New Nepali Song 2080 Ole Ole By Dinesh Shrestha & Niru Karki FT. Lomash Sharma & Ayushma Karki
Vložit
- čas přidán 26. 04. 2023
- Dinesh Shrestha Presents:-
-------------------------------------
#oleole #dineshshrestha #nirukarki
🎶 Audio Credits:-
♬ Song:- Ole Ole
♬ Vocal:- Dinesh Shrestha & Niru Karki
♬ Lyrics:- Dinesh Shrestha
♬ Music:- Dinesh Shrestha
♬ Chorous Voca:- Amrit Khati, Barsha Chamling, Manu Thami, Sagar Bajurali
♬ Music Arranger:- Narayan Dangal
♬ Mixing/Mastering:- Khadak Bajurali
♬ Recordist:- Sagar Bajurali
♬ Studio:- Malsahree
-------------------------------------
🎬 Video Credits:-
🎬 Director:- Prabin Thapa
🎬 Artists:- Lomash Sharma & Ayushma Karki
🎥 Cinematographer:- Sudarshan Gautam
🎬 Edit: - Prabin Bhatta
🎬 MUA:- Roshan Bhusal
🎬 Post Production:- BP Films Nepal
© Dinesh Shrestha Official, 2023
-------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/Di...
Facebook:-
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
कस्तो लाग्यो हजुर?❤🇳🇵
waiting ❤️❤️❤️❤️
Geet dami xa daju
आ,हा ,,..दाम्मीछ 💃💃
Love song❤️❤️❤️
राम्रो छ हजुर ।
दिनेश श्रेष्ठ नाम नै काफी छ दिनेश श्रेष्ठले ज्यु आउनु हुन्छ त केही न केही फरक लियरै आउनु हुन्छ म यहि भन्न आयको हो शुभ कामना गित मिठो र राम्रो छ
दिनेश श्रेष्ठ लोक क्षेत्रमा प्रबेस गरेबाट मैले दोहोरी गित like गर्न थालेको ❤❤
आहा दिनेश दादा कति मिठो सब्द लय अनि तेसै माथि नारायण दादाको एरेनजमा बबाल छ है(सबैमा एकमुष्ट हार्दिक सुभकामना छ है म कान्छो भाईको तर्फबाट)❤❤❤
आहा सार्है मिठो अल्लारे ❣️❤️❤️😘😘💕 दिनेश सर. निरु. बुनु आयुष्मा लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❣️💞💞❤️❤️ गित मिठो छ। सबै को मन मुटु राज गरोस्। यस कोशेली ले पनि 💞❤️❤️❤️❤️💞💞❣️❣️❣️❣️❣️
Sarai mitho song dinesh sir
आहा दामी दामी देस खान्छ यो गीतले😘😘😘❤❤❤❤❤
दिनेश श्रेष्ठले पनि आफै सृजना गर्न छाडिदिनु भयेछ।प्रतिमा अर्याल ले गायेको सलाम छ सिरमा भन्नी गीत जस्तको तेस्तै पो रैछत।
दिनेश श्रेष्ठको सिर्जना ले चुलो बालेका छन कतिले देख्दैन्स पात दिनेश जि लाई रिश न गर तलाई हाम्ले चिनेको छम ❤सुभकामना दिनेस सर एस्ता लाई जानेका छम
अति राम्रो सिर्जना बधाई तथा सफलताको शुभकामना यस् गीतमा जोडिनु हुने सम्पूर्णमा 🤞😘🙏
Aha kati mitho geet badai xa dinesh vaci aushmabaini ani sabai teemlai
आहा सारै राम्रो छ दाई🎉🎉🎉🎉🎉❤❤❤❤
❣️❣️आहा❣️❣️
सारै मिठो हजुर ।। नयाँ कोसेली ❤️🙏❤️
बदाइ छ जिग्री वाओ गजाब छ है
Wow badhai xa dai don
Wow dami xa Dinesh sir
नेपाली लोक दोहोरी अझ काठ का भाका दिनेश को सिर्जनात्मक गीत हरु मा आफुलाइ नतमस्तक भएर छाडिदिनअन लाग्छ म त बिन्दास पारा मा सुन्दै छु है
Thanku dai
sarai mitho man xune geet Congratulations all teem
जब दिनेश श्रेष्ठ दाइ ले गीत लिएर आउनुहुन्छ कसम एकचोटि आगो बल्छ।जय ओले ओले,❤️🙏🙏🙏सफलताको शुभकामना दिनेश श्रेष्ठ/निरु कार्की 🙏गीत बब्बाल छ🙏
Thanku
Thanku ❤
सारै राम्रो छ ❤❤
Kati mitho geet ❤❤❤sunirau lagirahane
Ma pachim ko vayepani yo purbeli geet ATI mitho lagyo safalta ko suvhakamana❤❤❤
Dharai ramro xa❤❤😮😮
Dinesh je and niru karki ko babal song safalta ko shuva kamana
Wowowowowowo dinesh ❤
Aaha ramro xa geet❤
अत्तिनै मिठाे गित सफलताकाे शुभकामना अागामि दिन हरुमा पनि सफलता मिलाेस🎊🎈🎈🎉🌹🌹💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
बधाई छ गित मीठो छ सम्पूर्ण टिम लाई शुभकामना 🎉🎉
मेरो आदरणीय दाजु दिनेश श्रेष्ठ लगायत सम्पुर्णलाई धेरै माया र बधाई छ धेरै राम्रो अभिनय र गीत गितसङ्गित देश को गहना हो त्यसैले सबैजानाले माया गरिदिनु होला 🎼🎶 । जय गित जय सङ्गसङ्गित
काठे क्षेत्रमा एक छत्रा राज छोडन सफल एक होनहार गायक दिनेश श्रेष्ठ को नया कोसेली ओल्ले ओल्लेमलाई त एकदम राम्रो लाग्यो सफलता को सुभ कामाना अल टिम लाइ🤩🤩🤩🤩🤩
अहिले सम्मकै राम्रो लाग्यो।
आहा दामी छ गीत बधाई अनि सफलताको शुभकामना छ निरु, दिनेश सर अनि सम्पुर्ण टिमलाइ 👍️🙏🙏
Congrats whole ❤️❤️entire team sangg🎉🎉🎉
Wow nice song ole ole ❤Congratulations all teem❤🎉
आहा आहा
Wow congrulations ❤🎉😊
Waiting
Babal xa la song ❤❤❤
Dami xa सफलताको शुभकामना
💗बधाई तथा शुभकामना छ दाइ दिनेश लगाएत सम्पुर्ण टिम लाई 💗
गित संगितमा केही गर्नु पर्छ है भनेर लाग्नु भएको दाइ परदेशको भुमिबाट घरदेशमा मीठो कोशेली समर्पण गर्नु भएको मा आभारि छु ।
एक पछि अर्को चर्चा बटुल्दै अगाडि बढिरहेको पाईला र सांगीतिक सफलता निरन्तर मिलोस शुभकामना !!
सारै राम्रो लागाे गित
Wow सफलताकाे शुभकामना सबैलाई ❤❤🎉
दामि छ है याे गित मलाई सारै मन पर्याे
Aha kati mitho geet
आहा सारै मिठो गित सफलताको शुभकामना 😘😘😘😘😘
Aaha kati ramro geet ❤️🙏🙏❤️
Yo git man paraine jate yeta hai❤
अती राम्रो लाग्यो मलाई
आज बाट हजुर कै फ्यान भये है
Wow katti ramro song Dinesh dada ko❤🥰
congratulations 🎉🎉🎉
congratulations Best of luck 🎉🎉❤
आहा कति राम्रो प्रस्तुति ❤❤ धेरै धेरै बधाइ अनि शुभकामना सम्पुर्ण टिम लाइ❤❤
उल्लु को यो प्रस्तुति चाहि बिल्कुल सुन्दर छ | मिठो लय संयोजन काठे भाका को इज्जत धान्ने गित बधाई छ
Congratulations all team
अझै धेरै उन्नति प्रगतिको कामना🙏
अति सुन्दर्।
Dime xa
aahaa❤❤❤
सफलताको शुभकामना मेरो प्यारो दादा लाई ।सधै भरि यसरी नै सबै को मन मुटु मा बस्न सफल हुनु ❤❤❤
❤❤❤badhi tatha subhakamna daju ❤❤
सबैलाई सफलताको शुभकामना
दिनेश श्रेष्ठकाे हरेक गितहरु सुनिरहन्छु 👍️👍️👍️
यस्तै प्रश्तुति दिदै गर्नु हाेला धन्यवाद हजुर 🤗
Kate ramro geet ❤
Dami 6
Ramro xa video 🎉🎉🎉🎉
अत्यन्त मिठो गीत सफलताको शुभकामना सम्पूर्ण टिमलाई मेरो तर्फबाट 🎉🎉😍😍👌👌
congratulations🎉🎉🎉
सफल्ताको सुभकामना सम्पुर्ण टिम लाइ❤❤❤❤
Super se uper❤❤❤
Ramro xa dinesh dai big fan ❤
बधाई छ मीठो गीत एरेन्ज दामी नारायण दाई आवाज बबाल निरु कार्की दिदी सम्पूर्ण टिमलाई करोडौं को सुभकामना। मीठो सम्झना 🎉🎉❤❤❤❤
नमस्कार म यस गीतको म्युजिक एरेन्जर नारायण दङ्गाल ,प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतकज्यु हरू सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको गीत ओले ओले सुनेर लाईक कमेन्ट शेयर गरी दिनुहुनेछ जय गित जय संगीत 🙏🙏🙏।
सारै राम्रो गित❤❤❤
कति मिठो गित आहा❤❤❤
Waw nice song bro❤❤❤
अती मार्मिक लोक गित
Sarai ramro song
Wow nice song dinesh daju congratulations good luck ❤❤❤❤❤❤😊😊😊😊😊
ramro xa
आहा कति मिठो गित सफलताको शुभकामना ❤️❤️❤️❤️
Omg.I'm so excited to watch my fav lomash sharma the worlds most amazing the best artist.i lov it i will never get tired of watching your talent. No one can be like lomu.❤❤
Thanku
super song vai
Congratulations 👏👏 daju nice song ❤❤❤
नमस्कार म नीरु कार्की दीनेश श्रेष्ठ र मेरो आवाज़मा रहेको ऑल्ले ओल्ले गीत कस्तों लाग्छ हेरेर लाइक कमेंट गर्नु हैं
Dherai ramro banechha!!safaltako subhakamana!!
Wow 🎉🎉🎉
dami dami ❤❤❤
ओहो ओहो कस्तो राम्रो दोहोरी गीत हार्दिक बधाई तथा सफल कर्यकालको शुभकामना ❤❤❤❤
Wow nice song dada💞💞💞💞💞💕
very nice song all tha best
Dami cha
❤❤
❤❤❤
सफलता को सुभकामना सबै लाइ❤❤🎉
राम्रो लाग्यो
Best of luck with everything ❤️❤️❤️lovely song sir ❤️❤️
धेरै राम्रो गीत
मेरो गाउले को गित सारै मिठो छ मलाइ नि सिकाउनु पासा
Wow wow wow 👌 👏 😍 ❤❤❤
Wow beautiful song
Verry nice song❤