Komentáře •

  • @bharatbahadur392
    @bharatbahadur392 Před 2 lety +74

    तिमीहरुलाई मैले चिनेकै मिडियामा अाएपछि हो बीचमा भरत दाइ भरत दाइ भनेर किन मेरो नाम ल्याछौ हँ??😂🤣😂

  • @Srizuuu
    @Srizuuu Před 2 lety +178

    यो दिदी लाई सबै मिली न्याय दिनु पर्छ,,,🙏🏻

    • @sabinpun8471
      @sabinpun8471 Před 2 lety +1

      यो आईमाई फता हो पहिला को बुढा सघ पनि दिबोस दियको छैन यसलाई जेझ हान्नु पछ ।

    • @kumarigurungnil6146
      @kumarigurungnil6146 Před 6 měsíci

      Yu manxe khate rahixau

  • @user-shyam901
    @user-shyam901 Před 2 lety +156

    घर को बुडि भनेको घरको बुडि हो बाहिरको फतौरी हरु लिएर बस्नु हिड्नु एकदम हानिकारक छ।

    • @jokerj4528
      @jokerj4528 Před 2 lety +2

      यो आइमाई गलत छ,

    • @lhamodickey3487
      @lhamodickey3487 Před 2 lety

      same on him

    • @tsmager2926
      @tsmager2926 Před rokem

      घरको बुढी मुर्गीको दाल हो😂

  • @kesabprasad9174
    @kesabprasad9174 Před 2 lety +49

    गङगा म्याम को काम लाई म शधै शम्मान गर्दछु र उहाको बोल्ने शैली लाइ👍️👍️👍️👍️

  • @Nsp933
    @Nsp933 Před 2 lety +125

    याे दिदी लाई जसरी रुवाएकाे छ नि,,गंगा sister जापान बाट झिकाएर यहीँ हालत गराउनु पर्छ अबश्य।🙏

  • @kritishrestha9510
    @kritishrestha9510 Před 2 lety +318

    केही नभकाे भतुवा ससुरालिकाे सम्पति बेचेर स्वास्निले जापन पठाकाे अइले आएर ठुलाे हुन्छस जिन्दगि जाने आफ्नाे स्वास्नी सग हाे दिदी बैनि सग हाेइन

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +163

    रिलेसन जे जस्तो होस् त्यो हामिले बोल्न मिल्दैन तर यी दिदि पीडित भए न्याय पाउनु पर्छ।

    • @shivaaryal52
      @shivaaryal52 Před 2 lety +2

      Yo dd ko pni kahi katai galti dekhinxa aghillo video ma 1 rupes pathako xaina vannu vako thiyo ahile 10 lakh chai pathako xa re ani husband le hisab khojda maile khaye re hisab nadine alik doubt garne thau dekhiyo

  • @drishtihsg4510
    @drishtihsg4510 Před 2 lety +101

    दिदी लाई न्याय पाऊनू परछ 🙏🏾

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +306

    ए बाबा बसेर खादा पैसा सक्छ हो दाइ तपाई पनि परिवारको माया गर्न सिक्नुहोस घरको श्रीमती भनेको लक्ष्मी हो हर दुख सुखमा साथ दिन्छ बाहिरको मोज मस्ती भनेको केही दिनको लागि मात्रै हो प्लिज मिल्नु होस्🙏🙏

    • @rajlama5461
      @rajlama5461 Před 2 lety

      Kharcha hunxani nani mochasti garnuta bahira basera garo hunxani yo kura sabai le sochera bujhera matra masti garda hunxa

    • @jibantamang5933
      @jibantamang5933 Před 2 lety +3

      कमाएर खानुपर्छ

    • @chemzongsanu
      @chemzongsanu Před 2 lety +17

      @@jibantamang5933 बुढा मरेको होर कमाएर खानलाई अचम्म

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 Před 2 lety +5

      @@chemzongsanu sahi vannu vayo 👍👍

    • @voiceoutpeople7815
      @voiceoutpeople7815 Před 2 lety +2

      @@chemzongsanu ghar salaa garnu parxaa budo koo kamai khanuu xaa vani budo ko chitaaa bujaunaa saknuu parxaa sadhai thuloo vaag khojera matrai hunaa

  • @sudipthapa3417
    @sudipthapa3417 Před 2 lety +14

    यस्लाई नेपाल झिकायर कार्बाहि हुनु पर्छ मिडिया कर्मि ज्यु फाेन मा झगडा गरेर हुन्नु बन्दा विचार याे दिदी काे मन मा कति पीडा हाेला

  • @durgabahadur7769
    @durgabahadur7769 Před 2 lety +31

    यो बैईनीलाई नेया पाउनु परछ र श्रीमती ले खाको कुराखी हिसब गरनु मिल्छ लाजै छैनहै र गंगा मेय्म लाई सलाम छ🙏

  • @ramailopalanita
    @ramailopalanita Před 2 lety +69

    बेबार आफनाे ठाउँमा छ तर याे बैनि धेरै दुखमा हुनुहुन्छ यदि उािकाे गल्ती भए मिडियामा आउाे थिन्न गंगा जि जसरि भए पनि याे चेलिलाई निया दिलाई दिनु हाेला

  • @lungelimagar8705
    @lungelimagar8705 Před 2 lety +64

    गाङ्गा मेम लाई धेरै धेरै धन्यबाद छ र यो जापान म बस्ने केता को ठिक लागेन है

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 Před 2 lety +103

    गङ्गा मेम त्यसले बुढिलाई धम्कि दिनेलाई जापानबाट झिकाएर कारबाई गर्नै पर्छ।

    • @prabh706
      @prabh706 Před 2 lety +4

      सहि हो

    • @sherbahadur6949
      @sherbahadur6949 Před 2 lety +3

      कारभाई दिनु पछ

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      Kun path hola

    • @ramkrishnaadhikari6993
      @ramkrishnaadhikari6993 Před 2 lety

      भिडियो पुरा हेरेर कमेन्ट गर्नु होला केटि नि गलत छ १०/१२ लाख पठाउदा अझै रिन बाकि

  • @shashithakuri8580
    @shashithakuri8580 Před 2 lety +39

    जापान छु मलाई कसैले केही गर्न सक्दैन भनेर नसोच् फटाहा इन्टरपोल मार्फत पक्डिन्छस्

  • @jeewanlimbu4829
    @jeewanlimbu4829 Před 2 lety +38

    ए दाइ परिवारकै सहयोग मा बिदेसिएर, हल्का कमाएपछि आफ्नो परिवार बुढि सम्म भुल्न सक्ने कस्तो मन हो तिम्रो, मानवता छैन अलिकितिपनि ???

  • @sonamgole3285
    @sonamgole3285 Před 2 lety +67

    समझदारी बुडा भएन भने बुडीले दुख पाउछ
    समझदारी बुडी भएन भने बुडाले दुख पाउछ!
    यस्तै रछ यो दुनियाँ कहिल्यै बराबरी नहुने ।

    • @Pradhhan
      @Pradhhan Před 2 lety +1

      Sahi ho😥😬

    • @chandratamang5737
      @chandratamang5737 Před 2 lety

      म लाई पनि एउटा समझदारी बुढी चाहियो

  • @premraj5739
    @premraj5739 Před 2 lety +15

    हाम्रो नेपाली हरुको बिजोग कति हेर्नू हौ उफ्फ्💕💕

  • @hgyohj3228
    @hgyohj3228 Před 2 lety +44

    बिचारा पिडित बैनि ले न्यायपाउनु पर्छ यो मान्छे ले पैसा फिर्ता दिनु पर्छ।

  • @ashmamagar8246
    @ashmamagar8246 Před 2 lety +77

    यो सिस अन्य मा पक्कै परेको छ।घरपरिवार को कुरा धेरै सुन्ने मान्छेले बुढिलाई कहिलेै माया गर्दैन ।

  • @nabinmagar9233
    @nabinmagar9233 Před 2 lety +52

    बिचरा,,,यो चेलि ले न्याए पाउनु पर्छ है गँगा सोल्टीना🙏

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Před 2 lety +29

    यो मुलाङ्खारे चाहिँ घाँस नै रछ हो 🙃कानुनको बाटोमा जानु एस्लाई।।

  • @shristikc8954
    @shristikc8954 Před 2 lety +4

    कति फटा मान्छे रैछ ।न्याय दिनु पर्छ दिदिलाइ

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t Před 2 lety +23

    जिन्दगी बिताउछु भनेर बिबाह गरेको श्रीमान नै यस्तो घटिया सोच को निक्लिए पछि कस्को के नै लाग्छ र😥😥😥बिचरा सिस

    • @GumChhantyal
      @GumChhantyal Před 13 dny

      100% सहिकुरा । तपाईंको ।

  • @ningmalama4362
    @ningmalama4362 Před 2 lety +27

    साह्रै मन रोयो अति गर्नु तर अत्याचार नगर्नु भलो हुनेछैन ।

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      Yesta comment garnay haru ko ni same din dhekna paiyos Ani comment ma hanxu

  • @nandakumaripun7607
    @nandakumaripun7607 Před 2 lety +6

    श्रीमान र श्रीमती भनेको एक रथका दुई पाग्रा हुन यस्ता सानातिना कुरा सबैको जिन्दगीमा भईहाल्छ , कृपया मिलेर बस्नु होला।

  • @sarojbamjantamang2061
    @sarojbamjantamang2061 Před 2 lety +32

    आफ्नो बुडि ले कति दुख गरेर बिदेस पठाको हुन्छ तर बिदेस पुगेर केटि सङ्ग लागेर केटाहरु यसरी बिग्रन्छ ससुराली को लाल पुर्जा राखेर बिदेस आफ्नो बुडालाइ बिदेस पठाउनु यस्तो महान बुडि सबैले पाउदैन

  • @chemzongsanu
    @chemzongsanu Před 2 lety +53

    दुई बिच जे भयो भयो अब प्लिज मिलेर बस्नु होस् तपाईहरु दुनियाँ हसाउने काम नगर्नुस् मिलेर बस्नुहोस् दुनियाँ जलोस मिलेको देखेर दाजु मन धेरै नडुलाउनु तपाई अरुको कुरा सुनेर आखिर भोलि श्रीमती नै चाहिन्छ बुझ्ने कोशिष गर्नुहोस्

  • @anjanagajmer2029
    @anjanagajmer2029 Před 2 lety +53

    यो बहिनीलाई न्याय पाउनु पर्छ यो भाई एक दुई दिनको मस्तीले जिन्दगी बर्बाद गर्दै छन् यो भाईले

  • @bhuvanghimire5922
    @bhuvanghimire5922 Před 2 lety +35

    याे लाग्नेकाे नाउमा कलंक हाे । शसुराकाे लालपुर्जा राखेर बिदेस जानू पर्ने नामर्द । यसताेलाई कारबाहि गर्नु पर्छ ।

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      real id bata kura gar Bhai na marda Ra marda ma deykhauxu

  • @yubarajlingden3440
    @yubarajlingden3440 Před 2 lety +14

    मरि जाने चोला लगेर के जानू सकिन्छ? यदि अन्जानमा कुम ठोकियो भने नि चिया खाएर छुट्टाउनु परोस भन्ने सब्दलाई आत्मसात गर्दै मन्जु र लक्की जि मिलेर अगाडि बड्नु होस।दुबै जनाको जय होस।

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      Kum thokiyasi dhunga lay hanayra marnay ho

    • @yubarajlingden3440
      @yubarajlingden3440 Před 2 lety

      @@rockysherchan6367 घमण्डले राम्रो गर्दैन । कानुनी बाटो लिने हो भने झन झन्झट र सम्पतिको खोला बग्छ। सो मिलेको राम्रो।

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      jhuknay vanayko kayer ho

  • @shashithakuri8580
    @shashithakuri8580 Před 2 lety +17

    कस्तो फटाहा रहेछ पत्रकार जि न्याय दिलाउनु होला यो मिस लाई

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      ta dey

    • @shashithakuri8580
      @shashithakuri8580 Před 2 lety +1

      @@rockysherchan6367 फटाहा लाज लाग्दैन तलाई बस्न मन छैन भने दिवस दिनु पर्छ नि । विदेश छु भनेर ढुक्क भएर नबसे हुन्छ तलाई इन्टरपोल मार्फत भए पनि जापान बाट घोक्राउँदै ल्याउन सकिन्छ। तेरो बुढी को पनि नराम्रो कुरा हरु होला तेरो पनि नराम्रो कुरा हरु होला । सङ्गै बस्न नसके छोडपत्र गरे भैहाल्यो नि। अर्का को लालपुर्जा राख्नु क्राइम हो यो कुरा राम्रो सङ्ग बुझ

    • @shashithakuri8580
      @shashithakuri8580 Před 2 lety +1

      @@rockysherchan6367 नामर्द साला आफ्नो बुढी ले खाएको भाडा तिरेर बसेको कपडा लगाएको हिसाब किताब खोज्ने थुक्क तलाई कोडे । कपडा पनि दिदि बहिनि ले दिएको लगाउनु हुँदो रहेछ बिचरी ।त फटाहा चोर तेतै झुन्डिएर मरे पनि हुन्छ।

  • @ramyonjan3206
    @ramyonjan3206 Před 2 lety +2

    Ganga चेली लाई यो सम्बादको लागि धेरै धन्यवाद । हिजो मन पराएर एक अर्कोलाई माया गरेर सम्बधमा बसि श्रीमान श्रीमती को नाता कायम प्रमानित गरि जिन्दगिलाई अगाडी बढाउदै गर्दा आज दुई दिन बिदेश हुँदा त्यो श्रीमती कसरी गलत भयो .? किन महिला प्रति अपमान ? श्रीमान ले कुरा बुझेर पनि बुझ पचाको हो ? दुबै जनाले सहमतिमा समस्याको समधान गर्नु पर्छ। मरेर कसैले केहि लादैन । यो चेलि लाई रुवाउने काम बन्द गर्नु पर्छ ।

  • @raipusta2606
    @raipusta2606 Před 2 lety +28

    श्रीमती लाई धोका दिएर जिन्दगीमा के सफलता हुन्छ?हुनसक्छ एक्दुइ दिनको मोज्मस्ती

  • @jabinatamang5813
    @jabinatamang5813 Před 2 lety +17

    जापान गए नेपाल झिकाउनु न आफुलाइ कमएर दिदैन भने किन बिदेश बस्न दिनि

  • @niraofficial7606
    @niraofficial7606 Před 2 lety +16

    त्यहि भएर बाबाको सम्पति धितो राखेर बुढालाई होईन आफु जाने हो कमाउन

  • @KishanSampang595
    @KishanSampang595 Před 2 lety +21

    धरमा खर्च भइ हल्छी हो, छोरा मान्छे को गल्ती देखयो धरमा बुढी हुदा हुदै अरु केटी सँग लाग्ने यस्ता लाई interpol police लगाएर नेपाल जिकाएर यो मान्छेलाई कार्यबाही गर्नु पर्छ ।

  • @mgrudin5308
    @mgrudin5308 Před 2 lety +15

    यस्तो राम्री श्रीमती हुदा हुँदै यो मान्छेको दिमाग किन बिग्रेको होलानी भगवान यहि श्रीमतीले माइतीको जग्गा धितो राखी राखी जापन पठाइएर अहिले ठुलो कुरा गर्छ जाथा😡😡😡😡😡😡

  • @pemadomabhutia9741
    @pemadomabhutia9741 Před 2 lety +75

    She is so innocent,, justice for sister

  • @limbunembang111
    @limbunembang111 Před 2 lety +108

    बुढी को पैसाले जापन जस्तो ठाँउमा गएर बुढी लाई नै बिर्सने धोका दिने नालायक नामर्द ! कहिले फलिफाप हुदैन यस्तालाई पाप लाग्छ एक दिन पछुताउनु पर्छ खातेले !!

  • @ramailodotcom
    @ramailodotcom Před 2 lety +42

    यो नाथेलाई घोकराएर पुलिस द्वारा भोलिनै नेपाल मगाउनु पर्छ गुड ति भी ज्यु

  • @sanzitachamling7862
    @sanzitachamling7862 Před 2 lety +12

    Ganga mem is great 👍

  • @ambarbista481
    @ambarbista481 Před 2 lety +7

    पत्रकार बैनिको भनाइ धेरै राम्रो छ धेरै धन्यवाद वैनी 🙋

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Před 2 lety +16

    पापीहरूले यस्तै गर्छन् ।

  • @parsulimbu8514
    @parsulimbu8514 Před 2 lety +10

    Ganga g kada and sasanta patrakaar 🙏❤️❤️❤️

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 Před rokem +3

    Gangaji tappai saro uchit kura garnu hunxa....lots of respect...

  • @minapoudel1972
    @minapoudel1972 Před 2 lety +7

    पत्रकार Mem राम्रो सुझाव दीनुभयो ❤❤❤❤

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +8

    Well said Ganga Jee,

  • @angbuhangmadan1609
    @angbuhangmadan1609 Před rokem +6

    यस्तो पापी लाई कहिले पनि खुशी न दिने भगवान् 😭😭😭😭

  • @itsmebadboyofficial5192
    @itsmebadboyofficial5192 Před 2 lety +3

    Great job ganga sister afu hine bato safa xaina Vane aru hine bato ma pani testai hola vanera sankha gareko huna sakxa Vane Le kti manxe matrai bigareko hunxa vanxa tara hamro Nepali 50%Maila 50%purus hudai xa🙏🙏

  • @Neeshani-n8v
    @Neeshani-n8v Před 2 lety +114

    कस्तो पापी अपराधी हो 1,2दिन को रमाइलो ले जिन्दगी बर्बाद last मा यी sis को आँसु ले पिरोल्छ एक्दिन पछुताएर मर्छ 🙄🙄

    • @rockstar3155
      @rockstar3155 Před 2 lety +1

      sai vaneu nisha timle 💘💘💘

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      Sab pachutaira marnay ho KERA parxa nisha limbu lai

    • @Neeshani-n8v
      @Neeshani-n8v Před 2 lety +1

      Sasurali ko sampati khane bajya hoki kya ho 🤣🤣🤣

    • @rockstar3155
      @rockstar3155 Před 2 lety

      hola hola nisu 💘💘💘💘💘

    • @parutmg8532
      @parutmg8532 Před 2 lety

      Mero buda le ni ma ra bacha xoder aru sanga lager baseko xa dubai ma malai jahile media jau je garxas gar ma nepal audaina vanxan nani 2 barsa ni vako xaina aru ko budi smaga lager baseko bidesh ma malai din rat tocher dinxa poila ja vanxa yestai hudo rahexa ktaanche

  • @suryahamal6845
    @suryahamal6845 Před 2 lety +18

    she is innocent . .......❤❤❤❤

  • @rupeshrai3066
    @rupeshrai3066 Před 2 lety +13

    छोरी मान्छेलाई रुवाएर हिड्ने छोरा कहिल्यै सफलता हुदैन!

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Před 2 lety +6

    विश्वास हो ठूलो कुरो दुनियाँ ले त जे पनि भन्छ
    केटिले केटा नपाउने हुँदैन
    केटाले केटि नपाउने हुँदैन
    तपाईंहरु तँ तँ म म गरेर दुनियाँ लाई हसाँउनु भन्दा
    नेपाल गएर कानुनी रुपमा आपसमा साझेदारी गरि डिभोर्स लिदा हुन्छ।

  • @shyamlimbu99
    @shyamlimbu99 Před 2 lety +3

    thankyou ganga bahini jasari pani niyan dielaunu hosh ma yamkaka bahunda ngi

  • @debid25614
    @debid25614 Před 2 lety +5

    दिदि रोएको देखेर मेरो आखामा आशु आयो😭😭

  • @ashmamagar8246
    @ashmamagar8246 Před 2 lety +3

    गँगा बेैनि एकदमै सहि भन्नु भयो । सबै भिडियो हेरे, तर हामी नारीलाई गारो छ, घरको सानो सानो खर्च को हिसाब पनि देखाउन गारो छ।जति सजिलै भनिन्छ। मन मिल्दा दुख्ख नगर बसेर खाउ भन्छन। बाहिर जब नगर भन्छन्।केहि गर्न नदिने, अनि, बहिर अरु केटि शँग लाग्छन्, अनि हिसाब माग्छन्, अर्काको घर गएको दिदिबहिनी को कुरा सुनेर , बुढिलाई टचर दिन्छन्😡मैले पनि सेम भोग्दै छु😪

    • @mnp977
      @mnp977 Před 2 lety

      ६ बर्षमा 9 लाख भनेपछि महिनामा कति भयाे ?? महिनाकाे रु 12,500 ( बाह्र हजार ) तेरिमा टाेक्ने नामर्द , यति त भात र गुन्द्रुक खान पनि पुग्दैन , ससुरालीकाे पैसाले जापान गएर बुढिले भात खान पनि नपुग्ने पैसा पठाएकाे पनि हिसाब खाेज्ने नामर्द ।

  • @shashithakuri8580
    @shashithakuri8580 Před 2 lety +5

    बुढा बुढी मिले भैहाल्यो नि नत्र दिवस् गरे भैहाल्यो एति राम्री बुढी

  • @Anticorr318
    @Anticorr318 Před 2 lety +18

    Hey sister report him through Nepal Government to Japan embassy,I believe Japan Immigration will depot him in a minute,

  • @Babitabiswokarma
    @Babitabiswokarma Před rokem +2

    हामी सबै ले सात दिनुपर्छ 😭😭

  • @degthebe4785
    @degthebe4785 Před 2 lety +3

    यसो कुरा बुझ्दा स्वास्नीले पैसा खर्च गरेर पठाएको बुझिन्छ विदेश गएर चाकमा बोसो लागेको हो

  • @prashantlama1434
    @prashantlama1434 Před 2 lety +4

    गंगा जिले ठिक भन्नू भो यदि छुटीने भाएँ पनि एक अर्कालाई अंगलो हाँलेर सम्मान गरेर छुटनुस आफ़्नो छोराको भविष्य हेर्नु तेही हो। घर परिवारको कुरा धेरै सुन्ने पनि गर्नु हुदैन हावा अवाहहरूँ फैलाऊँछन।

  • @gangagharti4277
    @gangagharti4277 Před 2 lety +14

    गु को माखो भात बस्यो भने थालै भरी छेर्च रे ,,,सचिकै रच हो

  • @chitrakrishnatiwari9776
    @chitrakrishnatiwari9776 Před 2 lety +1

    गंगा ज्यूको सल्लाह ज्यादै राम्रो छ ।
    समयमा काम टुंग्याउनु होला । फेरि अर्को घटना घट्न सक्छ । सभ्य बुद्धिमानी पूर्वक समझदारी गर्नु होला ।

  • @nirdoshidipak3412
    @nirdoshidipak3412 Před 2 lety +3

    यो बैनिको बोल्ने शैली सारै मन पर्यो

  • @sangamthapa6829
    @sangamthapa6829 Před 2 lety +9

    बिहे नहुदै हेर्ने हो कति ठाउँमा गको भनेर बिहे गरिसके पछि त्यस्ता कुरा निकालेर झगडा गर्ने श्रीमान बेकुफ मुर्ख ब्यैजेती श्रीमान हो

  • @Ganga-Aryal
    @Ganga-Aryal Před 2 lety +8

    यो मान्छे को कुरा सुन्दा यसैको गलती बुढिले जापान पढाइदियर ठूलो कुरा गर्छ

  • @chayaagurung8779
    @chayaagurung8779 Před 2 lety +2

    यो दिदी लाई न्याय दिलाउनु पर्छ

  • @chandarkala2257
    @chandarkala2257 Před 2 lety +30

    यो रक्की भन्ने मान्छे ले बिबाह गर्नु भन्दा अगाडि के हेरेको रहिछ तीन चार वटा सङ्ग गको देखिदेखि किना ल्यको होला अनि अहिले अाएर ठाउँमा पुगेपछि ठुलो कुरा ठोक्छ त

  • @shovak.cofficialchannel2492

    Ganga dd hjur great hunuhux saboi nari ko dhuka lai saral tarikale parsuth garnu hunx

  • @sitarai7294
    @sitarai7294 Před 2 lety +8

    Kehi hoena sampati kamaune bhaye paxi husband Pani wife pani same rahexa jindagi ma paisa kamayer sangai khusi hunuparchha Vanna garo 😭

  • @asmitapandey7099
    @asmitapandey7099 Před 2 lety +2

    kasto ramro sanga samjaunu vako mam bolne saili dharai ramro xa hajurko ❤❤

  • @saimanraee3269
    @saimanraee3269 Před 2 lety +13

    Nepali manche harule nepalma poisa dekheko hudaina ani japan ma Halka poisa kamauna thalo aile tyo budi dherai vayo

    • @shashithakuri8580
      @shashithakuri8580 Před 2 lety

      Ta muji kaha ko honi

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 Před 2 lety

      🤣🤣🤣🤣🤣🤣🤣पैसै नदेखेको चै हैन तर राम्री केटि तरुनी देखेर चै भुलेको हो

  • @sabitrishrestha5946
    @sabitrishrestha5946 Před 2 lety +26

    यो केटा को हन्ड्रेड पर्सुन गलत phata जो चोर उसैको ठूलो स्वर।

  • @surendralingdam3787
    @surendralingdam3787 Před 2 lety +24

    आंशु देख्दा महिला प्रति माया लाग्छ.. तर वास्तबिकता अलग पनि हुन सक्छ. कृपया, आंशु नापेर निर्णय नगरियोस..

  • @purnagharti7969
    @purnagharti7969 Před 2 lety +8

    आँसु बगाउदैमा सबै नारीहरु सही हुन्छ भन्ने छैन गंगा सिस दुबैतिरको कुरा सुनेर अगाडी बड्नु होला त्यो भाईले पनि पैसा हालेको छु भने पछि हालेको पनि होला पुरुष हुदैमा त्यो दोषी नै हुन्छ भन्नु पनि हुदैन सिस

    • @mnp977
      @mnp977 Před 2 lety

      ६ बर्षमा 9 लाख भनेपछि महिनामा कति भयाे ?? महिनाकाे रु 12,500 ( बाह्र हजार ) , यति त भात र गुन्द्रुक खान पनि पुग्दैन , ससुरालीकाे पैसाले जापान गएर बुढिले भात खान पनि नपुग्ने पैसा पठाएकाे पनि हिसाब खाेज्ने ।

    • @rockysherchan6367
      @rockysherchan6367 Před 2 lety

      ma Japan hoina hajur mustang ko bato khandai thiyaa

  • @pgurung6563
    @pgurung6563 Před 2 lety +7

    Gharma kharcha gareko hisab dina sabai mahila harulai garho hunchha , saman dinahu badhiraheko hunchha ,
    Kharcha bhayo bhanne kurama logne ra swasni bichma jhagada nagarnos , milera basnus.

  • @ImtheKingOfBones
    @ImtheKingOfBones Před 2 lety +6

    Yo kt sanga lager yekhoro vako manxelai jati sukai ramro path padhaye ni aafno sur xoddain yesle bainilai sarai thulo dhoka diyo.yeslai Pani samyele dhoka dinex baini himmat gar dukha Mann nagar yesko lagi

  • @krishnaghimire1768
    @krishnaghimire1768 Před 2 lety +5

    सबैभन्दा पहिला कानुनको सहारा लिनुस कानुनले त्यस्को सम्पती बांडफांड गरिहाल्छ नि।

  • @gomatamang1663
    @gomatamang1663 Před 11 měsíci +1

    ठिक भन्नु भयो दिदी ले

  • @ashokvote6581
    @ashokvote6581 Před 2 lety +5

    बिहा ग्र्नु भ्न्दा लाखौं कुरा मन बुजेर ग्र्दामात्रा राम्रो हुने रहेछ बुजयो केटाहरु।

    • @karnabahadurranamagarranam4763
      @karnabahadurranamagarranam4763 Před 2 lety

      यो केस मा बिचार केटा ले हैन केटि ले गर्ने हो

  • @radhika-Nachhiringgrg
    @radhika-Nachhiringgrg Před 2 lety +3

    बिदेशमा बस्ने दाजुभाइ दिदिबहिनीहरु बिदेशमा कमाइन्जेलको तरुनी तन्नेरी भनेको त्यहा कमाएको पैसाको सम्बन्ध हो दुई दिनको रमझम मात्र हो हरेक दुखमा साथ दिने भनेको घर कै श्रीमान / श्रीमती नै घरपरिवार नै हो भबिश्यमा पछुताउनु भन्दा बेलैमा सोच्नुस है

  • @hirasharmagautam6009
    @hirasharmagautam6009 Před 2 lety +3

    नेपालमा नन्द, आमाजु र कर्री सासुको कारण धेरै दिदी बहिनीहरुको जीन्दगी बर्बाद भैरहेको छ ! महिलाहरुको कारण महिलाहरु नै पिडीत छन् ! विवाह गरेर पुरै बाबु आमा र दिदी बहिनी भाईहरुको कुरा सुनेर आफ्नो श्रीमतीलाई दुःख दिने पापी केटामान्छे र उसको परिवारमा कहिल्यै शुख शान्ती हुदैन ! जुन घरमा वुहारीहरुको मान हुदैन त्यो घर ढिलो चांडो बर्वाद भएर जान्छ !

  • @ambikathapa1593
    @ambikathapa1593 Před rokem

    जिन्दगी बर्बाद पारेर अनि जे मन लाग्यो उहीँ गर्ने पुरुषलाई कडा कामकारबाही हुनुपर्छ

  • @jschannel2348
    @jschannel2348 Před 2 lety +1

    यो केटो चाहिँ नामर्द नै रैछ येति राम्री श्रीमति हुदा हुँदै अरु केटि सङ्ग लाग्ने अनि बुढी ले खाको लाको पनि हिसाब गर्ने थु थु।।

  • @himpunmagar3044
    @himpunmagar3044 Před 2 lety +9

    बिचरा बैनिलाई किन दुख दिनु देलि देलि कुराकानी मिलाउनु नि लाज अाउछ

  • @dipendralimbu4867
    @dipendralimbu4867 Před 2 lety +4

    केटी काे गलति रहेछ तिनजना सग गाकाे रहेछ पैसा नपठाउनु नै ठिक हाे बाईस लाख मागदैछ फेरि अलि सखा छ

    • @sabinpun8471
      @sabinpun8471 Před 2 lety

      एक दम सहि हो यो केटी दुनियाँ को पासै धुन्न गरछन अहिले नाटक गरछ ।वुढा जापान यता अको केता सघ हिन्छ

  • @NareshKumar-to9ep
    @NareshKumar-to9ep Před 6 měsíci

    नमस्ते गंगा मेय्म गल्ती बहिनी काे छैन बहिनी लाई न्याय दिन पर्छ याे गल्ती बुज्दा श्रीमान काे जस्तो लाग्याे

  • @nareshbalayar2938
    @nareshbalayar2938 Před 2 lety +3

    म महिला दिदीबहिनी लाई सम्मान ग्रछु तर याेकुरामा महिलानै दाेसि लाग्छ कुरा र अनुहार देख्दा ।

    • @jokerj4528
      @jokerj4528 Před 2 lety

      हो यो आइमाई ठिक छैन

  • @dhanjumanghale3552
    @dhanjumanghale3552 Před 2 lety +5

    Good job

  • @thapajichutti3256
    @thapajichutti3256 Před 2 lety +6

    mahila ko adhikar aako xa hjr,,
    jati kta saga poila gayara aaya pani bibaha darta bhaya syarnu parxa,,,?
    Bejat sahera basnu parne Badya xan aja bholi kta haru

  • @laxmishrestha7927
    @laxmishrestha7927 Před 2 lety +8

    Milnu dai didi ramro hunux

  • @mahatmaya8232
    @mahatmaya8232 Před 2 lety +5

    Ganga 💖👍

  • @magarmeja8305
    @magarmeja8305 Před 2 lety +4

    आज मरे भोलि दुई दिन। सबै थोक पैसामा छैन महोदय

  • @karnabahadurranamagarranam4763

    सिधै केस हाल्दिनु न बरि सकिगोनि

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v Před rokem

    बुदिलेनै जापान पठाईर ऐले थुलो भाछ यस्लाई नेपाल झिकाउनु पर्छ अनि औकातमा आउँछ है मेरो बिचारमा

  • @ramjistha4945
    @ramjistha4945 Před 2 lety +1

    बिहे गरेसी नागरिकता नबनाइदिने श्रीमानहरुको चै नियती खराब नै हो ।।

  • @abigracelegibajesus298
    @abigracelegibajesus298 Před 2 lety +6

    Nepal maiii sanjaiiiii melereeee dukha goldaiii bosnuuuu porcha after married yestooo tension naiiii hudainaaaa hwwww

  • @dghy7953
    @dghy7953 Před 2 lety +3

    Ati ramro budi vayerani k khojeko hola

  • @kobiya05
    @kobiya05 Před 2 lety

    Right point garnuvyo Ganga sis le.