माईतीघर एक्सिडेन्ट प्रकरण, नीति भन्छिन्, म त्यो गाडीमा थिँईन् | THE PRAKASH SUBEDI SHOW | S2 | EP23
Vložit
- čas přidán 18. 05. 2024
- माईतीघर गाडी एक्सिडेन्ट प्रकरण, नीति शाह भन्छिन्, म त्यो गाडीमा थिँईन्... | THE PRAKASH SUBEDI SHOW | S2 | EP-23
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 23
Presenter : Prakash Subedi
Guest : Niti Shah
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode23 #nitishah #missnepal #khajurebro #nitishahmovie #nitishahinterview
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/users/alexgrohl-2...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV - Zábava
साहसी बुबा र समाजसेवी ममीको सुन्दर छोरी। ड्याडी जस्तै साहसी र मामु जस्तै शालीन भैसेला। त्यस्ता शृङ्खला सम्बभलाइ त पुरानो सामान गरिबलाई बाड्नुपर्छ सोच्दै बाल नदिएर आफूले better गर्दै जानी हो , त्यस्तै गरसेला , मेहनती भैसेला , आफूमा विश्वास गरसेला अनि अगाडि बडिस्यो , हामी छौ पछाडी सहयोग र सपोर्ट्को लागि । Best wishes maiyasaheb🙏❣️
नितिले अभिनयमा चाइ सुधार हुने ठाँउ प्रसस्त छन् तर आजको अन्तरबार्तामा चाइ एक्दम परिपक्क लाग्यो।।विशेष गरि ब्याक्तीगत प्रश्नहरुको जवाफ एकदम राम्रो लाग्यो।।बिबाह भैसकेको पुर्ब प्रमीको बारेमा खोज तलास गर्दै प्रश्न गर्नु चाइ उचित लागेन।
नीति शाहाकाे बाेल्नी शैली सारै मिठो लाग्यो मलाई आज।नीति शाहाका फ्यानहरु यता आउनु हाेला ल साथीहरू।आर्काे हप्ता पल शाहालाइ लिएर आउनु पराे ल चिप्ले अङ्कल दाजु ल👌🙏🙏🙏🙏🙏❤️❤️🎊🎉❤️
Right
पहिलाे चाेटि देखेकाे र चिनेकाे हाे यी हिराेनिलाई तर एक्टिभ रहिछन । बिबादित नहुन नपरोस् भनेर कति हाेसियारि अपनाईन कि , जय हाेस । पुर्ण सफल जिबनकाे शुभकामना । उन्नति प्रगति र उज्ज्वल भबिश्यकाे कामना । बाेल्ने शैलिि सारै मन पर्याे ।
कति राम्रि नीति तेति मिठाे बाेलि अझै अाउने दिन काे शुभकामना 😘😘😘👍️👍️👍️
जसले जे भने नि प्रकाश kaka को खाँटी कुरा मन पर्छ मलाई ❤❤❤
Aja chai niti shah chai beauty with brain lagyo.. soft spoken with clever and smart reply😊
Same here❤
छोरी को काम त हेर्दै जाउला तर बुवा चाहिँ धेरै साहासी वीर युद्दा हुनुन्छ । नेपाली तारा पाउन सफल उहाँ साहासि व्याक्ती हो गणेसपुर मा माओबादिको सत्यनास बनाउनु भएको थियो
नीति शाह प्रतिको रेस्पेक्ट आज बाट अझै बड्यो।।
she is so tallented and innocent .
सम्भब सिरोहिया को बिहा मा जानै मिलेन भनेको कुरा ले हासो पनि लाग्यो र दुख पनि लाग्यो ।।बिचरी।।
सम्भब सिरोहिया भन्दा अझै राम्रो पती मिलोस प्रार्थाना एबम सुभकामना छ।।
Innocent hoina Laati ho!!
She is actually lucky❤️…testo apradhi ko wife hunu bata jogiyo…kukarma le varipurna pariwar sanga jodinu bata jogiyo
बहादुर देशको सिपाहिको छोरी बहादुरनै हुनुपर्छ। कस्ले के भन्छ भन्यो त्यो सब घाममा सुकाईदिनुपर्छ।
तपाईं ले नि जेल हाल्दिनुस तेयो सुदर्शन लाई अनमोल ले नखेल्दा जेल हाले त तपाइले नि हल्दिनुस तपाई लाई निकाल्न पाउदैन प्ल्लिज् नीति सिस❤️👍️🙏
तेरो बाउ भन भाते
Maile ni tehi bhaneko.. Sudarshan should have treated her in a professional if he had to remove her from movie.
शालीन सुन्दर अनि भलाद्मी महिला निति जि प्रती सम्मान छ 🙏🌺
अहिले चेतना अनि बुझाई मा पनि निकै ग्रोथ देखियो ❤️🌺
खजुरे ब्रो सिकाईको रुपमा लिएर अब अर्को प्रोजेक्टको लागि शुभकामना 🙏🌺
Very true...yeti ramri heroin Nepalma ahile smma dekhya xena
कति राम्रो बोल्ने शैली हो यी नायिकाको । सफल film देख्न पाईयोस सुभकामना ।
राम्रो मान्छे राम्रो बोली राम्रो आवाज अब फिल्म नि राम्रो छनोट गरेर राम्रो राम्रो फिल्म हेर्न पाइयोस् 🙏🙏
तपाईंको पहिलो दोस्रो र तेस्रो नि फलप जस्तो देखियो यो चाहिँ दुख लाग्यो
So sweet ...soft spoken...and up to the point answers...
I like her straight forward nature ❤
आजको कारेकर्म अधिनै रामो् र असल साँस्कार सिके का नानी आउनु र ल्याउनु भएछा खुसिलाग्यो सुबेदि सर र नीति शाह नानी दुबैजना लाइ धेरै धेरै धन्ने बाद पढा्इ त सक्ने उतिनै उहि अक्षेर पढेको हुन्छा येसरि नै सबै हिरो हिरोनि र वा अन्या गायेका कुनै पनि स्थानका होस राजक पत जये पा्कास सुबेदि सो म पाल्नु हुने हरु सबैले येसारि नीति शाह नानी झै प्रस्टा अरु भाश नमिसाइ नेपाली भाशमै बोलि दिए हामि जास्ता अन्पाट अरब को बाखा् गोठाल लेनि साफ सित्ता बुज्ने थिएनि दुबै कार्ये का्म रेगुलार सउदी अरब
धन्ने बाद शुभा राञि
Right
This time she is different.Here she represented beautifully with confidence. The way she addressed interviewer ❤.
Goodluck Niti❤.
The way she talked about Shrinkhala and her ex she handled it so well.
अनमाेल दाइ आउनुहुन्छ भन्ने कत्रो आस थियाे ,तर आयनन।#फर्कि फर्कि जेठ 10🎉❤😊
Same 😢
प्रेममा पुरुष अन्धो हुनपर्च
अनि
विवाहपछि बहिरो।।
यति भएछी सम्बन्ध टिक्छ गहिरो।
धन्यवाद।।
😂😂hoho
मेरो boyfriend त ठ्याक्कै उल्टो छ। आखाले देख्ने मात्रै होईन सुन्छ पनि 😂
Right caption 😊
Jata pani 😂😂😂
Even though her first movie didn’t do well, I wish her best of luck..never get discourage, keep smiling and keep going💯
नीतिको अभिव्यक्ति सरल सौम्य र तार्किक लाग्यो। नीतिको कामहरू बाट अझ प्रकट रूपमा बाहिर आओस्। सफलताको लागी मनैदेखि शुभकामना नीति।
फर्की फर्कि❤❤❤
Anmol Ra jasita lai Lyaunu pryo Rajatpat uncle
Hjrle suruma sunnu vayana ki hjr surumai vaneko xa ki anmol ra jasita aauni ok vayara last time aayana vanera hjr
@@prayashalemagar9501 ए हो
11 बर्ष कि हुदा हामिले खरिपाटी ब्यारेकमा हुर्काएको फुच्ची नानी ❤️❤️
umm baba nabal sir ki xori hun yini nepal army mah major hunuhutyo baba sarai ramro babaki xori
याे साेमा अनमाेल के सि र जसिता गुरुङ लाई ल्याउनु पर्ने किन ल्यायनन ❤🎉।
Jalan le lyayenan
Kasto dimag chhaina ki k ho ? Invite gareko last hour ma uniharu Aayenan bhaneko sunena 1.54 minute ma
नेपालि बुझ्दैन क्या हो
Jassita bakwas actress
यो कुरामा लाईक गर्ने दुम्बहरु देखेर पो हासो लाग्यो हो? आजको अतिथि अनमोल र जसिता थियो तरा आएन भनेर सुरुमै भनिसकेछ त अनि यो प्रतिक्रिया दिने र त्यसमा सहामती जनाउनेहरु बिदेशी हुन कि के हो? प्रतिक्रिया त नेपालिमै लेखेछ फेरो।
प्रिय बैनी को कुरा मजाले सुनियो देखियो तपाईंको जीवन उज्जवल छ शुभकामना
दाजै प्रति नमन् 🙏🏻🙏🏻
अर्का को निजि कुरा धेरै किन गर्नी दाइ येत्ती सम्म अरुलाइ क्यार क्यार नगर्नुस यार 😮😮
Jaanekai tati ho esle
अहिलेसम्मकै उत्कृष्ट लाग्यो prakash subedi show मलाई सारै मज्जा आयो।
कति खेर the prakash subedi so आउछ भनेर पर्खाइमा बस्ने म मात्रै होकि हजुर हरु पनि हुनुहुन्छ ! आजिर हौ । है गाइज
अनमोल जसिता को interview खोइ
मेरो इया छ 😂तेत्रो भनेको होइन आएनन भनेर
@@karimmiya3563आएनन् रे नआउने रे
Jasita waiyat actress. Only anmol
मर्यो रे दुबै जना
त्यै त अगाडी काका ले त्यत्रो भनिसके पछि नि के सोध्या होला 😂@@karimmiya3563
खै त अनमोल केसि❤
Dula vitra gayo muso😂😂
Tetro Agadi nai vanexa tw lau kasto manxe hola uniharu aafae aayena vanera
अनमोल केसी जनताको मनको हीरा हुन ।
He is not diamond, He is an insects.
@@wimalto hahahhaa
😂😂
Kasle vneko😂😂😂😂
सबै जनता छैन मेरो चाहि होइन
Beautiful inside out 😍 learning from experience 🙏
Presentation निकै मन पर्यो।
नीति शाह भनेको त दाङ्ग कि हुन् , नवल दाइ कि छोरी। नवल दाइ राम्रै हुन् तर सेनामा खासै प्रगति गर्न सकेनन् , प्रमुख सेनानी मै अबकास पाए।
जेहोस केटि को बोलिबचन चाहिँ राम्रो रैछ 💋💋
Madav Singh Basnet aka MADDY
The real definition of Jerk...
Farki Farki.....❤
फर्की फर्की हेर्नुपर्छ सबैले यो काका ले अनमोल लाई किन नलियको होला तर गाली चै नगर्नु होला बिन्ती छ अनमोल लाई ❤🙏🙏🙏
Bolko ho re hajurko anmol aayana re tyo ne last ma k grnu ta hajur bokn jana na milne
Suruma hernu hjr ani k rahexa thaha hunxa hjrlai
अतिनै राम्रो , गल्ती स्विकार्नु नै ठुलो कुरा हो ।❤
❤
The way she talk with respect kasto ramro❤
yeh shrinkhala sanga compare garne haru herr yo show...too much innocent niti...you are too good.....god bless you
जति सुन्दर छिन् नीति शाह, त्यति नै सुन्दर एवम् सन्तुलन बाेल्ने शैली पनि रहेछ। अभिनय क्षेत्रमा धेरै सफलता मिलाेस्।
Smooth conversation liked it❤❤
म रजतपट र द प्रकाश सुवेदी शो को नियमित दर्शक हु यी दुबै कार्यक्रम मलाई असाध्यै मन पर्छ र प्रकाश सर लाई मेरो एउटा् सुझाव चाहिँ के छ भने ।तपाईं ले डाक्नु भएको अतिथिले कुनै पनि कुरा हरु मेरि पर्शनल हो यस्लाइ छोडौ भन्दा पनि अल्लि बढी खोतल्ने कोसिस गर्नु हुन्छ यस्लाइ चाहिँ नगरे राम्रो हुन्थ्यो कि यो मेरो ब्यक्तिगत सुझाव हो धन्यवाद 19:41 ।
Megastar ❤ chaiyo rajatpat uncle. Disaster movie ko artists chaiyena😅
यदि रक्सी खाएपछि पनि Ex लाई फोन गरेनौ भने
खराबी तिम्रो मायामा होइन रक्सिमा छ ।
मन पर्ने
❤❤ lakha safaltako suvakamna
Sambhav sirohiya को माइतीघर मा car एक्सिडेन्ट हुँदा २ केटी हरु नांगै थिए भन्ने समाचार आएको थियो। पछि यो समाचार गायब गरियो।
यस्तो संग break up भयो नीति को, राम्रै भयो। नीति को भविष्य उज्ज्वल छ।
Car ko kt niti nai ho 😂😂
@@babin8325 नीति संग लव गर्नु अघि को हो।
@@babin8325Kasari thaha vo hajur lai
omg ho ra, but breakup ta 2021 ma vayeko..accident 2015 ma ho
बहिनी को सबै कुरा राम्रो लागो ❤तर दुखको कुरा लोकप्रिय गाएक बद्री पंगेनी लाई नचिन्नु दुखको कुरा हो
कसै लाई नचिनदो रहे छ यसतो नायिका को फिल्म चाहिँ आउने रे 😁😁😁
सबै ले सबै लाई चिन्नु पर्छ भन्ने छैन र चिन्दैनन पनि ।
@@sitalawati7096sabai lai chinx vanne x ra manxe ko soch pani
@@tekjungthapa3425 छैन तेहि भएर होला नेपाली ले हिन्दी धेरै हेर्छ न नेपाली नायिका कलाकार तेति चिन्दैन्न
Wow lovely Ramailo lageo ❤
जो नेपाली मनमा छ।त्यसले राजा भन्छ।जो दलाल छ।त्यसले राजाको बिरोध गर्छ।जय देश जय राजा सबैको साजा
Very decent, civilised and well bought up girl Niti. 👍
Guest ko personal photo haru chai dekhayera question gareko chai alik chitta bujhena hami lai uha ko movie ra uha ko bichar sunna ra herna Mann hunxa 🙏🏻 lots of love Niti shah❤️
उत्कृष्ट बोलाई नीति नानी लाई हार्दिक बधाई तथा भबिस्य सुन्दर रहोस् 🙏
अनमोल र जर्सीता को interview नलेराउने हेर्न चाहान्छौ कुरेर बसेको छम तर हजुरत चिप्लाउने अङ्कल भन्दोरछ अनमोल र जर्सीतालाई चिप्लाउने हैननि
First time niti shah ko interview hereko dami kura garni rahixin yo heroniko kura garni style man paryo waah❤❤❤❤
कति राम्री निति शाहा बोलि पनि कति मिठास ।। तर फिल्म छेत्रमा आउन अलि ढिलो चाहि भाकै जे होस ढिलो आयो कडा आयो भने जस्तो होस
एकै किसिमको बोल्ने शैली एकै किसिमको प्रोग्राम वाक्क दिक्क लागिसक्यो राक्षसपट अङ्गल देखेर।सच्चिने कि सक्किने राक्षसपट अङ्गल?
Kasto sojho manche ko vibe aayo malai yo interview herera. And this film industry is full of leg puller. I hope she does well in her career. Good luck Niti🍀
I always. felt the same single child vayera ni hola soji innocent lagcha uha malai pani ❤
@@punmagar5730 Tehi ta. Maile ta first time hereko interview. J question gare pani kasto straight answer haru dine, aru le jasto ghumaune gari answer na garne. Tapai pani single child ho?
Sabai answers kati majale diyeko
Well done Niti ❤ 👏👏👏
23:04 पहिला समृद्धि को मिल्ने साथी थियो अहिले नीतिको मिल्ने साथी अब भोलि कस्को मिल्ने साथी हुने हुन याचित???
हाम्रै नवल सरको छोरि पो हुनुहुदो रहेछ सधै प्रगति गरेको हेर्न पाउ राम्रो राम्रो फिल्ममा अभिनय गरेको देख्न पाउ❤❤❤
Niti did really well... uncle tried his best too. :) ... Well done to Niti
Excited to watch Farki farki
यो interview ले नीति जीको filmi careerमा सहयोग पुर्याउँछ ।
दयाहाङ्गको बारेमा होच्याएर बोलेको देखि प्रकाश सुवेदी मन पर्न छोड्यो। कार्यक्रम चाहिँ राम्रो।सन्चालन गर्ने ब्याक्ती अलिक आरिसे जस्तो लाग्यो।
Anmol ra jasita cheyoo😢😢❤uncle ji
Video hernai vayena ki k ho tapaile
मेरो लाडो माचिक्ने आउछु भनेर आएन भनिरको छ त सुरुमा
कन्ट्र्याक गरेर पनि बिना सुचना निती शाह लाई फिल्म बाट बाहिर निकाल्न मिल्ने रहेछ तर अनमोल केसी लाई चाँही जेल समेत हाल्यो यो सुदर्शन थापा भन्ने ले।
Greatest
Actually she seems too humble. ❤❤
जेठ 10गते फर्की फर्की हेरम है सबैले यसको टेलर राम्रोछ
😂😂😂😂😂
सबै मन पर्यो . तर क्यान्सर को साबधानी को कुरा पनि गर्ने अनि करेन्ट चाउचाउ उपहार दिएको चाहिं कत्ति मन परेन .
ब्यापारीहरुलाई तेस्तो कुरा मतलब नै नहुने रहेछ
Awesome show.Liked so much !!!
साह्रै सालिन, ट्यालेन्टेड अनुशासित नेपाली नायिकाको इन्टरभ्यु हेरेर धेरै खुसि ल्यायो।।
Very Beautiful Actress 👌
गाली चै नगर्नुस् है आउनु भयेन भनेर अनमोल लाई बिन्ती छ ❤🙏🙏🙏
Chulthe birodhi xa
So innocent answer ❤❤
Simple living, beautiful
Kati ramri hun.....dherai ramri ....❤❤❤❤beautiful voice face figure❤❤❤❤ film super duper hit hos.....❤❤❤❤
Anmol ko aaula vaner wait gareko xya😂😂😂😂
nice
मैले अहिले सम्म बुझ्न नसकेको कुरा चांहि नेपाली फिल्म इन्डस्टी मा आफ्नो बाबा भन्दा जेठो लाई पनि दाई भन्नु पर्ने 🫣🫣। काका ठुलो बाबा भन्ने साईनो हुन्न हो । निति शाह ले अभिनय सिक्नु जरुरी छ ।
Niti ko yo kura le clear vayo ki sudershan Thapa manche thik hoina, esto director lai boycott garnu parch esko premika puja sharma pani ek number ko aariseni rahich clear vo
नरेश भटराइ दाइ र आशा खडका को जोडिलाइ नि ल्याउनु पर्यो प्रकाश दादा🥀❤🥀😘💗
सुन्दर अन्तर्वार्ता!
❤❤
Aba miruna magar jastai bistarai hit hunchha pahilo film mai hit hune haruko halat pani dekhekai ho . Beautiful niti best wishes for your future ❤❤
She is 100 times beautiful than miruna magar
Niti shah beauty with brain❤
katti mitho boli ho
aaja ko interview sarai ramro lagyo.
Niti shah ko fan yata hajir hum ta😊
Niti answered so many tough questions with confidence...bravo 👏 👏 👏
साह्रै राम्रो interview नीति शाह intellectual actress हुनुहुँदो रहेछ। Prakashजीलाई धन्यवाद। खजुेेरे bro मननपरेपनि Nitiजीले राम्रो अभिनय गर्नु भएको छ।
अनमोल केसि को फर्की फर्की हेर्न जाने लाई 15 वोटा टिकट फ्रीमा ।
Anmol Kc chayo kinw na liyar aako uncle 😭
Looking beautiful ❤❤❤ respect and love ❤❤❤ best wishes for upcoming days 🎉🎉🎉🎉Congratulations 🎊 👏 💐
❤❤❤
आज को studio man power को office जस्तै देखेको छ 😂
she is so calm and compose
❤❤❤❤❤❤
फर्कि फर्कि हेर्न जौं
फर्केर पनि हेरिन्न😂😂😂
Aaja ko show babbal lagyo👌