GH 127 || जीबी याक्थुम्बा कसरी जनमुक्ती सेनाको कमाण्डरबाट आइजीपी बने ? | Life of G. B. Yakthumba ||

Sdílet
Vložit
  • čas přidán 6. 04. 2023
  • Gyan Bahadur Yakthumba commonly known as G. B. Yakthumba was a Police officer and diplomat. He joined the Nepali Police with the rank of Major and was promoted to the rank of Inspector General of Nepal Police. He was the third chief of Nepal Police, and after retirement served as an envoy to Burma...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 127 || जीबी याक्थुम्बा कसरी जनमुक्ती सेनाको कमाण्डरबाट आइजीपी बने ? || Life of G. B. Yakthumba ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: Spiny-Babble...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #G_B_Yakthumba

Komentáře • 74

  • @meseeamrai898
    @meseeamrai898 Před rokem +34

    महान स्वातन्त्र योद्धा जिबि याक्थुम्बालाइ श्रद्धा सुमन उहाको छोरा निरकार याक्थुम्बा नेपाली सङ्गितिक समूह 1974AD को baas guitarist हुनुहुन्छ ।

    • @pawalrai5936
      @pawalrai5936 Před rokem

      😮😯 dhanywad jankariko lagi🙏

    • @RajSharma_9779
      @RajSharma_9779 Před rokem

      oh really ... glad 2 heard this message .. 1974 Ad ko baas gutarist po ho uha .....

    • @meseeamrai898
      @meseeamrai898 Před rokem

      @@RajSharma_9779 yes brother

  • @rosanlibanglimbu3893
    @rosanlibanglimbu3893 Před rokem +6

    जि बि याक्थुङबा को जिवनी सुन्नु पाउँदा खुसी लाग्यो। लिम्बु छोरा ले पाटि र देशलाई राणाहरु बाट मुक्ति गराउ र प्रहरी संगठन लाई सक्षम सुदृढ राख्नु पर्छ। देश राष्ट्रिय को लागी पुराउनु भएको योगदान लाई सलाम। तर काग्रेस पाटीले एउटा जनजाति को मान्छे लाई तुक्ष्य सम्झेर हेला वा उनिहरुको विचमा नअटाएको देख्दा दुख लाग्यो।किन ??

  • @kundansthapit1410
    @kundansthapit1410 Před rokem +6

    मलाइ यो च्यानल एकदम राम्रो लाग्यो। किनकी नेपालमा बाहुनको बाहेक कसैको पनि राम्रो कुरा लेख्दैन। बल चन्द्रको इतिहासमा लखन थापा ( मगर ) लाइ लखन थापाको उत्पात भनि लेखेको छ र बाहुनले हलो जोतदा पनि क्रान्ति भन्छ। किनकी आज पनि हिन्दु मन्दिरमाहरुको भीड संधै लाग्छ। के यो राम्रो कुरा हो ? जुन देशमा यस प्रकारको कार्य हुन्छ त्यो देश बिकाश नभै बिनाशै भएको हुन्छ। के देवताले देश बनाउंछ ? आज चीन संसारमा नै राम्रो राष्ट्र बने, किनकी चीनमा सांस्कृती क्रान्ति गरे। म युरोको 8,9 देशमा देखें की चर्चमा कोही देखिन्दैन।किनकी सबै काम मै ब्यस्त देखें, तर इटलीको भ्याटिकन सीटीमा थुप्र यात्रीहरु जो एशियाका कृश्चीयनहरु थिए। मेरो यो मनसाय यो हैन की आ आफ्नो धर्म मान्न हुन्दैन। म स्कुल कलेजमा इतिहास लिएर पढेको हुं। मलाइ लाग्छ नेपालको इतिहास वास्तमा छं दै छैन। खाली बाहुनबादको हाली मुहाली छ। किनकी पृथ्वी नारायण शाहले " 4 जात 36 बर्णको साझा फुलवारी हो " भन्नु एक मात्र कारण नेपालमा मनुवाद लाड्ने बाहुनबादीको षडयंत्रमा हो, जुन भारतको भगौडा जंग बहादुरले पुरा गरे। युरोपमा 3 पटक गए पछि थाहा भयो की नेपाल एकीकरण नभै बाहुनी करण मात्र भयो। अहिले त बाहुनबादको बीग बीगी त 90 % छ। बाहुन मात्र फुलवारी न की नेपालका भूमीपुत्र मूलबाशी को ? हाम्रो ठाउम र जिल्लाको नाम बाहुनि करण भयो। मेरो यस च्यानल बाट हेर्न चाहन्छुं। के नेपाल 4 वर्ण 36 जात हो ? कि केवल बाहुन जात मात्र। जय मंगोल जय मुलबाशी

  • @devrajsunuwar722
    @devrajsunuwar722 Před rokem +2

    यस्तो ब्यक्तीको नाम पहीलो पटक सुने मैले, ढिलै सुने पनी महान ब्यक्तीको लागी सलुट छ। वांहालाई श्रदा सुमनका साथ मेरो मानस पटलमा संधै राख्ने छु।

  • @tikarammulicha6976
    @tikarammulicha6976 Před rokem +3

    स्वतन्त्रता सनानि र नेपाल प्रहरि सँगठक याक्थुम्बालाई सलाम !

  • @roshankc8081
    @roshankc8081 Před rokem +1

    महान योद्धा तथा प्रजानन्त्र नायक श्री जि . बि. याकथुम्बालाई श्र्‍द्धासुमन !

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Před rokem +2

    इतिहास साचि छ अहिलेसम्म हामि हामि मुलबासि मंगोल ले आफ्नो जीमेवार प्रति कहिले घात गरेको छैन

  • @RajSharma_9779
    @RajSharma_9779 Před rokem +2

    I really like that great person ... Salute him.. हार्दिक श्रद्धासुमन जि.बि याक्थुम्वा सर प्रति ।। २०१० मङ्सिर मा IGP हुनुभएको उहाँलाई पछि राजदुत बनाएको राम्रो भयाे ।

  • @user-mi5ww7ir9v
    @user-mi5ww7ir9v Před rokem +2

    म पहिलो पटक पढदै छु यो इतिहास का कुरा राम्रो लायो मलाइ त थाहै थियन

  • @shakarlimbusubba6360
    @shakarlimbusubba6360 Před rokem +2

    म सानो हुँदा पठथ्यो जि बि सर को बारे 😮😮😮😮

  • @nirsulaharishharish8183
    @nirsulaharishharish8183 Před rokem +1

    हार्दिक श्रदासुमन छ देशभक्त G.B.याक्थुम्बाज्युलाई।तर अहिलेकाे समयेमा यस्ता वीर,देशभक्त कहिंभेटियेलान भन्ने सपनाझैंलाग्छ।

  • @gyanrai4280
    @gyanrai4280 Před rokem +6

    यो देखाइएको सामग्रीमा देखाउनु पर्ने प्रमुख बिषयबस्तुहरु छुटाइएको छ | G B याखथुम्बाले जातजाती र छुवाछूत प्रथालाई समेत हटाएको थियो | G B याखथुम्बा लाई मार्नको लागि पटक पटक सडयान्त्र गरियो | G B याखथुम्बा लाई food poisoning समेत गरिएको थियो | G B याकथुम्बा लाई जेलमा समेत हालियो | युद्ध लद्ने भुमिपुत्रहरु तर जस लिने र फाइदा पाउने चाई बि पि कोइराला , मातृकाप्रसाद , गिरिजाप्रसाद ...... आदि |

  • @raibspr7797
    @raibspr7797 Před rokem +2

    नेपाली राजनितिक नेतृत्वले अंगिकार गरेका विभेदपुर्ण व्यवहारको ऐना: History in Nepal लाई धन्यवाद !!

  • @deepakthapa8395
    @deepakthapa8395 Před rokem +2

    बास्तबमै नंया कुराको जानकारी भयो ।

  • @h.l.y238
    @h.l.y238 Před rokem +3

    नेपाल मा राई लिम्बू आदि लाई देश को हरेक परिवर्तन मा ठूलो योगदान दिए पनि अन्तिममा सत्ता परिवर्तन भए पछि राई लिम्बू लाई दबाउने उनिहरु को योगदान लाई गुनाम गर्ने सडयन्त्र सासक हरुले गर्दै आएको छ ।

  • @bikramsubba2305
    @bikramsubba2305 Před rokem +2

    १) ३२ किरात राजाहरूको ईतिहास, २) क) किरात, ख) बिदेह (मैथिल ब्रह्मण/जनकपुर), ग) शाक्य क्षेत्री(कपिलवस्तु, र घ) सिन्जा-जुम्लाका खसहरू गरी ४ सभ्यताका मुल्य र मान्यताले नेपालको राष्ट्रिय पहिचानको जग बसाएको ईतिहास पनि शेयर गरे राम्रै हुन्छ ।

  • @sumanyonghang9583
    @sumanyonghang9583 Před rokem +2

    Thanks for sharing hidden history of great patriot G.B Yakthumba.

  • @avisheshchandrarai3799

    इतिहासकाे निश्पक्क्ष विश्लेषण गर्ने यस च्यानल लाई धेरै धेरै धन्यवाद छ।इतिहासले भुल्न लागेको यस्ता याेद्धाकाे परिचय दिनुभएकोमा।

  • @funghang3482
    @funghang3482 Před rokem +1

    Mahan yoddha GB yakthumba

  • @prakashkhapung9866
    @prakashkhapung9866 Před rokem +3

    हो यो मलाई सारै कौतुहल लागेको बिसय हो

  • @user-fg5jr6pp8e
    @user-fg5jr6pp8e Před 3 měsíci +1

    Dherai ramro

  • @tmabomabohang6725
    @tmabomabohang6725 Před rokem +2

    नेपाली History मा क्षेत्रि बाहुनहरू मात्र ईतिहास बन्छ त्यसैले गैर बाहुन History प्रसारण गर्न पर्यो

  • @mespangrai5240
    @mespangrai5240 Před rokem +1

    Excellent report on a patriotic democrat and historical figure.
    Thank you very much.

  • @vishalkanxavishalkanxa1351

    कुनै क्षेत्री बाहुन थियो भने हिस्तोरी लेखन हुन्त्यो मङ्गोल को छोरा पर्यो ओझेलमा पार्यो

  • @DaiShes-mr5xu
    @DaiShes-mr5xu Před rokem +1

    Great

  • @atengabu7048
    @atengabu7048 Před rokem +2

    किरात हुनाले राजाले रुचे पनि क्षेत्री बाहुनले दमन गरेको।। बिपीले अन्य जातलाई शिक्षा नै नदिनु भनेका थिए। देश त्यासै अफ्रिका बनेको होइन, बनाईएको..।

  • @ballimbu1562
    @ballimbu1562 Před rokem +1

    Great🤙👍️👍️

  • @topbahadurkarki1978
    @topbahadurkarki1978 Před rokem

    सलाम छ महानयाेध्दा ज्ञ्यान बहादुर याक्तुम्बा

  • @dadirama-pw4dw
    @dadirama-pw4dw Před rokem

    धन्यवाद

  • @bikashojha5062
    @bikashojha5062 Před rokem +2

    yasto kura book maa samabesh garna anurod gardachu

  • @sagarsinghrawal2895
    @sagarsinghrawal2895 Před rokem

    GREAT 🎉🎉🎉🎉

  • @Orjun485
    @Orjun485 Před rokem

    Great👏

  • @Awesomepics57189
    @Awesomepics57189 Před rokem

    Great. Naya kura thaha Paiyo. Ramro xa tapaiko video❤❤ G-B yakthumba Great

  • @semihangsubba9758
    @semihangsubba9758 Před 5 měsíci +1

    shrada suman jb yakthungba,

  • @sherjonglimbu2715
    @sherjonglimbu2715 Před rokem

    Nice !

  • @khemthapa2523
    @khemthapa2523 Před rokem +1

    salam cha GB yakthumba

  • @mahendralimbu3083
    @mahendralimbu3083 Před rokem

    Good job bro thanks 4 video.

  • @magarrana4224
    @magarrana4224 Před 11 měsíci

    Good

  • @kumarfudong9737
    @kumarfudong9737 Před rokem

    The leadership of GB Yakthumba should be a lesson now to remember when Limbuwan -a historical nation state is growing through a crisis.

  • @bibekpokharel6395
    @bibekpokharel6395 Před 4 měsíci +1

    ❤❤❤

  • @sanjaylimbu623
    @sanjaylimbu623 Před 8 měsíci +1

    Khasma sahi rajaharule pani wahako nidhanma bewasta gareko rahexa.sradda suman waha prati....

  • @biswashrai8537
    @biswashrai8537 Před rokem

    ❤❤❤❤❤

  • @rajanhembya4954
    @rajanhembya4954 Před rokem

    nice

  • @ramakhadka668
    @ramakhadka668 Před rokem +1

    First

  • @bhimrai6848
    @bhimrai6848 Před rokem +2

    कुन जिल्लामा जन्मेका थिए जान्न पाए राम्रो हुने थियो।

    • @nischalwanem48
      @nischalwanem48 Před 6 měsíci

      He was born on 16th March 1920 in Silange Basti, Memyo of Burma.

  • @sureshthapamagar2137
    @sureshthapamagar2137 Před rokem

    स्याङ्जा राज्य हरुको बारेमा भिडियो बनाउनु भए आभारी हुने थिए सर।

    • @HistoryinNepali
      @HistoryinNepali  Před rokem

      Sure Suresh jiu we will make and publish it very soon. Plz keep watching...

  • @humgurung1594
    @humgurung1594 Před rokem

    I have been enjoying your presentations on historical anecdotes of Nepal always. However I have been looking for a biography of Col Laxman Gurung who was known to have played a pivotal role during Kot and Bhandar khal parba respectively that helped rise Janga Bahadur Rana.

    • @HistoryinNepali
      @HistoryinNepali  Před rokem

      Sure Humgugurng jiu we will make it very soon. Plz keep watching.

  • @arjunlocksamba
    @arjunlocksamba Před rokem +3

    BP koirala LADO kha

  • @amarbudha4973
    @amarbudha4973 Před rokem +1

    Rana haru prachin samaya dekhi dhokhe waaj ra shadentra kaari rhexa ! So yini Rana ka khandan dekhi sadai sawodhan hunu pardo rhe xa !

  • @user-ed4nr3qw1l
    @user-ed4nr3qw1l Před rokem +1

    G,b,yaqethungba😮amar,rahe😮limbu,saamra😮nepal,to,sauoth,india😮se😮

  • @roshankc8081
    @roshankc8081 Před rokem +1

    भने पछि यिनी नै राष्टृय प्रहरी संगठन ( हाल नेपाल प्रहरी ) को पहिलो आ. जि . पि . रहेछन ।त्यति मात्र नभएर दक्षिण एशिया कै न १ महावाणिज्य दुत रहेछन ।

  • @rajeshsubba9892
    @rajeshsubba9892 Před rokem +2

    Jb Limbu ek rasta bhakti emandar thia tara unka santan haru ahile garib chhan tara Nepal ka bahunharu Tyo bela post ma pugeka ahile ka nata gota sabai dhani chhan chor bhaunharu

    • @jeeteshthapa7474
      @jeeteshthapa7474 Před 11 měsíci

      Than who are the founders?owners of Gyanodaya Baal Baatika school? They may not be rich as others you have mentioned but they are definitely well of than you, me and other average nepali.

  • @maheshchandrarai8446
    @maheshchandrarai8446 Před 2 měsíci

    Ram prasad rai,naradmani thulung,hapu gurung ko nam chai kata haryo🤔🤔🤔yo etihas leykhan ma pani kuch sadyantra ko ghandha aira xa😢😢😢

  • @tekramrai2521
    @tekramrai2521 Před měsícem

    Ji bi yakthumba pachhi IGP hunu bhayo.

  • @Kawai492
    @Kawai492 Před rokem +2

    Mulbasi haru sadai ojhal mai parinchan

  • @800doctoroffice5
    @800doctoroffice5 Před rokem +1

    देसका कुनामा लुकायनछ मुलबासि का असलि ईतिहाासलाइ

    • @tarabk4021
      @tarabk4021 Před rokem

      त्यसैले बाहुन ले लेखेका लेख सत्य हुदैन सत्य कहिल्यै लेख्दैनन लेखे पनि बाहुनकै मात्र लेख्छ्न जो सत्य हुदैन सत्य कुरालाइ ओझेलमा पार्ने र आफ्नो समुदायको मात्र ईतिहास लेख्ने काम मात्र छ महान ब्यक्तिहरुलाइ त के गर्नु तेस्तै छ नेपालमा

  • @ramkumarwaiba867
    @ramkumarwaiba867 Před rokem

    😂🎉

  • @somkumarsubba9178
    @somkumarsubba9178 Před rokem

    ❤❤❤