गिरीबन्धुको फाइल खोल्न सरकारलाई विश्वप्रकाश शर्माको चुनौती ! | Bishwa Prakash Sharma | AP1 HD
Vložit
- čas přidán 5. 06. 2024
- Samsad Baithak | pratinidhi samsad sabha | Nepal Budget 2081 | House Of Representative Nepal
Press the Bell icon to get all the News Update.
►czcams.com/users/ap1hdoffici...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►CZcams: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#pratinidhisabha #pratinidhi #pratinidhisabhalive #budget2024 #budget2081 #nepalbudget #houseofrepresentative #houseofrepresentatives #parliamentofnepallivetoday #parliamentofnepaltoday #parliamentlive #samsad #samsadlive #samsadofficial #samsadbaithak #livestreaming #ap1tv #youtube #trendingvideo #bishwaprakashsharma - Zábava
नेता होस त विश्व प्रकाश दाइ जस्तो होस।रबि जस्ता अराजनितिक व्यात्तीले सिक्न जरुरी छ्।
Maro muji khoi visa napauan bala samma kina nabolako ailla bolayara hunxa mugi janta lai jhukauna nokhoj biso prakash taro kalo kangrass ko kartut janta lea buze saka
केपि र रवि जस्ता ठाउँमा पुग्नेबित्तिकै दुई नम्बरी काम गर्ने नेता रहदासम्म खै कस्ले न्याय पाउला??
माननियबिशोप्रकास शर्माज्यु धेरै राम्रो कुरा ल्याउनु भयकोमा
आज त सहिबोल्नु भयो वावा❤
कांग्रेसकाे घैटामा घाम लागेकाे हाे भने त ठिकै नै हाे, तर बिश्वप्रकाशकाे घैटामा मात्र घाम घाम लागेर अरु काग्रेसकाे मनमा असिना पानी नआउला भन्न सकिंदैन, अब जन्तालाइ कांग्रेसकाे बिस्वास लाग्न छाडिसकेकाे छ ।
सालिन र भद्रतापुर्बक राखिएको बिचार प्रती विश्व जि लाई जय नेपाल , एस्को उत्तर सत्तापक्ष सङ जबाफ छ जस्तो लागदैन ?
तर अनियमित् र भ्रष्ट्राचार र अपराधकर्म गरेकाेमा रवीलाई खुइल्याएर हैन,सहयाेगि भूमिका निभाउ।२१ सिट चुनाव जितेकाे रवी,ज्ञानेन्द्र शाहिलाई के धम्काउंछाै ?
फाइल खाेल्न रवीलाई सहायता गर्ने कि चुनाैति दिन्छाै विश्वजी।
यो सरकारमा यस्ता छन जे मुख आयो त्यही बेल्ले युबा हरु झन जिउती खेल्ल जन्ताले मत दिऐको होईन नेपाल रहने सबै जन्ता सहकारी मा आबदृयछन
बिश्वप्रकासको बक्त्ब्य सर्हायनिय छ
गृह मन्त्री जी नो नट अगेन नेपाली जन्ता ले पत्तए वा वा रबी जी वा
खै के बोल्य सन्दिबको बारे हैट बजारको भाषा नबोल्दिएको भए राम्रो हुने थियो नि ???
बिसोपरकास जुहजुरले गरेका हजुर घचलाकदो गहकिला बोलेकोम हजुरलाइ धेरैधेरैधननेबादछ
देशमा बेरोजगारी बडोको बढेछ बेरोजगारी कम गर्नको लागि छानबिन समिति कहिले भन्ने हो
देशमा बढ्दो गरिबी बढेको बढेछ यसको लागि छानबिन समिति कहिले बन्ने हो
कथा पुराण जस्तो वक्तव्य मात्र दिएर विकास हुँदैन लगनशील भएर देशमा विकास हुन्छ
कथा पुराण जस्तै वक्तव्य सुनसुनी कान थाकिसकेका छन्। Balanchajana थोरै बोल्ने धेरै काम गर्ने सबैले राखौँ। मादल जस्ता ट्याउँथ्यो मुख बजार हुने केही छैन। काममा ध्यान लगाउ
Hats up biswa ji❤❤❤
तिमी २ महिना अघि सरकारमा हुँदा किन छानवीन नगरेको ? सन्दिपलाई काङ्ग्रेससहितले रोकेको हो । यो देशद्रोही पाटी हो ।
Pradip Giri ko yaad yo...... Yestai. Hunu parcha opposition reply.... Aru laye pani shekanu.....
सबैले दिनु पर्छ भन्छ्न पहिला कोहि नबोल्ने अहिले आयर सबैले भन्छन भिसा किन नदियको भनेर अझै पनि टाइम छ मिलाउनु परेयो ।
बधाई छ सालिन नेता सुरेन्द्रराज पाण्डे दाइ
What a preparation….Impressive speech.
यसको भनाइमा त रविलामै छानाले मात्रै खाएको छ पैसा उसलाई पक्डेपछि सबै पैसा उठ्छ। त्यही भन्न खोजेको होइन।
Wow biswa dai jaya nepal🙏🙏
तेरिमाजाठामुजि पहिलै तेरो बाउको नाकहेरेर बसेको थिइस ।
Wow what a speech ❤
बिचार र सिद्धान्त नोकेको काग्रेस हो कसैसग झुकदैन र गलती गर्दैन गल्ती गर्नेलाइ कानून सम्वत गरेर छाडछ यही शब्द हेका होस
Hi😊
कुरा ठीक हो
क्या मीठो बोली बिश्वप्रकाश शर्माको !! तर आफ्नो पार्टिले बिगतमा सबै भन्दा बढी एक्लौटी सत्ता चलाएर देशलाई काहा पुरायो भन्ने कुरा बिर्सिनु भएछ !!
काेइलीकाे जस्ताे वाेलि विश्वकाे।देश र जनताहरुकाे हित् र राष्ट्रियताकाे प्रश्न सवै दलहरु मिलेर काम गरन।रवीले फायल खाेल्छन् भने सहयाेग गर,याे वा त्याे निहुं खाेजेर खुइल्याउने काम नगर।
Salute Mahamantri jyu
Tapai jasta nidar ani kina sarkar ma hudha kura nanikaleko.congrss bhai
टुच्च टुच्छ छेड खानिले काङ्ग्रेस उभोमति लाग्दैन माननीय ज्यु।यस्तै पाराले हो भने काङ्ग्रेस उधोमती नहोला भन्न सकिन्न।साहित्य नहाके हुन्छ ज्यु।जनताले काङ्ग्रेस एना झै चिनिसके।
देशकाे सभामुख भएपाे हुनेथियाे एमाले काे सभामुख पर्याे
Loktantra aaypachhi sab bhanda dherai sarkar chalaune kangres yi prasna sodda laj lagena bisswo ji?
Sandip ko visa process ma paila kina nabolako ailla time sakeya paxce bolara hunxa paila k vauju ko dulo ma lukara basako ho ke k?
Bishwa Jee, Sandeep ko bishayama Nepali samaj purai bibhajit xa. Yasto bishaya ma kina hatar? Ani binamra boli hudaima tathaya todmod garna milxa? Tapain sadhai paxi parnuvayo vanera sahanubhuti trakhne garthe tara thau paye paxi aafno star kayam garna saknuvayena. Ani rahyo Balen ko bishaya. Kina Kangress yati kamjor feel gariraaxa? Aba bhabishya nadekhekai ho ta?
yo youth mahamantri khali dai bhauju ko dalal matra ho aaru kehi hoina. bolne time ra topic ma kehi boldaina nachahine kura ma chahi dherai bolcha .
All of you seems to be blackmailers each knowing others weakness and wrong doings and pounce upon each other when the situation becomes unfavourable for you. if not then why these issue rises only when other party starts to investigate yours case and when you starts others otherwise in actual democracy police does its work without intervention, investigation is regular process, supremacy of law is uphold. all of you seems to be object who can be sold and bought, all of you have fixed monetary value and whoever pays you work for their interest. Try to be real leaders. patriotic leaders with love and compassion for people. What else can be said and wished by an ordinary citizen! Good luck!
Tohlai thaharahexata giribandhu godalako barema tero sarkar huda kina nakholekota,j vayeni raswopa aayesi vrasta haruko file kholna suruta vaax, haami nepali janatako laagi yesta file kholne suruwat vayeko aavash gariraxa ghantile
भ्रष्ट चार गर्न पाउँजेल kangres super भ्रष्ट भयो 😂ahile भ्रष्ट रोक्ने क्रान्ति आउँदा kangres sadhu BHO 😂!
😂😂😂के भनेको यो भुसियाले
Timiharu mili bhagat ma chaleka xau
congress can do nothing bagbas sabai udhyog bechera khane matra ho hajur
बिश्व प्रकाश भण्डारि(शर्मा) पागल कुत्ता हो भन्ने कुरा दुईमत छैन।बिश्व प्रकाशको अामा वा भाउजु अार्जुको मुद्दामा कहिले के बोल्यो?बोल्यो त केबल रविलाई मात्र।
एजेन्डा र सत्ता विहीन कांग्रेस को छटपटी हेर्न लायक छ😂😂😂😂
तिम्रो बाउ वलीको धेरै राम्रो सिद्धान्त छ हनुमाने तर सत्य कुरा राम्रो हो भन्नु सक्नुपर्छ!!!
देबर बाबु🍌🍌
प्यारा दर्शकहरुलाई यो अवगत गरौन चहान्छु।
हजुरहरु राजनितिक भाषण हेर्नु भएको छ।जति राम्रो बोलेनि यि पुराना झोले पार्टि ले मेरो नेपाल भुमि बिगारेका हुन्।
यो लय मिलाएर फकाउने प्रयास गर्दै छ झोले 😡
Yo dalal sharma lai kina bolna deako
नेपालमा नेपाली कांग्रेस जस्तो पार्टी सककीनू पर्छ
काङ्ग्रेसले कति file खोल्यो सरकारमा हुदा बिश्वप्रकाश ??हतार नगर dark file देखि giribandhu हुँदै टिकापुर सम्म पुग्छ ।
त्यही त हामी तयार छौ भनिरहेका छन त खोल्नैहुदैन त भन्या छैन नी अव ठाँउमा रहँदा खोल्नेले खोल्नुपर्यो नि भुकेर भएन!!!