सामाजिक सञ्जालबाट भाइरल बनेपछि सिमरनलाई भ्याई नभ्याई, रेकर्डिङको ओइरो I E- TALK I
Vložit
- čas přidán 3. 09. 2023
- सामाजिक सञ्जालबाट भाइरल बनेपछि सिमरनलाई भ्याई नभ्याई, रेकर्डिङको ओइरो I E- TALK I
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk
मान्छे सानी, कला र गलाकी खानी,सोधियका हरेक प्रस्नहरुको जवाफ सोची सोची दिने बानी। आगामी दिनमा अझ सफलताको शुभकामना❤❤❤❤
😂
छोटो समयमा अत्यधिक चर्चामा आउन सफल अत्यन्तै ट्यालेन्ट र सुमधुर आवाजकि धनी सिम्रन परियार बुनु लाई सफल सांगीतिक जिवनको शुभकामना 👍️👍️❤️❤️❤️
धन्यवाद news24 यति ठूलो मिदिया मा थाउ दिनु भएको मा
धेरै धेरै सफलताको शुभकामना सिम्रन बैनिलाई👏❤️
अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो 💓उच्च उच्च प्रगतिको कामना गर्दछु ❤❤❤
नहुदा नआतिएकी तिमी हुदा नि नमातिनु है नानु😊तिम्रो सफलता ले शिखर चुमोस र आफ्नो नैतिकता कतै नचुकोस होशियार रहनु आजको यो कलियुग अलि खतरा छ पल पल होस गर्नु शुभकामना छ नानु😘
जादुमय सुमधुर स्वरकी धनी भाइरल सिमरन बहिनीलाई सफलताको शुभकामना अझै बजारमा नयाँ गितहरु लिएर आउनुहाेला ल सिमरन बहिनी 🙏🙏🙏❤️🎊🎉
सिम्रन बैनिको बोल्ने सैलि सालिन अनुहार वाह वाह सुभकामना बैनि बाकि गितको लागि 🙏💕🥰
मिठो स्वर को धनी सिम्रन नानीलाई सफलताको सुभकामना ❤❤
सिम्रन बैनिको आवाजमै जादु छ जुन गित सुन्यो सुनी रहु लाग्ने कति मिठो आवाज ❤️ best of luck nanu❤❤❤
सिमरन बैनी तिम्रो हरेक पाइला पाइलामा साथ दिन तयार हुनुन्छ सबै जना शुभकामना 🙏♥️
मेरै गृहजिल्ला बागलुङ ,मेरै वार्डकि सिम्रन परियार नानीलाई अझै प्रगतिको शुभकामना नानि ❤❤❤❤❤
नेपाली संगीत क्षेत्रकि उदाउँदो चम्किलो तारा ।सिम्रन परियार।शुभकामना नानू यसरिनै आगाडी बढनु नेपाली संगीत बजार तिम्रै आवज मा गुन्जायज रहोस सधै सधै🌹🌹🌹🌹
सिम्रन परियार लाई संगीत क्षेत्र मा अझै प्रगति गर्दै जान को लागि शुभ कामना छ
❤❤❤❤❤❤
भाईरल मात्र हैन माहाँ भाईरल भयौ
बहिनि तिम्रो यात्रा अधि जाने संम्भावाना छ
कोहिली को जस्तो स्वर कि धनी बहुपर्तिभा कि खानी ट्यालेन्ट अनि सुन्दरी बहिनी सिम्रन लाई अझै प्रगती गर्दै जानु सफलताको धेरै धेरै शुभकामना छ।।🎉💖👌
सिम्रन बहिनी wow 👍️❣️🙏 अब स्टार गायिका बन्न सफल भएकोमा सफलताको शुभकामना ❣️🙏
सिमरन बहिनीलाई सफलताको अनगिन्ती शुभकामना छ है।
अहिले तिमि भाइरल नै हौ अब सङ्घर्स गरेर उकालि चड्दै धेरै प्रगति गरेर गायिका बन्नु शुभकामना 🎉❤
नेपाली चेली सिम्रन परियार 🙏🙏🇳🇵🇳🇵🇳🇵
सिम्रन बहिनीको स्वर सुमधुर छ कहिल्यै नआत्तिनु नमात्तिनु तपाईं लाई सधै सरस्वतीको बरदान मिलिरेहोस भबिष्य उज्वल छ हार्दिक बधाई तथा साङगितिक सफलताको लाखौं लाख शुभकामना ❤❤❤
सिमरन नानी तिमिलाई सफलताको शुभ कामना छ
अति नै मिठो स्वर । All the best
सफलताको सिखर चुमाेश सिम्रान बहिनी ! कहिले नमातिनु कहिले निराश नहुनू ! यहीँ छ मेराे तर्फबाट शुभकामना
जय नेपाल जय संगीत 🇳🇵🙏🇳🇵🙏
हरेक प्रश्न हरुको उत्तर र हरेक गीत हरु उत्तिकै मिठो तरिकाले गाउन सक्नु कला होइन महा कला हो।स्वरकी धनी उत्तिकै चलाख पनि love you so much singar simran❤❤❤
धेरै मीठो स्वर कि धनी सिम्रन बहिनी लाई उज्वाल भाबिस्या को शुभाकामना♥️♥️♥️♥️♥️♥️
सफलताको धेरै धेरै शुभकामना बुनु कहिल्य हार नखानु यसैगरी अघाडी बढ्दै जानु।❤️❤️
अती नै मिठो स्वर सफलताको शुभकामना सिमरन बहिनिलाइ
सर्ब प्रथम सिम्रन नानुलाई उज्ज्वल भबिस्यको शुभकामना मेरो,,जिन्दगीमा जतिनै अगाडि गएपनि आफुलाई यो ठाउँ सम्म पुर्याउने बुवा अामा,पत्रकार,स्रोता दर्शम,साथी सँगी,शिक्षक शिक्षिका अादि ईत्यादि कसैलाई पनि नबिर्सनु अन्तरबार्ता दिदा,बस्दा उठ्दा हिड्दा,खादा वा कुनै पनि काम गर्दा अाफु माथि अौला उठ्ने कुनैपनि काम नगर्नु स्पेसल कुनैपनि पत्रकार सँग अन्तरबार्ता दिदा बचेर हरेक शब्दहरूमा १/१ ध्यान दिएर अन्तरबार्ता दिनु किनकि उचाईमा पुर्याउने यिनै पत्रकार स्रोता दर्शकहरू हुन भने तलतिर गिराउने पनि यिनै महामहिमहरू हुन् अन्तमा फेरिपनि लाखौंलाख सफलताको शुभकामना तिमीलाई ❤❤❤
उज्वल भविष्यको धेरै धेरै शुभकामना नानी !
सफलताको सुभकामना सिम्रन बहिनी 🙏🙏🙏🙏🙏
अति सुन्दर स्वर कि धनि सिमरन आज टेलिभिजन च्यानल २४ मा देख्न पाउँदा निकै खुसी लाग्यो उच्च उच्च प्रगतिको कामना गर्दछु
बधाईछ सीसछ सफलता सुभकामना❤❤❤
सफलताको शुभकामना ब्यक्त गर्दछौँ
She is not viral Singer she is a really talented singer of the NEPAL
.
नेपाली साङ्गीतिक आकाशमा गुञ्जने हजारौं आवाज हरु मध्ये सम्भाव्यता बोकेको एक आवाज सिम्रन बैनिलाइ उज्ज्वल साङ्गितिक भबिस्यको सुभकामना !!
छोटो समयमा नाम कमाउन सफल हुनु भएको सिम्रन बहिनी लाई उज्ज्वल भविस्य को धेरै शुभकामना ।
बहिनीलाई आउने दिनहरु मा सफलताको शुभकामना 👍
सिम्रन बहिनिलाई लाखौ लाख अनगिन्ति सुभकामना छ।अगाडी जानु
This girl is very talented. She is amazing singer. She has a very bright future ahead. Best wishes gorgeous Simran Pariyar❤️❤️❤️❤️❤️
One of them growing star of Nepal. Good luck 🤞 Simran Didi 🥰🥰🥰🥰
Beautiful voice Simran ❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बैनिको बोल्ने शैली र आवाज नै धेरै राम्रो
धेरै मेहनती रैछिन सिमरन साथै बोल्ने शैली मिठास वाह❤🎉
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।❤️❤️🙏🙏🙏💐💐❤️🇳🇵🇳🇵
One of them growing star of Nepal.
Good luck Bunu
हार्दिक बधाई तथा शुभकामना छ आगामी दिन हरु मा सिमरण बहिनी लाई 🎉🎉🎉धन्यवाद ।
स्वरको धनी सिम्रन बैनीलाई अग्रिम दिनहरुमा हार्दिकशुभकामना छ। अझै राम्रो होस।जय गित जय संगीत 🎵🎵🎵🎵🎧️🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सिमरन बहिनीको voice एकदमै राम्रो छ, तथापि सिम्रनजीले ति सबै साथ सहयोग गर्ने ब्यक्ति साथी गुरु भगवान सबैलाई बिर्सन्न हुन्न
सफलताको शुभकामना छ
सिम्रन बहिनीलाई सफलताको अग्रिम शुभकामना ।❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
सफलता को धेरै धेरै शुभकामना नानूलाई 🎉😇🎊❤
सङ्गितिक सफलताको सुभकामना,अझै राम्रो गर्दै जानू,हाम्रो सुभ आसिर्बात❤
Television ko pardha ma Pani dekhana paaiyo simaran sis laai al the best wishes for coming project
बहिनी अग्रिम शुभकामना मिठाे voice छ
जति सुन्यो उति सुनिरहु लाग्नी सोर अनि लय वाह्❤️❤️proud of you simran baini best of luck
सफलताको सुभकामना मेरो बुनु👏👏👏
दुइजना दाईलाई भगवान सम्झिनु प्रछ बैनि तिमिलाइ यो ठाउमा आउनु नै भोजराज सरको हातछ कहिले पनि नबिर्सिनु ल ❤
सबैले याे साङ्गितिक प्रस्तुतिलाई पनि माया गरिदिनु हाेला है ।❤
हजुरहरु 🧕अपार मायाले 🥀 अहिले सम्म यहाँ पुगेकी छु र नया प्रस्तुति ल्याउने मौका पाएकी छु र अझै हौसला माया ❤️ र प्रेरणा अनि न्यानाे 😍 साथकाे अपेक्षा लिएकी छु। ❤
सिम्रन बैहिनी लाई अझै बढी सफलताको शुभकामना ❤
God bless you nanu swar ki dhani hunuhunx❤❤❤❤ajhai pani agami din ko saflta ko svkamana x la❤❤❤❤❤
She is not viral singer she is talented singer of nepal ❤❤❤
best analysis 👍️
yess👌😍
❤❤🎉सिम्रन परियार अन्तरबार्तामा उत्कृष्ट तरिकाले प्रस्तुत भएकोमा उचित सम्मान व्यक्त गर्दछु ,सफलताको शुभकामना छ !🎉❤❤
सफलता शुभकामना नानु 🤘👌🙏
सफल्ताको सुभकामना बैनी
Dherai ko man maa basna safal Nepali Chhori ! Congrats and Good Luck Naani !
Clear clean with powerful voice so lovely 😍
हार नखानुस बैनी सधै यस्तै भएर अगाडी बढनु ❤
Simran sis viral chai hoena talented and lala vako ho yesma 2 mat nai xaina best ma best xin congratulations simran sis
सफलता को सुभकामना बैनी लाई
Good luck 🎉🎉🎉🎉❤❤❤❤
beautiful Simrn with beautiful voice.wish you bright future..❤️🙏🇳🇵
सफलता को शुभकामना सिमरन बहिनी
Good luck
सिम्रन बहिनि लाइ अग्रिम शुभकामना
सारै राम्रो लाग्यो यो ईन्टरभिउ । अल द बेस्ट सिम्रन बैनी। i am watching from Qatar🇶🇦🇶🇦🇳🇵🇳🇵
धेरै माया अनि मिठो सम्झाना सिम्रन परियार ❤️❤️
best luck pyari bahini
Bolne tarika Ani sowar ko kurai nagarau. Best of luck 🤞 sister.❤❤❤❤
बधाई छ बुनुलाइ
उज्ज्वल भविष्य को शुभ कामना नानीलाई
finest voice . Best wishes nanu❤❤❤❤
सिम्रन नानुलाई उत्तराेतर प्रगतिकाे शुभ आशिर्वादछ✋तर चर्चित हुनु र टिकि रहनुमा धेरै फरक हुन्छ मनमा गुनेर राख्नु है नानू।
Voice queen Simran bunu yastai gardai janu bunu ko future bright xa yo music field ma best wishes for your future hai ani boj raj sir lai kahela pani navilnu
Watching from London Ontario Canada
Super Interview 👍 Nirantar Aghi Badhnu Hola Simran Baini Safaltako Suvakamana Xa.
जति सुने पनि सुनिरहु लागने ,,,, best of luck simran
घरमै बसिबसी सिम्रनले विश्व खाने भयो। व्यवशायिक कलाकारको भन्दा पनि उत्कृष्ट सुनिन्छ । जुनै गित पनि उत्तिकै गाउन सक्ने अचम्म लाग्यो।
अहा ईनटभिउ लिने ठाउँ को सिन सङग मिल्ने ड्रेस लगाको रहेछ दामी लाग्यो शुभकामना बैनी ।
पश्चिम बागलुङको चेलिलाई सोलुखुम्बु पुर्वको माइतीको सफलताको शुभकामना पश्चिमको देउडा पुर्वकोले सुनुन पुर्वको साकेला सिलि पश्चिमकोले सुनुन 🙏🇳🇵🇳🇵🇳🇵
बुनु पहिले पहिले भाइरल हुनु पाए हुन्थ्यो भन्ने हुन्थ्यो अहिले सफलता पायौ तेसो भन्नु हुन्न यो भाइरल होइन सफलता हो यसलाई कायम राख्नु भाइरल भैरहनु उत्तरोउत्तर प्रगतिको कामना !
सफलता को धेरै भन्दा नि धेरै सुभकामना बुनु ❤❤
राम्रो सोच हो बैनि ठिक भनु भो सबैको मायालेनै हो त्र कहिले पनि न बिर्सिनु ल
She is not train singer but her voice is beautiful. Hope she get more money as she deserves. It’s so less 5k from his 1st song. When she get train in singing than she can be one of the best singer of new generation.
सफलता को सुभकामना बैनी लाई 🎉🎉
नानीलाई सफल प्रगतिको शुभकामना। कहिल्यै घमण्ड नगरी एकनासले सरल स्वभाव लिएर अघि बढी रहनु।
Malai ta nira chhyantal ko yad auxa baglung ko kalakar haru dekhda I miss forever nira chhyantal sani😢😢
Sanchar karmi jiu🙏naya bahini Atinai sorko Dhani hunu hunchha jagera garna parchha, Me,,,, safaltako subhakamana🌷❤️
अति सुन्दरि गाईका good luck 🌺
goodसिम्रन नानी धेरै खुर्किलाहरु बाँकी छ पार गर्नु सफलता को कामना छ।🎉🎉🎉🎉🎉
अझै प्रगतिशील गर्दै जानु सुभकामना❤❤❤❤❤