कालिका मावि नादेमा पुगेन सिहदरबार। अभावै अभावको भा‌ैतिक पुर्वाधार । पढ्न भन्दा , ज्यान जोगाउन कठिन ।

Sdílet
Vložit
  • čas přidán 10. 09. 2024
  • कालिका मावि नादे गुर्भाकोट-३ धारापानी सुर्खेत को एक बिकट ठाउमा भएको बिद्यालय हो । यहाँ गत आव ०८०/०८१ मा SEE रिजल्टमा ५७ जनामा २ जना मात्रै पास भएको छन् । शिक्षामा यस्तो दयनीय अबस्था किन आयो भनेर हाम्रो मिडिया गुर्भाकोटका विभिन्न बिद्यालय पुगेर रिपोर्टिङ गर्ने क्रममा यश बिद्यालयमा पुगेको छ ।
    यहाको भाैगोलिक बिकटता, अशिक्षा, बेरोजगार का कारण शिक्षामा लगानी गर्नु पर्छ भन्नेमा चेतना नभएको देखिन्छ । भाैतिक पुर्बाधारमा निकै पुराना भवन चुहिने छानो, भत्किएका भवन र एक कक्षाबाट अर्को कक्षा कोठामा पढाउन जादा ५ मिनेटको बाटोमा उकालो ओरालो हिड्नु पर्ने जोखिम् रहेको छ । खेल ग्राउन्ड नभएको , पुस्तकालय र ल्याव एक‌ ठाउमा भएर पनि प्रयोगमा नआएको , बर्षाको पानिले जलमग्न भएको अबस्थामा देखियो । यो दयनिय र कहानी लाग्दो दृष्यहरु तपाईं हरु माझ पेश गरेका छाैं । लाइक कमेन्ट र शेयर गरिदिनु होला ।
    ================================
    क्यामेरामेन:- प्रज्वल चुनारा
    प्रस्तोता:- गोविन्द नगाल क्षेत्री
    इडिट तथा मिक्सिङ :- प्रज्वल/गोविन्द
    ===============================
    कर्णाली रिपोर्टर्स प्रा लि गुर्भाकोट-६ तोरिबारि सुर्खेत
    अध्यक्ष /कार्यकारि निर्देशक :- गोविन्द नगाल क्षेत्री
    कम्पनी दर्ता नं. :- ३२२७३१/०८०/०८१
    सुचना बिभाग दर्ता नं. :- ४५३९/०८०/०८१
    प्रेसकाउन्सिल सुचिकरण प्रप्रनं. :- ४५१७/०८०/०८१
    ------------------------------------------------------------------
    तपाईंको सुचना तथा विज्ञापन राख्नु परेमा हामीलाई सम्झनुहोस् । सम्पर्क :- 9858021323 र 9824554474
    =================================
    #karnali #gurbhakot #highlights #road #todaynews #onlinekhabar #karnalireporters #gurbhakotgallary #paribartanonlinetv #paribartan online tv #himalayantv #news24 #rishidhamala #gandakichhadke #apiltripathi #kantipursamachar

Komentáře • 33

  • @user-kz5xj6om1v
    @user-kz5xj6om1v Před 14 dny +1

    Good reporting garnu parcha

  • @nandishahi-t5j
    @nandishahi-t5j Před dnem

    Nice🎉🎉🎉

  • @DharapaniNade
    @DharapaniNade Před měsícem +1

    Good lok ❤❤

  • @user-ky1nt7sr3s
    @user-ky1nt7sr3s Před měsícem +1

    Good ❤❤❤❤❤

  • @lalbdrRaji-r3j
    @lalbdrRaji-r3j Před měsícem +1

    Good news.

  • @Lokendra1228
    @Lokendra1228 Před měsícem +1

    धेरै राम्रो बिद्यार्थी उत्पादन गर्ने ठाउँ हो यो कालिका स्कुल ।🎉
    मैले पढेको स्कुल पनि हो यो धेरै राम्रो छ यहाँ दल ब खत्री वीर ब खत्री सुर्य सर कुल ब सर लाल ब सर झुमलाल सर जङ्ग ब सर यकदम मेहनती हुनुहुन्थ्यो जसमध्य दल ब खत्री एकदम निष्पक्ष शिक्षक हुनुहुन्थ्यो । उहाले पठायको अङ्ग्रेजी म अहिले पनि सम्झिराख्या छु एक्दम मेहनत वीर ब खत्री कुनै हालतमा बिर्सन नसकिने शिक्षक हुनुहुन्थ्यो ।❤🙏

  • @Yamunabhandari-cx6pd
    @Yamunabhandari-cx6pd Před měsícem +1

    Good 👍👍

  • @user-zg2tc8ud1j
    @user-zg2tc8ud1j Před 26 dny +1

    Good

  • @NRT-pr2
    @NRT-pr2 Před měsícem +1

    Good❤

  • @user-dp2dk7bb2d
    @user-dp2dk7bb2d Před měsícem +1

    Nice

  • @TikaramKhadka-s8i
    @TikaramKhadka-s8i Před měsícem +2

    धन्यवाद छ हजुर्🤗हाम्रा समस्याको विषयमा बोलिदिएकोमा

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg Před měsícem +2

    Yakdamoi ramro kam patrkar jiu ❤❤❤

  • @Lokendra1228
    @Lokendra1228 Před měsícem +1

    लास्टमा किरण भाइले गरेका केही कुराहरु अत्यन्त जायज छन

  • @KulbahadurDc-jh2cl
    @KulbahadurDc-jh2cl Před měsícem +2

    अब म हेर्दै छु मजा ले ❤❤

  • @NareshKumar-l5x
    @NareshKumar-l5x Před měsícem +1

    नेपाल मा यस्तै हो तलब आउदा केही सम्स्या हुदैन तलब त मजा ले आउछ

  • @goopikhatri3030
    @goopikhatri3030 Před 28 dny +1

    अब झस्काउने काम अलि भको छ , खुब पढाय जस्तो गर्नेहरुको लागि

  • @shahadolendra9067
    @shahadolendra9067 Před měsícem +1

    good work nagal daju

  • @MabinaOli
    @MabinaOli Před měsícem +1

    ❤❤❤❤

  • @gangaprasadbhatta1459
    @gangaprasadbhatta1459 Před měsícem +1

    पुर्वाग्रह राखेर ब्यक्ति लाई ,संस्थालाई बदनाम गर्न केही उल्लुहरु लागेका हुन्छन् ।अाफु सबै जान्ने बन्ने दाेष मननपर्ने ब्यक्ति वा परस्पर अरुलाई नतिजाको दाेष दिने।

    • @gangaprasadbhatta1459
      @gangaprasadbhatta1459 Před měsícem

      बिद्यालय लाई सहयोग भन्दा असहयोग गर्ने ,ब्यक्तिगत रिसिबि साध्नेहरु, गैरजिम्मेवार हरु नै अनेक बाहाना बनाएर बिराेध मात्र गर्ने गर्दछन।समस्या सर्वबिदित छ र सामाधान कुनै बर्षकाे नतिजामा मा मात्रै अाधारित हुदैनन् ।परीक्षामा उनुतिर्ण बिद्यार्थी कामै नलाग्ने ,देश,सामाज लाई कुनै याेगदान नदिने भन्ने हुदैन । असफल हुनेपनि कृषि ,ब्यापार ,ब्यावशाय ,श्रमबजार मा याेगदान दिइरहेका हुन्छन।

  • @Bhaktiramkandel
    @Bhaktiramkandel Před měsícem +1

    nice❤❤

  • @BhupendraBista-mf8yy
    @BhupendraBista-mf8yy Před měsícem +1

    धेरै bikat rahexa

  • @debisarakhatri5981
    @debisarakhatri5981 Před měsícem +1

    Good

  • @KulbahadurDc-jh2cl
    @KulbahadurDc-jh2cl Před měsícem +1

    good❤❤❤

  • @ganeshbahadurgharti3565
    @ganeshbahadurgharti3565 Před měsícem +1

    good