Video není dostupné.
Omlouváme se.
सलाम छ मेयर गोपी हमाल। फोहोर बेचेर लाखौं कमाउदै। हेर्नुस धनगडीका मेयर गोपी हमालको चमत्कार Gopi Hamal
Vložit
- čas přidán 24. 12. 2023
- सलाम छ मेयर गोपी हमाल। फोहोर बेचेर लाखौं कमाउदै। हेर्नुस धनगडीका मेयर गोपी हमालको चमत्कार Gopi Hamal
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest : Gopi Hamal
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
काठमाडौंमा मेयर बालेन शाह
धरानमा मेयर हर्क साम्पाङ
धनगढीमा मेयर गोपि हमाल
जनप्रतिनिधि भनेको यस्तो हुनुपर्छ 🥀🙏
Dharan ko hoina chitwan ko meyor
हर्के र बाले भन्दा गोपाल हमाल सयौं गुणा राम्रो व्यक्ति हुन्
शरणार्थी लाई मुलवासी कहा पचछ पाखडि🖕🖕🖕@@user-zs9bz9ix2u
@@sadajiban🍌🍌🍌🍌🍌शरणार्थी
सलाम छ गोपि हमाल जि
कत्ती राम्रो काम सलाम छ मेर साप 🙏🇳🇵🙏🌹
धेरै राम्रो काम गर्नु भो मेयर साब!!!!!!!!!!!!
बिबादमा नपरी सबै भन्दा धेरै राम्राे काम गर्ने मेयरमा नं1 मेयर साब
काठमाडौमा राजनिती गर्नेहरूले काम गर्न दिदैन । फोहोरी नेताहरूले फोहोरी राजनीति गर्छन् ।राम्रो छ हमाल सर को काम ।❤
Wow सलाम छ गाेपी हमाल सर। तर अरु ठाउका मेयर त बादर हुन्।
धन्यवाद गोपि दाजु ❤ , अब जनता ले वोडा स्तर बाट स्वोतन्त्र लाइ मात्र जिताएर पठाउनु पर्यो ।
सम्मान छ गोपी हमाललाई ❤❤❤❤
उच्च सम्मान छ गोपि हमाल सर लाई
सलुट छ धनगडिका मेहर साभलाई❤❤❤
छुपा रुस्तम बन्नु भो त गोपि हमाल ज्यु त, चुप चाप कुनै होहल्ला नगरी यस्तो कमाल गरि सक्नु भएको😱😱😱!!! salute to you man
असाध्य राम्रो काम यो नेपाल भरी का सम्पुर्न महानगर पालिका उप महापालिका र नगर पालिका हरु ले यो अभियान गर्न जरुलि छ द
धन्यबाद गोपि हमाल मेयर ज्यु
असाध्यै महत्वपूर्ण काम हजुर।मेरो भित्री हृदयदेखि नै सलाम गर्न चाहेँ।धन्यवाद!❤
सर्व प्रथम गोपि सर जियु लाई नमन गर्दछु यहाँ को एकदमै राम्रो काम गर्नु भएको मा म साउदी अरब बाट हेर्दै धन्यवाद
गोपि हमालको काम सराहना योग्या छ।
Good job mayor Gopi sir and lots of love ♥️♥️♥️
सबेै भन्दा गुट गोपिहमाल अरुत हल्ला मात्र गर्छ।
माननीय गाेपी हमाल ज्यु भनेकाे सुषुप्त ज्वालामुखी हाे किन कि उहाँ काे काम भनेकाे चारैतिर ठुल्ठुलाे स्वर मा हल्ला गर्ने हाेईन चुपचाप काम गर्ने हाे जुन याे भिडियाे बाट पनि प्रष्ट देखिन्छ।
सलाम छ मेयर ज्यु लाई
जनप्रतिनिधि भनेको यस्तै हुनुपर्छ
साह्रै राम्रो काम सम्मान छ मेयर भनेको यतिको क्षमता भिजन भएको हुनु पर्छ तब मात्रै देसले काचुली फेर्छ आज सम्मा लठेत झोलेहरुले देस खोक्राे बनाए लुटे फटाहरुलाई अब कदापिआउन दिनु हुन्न
धेरै राम्रो काम अरू ठाउँमा पनि गर्नु पर्छ
काठमाडौँ मा यो भन्दा राम्रो गर्न खोजेको हो तिमि ले काठमाडौँ को फोहोर मा राजनीति ले गर्दा वाक्क भएको कुरा तिमि पत्रुकार ले बुझ्नु पर्यो
एक्दम ठिक
पत्रुकार व्रो अलि बेसि excited भाको अवस्था 😂
Honi patrukar lai k thaa katha du ko fhohor kathmandu mahanagarko haat mai xan
काठमाडौ का यो भन्दा पहिलेका मेयरहरु गांडतन्त्रलाइ बोक्दै थाकिरहेका थिएनन र बर्तमान मेयर बालेन ज्यु लाई सहयोग गर्ने आंट पनि गरिरहेका छैनन । मानौं तिनारुको मनमा मुटु पनि छैन र तिनारुको जीउ भित्र आंट ल्याउने हड्डी पंजर पनि छैन । ती धोकेबाज, लास्टैअल्छी र फोहरी अनि भटभटे र भुकिमात्र रहने मेयर भएपछी काठमाडौ का जनताले दुख पाएको हो ।
हामी नेपाली हरु आफु मात्रै जान्ने,आफुले गरेको मात्रै राम्रो,आफु बाहेक अन्य कोही पनि योग्य, दक्ष,सबकाम गर्न सक्ने भनेर अहमतामा जान्छौं जसको फलस्वरूप धेरै पछि परेको छौं,धराने मेयरले श्रमदान गरेको भरमा धरानमा पानीको स्रोत जोडे,पत्रकारले गलत कहाँ भनेको छन् र! काठमाडौं महानगरपालिकामा भएको फोहोरलाई यसरी उपयोगमा ल्याउन सके लस हुदै गएको बजेटलाई मेन्टन गर्न सकिन्छ,बालेनले नगरेको होइन,गरेकै हुन् र छन् पनि, काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने क्रममा कति बिरोधहरु भएका थिए थाहै होला नि,यदि यसरी व्यवस्थापन गरेर काममा प्रयोग गरेको भए त्यति धेरै बिरोधको सामना गर्नुपर्ने थिएन र रोजगारीको साथसाथै विभिन्न काममा प्रयोग गर्नाले रुपैयाँ आम्दानी गर्न पनि सकिन्छ,पत्रकारलाई पत्रुकार भनेर गिज्याउनुको साटो वहाँको कुरामा ध्यान दिने हो भने काठमाडौं महानगरपालिकाको मेयर साहब लाई पनि धेरै कुराको सहजता प्रदान हुनेथियो।
कति राम्रो ,धनगढी उ न पा प्रमुख ज्यूलाई बधाई छ ।
त्यतिभयसि प्लास्टिकजन्य बस्तु प्रतिबन्धित गर्नैपरेन बरु धनगडिले माग गर्नेभयो । बधाइ छ
-स्वदेशाभिमानी व्यक्तित्व मेयर गोपाल हमाल
ज्यूको सारगर्भित "विकासोन्मुख राष्ट्रव्यापी -
अभियान"प्रति हार्दिक स्वागतम् एवं देशव्यापी
रुपमा उत्तरोत्तर सफलताको शुभकामना 🇳🇵
🙏🙏🙏🙏Namaskar Gopi Hama Meyar Sahab ❤❤❤❤❤❤esto esto saput Neplama ajhai dheree huna paro ta ki Aru deshko isharale chalnu Ra halauna ta sakdeena ❤❤❤❤❤❤❤
Wah wah wah dharai ramro lago hai yo ho k Kam mo prasanna vaye hajur mo India🇮🇳Assam dekhi ho🙏
धेरै राम्रो कुरा हजुरको कामको सम्मान छ मेरो सुदूरपश्चिम
यस्तै मेयर हुने हो भने नेपाल बन्न बेर लाग्दैन
Great Job Gopi Dai,Mayor of Dhangadhi bhannu parda One Man Army of Dhangadhi
निकै नै राम्रो काम
कति राम्रो सोच हजुर्को सुभकमना छ हजुर्लाइ
रबिको पुछारे पत्रकार बल्ला राम्रो ठाउमा पुगेछ म पहिला रबि लाम्छाने को समर्थक थिय तर अहिले मन पर्दैन मलाइ रबि भाशण मत्रा धेरै काम नगरे पछि अहिले हर्क बालेन गोपि हमाल को शुभ चिन्तक हु❤❤❤
उच्च सम्मान छ मेयर साहब लाइ🙏💐👍️👍️👍️
धेरै राम्रो काम सलुत छ गोपी हमाल सरलाई 🎉❤😂
राम्रो कुरा यो काम सबै नगरले सिकुन र फोहोरको ब्यस्थापन गरुन
Kati ramro kaam. Salute Mayor Gopi! Sabai le sansarma ekdam nai sochna parne kura ho yo. Thank you so much.
मलाई हजुरको प्रत्येक भिडियो र प्रत्येक प्रसङ्गहरु मनपर्छ तर हजुरले आज जसरी काठमाडौँ महानगरपालिकालाई व्यङ्गा हान्नु भयो यो चाहिँ भोजराज थापा जी राम्रो भएन
धेरै राम्रो काम यसबाट फोहोर ब्यबस्थापन भयो जागीर पाए अनि आर्थिक पनि जुट्यो ।
ekdam ramro soch ani testai ramro kam salute chha gopi hamal sir❤❤❤
काठमाण्डौं मा सबै वडामा स्वतन्त्र उमेदवार लाइ नजिताए सम्म दलका अपराधी पातकी नेता कार्यकर्ता ले गर्न दिंदैनन! बालेन सफल भयो भने राजनीति सकिन्छ भने र डराएका छन् र गर्न दिंदैनन दलका पातकी ले
dhangadi mayor lai salute xa👌👌👌👍️👍️👍️
Thank you myers Gopi hamal sir salam chha all of your team you are Great very good points sir well done 👍🙏
नमन छ मेयर ज्यू
पूर्व बाट
Wow Kasto ramro Mayor Hamal sir le mahan kaam garnu bhayexa salute xa 🙏
Wow! What a good idea, jay Gopi, Harka and Balen. Salute three of you.
😳😳😳😱😱😱👌👌👌👌👌👌👌yo miyar thik raichha⚡⚡🌟🌟🌟😉😉video pani hayrna man laghyoo👌😊😊😊😊
Good job Mayor Sir u r the man we need u
Dheraie Ramro Bichar ani kam samman sath Dheraie Suva kaamana xa Sir Laie Great Jobs Like me Thank you so much for you Meher Sir From Gorkha Kumar Gurung Like me ❤❤❤❤❤❤❤Lovely great 🎉
Great job 👍gopi hamal sir
समय अनुकुल कदम मेयर ज्युकाे सलाम 🙏🙏🙏
Great job Gopi hamal sir
धेरै राम्रो काम गरिबक्सियछ राजा हजुर लाई सलुट छ राजा
बधाई छ मेरसाफ लाई
Jay raja jay desh jay prithvi parh jay balen jay gopi hamal
कुनै बिबाद बिना राम्रो काम गर्ने हमाल जि र धनगढीबासी लाई मुरि मुरि धन्यवाद
सम्मान छ मेर ज्यु लाइ❤❤
फोहोरबाट हुने आम्दानीले running cost मात्र आयो भने पनि ठुलो उपलब्धी मान्नुपर्छ👍
सलूट छ मेयर साव ❤❤
सलाम छ मेर साब
Gopi Hamal mer 👍👍👍👍
यही पैसा आउने भएको कारणले काठमाडौँमा फोहोरमा राजनीति भएको हो ,पार्टीको कार्यकर्तालाई ठेक्का दिइन्छ नगरपालिकालाई दिँदैन ।
Nice work sir gopal hamal Now we are always supported for you💗💗❣️
नाच्न नजान्नेले आगन टेदो भन्नु स्वाभाविक हो जनप्रतिन्धि लागे भने असम्भव केहि छैन भन्ने यो उदाहरण हो
Nepal top no 1 you tuber💐 beast man 🌟🌟🌟🌟🌟BHOJ RAJ THAPA🌟🌟🌟🌟🌟👌👌😊god bless u
Great job Meyar Saap🙏🙏🙏
Well done Mayor Gopi Hamal and he has amazing karishma
मेर साहब लाई सालम छ
राम्रो काम🙏🙏❤️❤️🇳🇵
kasto khushi lageo ko mero thau ko ni ivideo
aayo hamro dhangadhi 🥰🥰
Sem Saudi Arabia 🇸🇦 ko jastai bewasta garnu vako raixa good job meyar sab 🙏🙏
Good job
सारैराम्रो बिकास काम मेहेर सर
Wow bravo Gopi hamal jyu lai lakhau salute 🙏🙏🙏good job
Wow mayor sahab very very good, big salute and respect
मुजि पुत्रकार
KTM र अरु city को तुलना गर्नै मिल्दैन मुजि 😡 ,
राम्रो- राम्रो स्वतन्त्र मेयरहरु बिच तुलना नगर रनडिका बान पुत्रकार 😡 ,
Good work mayor GOPI HAMAL SIR ❤
Gopal Hamal Jindabaad ❤❤❤❤❤❤
ati ramro kam sir
Great work mer sab
Good luck 🎉hjr ko bichar selod 👋
Great jobs Hamal ji
गोपाल,बालेन र हर्क लाई सलुट छ💗🙏
Ekdam dherai ramro kaam xa .gopi hamal bata siknu parxa hai sabai le...
Good job mayor sab jai Nepal 🇳🇵
Good job Gopi sir
aaha sarai ramro lagyo 🙏🙏🙏🙏😊
Nice reporting sir N big fan of Hamal sir ... respect and much greetings from Chitwan ❤❤
Great work 👍👍👍
Too Good.Heartly Thanks. 💐💐💐💐💐💐💐
We proud our meyorr...
Aha Kati ramro Kam yastai garo thau thau ma hunu parx ani matra hamro gau samaj SAFA r Sundar bandax
Great job 👍👍❤❤
बिगतका सत्ता चलाउने नेताहरुले नेपालिलाई बेरोजगार बनाए खरबौँ रिनमाडुबाए ई बिदेसि लिडर हरुले एनसेल क, सम्मा बेचिखाए अबको पुस्ता परिबर्तन हुनुपर्यो।।
Kati ramro
Nepalma feri arko mahan mayor sahaba janminu vayaxa khushi lagyo mayor sahabako kamlai salutexa
Good job hamal sir🎉salamxa hjr jasto dash bhakta mayar sir
काठमाडौं महानगरपालिकाले नगर्न खोजेको होईन राजनैतिक फोहोरले कामगर्न दिएको छैन।
Congratulations and best wishes for you
Great work
Great work 🎉