Jethi Kanchhi || Sauta || सौता || Ep _79 || जेठीको सुख कान्छीको दुख | Namaste Kishne | 01 July 2024
Vložit
- čas přidán 30. 06. 2024
- Namaste Kishne Entertainment Presents :- सौता भनेको सत्रु मात्र हैन, साथी पनि हो भन्ने कथा बस्तुमा तयार पारिएको " सौता जेठी कान्छी" सिरियल लिएर हजुरहरु माझ आएका छौ ।
आशा छ यसलाइ पनि माया गरिदिनुहुनेछ । फुर्सद मिलाएर हेरिदिनुहोला र सल्लाह सुझाब दिनुहोला
साथै मन परेमा शेयर गरिदिनुहोला । धन्यबाद...
Jethi Kanchhi || Sauta || सौता || Ep _79 || दुख जेठीको सुख कान्छीको | Namaste Kishne | 01 July 2024
----------------------------------------------------
👉 जेठी कान्छी | Jethi Kanchhi | सौता | Sauta | official trailar
• SAUTA || JETHI KANCHHI...
👉जेठी कान्छी | Jethi Kanchhi | सौता | Sauta | official series EP 1
• Jethi Kanchhi || Sauta...
👉जेठी कान्छी | Jethi Kanchhi | सौता | Sauta | official series EP 2
• Jethi Kanchhi || Sauta...
👉जेठी कान्छी | Jethi Kanchhi | सौता | Sauta | official series EP 3
• Jethi Kanchhi || Sauta...
👉जेठी कान्छी | Jethi Kanchhi | सौता | Sauta | official series EP 4
• Jethi Kanchhi || Sauta...
► Cast : Shiva Sharma Kandel, Asmita Basnet, Swikriti Kharel, Manju Shrestha, Sagar Giri, Sandhya Khadka
► Child Artist : Susil Suryabanshi Magar
► Lyrics: Shiva Sharma Kandel
► Voice: Pasang Doma Sherpa
► Music/ Arrange/ Mix/Master: Binay Karki
► Aalap: Binay Karki & Pasang Doma Sherpa
►Background Score: Aarohi Entertainment Ktm
► Management: Milan Magar
► Production Controller: Sagar Giri
► Publicity Design: REGENTdotNET
► MUA: Roshani Magar
► Edit/CG : Suresh Shrestha
► Screenplay/Dialogue: Shiva Sharma
► Camera : Binod Puri
► Chief.Ad : Khem Nath Khanal
► Producer : Siddika Kandel, Deepa Parajuli (Kandel),
► Direction: Shiva Sharma (Kandel)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#SAUTA#जेठी_कान्छी#JETHIKANCHI#namastekishne#Siddika Films# - Zábava
अबचहि नियमित हेरिन्छ यो सिरियल❤❤❤❤
दिन सबैको आउँछ भनेको यहि नै हो
जेठि को छोरी ले पनि राम्रो स्कुल मा पद्न पाउनु पर्छ ❤
बल्ल ठिक भयो कान्छिलाइ त्यस्तै गर्नु पर्छ 😂😂😂
😂😂😂
अब सधै जेठीले सुख पाएको हेर्ने मन लाग्ने जतीले लाइक गरेर कमेन्टमा बताउनु होस् 💓💓💓💓
😆😆😆😆😆😉
Honi pawnu prx sati hru
Ma xu❤❤❤
Honi but kunai din kanxi le jethiko charitra hatya garera sasu sasura Lai alag garne ho
आज को हेर्न मजा आयो बल्ल कान्छी ले दुःख पयो
जेठी कान्छी सौता जेठीले सुख पाएको र कान्छी ले दु:ख पाएकोमा कोको खुसि हुनुहुन्छ ? यता हाजिर हौँ है ❤❤❤❤❤❤❤❤
Ma nee daju🎉🎉🎉
Mo ta dehari kushi xu hajur 🥰🥰🥰
म नि साहै खुसी छु
मत धेरै खुसी छु
M be xu
यो कन्छिलाइ अझै ठिक पर्न पुगिको छैन सासू आमा यो कान्छिलाइ खान पनि नदिनु सासू आमा जेठिलाइ दुख दिको सम्जिदात यास्लाइ अझै पुगिको छौन है सासू आमा
Honi
😂444😢😮😊❤p😊@@user-nc2no5tr5i
Ho
अब कान्छी ले दुख पाको हेर्न को को हुनुहुन्छ लु एता हाजिर हुम है
,me
🖐️🖐️🖐️🖐️🖐️हाजिर
Maa
Aa@@pramilarai8377
थिक भयाे
ठिक गरेयो अ।म।ले मल।ई त यो क।न्छि कुनै सिरेलम।पनि मन परदैन
Thik paro kanxi laii ❤❤ jethi le sukha ra kanxi le dukha payko hern man xa🎉🎉🎉❤❤❤
जेठिको छोरिले पनि राम्रो इसकुलमा पढ्न पाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤❤
Sasu aama kati majaki dheraii khusi lago jethi buhari laii Maya gareko aba chahi sadhai herne ho
आज सम जेठी कान्छी सौता नछुताइ हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤
Ma ni xu
ehh hor
म पनि छु ❤❤❤अब बल्ल यो सिरियल हेर्न मज्जा आयो❤❤❤
जेठिले सुख पायको र कान्छिले नोकर्नी भयर पहिले जति दुख जेठी लाई दियको थियो तेहि नै कान्छी ले दुख पायको हेर्न मन छ
एक मा म❤❤❤❤❤❤❤❤❤
कान्छी लाई बल्ल सासुले ठिक पारे👍️ मिरा र राधा फेरिपछि हेर्न मन लागेको थिएन फेरि हेर्न लागेपछि आजभोलि झन् राम्रो लाग्यो। धेरै राम्रो सासुससुरा सँगै बस्नुपर्छ। अझै राम्रो हुन्छ झन् धेरै कुरा हरु जेठीबाट सिक्नुपर्छ।👍️👌
अब बल्ल याे सिरियल हेर्न मज्जा आउने भयो❤❤❤ यो भाग हेरेर सार्है खुसी लाग्यो ❤❤❤
बल्ल आन्नद आयो यो सिरियल हेरेर
Um haii
जेठी कान्छी सौता सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤❤❤
बल्ला मजा आयो कान्छी लाई हेपेको dekhera 😅😅
Aajko भाग हेर्दैा कम्ति मजा आयो
My favorite serial jethi kanchi sauta ❤❤❤❤❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
अब कसमभापनि जेठिले सुखपाउनु हुन्छा जेहाेस मज्जाअाउनेभयाे
Aaba. Jethi la sukha pauna parx❤
Nepali serial lai maya garni sabai pyara sathi haru malai ni support garnu hai
जेठिले सुख कान्छीले दुख पाकाे हेरन पाए मत कति खुसि हुनछु👍️👍️👍️👍️👍️
कान्छी मसला मिठो भयो कस्तो हुदो रैछ दुख भन्ने चिज कान्छि बुज्यो आमा कडा जय होस् आमाको
म धेरै खुसि छु जेठि ले सुख पाएको छ पहिले कति दुख दियको थियोे कान्छी ले धेरै दुख पाउनु प्रछ बल्खाइस
Wow ajako vag herera katti khusi vyo ma tw jethi le yasari nai khusi huna dekhna pau ❤❤❤❤
बल्ल हेर्न रमाइलो लागेको छ 🙏
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी
खोई कतीन्जेल होला मलाई त यो जेठी श्रीमती सोझी भयको मन्परेन अब बल्ल ठीक्क पर्योय यो कान्छी लाई हेर्न मज्जा आउँने भयो जेठी कान्छी सीरेल राम्रो छ सम्पूर्ण टिम लाई बधाई ❤❤❤छ
❤❤❤❤❤❤ जेठी कान्छी सौता सिरियल राम्रो लाग्छ ❤❤
दिन सबैको आउँछ भन्थे एहि हो ठिक भयो अब चाहिँ खुसी लाग्यो ❤❤❤
Thikk pryo mira laee jethi lae ksto dukh diyko tho ni aamamaa kti khusi lagyo😊
धेरै राम्राे लायाे त्याे कानछि ले जेठि लाई कमति दुख देईथि बल्ल भयाे
Ati ramri vo yo siriyal❤
अहिले भने सासू अामाले राम्रो गर्नु भएको छ 🙏🙏🙏👌👌👌हेरुम हेरुम लाग्ने भएको छ होइन र साथि हरु ❤❤❤❤❤
अब चाहिँ जेठि कान्छी हेर्न माज्जा आउछ
Jethi le sukha paunu parx❤❤❤❤
जेठी को मुस्कान चाइ बहुत मन पर्छ मलाइ त❤❤❤❤
चित्त बुझ्दो आको छ अब चाहि कान्छीले दुख पाएकै राम्रो छ
आजको Epsod बल्ल मजा आयो हेरन नि
कान्छिलाइ ठिक्क परो अझै धेरै काम लगाउनु पर्छ
जेठीको आमाछोरीमाथी सासु भगवानको रुप बनेर आउनुभयो कान्छीलाई धेरै दुःख दिनुपर्छ र जेठीको छोरीलाई पनि राम्रो स्कुलमा पढाएर ठूलो मान्छे बनाउनुपर्छ ज्ञान सँस्कारका कुराहरू सिकाउनुहोस 🙏❤️🥀😊
जेठी छोरी चाई केही भन्नु पर्छ है❤
कान्छी लाई बल्ल ठिक पर्यो खुशी लाग्यो
Yo kanxilai ta thikka parexa sasule jethiko aasu lageko katti jethilai ruwayo aba dukhako di ayo kanxiko malai ta akdam khusi lageu
हो यस्तै हुनु पर्छ जस्तालाई तस्त ढिडोलाई निस्तै तर छोरिलाई चाई आफुतिरै ल्यर राधा को छोरिको जस्तो सस्कार सिकाुउनु पर्छ अनि दुई बहिनी लाई सङ्गै बोडिङ मा पडाउनु पर्छ हाई हजुर❤❤❤
पहिले जठिलाइ कस्तो गरेको थियोे अहिले था पायो अरुलाइ दुअ दियो भनी अ।फुले दुख पाउछ सबैलाई राम्रो गर्नु नि
Aaha😊😊
बल्ला खुशी लग्यो यो कान्छिले दुख पाको देखेर 😂😂
कान्छीले अज दुख पाउनुपर्छ
यो कान्छी सौता लाई त एस्तै गराउनु पर्छ खुव जेठ्ठी लाई दलाएर खान पल्केकी सासु ले यो कान्छी लाई तह लाउनु पर्छ
कानछि लाई बलल थिक भयो सासू ले ठिक गरनु भयो कानछि लाई जति हेला गरेपनि कानछिको छोरी लाई त माया गरनु परछ तो छोरी पनि छोराकै खुन हो अब सधै माया गरनु है जेठिलाई किसन सरले ❤❤❤❤❤❤❤❤❤❤
ठिक ठिक एकदमै ठिक गरनु भो सासुजियो सारै राम्रो लाग्यो मलाई त सारै खुसि लाग्यो सासु जिले गरेको हारकत चै हो चितबुजयो मेरो जेठिलाइ कति सारो हेला गरेको थियो बुढासङग बोलनै नदिने बुढाको छेउछाउ परनै नदिने बला ठिक गरनु भो खुसि लाग्यो सासुजियुउ आजै सताउनु परछहै कानछिलाइ किनकि सारै आलछिना छे के कानछि त सारै राम्रो गरनु भो हजुरले जय होस हजुरलाइ सासुआमा ए म आसटलियाबाट है हजुर धनेबाद छ है हजुरलाइ सदै भरि सुभ सुभ होस है
Kati ramro saasu 🙏🙏❤️❤️❤️❤️
My favourite serial jethi kanchi sauta❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
अाजकाे भाग एक दमै राम्रो लाग्यो।। जेठिकाे छाेरिलाई पनि बाेडिङ्ग स्कुलमा पढाउनुपर्छ ।। तर एउटा अलि नमिलेको जस्तो लाग्यो हेल्मेट नलगाई बाइकमा हिडेकाे यस्तो सानो तिनाे कुरालाई अलि ध्यान दिनुपर्नेछ अरुत राम्रो छ 👌👌🎉🎉🎉👏👏👏👍️👍️👍️🌹🌹🌹💕💕💕
दामि भाग अाएको रहेि छ सहि लागाे सम्पुर्ण टिमलाइ बधाई छ ❤❤❤❤
कान्छीले अझै दुख पाउनुपर्छ
Bala herna likeko vayo jethile sukha pako herna dharai man thiyo
आज त धेरै स्वाद लागो
Sabai jethi la sukha pauna parxa ❤❤❤❤❤❤❤
अबचै ठिक भयो।।❤
Aba..jethele..sukhapako..hernu.manx❤❤❤❤..yo..siriyal .deraiderai..ramrox
Balla kha bani ramro navhaes aestai huncha
Kanxilai thik garnu vyo sasu le malai ta dherai Khushi laagyo 😅😅😅😅yaslai yastai garnu hunx 😂😂
😍😍😍
कान्छिलाइ कूटाइ पुगेन अझ मरमत पुगेन😂😂😂😂😂😂😂😂😅😅😅
अाचाचै माेलै कास्साम् भागुवन् कास्साम् काेट्ठि काेट्ठि कान्छिलै सासुले ठिक्पार्दा बाल्ला अानान्ता अायाे😊😊😊
❤❤❤
Tikka paro tyo kanxilai bichara jethiko balla khusiko Dina aayo khusi layo
Verry good aama lae ramro kam garnu vo ❤❤❤❤❤jethy lae sukha nai sukha paunu parxa ❤❤❤❤❤
जेठी को छोरीलाई नी बोर्डिङ स्कुलमा भर्ना गर्दिनु पर्यो अनि यो कान्छीलाई यति राम्रो लुगा लगाउन दिन भयन अलि पुरानो झुत्रे पो दिन पर्छ त मेकअप अलि बढी भयो नक्कली भयर का नोकर जस्ती देखिन्छे त अब त नोकर जस्ती पार्नु पर्यो नि सासु आमा😂 अब सब लुट्नु कान्छी को बरु नातिनीलाई माया गर्नु
❤❤
अब हेर्न मजा आउने भो
अबत ठिक्क भयछ 😂कान्छिलाइ
कान्छिलाइ बल्ल ठिकपराे
सबै लाई मेरो तर्फ बाट धेरै धेरै धन्नेबाद ❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤
ठीक पहरो
अब मजा आउने भो
धेरै राम्रो छ सिरेल❤❤❤❤❤
🎉🎉🎉🎉😮😮😮😮😮❤❤❤❤ सबै कलाकार हरुलाई सलाम छ
भाग 1 देखि न छुटाइ हेर्दै आको छु यक अर्को लाई support गरौ है साथी हरु
Ajhai pugeko chaina yo kanxilai aru dhukha paunu parxa❤❤
आमा 🙏🙏
क्या राम्रो गरी सासुले बल्ल ठिक भयो कान्छी !
❤❤❤राम्रो ❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Thik byo haaa😊😊😊😊
good maa 😂😂😂😂😂assam
सलाम छ आमा❤❤
Aaja ko siral herna ramailo lagyo kanxi lae dukha pako dekda😂😂😂😂
Aava vana maja aayo yo seral harna jathe la maya pako dhakhara ❤❤❤❤
Kanxile dukhapako dekhera khuc lagyo maja ayo
सासु आमा को अभिनय दाम्मि।।।।
Kanxi ko xori lai tw maya garnu kanxilai maya nagare pani😊
ठिक परो त कान्छि तलाई
Bhala macha aayo 😃😃😃😃😃😃😃😃