AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २२, शनिबार बिहान ९ बजे | AP1HD

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • News Presenter : Niraj Raj Joshi
    Headlines :
    १.मनसुनी सक्रियतासँगै देशका विभिन्न स्थानमा बर्षा र विपद्,ठुला राजमार्गसहित थुप्रै सडक अबरुद्ध, चार प्रदेशमा भारी बर्षाको चेतावनी ।
    २.कांग्रेस संसदीय दलको बैठक बस्दै,एमालेसँगको सत्ता-सहकार्यबारे सांसदलाई जानकारी गराइदै, प्रधानमन्त्रीले राजिनामा नदिदाको अवस्थाबारे छलफल ।
    ३.भक्तपुर क्यान्सर अस्पतालमा हाइपेक प्रविधिको अत्याधुनिक सेवा शुरु,जटिल अवस्थाको उपचारमा सहज,विदेश जानुपर्ने वाध्यता हट्ने विश्वास ।
    ४.नयाँ सत्ता समीकरणबाट निजी क्षेत्र उत्साहित, शिथिल अर्थतन्त्र लयमा फर्कने अपेक्षा, राज्य संयन्त्र थप अस्थिर बन्न सक्ने विज्ञको चिन्ता ।

    ५.पोर्चुगललाई हराउँदै फ्रान्स युरोकपको सेमिफाइनलमा प्रवेश,जर्मनीमाथी स्पेनको जीत,इंगल्याण्ड र स्विजरल्याण्डबीचको खेल आज ।
    Press the Bell icon to get all the News Update.
    ►czcams.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►CZcams: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Komentáře • 1