आयुर्द्रोणसुते ।दशैमा टिका लगाइदिने मन्त्र । Dashain mantra | Dashain ko mantra | Saru Guragain
Vložit
- čas přidán 7. 09. 2024
- आयुर्द्रोणसुते ।दशैमा टिका लगाइदिने मन्त्र । Dashain mantra | Dashain ko mantra | Saru Guragain
Audio/Video: Murari Guragain
#saruguragain #murari #ramayana
अहिले सम्मका जति छ्न सरु बहिनिका कबिता सोर सबाई राम्रा अति राम्र 👌छ्न धन्नेबाद बाईनिलाई
'आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे
ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने |
दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते
विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ||'
श्रीयो हुन्छ
शार्दूलविक्रीडित, श्रक्धरा, शिखरिणी र अनुष्टुप छन्दको प्रयोग गरेर आहा कति सुमधुर वाचन। सबैभन्दा राम्रो भाषा हाम्रो हो, हामीलाई कसैको नक्कल गर्न आवश्यक छैन।
सर्व भाषा की माता संस्कृत है । बहुत सुंदर रचना बड़ी मीठी आवाज़ में सुनते ही रहते है ।
मिठाे स्वरमा दशैकाे अाशिर्वचन सुन्न पाइयो धेरै धेरै धन्यवाद हजुरहरु दुबैलाई
दशैको सबैमा हार्दिक मनमंगलमय शुभकामना ।। मुरारी दाजु अनि सरु दिदी तपाईलाई मेरो तर्फबाट व्यक्तीगत हार्दिक मनमंगलमय शुभकामना🌺🌺
विजयादशमी २०७७ को पावन अवसरमा यहाँ लगायत सम्पुर्ण परिवारजनहरुमा सुस्वास्थ,दिर्घायु, कार्यकुशलता, सफलता, सुख, शान्ति, सम्वृद्धि एवम् उत्तरोत्तर प्रगतिकाे हार्दिक मंगलमय शुभकामना !!!
💎सचेत बनौं, सुरक्षित रहौं ।
नव दुर्गा भवानीका कृपाले यहाँ र यहाँको सम्पुर्ण परिवारमा सुख , शान्ती र समृद्धिले बाँस गरोस् ! बिजयादाशमीको हार्दिक मंगलमय शुभकामना ! 🇳🇵🕉__//\\___🇳🇵🙏 गोपाल प्र. चुडाल !
सुन्दर वाचन। हजुरलाइ पनि शुभकामना ।
अहो!कति सुन्दर सरू नानीको वाणी
सदैंव सुन्न पाईराखौं है ज्ञानको खानी
जुन कविता गाए पनि कति मिठो स्वर
यस्तै स्वर भएका अरुहरू को नै छ र?
दशैको टीकाको मन्त्रलाई मिठो स्वरले
सुनिराखौं जस्तो लाग्यो कोकिल झै भावले
यस्ता मानिस पो मानिस हुन् गर्छु म कामना
परिवार सबैलाई छ है मेरो शुभकामना।।
Happy dashain everyone
बिजया दशमिको हार्दिक मंगल मय शुभकामना सम्पुर्ण सनातन हिन्दु लाई हजुर लाई धेरै धेरै धन्यवाद गुरु माता हजुर को यो जादुमय स्वर जति सुने पनि सुनौ सुनौ हुने जय माता दि
बडा दशै 2077 काे उपलक्ष्यमा यहाँ सहित सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्विकाे हार्दिक मंगलमय शुभकामना ।
जय दुर्गा मा ।
कति मीठो स्वरमा आशीर्वाद भन्नू भको कस्तो राम्रो लाग्यो तर डाउन्लोड गर्नै मिलेन भनेको 👌👌👌
अति मीठो स्वर हजुरको जति सुनेपनी सुनौसुनौ लाग्ने। भारती कन्ठ देसे हैन अब नेपाली कन्ठ देसे भन्नुपर्छ
असाध्यै कर्णप्रिय स्वरमा अत्यन्तै शुद्ध भाषामा दशैंको आशिर्वाद प्रस्तुत गरिदिनु भएकोमा सरू गुरागाईं र मुरारी गुरागाईंलाई हार्दिक धन्यवाद ! बडादशैं २०७७ को हार्दिक मंगलमय शुभकामना।
कति मीथो स्वर !! काश !! श्लोक हरु शुद्ध सिकाइ दियेको भए ..... सुन्मा सुगन्ध नै हुन्थ्यो ....... please सुधार गरेर पुन: ....
मिठो मिठो मिठो वाचन ।
तपाइको गला सानो तपको फल होइन ! मन्त्र मुग्ध भएँ बहिनी सरू !! राम्रो काम ; महान काम ।
🙏🙏🙏🙏
अति आनन्द
प्रदेशको भुमिमा बसेर पनि नेपाली सस्कृतिको जगेर्ना र संरक्षण गर्नुहुने हजुरहरु दुवैलाइ दुर्गा माताले सधैँ रक्षा गरून् ।। Happy dashain both of you😍😍 God bless you
No
कति राम्रो सरस्वती केा हजुर लाई अति बरदान पाउनु भएको रहेछ जय हेास जय हेास बैनी धेरै धेरै शुभकामना
हजुरको गला लाई सम्मान गर्दछु , निक्कै खुसी लाग्छ तपाईंले वाचन गर्नुभएका कविता भनौँ अर्थात जुनसुकै रचनाहरु पनि ! 🙏
अति मीठो
सारै सुध्द उचाण मनप-यो
बिजया दसमी को असिम शुभकामना सरु दिज्यु एवम् समस्त नेपाली हरु मा
आह! अति मर्मस्पर्शी छ हजुर,
भिडीयो अर्थ रहीत बनाउनु भयको भय अझै राम्रो हुन्थ्यो,
कृपया तल🙏 डिस्कृपसन मा स्लोक खुलाएर राखीदीनुस न है💐🙏💝🙏💐🙏💝
🙏हरिॐ नमाेनम🌹🌹
धेरै खुसी लाग्यो सरु जि हजुरले यो शोलोक स्क्रीन मै लेखेर देखाइ दिनु भको रैछ ताकी हेरेर कन्ठ पर्न सजिलो भयो। धेरै आभरी छु हजुर पर्ती
ॐॐॐ
स्वर निकै राम्रो छ ! संस्कृतका हरेक स्तुतिहरु यसरी नै वाचन गरिदिनुभएमा भारतकी अनुराधा पौडवालमा निर्भर रहनु पर्ने थिएन । कृपया चन्डि गीता विष्णुसहस्रनाम आदि स्तुतिहरु पनि तपाईंबाट सुन्न पाइयोस् !
Radhe Radhe
Hjur ko jay jay kar hos saru didi Aatiy sundar vaka ram ro pargatiy
Wowwww
बडा दशै २0७७ सालको हार्दिक मङ्गलमय शुभकामना सम्पुर्ण देश तथा विदेशमा रहनुहुने नेपालीहरुलाई मेरो तर्फबाट ।
वाचन सङसङै अर्थ पनि स्पष्टपारी दियको भय सुनमा सुगन्ध हुने थियो दिदी । असाध्यै राम्रो लाग्छ हजुरले वाचन गरेका हरेक पंक्तिहरु !!
ॐ
🙏🏻🙏🏻🙏🏻
Bahut ramro lago.
May goddess Durga impart you all your needs.
Ati sundar kantha
आकर्षण गराउने स्वर साधै मधूरम कविता निरन्तर अघी बडनु होला। धन्यबाद अस्ति। प्रवास बाट
Sanskrit verse of (Hindus)Dashain blessing with melodious miracle sweeten tone ; highly perfectious...
Thanku baini bigya dasami ko suvakamna
सरू-मुरारी परिवारमा दुर्गापूजा २०७७ कोऊपलक्षमा भारी शुभकामना सहित बधाई ।
Kite mitho sis wowwwwwwwwwwww
लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे ।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम् ।। (लक्ष्मी घरबीच सजिऊन् सबै भरत वंशीयहरुको माझमा मौलाऊन बन्धुवर्गहरु सबै शत्रुहरु घोर पातालमा पुगुन्) यसमा लेखिएकाे "भरत वंशीय" यदी सही भावानुवाद हाे भने, समग्र हिन्दुभन्दा पनि कुनै एक वंशनिहित अास्था देखाउने भएकाेले। समग्रता देखिएन।
हामाे दिदिकाे जय हाेश नमसकार
अति सुन्दर वाचन Bada दशैँ ko hardeek mangalamaya suvakamana ajhai hjur ko प्रगति को कामना gardaxu
मिठो वाचन! दशैको हार्दिक मंगलमय शुभकामना !!
नेपाली को अस्तीतो र टिकाको मन्र पनि सुन भगवानको पुकार छ हाम्रा कबी जी बाट ध्नेबात मेडम्मा
Proud sanatani🙏🙏🙏
अत्यन्त सुन्दर प्रस्तुती
आहा ।
धेरैै राम्रो लाग्यो 👍🙏🇳🇵👏
Very nice 🙏🙏🌹🌹
जय श्री सीता राम चन्द्र भगवान कि जय श्री गुरुदेब भानुभक्त आचार्य जय गुरुदेबी जि
बहुत ही सुन्दर, कृपया इसकी हिन्दी में अनुवाद कर बताने की कृपा करें।
शुभकामना छ
कबिता कथा श्लोक जुन वाचन गर्नुभए पनि श्वर साह्रै राम्रो लाग्छ ।बिजया दशमिको शुभकामना ।
Dhanyawad baini saruji , amrit rass srawan garanu pauda ananda lagyo.
मेम हजुरले संस्कृत पढ्नुभाको हो ?अति मिठो र शुद्धताछ बाचनमा ।
Happy birth day didi Aatiy sunda hardik badhaiy
२०७७ विजयादशमीको हार्दिक मंगलमय शुभकामना 🙏🏾
god gifted vocal.thank you for the shlok.
You have got such nice tone mam ❤
Ahaa. Kati ramro
सुमधुर स्वरमा दिव्याशिष वाचन , जयहाेस् ।
अहा क्या आनन्द आयो ।
Jay sura ray
अत्यन्त सरल तथा सरस बाचन
अाहा ! सुन्दर वाचन
Highly inspired by you Saru dii ,Best wishes.
Hari Om! 🙏
हेपि दशेेेेृ दिजु हाल खाडीमा परणाम जि
आह! नमस्त्ते
राम्रो छ 😍😍😍😍
JAYE SAMBHO
Jay mataji jay laxmi mataa pranam mate jay durga bhawani mataa jay ram
wow wow saru.
मेरो तर्फबाट सबैमा बडादसौंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
Dhanyabad guru aama om namah vagawote basudebaye namah
नमन कवियत्री/वाचिकाज्यू
Wowww dami sis 🙏🙏🙏
उत्तम अति उत्तम!
Very nice.
मन्त्रमुग्ध बाचन ।
Kati mitho 🥰💕😊👏
Dashain ko suvakamana dd hajur lai pani 🥰🪁🎡
Dashain aayo feri 😍
Every words is grand for the human beings.
Happy Dasami ❤️
Shuvbijaya
👌👌👍👍
tapai le kati mitho tarika gaunu bhayeko...
sweet didi happy dashain🙏🙏😍😍
I have no words
How to explain ur voice
I'm enchanted ❤❤❤
Sarai mitho lagyo maam
अत्यन्त श्रुतिमधुर❤️ नमन्🙏
om
Thanks 👍🙏🏿
Jaye mahadev 🙏🏿🙏🏿
Kati sunder voice
Bahut sunder
जय माता दी🌹🌹🙏🌷🌷🌷
Radhe krishna Rabhe🙏🙏🙏🙏
शुभ शुभ शुभैको दर्सनहोस सबैको।धेरै माया
आशिक भन्दाामिठो छ स्वह्र शरुको
So nice thank you so much 🙏🏻🙏🏻