ तिमी अब राम्रो खेलेर तिम्रो अनि नेपाल को नाम संसार भरी रोसन गर्नु पर्छ ल
Dhannebad uchha adalatka sampling nyaye premi jiu harulai
Wow dherai dherai dhanyabath ucha adalat niya dinu vako ma❤❤
Wow wow wow lovely 🌹 🌹 lovely best wishes ahead for sandip
Good news🙏🙏🙏
Very good ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sate bato hide sadhai Jeet hunx jaya sandip❤❤❤❤
बधाईछ सन्दिप लाई
Congratulations 👏👏👏👏👏
Sampurna nyayepremi janata nyayelaye..hru ma hardik naman sathai sandip lamichhane lai badhai agi badhna suvakamana
Congratulations sandip lamichhane
बधाई छ बाबू सत्य को जित हुन्छ ।
Badhai x Sandeep ❤❤
सबैको न्याय गर्ने इस्वोर हुनुहुन्छ।मान्छेले दोसि भनेर के नै हुन्छ र??सन्दीप हाइ हाइ
सत्यको जित भएको छ।
Congratulations sandy
Wawawa good good news
सन्दिप बधाई छ🇳🇵🫶🇳🇵🏏🇳🇵
बधाइ छ सनदीप लामीछाने जी
Nyaya mareko rainxa vanne Mahasus vayo🙏🙏🙏
Today is happy day for Al of us Nepali ❤
बधाई छ सन्दिप दाई🎉❤❤💕💕❤️🙏🙏
बधाई छ सनदिभाई❤❤❤❤❤❤❤
Dubai Jana Nyadishharu Judge Anju Upreti ra Judge Surya Darshan Dev Bhatta haru lai dherai dherai dhanyabad.. Hardik Naman chha hajurharu lai Sandeep Lamichhane, desh ko heera lai nyaya dinu vaeko ma ! 🙏
खुसी लाग्यो।
Good dhanabad
Congratulations sandy vhagwanle sadai raxhyaa garun🎉 ❤❤🕉️🇳🇵🇳🇵❤️🙏🙏
Great ... Wish u best Sandip bhai
Uchcha Adalatlai syalut Sandip lai BADHAI 🌻🙏🌻🙏🌻🙏