श्रीमती पिडित लाहुरेले पाए न्याय|लाहुरेनिले सुन्नैनसकिने गाली गर्दै मिडियालाई मुद्दा हाल्ने धम्कि|

Sdílet
Vložit
  • čas přidán 5. 09. 2024
  • Host:Ganga lama
    Edit/Camera: Man Ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला ।

Komentáře • 773

  • @chakrachakra7509
    @chakrachakra7509 Před 2 lety +80

    गङ्गा बहिनिलाई धेरै धेरै शुभकामना राम्रो कामको लागि सफल्ता मिलोस बिचरा लाहुरेक्कति सोझो मान्छे रहेछ

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před 2 lety +6

    जस्ले जेसुकै भनाेस गँगा सिस्टर हजुर माहान र साहािस पत्रकार हुनु हुन्छ सम्मान गर्न चाहान्छु 🙏🙏🙏

  • @user-ds5ss2fi9g
    @user-ds5ss2fi9g Před 7 měsíci +5

    धन्यवाद् गंगा बैनी तपाईं को हिम्मत लाइ सलाम छ

  • @bishallama1699
    @bishallama1699 Před 2 lety +47

    गङा सिसको काम रास्ट्रीय टेलिभिजनले गर्ने भन्दा माहान छ !तेसैले गुड टिभी लाई सधै साथ सपोर्ट माया गरौ ❤️❤️❤️🙏🙏🙏

    • @user-pz9oh1nl5r
      @user-pz9oh1nl5r Před měsícem

      यति सिधा श्रीमान को फाईदा लुट्ने यस्तो अपराधी श्रीमती लाई कही ले भलो हुँदैन पछि पछुताउनु पर्ने हुन्छ छोरा छोरी भयको मान्छे यस्तो हर्कत गर्न हुँदैन थियो

  • @sitaale8141
    @sitaale8141 Před 10 měsíci +18

    सहि न्याय दिलाउन सफल निडर साहसी गङ्गा बहिनीलाई र पीडित ब्याक्तिलाइ धेरै धेरै बधाई तथा धन्यवाद 🙏🙏

  • @gururai213
    @gururai213 Před 2 lety +26

    गंगा नानीको पत्रकारिता सबै हेरी राख्छु मलाई खुसि लाग्छ गौरव लाग्छ keep it up

  • @namunatamang4999
    @namunatamang4999 Před 2 lety +46

    गंगा बहिनी हजुरको काम राम्रो लाग्छ।

  • @user-qi8up8yl9j
    @user-qi8up8yl9j Před 7 měsíci +4

    धन्यवाद सहि न्याय दिलाउनु भयो गगा जी लाई

  • @thakurthapa693
    @thakurthapa693 Před 2 lety +36

    गंगा छोरी लाई आशिर्वाद छ , उत्कृष्ट काम सधै साहसी काम गर्दै जानु जनताको साथ छ ।

  • @gumrana4662
    @gumrana4662 Před 2 lety +6

    धेरै राम्रो छ बैनी गङ्गा लामा को यो उत्तम काम ले सबै पिदित हरु लाई न्याय दिलाइ दिनु भयेको मा यो सरानिये काम को लागि धेरै धेरै धन्यवाद छ

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +13

    गुट टिभी र गङगा मेडम लाई धेरै धेरै सलाम छ🙏 अनि पिडीत लाई नेया पाउनु भयो तेईनै हो खुसीको खबर अजै पनि राम्रो काम गरदै जानुहोला गङगा मेडम धेरै धेरै सलाम छ 🥀🥀🙏🙏

  • @ramyonjan3206
    @ramyonjan3206 Před 2 lety +31

    Ganga चेली को काम लाई सधै सम्मान छ। लाहुरे ले न्याय पाएछ खुसी लाग्यो । बधाई छ लाहुरे को सबै परिवार लाई । गरिब ,दुखि असाहय , पीडित हरु लाई सधै यसरी नै न्यायको लागि लडाइँ लडि रहनोस ganga चेलि हजुर को hole टिम लाई धेरै धन्यवाद साथै नमन 🙏🇳🇵

  • @sitarana524
    @sitarana524 Před 2 lety +41

    गंगा यो संग हट्ने होईन यो आर्काको बुढी लाने खाते सर्म छैन अझै गंगा लाई ये पनी भन्ने यसलाई तह लगाउन पर्छ गंगा एक्दमै राम्रो सफा दिल भाको मान्छे हो ।

    • @sonyshrestha8796
      @sonyshrestha8796 Před 2 lety

      बधाई छ गङ्गा बहिनीलाई👍🏻👍🏻🙏❤️

  • @mohanshrestha8417
    @mohanshrestha8417 Před 9 měsíci +8

    पिडीत्लाइ न्याय दिनुभयकोमा धेरैधेरै धन्नेबाद्छ गँगाबैनी लाइ

  • @jaylama4958
    @jaylama4958 Před 2 lety +17

    गङा जि लाई धेरै धेरै धन्याबाद लाउरिनी लाई धेर्सी बोसो लागेन छन कति दिन सम्मा हो

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Před 2 lety +54

    लाउरेनि धेरै छाडा यस्तो श्रीमती मेरो दुश्मनलाई पनि नपरोस भगवान 🙏

  • @rabiachariya7677
    @rabiachariya7677 Před 2 lety +15

    बधाई छ गगा बैनि न्याय पुर्ण पत्रकारको भुमिका निभाउनु हुन्छ तपाईंले, म हाल कतार देखि हेर्दै छु ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora Před 2 lety +116

    ganga दिजु लाई सलाम धेरै उत्कृष्ट काम अझै सफलता को शुभकामना छ

  • @minbhadur4000
    @minbhadur4000 Před 2 lety +7

    हामी लाहुरे को सानो कथा यहि छ दुख को कुरो धन्यवाद गंगा ज्यु हजुर लाई।

  • @gelusherpa107
    @gelusherpa107 Před 2 lety +31

    त्यो लाहुरेनी काे चाकमा डल्ले खोर्सानी काे दुलो
    हल्दिनु पर्ने हो

  • @sitaale8141
    @sitaale8141 Před 2 lety +19

    यो कलि युगमा के के सुन्नु परेको होला जुन चोर उसैको ठुलो स्वर जेहोस सत्त्यको बिजय हुन्छ अनि भयो पनि रामो भयो यही सुन्नु आतुर थियो गङ्गा बहिनी लाई धेरै धन्न्याबाद्🙏🙏🙏♥️

  • @pamphabishnumalla5
    @pamphabishnumalla5 Před 2 lety +1

    गूड् टेलीविजन is Best TV . Ganga Lama is best पत्रकर । Bisjnu Malla London.

  • @dmsguitarrepair3292
    @dmsguitarrepair3292 Před 2 lety +6

    🙏🙏धन्य हो गङ्गा बैनी हरेक पीडित को समस्या मा हरदम ज्यानको बाजि राखेर काम गरि राख्नु भयेको छ सम्पुर्ण याहाको गुड टिभी परिवारलाई हृदय देखि प्रणाम छ 🙏🙏 🌺💐🌺💐💐🌺💐🌺

  • @mohansaudenyakthungba3119

    सलाम छ गुड टिबीको गॅगा लामा म्याडाम गरीब दुखी बिडीत न्या नपाउनेहरू न्या दिलाई दिने शक्तीशाली माहीला देशमा तपाई मात्र हुनु हुन्छ न्या नपाउनेहरूलाई न्या दिन्दै अगाडी बडनु होश सुभकामना छ र भगुवानले सधै रक्षा गरोस

  • @minathakuri1812
    @minathakuri1812 Před 2 lety +9

    यस्ता मान्छे लाई बोल्न लाज पनि न लाग्ने रहेछ।।।गङा बहिनी यस्ता लाई कडा कारबाही हुनुपर्छ ।।।

  • @indirathebe3302
    @indirathebe3302 Před 2 lety +2

    बिचरा लाउरे दाई धेरै सोजो यो आइमे ले जिन्दगी भर सुख नपाउस सलुट छ गङ्गा मेडम लाई 🙏

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +6

    भिडीओ सुरु देखि अन्तिम सम्म हेरियो सुनियो तर बिषेश गरि गँगा सोल्टीना लाई धेरै धेरै धन्याबाद छ र यो दाइ पनि निकै सोझो र ईमान्दार भको कारणले गर्दानै श्रीमती ले नाठो समातेर गकि रछे त्यस्लाई कैल्यै पनि भलोनहोस बाँकि दिनहरुमा आफ्नो छोर छोरी भविस्ष सँगै आफ्नो जीवन पनि अगाडि बढाउनु होला सबैको जय होस🙏

  • @khimarana8287
    @khimarana8287 Před 2 lety +51

    Ganga ...... दिज्जु लाई सलाम धेरै ... उत्कृस्ट काम अझै सफलताको शुभकामना छ 💗🙏🙏

  • @indrakumarrai8586
    @indrakumarrai8586 Před 2 lety +32

    Ganga Sister लाई सलाम छ 🙏🙏🙏❤️❤️❤️

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před 2 lety +6

    U r great सधै सत्यको जित भएको छ बधाई गङ्गा मिस

  • @deepakrai4857
    @deepakrai4857 Před 2 lety +3

    सहि कामको लागी धन्यवाद गङ्गा बहिनी ।
    त्यो पटकै सोमत नभएको महिला थियो रहेछ जे भयो राम्रो भयो नत्र लाहुरेको जीवन अझै कष्टकर हुने पक्का थियो।

  • @user-fb9wj1vh7x
    @user-fb9wj1vh7x Před měsícem

    गंगा बहिनीलाई धेरै धेरै धन्यवाद।

  • @homsamrat6385
    @homsamrat6385 Před 2 lety +13

    गुद तिभी र गङ्गा मिसलाई 3 करोड जन्ताको सलाम छ पुलिस र अधालत ले न्याय दिन नसकेको काम गङ्गा मिस र गुद तिभिले दिलाउनु भयो सत्त्ये को जित भयो

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 Před 2 lety +23

    आइमाई को बुद्दि कनडो पछाडी हुन्छ भन्थे आज देख्यो

  • @gsbrana3191
    @gsbrana3191 Před 2 lety +21

    धन्यवाद तपाईंको टिमलाई

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 Před 2 lety +61

    कति खराब महिला रहिछे छि! यस्ती गतिछाडाले अब राम्ररी खाने भइछ । छाेडेकाे श्रीमान्लाई घरिघरि फाेन गरेर दु:ख दिने गतिछाडा !

    • @sumitrakhatri9629
      @sumitrakhatri9629 Před 2 lety

      K ko gatixada ho media maa jadai man hani charitra hatya garesi duniya garesi usko life ho vogni ni usaile ho hami kina yeso uso bhannu media ko dhoka dhakdhakaunu sato adalat januni

    • @Sherpakevin28
      @Sherpakevin28 Před 2 lety +4

      @@sumitrakhatri9629 gati xada navayara k hota yasta katike kukurni nai ho xixi

    • @shashisambahamphe6567
      @shashisambahamphe6567 Před 2 lety +3

      @@sumitrakhatri9629 मिडियामा मुख छाडेको सुन्नु भएनर गतिछाडेको ? छाेराछाेरी विवाह गर्ने बेलामा गतिछाडालाई के भन्ने ? उसकै बा अामाले किन ज्वाइकाे पक्षमा बाेले? तपाईं पनि उहीँ ड्याङकि हाेर?

    • @lilmisskiwihead
      @lilmisskiwihead Před 2 lety

      @@sumitrakhatri9629 नाप्यो तिम्रा अदालतले अदालत य प्रशासनले छिटो काम गर्निभये मिडियाले दुख पाउनु पर्छ ? मान्अहानि बेइज्जत भयो रे ? इज्जत हुनिले ल येस्तो घटियाकाम गर्छ ? आफुभन्दा ठूलो छोराछोराछोरी हुदाहुदाइ यो पिन्ड खानि उमेरमा के चुमुक चुमुक हो फेरि ?

    • @pradipgurung3815
      @pradipgurung3815 Před 2 lety

      शुमित्र खत्रि त्यो अरूको योनि चोर बिरेन्द्र कटुवाल तिम्रो मान्छे हो ।निकै तिम्रो नयाँ भाउज्यू निरू जस्तै चुमुक चुमुक हुदै कमेण्ट गर्दै छ ……।

  • @tikanphotmail
    @tikanphotmail Před 2 lety +2

    बोल्न नसक्नेहरूको आवाज गंगा लामालाई अरू सफलताको लागि शुभकामना !

  • @sandeshshrestha9284
    @sandeshshrestha9284 Před 2 lety +1

    गङ्गा बैनि लाइ फेरिपनि शुभकामना हजुर ले गरेको मेहेनेत को 🙏🙏

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Před 2 lety +18

    त्यो नाठो र भालुनिलाई अब मानहानी अनि अर्काको घरबार बिगारेको मुद्दा हाल्नु पर्छ । ।

  • @chandrarai4085
    @chandrarai4085 Před 2 lety +15

    Great supporting for vicitim peoples Ganga mem kip it up ahead all the best👍🏻👍🏻

  • @user-du2yj9bl2t
    @user-du2yj9bl2t Před 7 měsíci

    धन्यबाद गंगा बहिनी लाई सोझो मान्छे को उद्धार गरिएको मा

  • @binarai7051
    @binarai7051 Před 2 lety +15

    Ganga mamko sabai vedio harxu sarai ramro lagxa

  • @johnjoshi8019
    @johnjoshi8019 Před 2 lety +2

    गंगा बहीनीलाई धेरै धेरै धन्यवाद।

  • @topbahadur6665
    @topbahadur6665 Před 2 lety +12

    Good job ganga di🙏🙏🙏

  • @user-ts3jz9hu7e
    @user-ts3jz9hu7e Před 8 měsíci +1

    Good job Ganga ma'am 🙏

  • @user-lw8ho1fm7e
    @user-lw8ho1fm7e Před 11 měsíci

    गङगा बैनि लाई धेरै धन्यबाद छ पिडितलाई न्याय दिनु भयो🙏🙏

  • @gangaramlimbu7603
    @gangaramlimbu7603 Před 2 lety

    मलाई गंगा बहिनीको हिम्मती काम एकदमै मन पर्छ । यति मात्रै होइन कैयौं अन्यायमा परेका हरुले न्याय पाइरहेका छन् । पत्रकार हुनु त यस्तो पो हुनु पर्छ ।👌👌👌❤️💐💐💐🙏

  • @anjukarki5710
    @anjukarki5710 Před 8 měsíci

    दुखि पीडितको लागि भग्वान हो गङ्गा सिस सधै सफल्ताको पाइलाहरु अगाडी बडिरहोस 💐💐👍️👍️

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Před 2 lety +19

    आमामामा साले अर्का ले युज गरिसकेकाे सेकेन्डहान्ड आइमाेइ लगेर निक्कै माहान काम गरेझै गरि पाे थर्काउछ त लाहुरे काे जुठाे खाने भतुवा ले हाम्रि बैनि लाइ हाे त्याे लाहुरे काे गु खाने भतुवा लाइ चाइ मिडिया मा सार्बाजानिक गर्नु न गँगा बैनि थाेपडा हेरिहालम

  • @user-xn7zu2cs8y
    @user-xn7zu2cs8y Před 8 měsíci +1

    Ganga Sahi Ra satyalai satha dine nidar himat Wala patrakar ho

  • @manishathapa1607
    @manishathapa1607 Před 2 lety

    धेरै धेरै धन्यवाद गुड तिभी तिम लाई धेरै नै राम्रो काम गर्नु भाको छ खुशी लाग्छ

  • @jasugurung7292
    @jasugurung7292 Před 2 lety +8

    थुक्क त नारी र छोरी अनि आमा को नाम मा कलंक रहेछस यस्तो नारी हरु ले गर्दा हरेक असल नारी हरु को इज्जत र नारी भन्ने शब्द मा नै धब्बा दाग लागेको छ ।।। यस्ता नारी होस या पुरुष दुबै को लागि कडा भन्दा कडा सजाय कानुन बनोस।

  • @user-rk1wu2zm8s
    @user-rk1wu2zm8s Před 8 měsíci

    Sahasi Ganga sislai salute garxu sathai piditlai nyaya dilaunu bhayekoma dherai dherai dhanyabad 🙏🏻

  • @deurajrai9034
    @deurajrai9034 Před 2 lety

    गगा बैनि मलाई सारै खुशि लाग्यो सहि र सत्या को जित दिलाउनु भो तिमीलाई धन्याबाद ।

  • @bhagwangiri9467
    @bhagwangiri9467 Před 2 lety

    गङा दिदिलाइ धेरै धेरै धन्यवाद पिडितलाइ न्याय दिलाइदिनु भएकोमा

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Před 2 lety +1

    good Tv verry good गङ्गा नाना👍️👍️🙏🙏🇳🇵🇳🇵🇰🇷🇰🇷

  • @khusilamakhusilama7017
    @khusilamakhusilama7017 Před 2 lety +76

    खुशि रहनुस लाहुरे दाइ तेस्ति चरित्रहिन महिला भन्दा डबल राम्रि जिबनसाथि तपाइले पाउनुहुनछ। तपाइले 26 बर्ष सम्म युज गरेकाे सुड्डि लगेर तपाइ काे अगाडि सधै भरि सिर निहुरायेर हिड्नुपर्नेछ त्याे सँसार मा केटि नपाकाे नामर्दा ले

  • @kamalmoktan3566
    @kamalmoktan3566 Před rokem

    आदरणीय चेली गंगा लामा ज्यु बाट गर्नु भएको काम राष्ट्र को हितमा र जनताको हितमा छ।
    यस्तो महत्त्वपूर्ण जन हित को काम लाई न्याय दिएर अघाडी बढनु हुने ।
    हाम्रो मुलबासी चेली ज्यु मा बधाई तथा लाखौंलाख शुभकामना टक्राउदछु।
    यसैगरी सधै जन हित र राष्ट्र हित को काम लाई निरन्तर दिएर अघडी बढनु होस हामी सधै हजुर को साथमा रहने छौ।

  • @purnimagurung7800
    @purnimagurung7800 Před 2 lety

    गंगा बैनी को काम धेरै राम्रो हुन्छ।र अर्को दी लाई पनि सपोर्ट लागि धेरै धन्बाद।बधाई छ दाईलाई पनि

  • @shankarthapamagar7678
    @shankarthapamagar7678 Před 2 lety +4

    Always appreciated Ganga mam syalut for your good services 🙏👍🙏

  • @pramodshrestha3571
    @pramodshrestha3571 Před 2 lety +5

    Well-done specially thanks 🙏❣️ ganga madam 🙏

    • @gangamoktan3351
      @gangamoktan3351 Před 2 lety +1

      Oi kukurni laj saram xaina khatini kukurni Jun chor usai ko thulo sor

  • @samirsunar5542
    @samirsunar5542 Před 2 lety

    गङ्गा बैनि काे पर्तकारिक्ताकाे उच्च सम्मानसहित सलामछ

  • @AlphaBoy-0
    @AlphaBoy-0 Před 2 lety +12

    तेत्रो छोराछोरी अनि यत्रो बर्स सङै बसेको पोइ को त माया मारेर अर्को सङ जानी यस्ता बेक्ताले आइमाइले के माया गर्ला र त्यो बुढी आईमाई ले अझै लैजाने त्यो मान्छे ले यसरी कराउन लाज नभको फेरि त्यस्लाइ पनि डुबाएर नजाला भन्ने के छ र धेरै फुर्ती नला अरुको डसेना चोर

  • @nfntsering3762
    @nfntsering3762 Před 2 lety +2

    Very good job Sister Ganga 🙏🙏🙏👍👍👍Thanks from New York

  • @user-oy1up9mh1o
    @user-oy1up9mh1o Před 2 lety +19

    त साला कन्ने केटि पाइनस तेति धेरै पडेको मान्छे भएर अर्काको जुठो खानु मिठो भयो।

    • @saayaraamagar2280
      @saayaraamagar2280 Před 2 lety

      होइन कस्लाइ हो गाली चै

  • @andylau3252
    @andylau3252 Před 2 lety +8

    Ganga sis & team- great job done. Salam sabai team ma.🙏💐✌️

  • @Ganeshgurung693
    @Ganeshgurung693 Před 2 lety +3

    Ganga,lama,ji,great,job,❤️❤️

  • @pabitrashyangbo5015
    @pabitrashyangbo5015 Před 2 lety +6

    Good didi Hajur lai🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤👌👌👌👌

  • @amitagurung1765
    @amitagurung1765 Před 2 lety +1

    सबै भन्दा ठूलो गंगा बहिनीको देनलाई सलुट नै गर्नु पर्छ।किनकि एउटा महिला भएर एतिको सहासी मैले देखेको छैन! आफ्नो ज्यानको पर्बहा नराखी पिडित पक्षलाई न्याय दिन पछि पर्नु हुन्न यहि नै गंगा बहिनीको सफलता पत्रकारिता हो।🙏🙏🙏

  • @tejjungthapa7718
    @tejjungthapa7718 Před 10 měsíci

    Well done good TV especially Ganga you are a star keep it up ramro media niyadis vanda thulo ho ahileko samayama well done tali cha Ganga ji lai

  • @sanurai2689
    @sanurai2689 Před 2 lety +23

    अर्काको श्रीमती बिहे गरेर जीउ पाल्ने कस्ले राम्रो भन्छ मेहनत गर्नुपर्छ अहिले त मिडिया ले बाहिर निकाल्दिन्छ्न

    • @thalbishowkarma7124
      @thalbishowkarma7124 Před 2 lety

      बिदेशी मजदुरको श्रीमतीको पछि लागेर ज्यान पाल्ने मान्छेलाई पनि कारबाही हुनुपर्ने अरूको श्रीमती लिएर जानेलाई कारबाही के हुने नेपाली कानुनमा स्पष्ट उल्लेख नभएकोले पनि यो समस्या बढिरहेको छ ।

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 Před 2 lety

    गङगा मेडम्लाइ धेरै धेरै धन्न्याबाद दिन चहान्छु किन कि तपाइले पत्रकारको नियम र परिधि भित्र रहि अन्न्यायमा परेकाहरुको निश्पक्क्ष रुप्मा छल्फल गरि नयाय्को निम्ति अगाडि बढ्नु भयो ,पिडित लाहुरेलाई न्याय दिलाउनु भयो। भयो

  • @nunbahadur5571
    @nunbahadur5571 Před 2 lety

    गंगा बैहिनी काे भिडियाे मैले धेरै हेर्छु धेरै राम्रो लाग्छ अझै यस्तै राम्रो काम गर्दै जानू बैहिनी शुभकामना

  • @nirmalabaniya2074
    @nirmalabaniya2074 Před 2 lety

    ल गँगा बैनि तपाइलाई सलाम छ यस्तो राम्रो काम गर्नु भएकाे मा

  • @krishnabhujel9095
    @krishnabhujel9095 Před 11 měsíci

    गँगालामा मेडम,ज्यु,सदाबाहार,सुभकामना,❤🎉❤

  • @lilbahadurgurung7515
    @lilbahadurgurung7515 Před 2 lety +1

    गङ्गा दिज्यु धेरै राम्रो गर्नु भयो

  • @manjuchhetri5716
    @manjuchhetri5716 Před rokem

    Ganga bunu lai salut👏👏👏ajha aatmabal Milos ajha safltako kamana grxu m🙏🙏🙏bdhaaix🌹🌹🌹🌹🌹🌹

  • @SommuktanSommuktan
    @SommuktanSommuktan Před 3 měsíci

    Ganga bahhini. Hjrko work Lai dhannyabad thank you

  • @raibaje7820
    @raibaje7820 Před 2 lety

    गँगा लामा सहशि छोरी। धन्यबाद।

  • @kalpanarai4675
    @kalpanarai4675 Před 2 lety

    गंगा बहिनी लाई धेरै धेरै धन्यवाद 🙏😍 लाहुरे भाई बधाई छ 🍄😍😍

  • @devbahadurthapa752
    @devbahadurthapa752 Před rokem +1

    thank you journalist Ms. Ganga.

  • @krishnabhujel9095
    @krishnabhujel9095 Před 11 měsíci

    सही,हो,मेडम,तपाईको कामले राष्टपती,प्रधानमन्त्रीलाइ लाज,लाग्नु पर्ने हो,पचाउछन।❤हुभ,शुभ,अासिर्बाद❤

  • @kagisaragurung4823
    @kagisaragurung4823 Před 2 lety

    गंगा बैनीलाई धेरै धेरै धन्यवाद छ त्यो पापी नी लाई कहिले सुख न्ऊस

  • @indratmg6418
    @indratmg6418 Před 2 lety +12

    यो आइमाई फेरि किन टासिन्नु आटेको हो कि के हो अब अलिक सजक रहनुहोला दाइ सोझापन को फाइदा उठाउला सोच बिचार गरेर मात्र विवाह गर्नु होला

  • @jirarai76
    @jirarai76 Před rokem +1

    ❤❤sister Ganga lama❤❤❤

  • @lhakpathinle8347
    @lhakpathinle8347 Před 2 lety +14

    Well done good TV team. Congrats for your successful operation!

  • @krishnalimbu5495
    @krishnalimbu5495 Před 2 lety

    गंगा बैनिलाई धैरै धेरै बधाई छ ? धेरै राम्रो काम हजूर को सदै जयहोस

  • @saraswatithapa2725
    @saraswatithapa2725 Před 2 lety

    याे देस मा कानुन भैदेकाे भएत यस्ताे बिक्रिति माैलाउँने नै थिएन थाभकै कुरा हाे गँगा जि हजुर लाई सलुट छ तपाईं जत्तिकाे साहासि नारि कमै जन्मन छन 🙏👍️❤️❤️❤️

  • @PremKumar-ll6qh
    @PremKumar-ll6qh Před 2 lety

    Derry derry dany bat ganga mem hjurlae good job sewa nai drama ho thanks for you 👌 👍 👏 beautiful ♥ 😍 👌 👍 sister ♥

  • @pasanglama6539
    @pasanglama6539 Před 2 lety

    गंगा जि हजुर काम एकदमै राम्रो छ

  • @wecnepal3125
    @wecnepal3125 Před 2 lety

    जो चोर उसकै ठुलो स्वर!अर्काको घर भत्काउने विध्वंसकारी, गतिछाडा, फटाहा र बाइफाले नकचरीलाई अर्काको रगत,पसिना पचाउन नदिइ पीडितलाई राहत दिलाउनु भएकोमा पत्रकार गङालामाको अहम् भुमिका देखिन्छ।पत्रकार गङालामालाई सलाम।

  • @gomadahal9785
    @gomadahal9785 Před 2 lety

    गंगा बैनि महान छोरि नेपाल मा कति न्यालय छन सबै पैसा मा बिकाउ छन सोच्च नि स्वाथ बनि दुखि को उदार गर्नु भए को छ सलाम

  • @dambarsingrai6209
    @dambarsingrai6209 Před 2 lety

    गंगा ज्यू र गुड टिभि टिमलाई करोड सलाम र अदालत पैसोछ हजुर न्यायको नेपालमा छदैछैइन

  • @gomasiwakoti5690
    @gomasiwakoti5690 Před 2 lety

    Nice New song गगा बैईनीलाई धने बातछ है बैनी राहामरो काहम गरेकोमा

  • @wangellama4720
    @wangellama4720 Před 2 lety +13

    great work keep it up ganga sis.

  • @NareshkumarRai-ey5ds
    @NareshkumarRai-ey5ds Před 7 měsíci

    Well done Ganga lama jyu

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 Před 2 lety +7

    गंगा म्माम लाई धेरै राम्रो काम गर्नु भएको छ । साले गल्ती काम गर्ने ठुलो कुरा गर्ने

  • @mdsubas6701
    @mdsubas6701 Před 2 lety +6

    Good job ganga mem

  • @passangtamang8158
    @passangtamang8158 Před 2 lety

    Great job Ganga sis....
    Lahurey dai lai ajju chai khusi vayeko dekhey...
    Vagawan ley pani satyako saath dinu hunxa...

  • @pujacool628
    @pujacool628 Před 2 lety

    गंगा मीहसलाइ धेरैं धेरै धन्यवाद 🙏👍