officer forth paper full solution // शाखा अधिकृत चतुर्थ पत्र नमुना प्रश्न पत्र र उत्तर //keshab sir

Sdílet
Vložit
  • čas přidán 17. 01. 2022
  • officer forth paper full solution // शाखा अधिकृत चतुर्थ पत्र नमुना प्रश्न पत्र र उत्तर //keshab sir
    लोक सेवा आयोग शाखा अधिकृतको तयारीमा रहनुभएको साथिहरुलाई अध्ययनमा सहयोग पुगोस भन्ने उद्देश्यले शाखा अधिकृत को चौथो पत्र सेवा समुह सम्बन्धी विषयमा नमुना प्र्श्नपत्र र सो को परिक्षाहलमा नै बसेर लेख्नमिल्ने उत्कृष्ट समाधान लिएर हजुरहरु सामु उपस्थीत भएका छौँ ।
    आजको प्रश्नपत्र रहेको छ ।
    नेपाल परराष्ट्र सेवा, राजपत्राङ्कि तृतीय श्रेणी, अप्राविधिक, शाखा अधिकृत वा सो सरह पदको
    द्धितीय चरणको प्रतियोगितात्मक लिखित परिक्षा
    समय ः३ घण्टा पत्र ः चर्तुथ (सेवा समुह सम्बधी¬¬) पूर्णाङ्क ः १००
    समुह क
    सार्वजनिक व्यवस्थापनको परिचय दिदै यसका कार्यक्षेत्रहरु बारे उल्लेख गर्नुहोस । २+८
    निर्णय प्रक्रिया भन्नाले के बुझिन्छ ?विवेकशिल निर्णयका चरणहरु छोटकरीमा लेख्नुहोस । २+८
    सार्वजनिक सेवा प्रवाहमा आधुनिक प्रविधिको प्रयोगका अवशर र चुनौतीहरु उल्लेख गर्नुहोस । ५+५
    समुह ख
    वित्तिय नीति र मौद्रिक नीति बिचको फरक बारे चर्चा गर्दै नेपालको वित्तिय नीतिमा गर्नुपर्ने सुधारहरु के के हुन ? उल्लेख गर्नुहोस । ५+५
    बजेट चक्र भन्नाले के बुझ्नुहुन्छ ? “बजेट प्रणाली आर्थिक अनुशाशनको महत्वपूर्ण आधार हो ।” भन्ने भनाईलाई पुष्टि गर्ने तर्कहरु प्रस्तुत गर्दै नेपालको सार्वजनिक प्रशाशनमा बजेट कार्यान्वयनमा देखा पर्ने मुख्य समस्याहरु उल्लेख गर्नुहोस । २+४+४
    समुह ग
    सार्वजनिक खरिद बारे चर्चा गर्दै नेपालको सार्वजनिक खरिद प्रकृयामा देखिएका समस्याहरु औँल्याउनुहोस । १०
    एकल खाता कोष प्रणलीको चर्चा गर्दै सार्वजनिक आर्थिक व्यवस्थापनमा यसबाट परेको सकरात्मक पक्ष र चुनौतीका बारेमा वर्णन गर्नुहोस । २+४+४
    बेरुजु भनेको के हो ? नेपालमा बेरुजु र्फछ्रयौटको व्यवस्थाबारे चर्चा गर्दै बेरुजु बढनुका कारणहरु के के हुन ? लेख्नुहोस । २+३+५
    समुह घ
    प्रतिनिधी सभा र राष्ट्रिय सभाबीचको अन्र्तसम्बन्धलाई नेपालको सँविधानको आधारमा प्रष्ट पार्नुहोस । १०
    सँसदमा प्रतिपक्ष भन्नाले के बुझिन्छ ? सँसदिय प्रणालीलाई अर्थपूर्ण बनाउन यसको भूमिका कस्तो रहन्छ ? लेख्नुहोस १०.
    In order to assist the friends who are being prepared by the Public Service Commission section Officer in their study, we have come before you with the sample question paper on the section officer's fourth group service group and the excellent solution that can be written while sitting in the examination hall.

Komentáře • 24

  • @jeevanprasadawasthi3927

    धेरै धेरै धन्यवाद सर हजुर को यो कार्य निरन्तरता होस ताकि बिद्यार्थी को कमजोर लेखनसिप मा सुधार होस।

  • @mp17842
    @mp17842 Před 3 měsíci

    हजुर को यो class haru धेरै राम्रो छ so धेरै धन्यवाद सर 💓

  • @goodvibes6747
    @goodvibes6747 Před 2 lety +1

    Keep it up sir fourth paper focus garera estai video banaunu hami coaching jana nasakne ko lagi bardan saraha ko video yesaigari lyaunu huna

  • @laxmigautam2219
    @laxmigautam2219 Před rokem

    Very Nice sir

  • @sujanbasnet3104
    @sujanbasnet3104 Před 2 lety

    Verymuch fruitfull

  • @arjundristi2042
    @arjundristi2042 Před rokem

    Nice class.

  • @saritadhakal4504
    @saritadhakal4504 Před rokem

    Exclalent🤩🤩

  • @ddyadav3365
    @ddyadav3365 Před rokem

    एकदम राम्रो !

  • @binitasharma8092
    @binitasharma8092 Před 2 lety

    धेरै धेरै धन्यवाद सर हजुरलाइ उतकृष्ट प्रस्तुतीकाे लागी

  • @naradmahara5226
    @naradmahara5226 Před 2 lety

    thank u so much sir

  • @harisilwal-pn6pg
    @harisilwal-pn6pg Před rokem

    Thank you 1:17

  • @KrishnaChaudhary-wd9qq

    Sir Nepal Rastra Bank 4th level ko written paper ko solution ko video Pani banaidinus na

  • @kingsclan3912
    @kingsclan3912 Před 2 lety

    Sir Nayab subba ko 2nd papper ko set ko pani video banaunu please 🙏

  • @manojshah9200
    @manojshah9200 Před rokem

    Feri Naya video liyer aaunu sir tq

  • @allrizsaru7925
    @allrizsaru7925 Před 7 měsíci

    सूचना प्रविधिको अवसर भन्दा पनि महत्व चाहिँ भए जस्तो लाग्यो सर

  • @amritchaudharykumar2130

    Suchana pravidhiko awasar or opportunity ali milena ki......

  • @kisnks
    @kisnks Před 2 lety

    Subba r kharidaar ko pani set raakhnu sir

  • @chhabilalpun4500
    @chhabilalpun4500 Před 2 lety

    Bi ni