अन्तर्वार्ता मै भिलेन मुकुन्दले कुटे पत्रकार | हिरो रमितले छुट्याए यसरी | Ramit Dhungana | Mukunda
Vložit
- čas přidán 15. 06. 2019
- Filmykura TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Interviewer - Shyam Hari Shibabhakti
Guest - Ramit Dhungana & Mukunda Thapa
Camera/Edit - Arjun Giri
#Ramit_Dhungana #Mukunda_Thapa
For more news and videos Please visit:
www.filmykura.com/
Connect with filmykura via Facebook
/ filmykuracom - Zábava
तपाईका प्रिय दुई कलाकार रमित ढुंगाना र मुकुन्द थापालाई पहिलो पटक सँगै राखेर हामीले अन्तर्वार्ता प्रस्तुत गरेका छौ । सक्दो सेयर गर्नुहोला अनि कस्तो लाग्यो कुराकानी कमेन्टपनि गर्नुहोला ।
sarai ramailo interview
Harna layak thayo shyam hari bro ko face
नाटकीय पत्रकार
anushasan hin kalakar 6ora sammkolai samjhauna sakidaina hat lagaunu par6 pagal 2,3 ta film k kheleko thiyo sansarkai thulo thanne
asto kalakarlai jindagi vhar mediama nalyaunu pura pagal rahe6
ढिलो आयो कडा आयो आहा मेरो आदरणीय अनि चक्लेती हिरो रमित जि ज्यान चाहिँ दरो बनाउनु भएको छक्क परियो
अब बिराज र मुकुन्द थापा लाई लिएर आउनु पर्यो
Sai vanu vayo
दामी लो रमित हिरो&मुकुन्द भिलेन दाजु पहिले पहिले को जस्तो खत्रा खाइलाग्दो हिरो र भिलेन कहा छ र अहिलेको फिल्म मा ।
मलाई त पहिल्यै थहा भाको थियो जिस्केको हो भनेर
कुट्ने भए त झापड दिन्थ्यो होला
किक दिन्थ्यो होला । च्याप्प काखी च्यापेर राखिदैन थियो होला नि जे होस मुकुन्द दाइको यो अभिनय राम्रो लाग्यो👍👍👍👍
निखिल उप्रेती बिराज भट्ट र रमित ढुंगाना लाई एकै पटक अन्तरबार्ता लिनुपर्यो
Please Nikhil ,Biraj ,Rajesh ,Ramit together we are waiting for legendary actors
*_मनको सफा मेरो मन पर्ने नायक र खलनायक रमित दाइ र मुकुन्द दाइ आइ मिस यु ।_*
हाहाहा पत्रकार भिलेन को अगाडी त बच्चा जस्तो रहिछ थैत
Haha villain mukunda vanne ta army thiyonita bro nepal army
Ali Kati ta muteyo jo hola 😅😅😅😅😅
अशोक दर्जिको काण्ड पछि यो च्यानल अनसस्क्राइब गरेका र बिना सस्क्राइब कमेन्ट मात्र ठोक्ने को को छौ ✊✊
M xu
Yes bro
Hami Eetai ho estaii
म पनि हो यो मान्छे मन पर्दैन हो
Ma pani ho. Hawa ho yo question sodni fuchhe
कुनै बेला नेपल को hsnsom हिरो रमित दाजु miss u
रमित ढुङ्गानामा घमन्ड भन्ने कति पनि छैना रियल नायक budha was born in nepal of hero ramit
प्रिथिबि नारायेण चलचित्र बनाउने हो भने मुकुन्द दाइको इन्ट्रि हुन जरुरि छ
अब रमित दाइ आयो बिराज अनि राजेश 4 जना को interview हेर्ने मेरो इच्छा छ
हाहाहाहा,, लास्टमा मजाक रे😂😂 पत्रकारले कट्टुमा मुत्यो होला😂
Haha
मुतेयो मुतेयो पत्रकार ब्रो
Jeyhos muteyo hola
@@Rtmonlinetv 😁😀😁
Ummm
साच्चिकै भन्नू पर्दा अहिलेको भन्दा पहिले कै फिल्म मन पर्छ मलाई ।।
साच्चिकै पत्रकार जि को होस उडेको थियो एक छिन त जे होस प्राङ्क मा पर्न कत्तिको मजा लाग्यो
रमित सर र मुकुन्द सरको कुराकानी रमाइलो लाग्यो अब छिट्टै हजुरहरुको फिल्म दिख्न पाउन
Nice to see both great actors of nepali flim industry...watching now from Bhutan.
फिल्मको कथा राम्रो होस् या नराम्रो तर नेपाली सिनेमा र नेपाली कलाकार प्रती धेरै माया लाग्छ हाम्रो सानो देश झैझगडा चही कहिल्यै पनि नहोस् हामी मिलेर बसौं है दाजुभाइ हो ।
मुकुन्द रामित बिराज राजेश नेपाली चलचित्र क किङ यो 4 जना हो इनि हरु जस्तो फिल्म कसैले खेल्न सक्दैन पनि अब आउदिन पनि यो 4 जना को एक्दम गिब फ्यान हो
प्रदिप लाई जिस्काउने पत्रकार यहि हो यस्लाइ बोल्नै आउदैन
आहा कति राम्रो nice
श्याम हरि को शब्द सकिने बितिकै रमीत दाइ को हेराइ सहि लाग्यो रमित दाइ आफै एकचोटि ट्वा पर्यो होला यार हाहाहाहा
स्याम हरि को अनुहार हेर्न लाइक थियेना😂😂😂😂😂😂😂😂
😀😀😀😀😀
50,60 barsako man6e tehi pani kalakar samjhaunu parne ho ki hat lagaunu parne 2,3 ta film k kheleko thiyo sansarkai thulo thane6 anushasan hin vhayako man6e pagal khanama chai rakhanu parne rahe6
jay vhole baba jay samvhu who are you
jay vhole baba jay samvhu vai timi pakkai pani kalikot kailali tira ko pakhe gobar Saudi Qatar ko Veda gothala hunu parxa sale pakhe prenk vanne k ho thaha xaina Vane tero budi ko penti RW petikot layer bas sala pakhe taal taal ko manxe vetinxan
pagal khate kalakar kalakar jasto hunu par6 rajes hamal suni thapa le pani testai gardai hideko dekheko 6s pagal anushasan vhaneko thaha nahu jangal mai 6 ki yaho ghar pani
यो नाटक देख्दा पनि हास्दै छुम
Paila ko hero villain haru sachii kai legendary ho i respect both of u love u 🙇🙏💞💖
हो ठीक पत्रकार र पुलिस लाई त भेटायो कि ठोकी हल्नुपर्छ।
त्यहि त ठिक हो ✌️ जे गर्यो मुकुन्द दाईले राम्रो गर्यो ❤️❤️❤️
Hahaha श्याम हरि शिव भक्ती को अनुहार हेर्नू लाएक को भएन यार कसम मुकुन्द ले समाउदा हाहाहाहाहाहा
Bhadra Singh hi
आजभोलिको फिलिममा त्येसतो हिरो को इन्टिरी हुन छाड्यो अनि त्येस्तो फिलिम बन्नै छाड्यो हैट साच्चिकै रिसाएको जस्तो लाग्यो
पत्रकार जिउ लाईत झन्डै निचोडेर मार्नु भयो त।😉
त्यहि त जे गर्यो मुकुन्द दाईले ठिक गर्यो ✌️✌️
Hora soltini
मुकुनद दाजु र रमित दाजु को फिलम चाडो भन्दा चाडो हेर्ने पाइयोस
नेपाली फिल्म न हेरेको त धेरै नै भयो किन भन्ने कुरा त रमित दाई ले प्रस्ट गर्दिसक्नु भएको छ
21:35 bata fight suru
स्याम हरिको अनुहार हेर्न लायक थिएन ।साच्चै हो यार पत्रकार मैले हेरे।
मन पर्ने नायक र खलनायक भएर हेरे नत्र यो भाइको अन्तर्वार्ता हेर्दिन
बिचरा पत्रकार मुकुन्द ले समाउद 12बज्यो श्यामहरिको अनुहारमा😂😂😂
Hahaha
यो मुली पत्रकार लाई जेगर्यो ठिकै गर्यो
Rudra Nepal
पत्रकार भाइत मुकुनद दाइको हातमात चिलको पनजामा चलला जसताइ देखियो र रमाइलो पनि लाग्यो।
hlo ramit dai dherai paxi gernu paiyo ... khuse kagyo....thank you
जब दुई बाघ एक ठाउँमा भेट हुन्छन् तब स्यामभक्ती जस्ता पत्रकार लाई निचोरेरै मार्छन 😂
😃😃😃😃
Love❤😘 ramit n mukunda
मेरो बेस्ट हिरो रमित र मैदान फिल्म हेर्दा मेरो यो बुढा लाई देखेर सातो गाको छ 😂
Feboulus actors of Nepal 🇳🇵
यो मुजि काम नभको पत्रकार हरु लाई चै साचिकै ठोक्नु पर्ने
Sonam Lama १००%
हेहे सहि कुरो
Kinani machikne haru
laj lagdaina patra kar haru lae jhuth fight haha
✌️✌️✌️सहि सहि
अब बिराज भट्ट र मुकुन्द थापा लाई ल्याउन पर्यो
फिल्मी को कुरा फिल्मी मै राखौ फिल्म भनेको सपना मा देखेको जस्तैः हो फिल्म भनेको जादु जस्तै हो
शिब दाईलाई जश्ले पनि फाईटको शबै भन्दा राम्रो भन्नु हुन्छ खुशी लाग्छ पक्कै राम्रो होला पनि
२ जनानै भिलेन को रुपमा आउन पर्छ आब
मुकुन्ड थापा र राजेन्र्द खड्कीलाई मिडियामा देखाउनु पर्यो
वॉस्तब मै मुकुन्द रिसॉएको थियो । सॉच्चिकै स्यॉमहरि लॉइ कुट्नु ऑटेको थियो । खैर रमित ले कति सजिलो मिलॉइदियो । रमित को कलॉ हो यो !
स्यॉम हरिको सोध्ने तरिकॉ गलत थियो .कसैलॉइ अर्थ नखुलॉइ 'डन' भन्नु हुदैन कस्तो डन ? खेलॉडि को लेबल नै डन हुन्छ । कोहि मॉन्छे कुट्ने कवॉडि डन हुन्छ । भन्नु भन्दॉ पहिले बुझ्नु पर्छ ।
Chup pakhe😂😂😂😂
Haina
Tyo risako vanda agadi her pause garera yo syam hari le sikako ho yesto garna edit gareko dekhinxa
malai pani yo kura sai lago.
Ramit dai ko body hait He is like real wrestler.
धेरै दिन पछि एक दम राम्रो नयाक र राम्रो खलानयाक लाई देख्न पयो धेरै खुसी लाग्यो
Supper star ramit and velen supper mukada thapa
ल रमित दाइ र मुकुन्द दाइ काे धेरै राम्रो अन्तरबार्ता दुई जाना सङगै देखन पाइयाे
Thank you 🙏 dada haru lai we all Really Enjoying: 😆 patrakar Bhai ko sato gayooo
मोइले यो च्यानल हेर्दिना भनेको थिहे तरा आजा मलाइ मन पर्ने कलाकार भहेर मात्र हेरेको मोइले मनि कपाल पालेको रमित सर को हेरेर अनि मुशकान पनि कति राम्रो छ अनि मुकुन्द सर लाई देख्दा पनि रात भरी सपना मा नि दर लाग्थेयो आबा फेरि एउताइ फिलिमा आउनु म हाल साउदी बाट
अन्तर्वाता राम्रो लाग्यो ।फिल्म का कुरालाई बधाई छ । म भारतबाट ।
मुकुन्द दादा र रमित दादा दुबै जना लाई मेरो झेर्ले छ है
म त साच्चिकै रैछ भनेको त मज्जाक पो रैछ । सात्तो गयो शिवहरि वि को
ल भीम दाई रमाईलो भो🤜😄
2 Bai jana mero febret hunuhunx wowwwwwwww
I Love Villain Mukunda Thapa ( Vimshen ) also Hero Ramit ..
रमित ढुंगाना को बास्तबिक हाइड कति छ त्यो पनि सोद्ध्नुपर्यो पत्रकार किनकि ajavoliko fucheharu में हौ भन्छ
6 feet 2 inch hola khali khutta.....
Biraj bhatta thyakka 6 feet khali khutta ho....
So ramit biraj vhanda thorai aglo dekcha
रमित मलाई धेरै मन पर्ने हिराे
Wah sirko yo dialogue sarai man parxa swagatam swagatam swagatam
Nikhil upreti dai ko interview linu paryo.aba shyam hari sir ..
जे गर्नु भयो ठिकैगर्नु भयो। मुकुन्द दाइले अझ पिट्नु पर्ने थियो।।
wow very intresting रमित दादा कति handsome हुनु भाको जिउ पनि खतरा बनाउनु भएछ 1/2 महिना मै।
Ho sir dami
view बढाउनको लागि headline जे मन राख्नी है
o my god iam salute both of u
मलाई असाध्धै मन पन पर्ने भिलेन मुकुन्द थापा,उहाँको यो prank एकदमै रमाइलो लाग्यो। Reporter sir :- दाई के गर्नु भएको के यो ? अनि उहाँ डन तपाँइ डन अनि लास्तमा आएर मलाइ कुट्ने ? 😂🤣😂
एकदम मज्जा आयो मुकुन्द दाइ रमित दाइ र पत्रकार दाइ सबै मज्जाको acting garnu vayooo
ठोक ठाक गरिकन भएनी यो श्याम हरि शिभ भक्तिको नाम अलि छोटो बनाउन पर्यो नाम सुन्दै बैराग लागेर आउँछ म्यका ✌✌😄😄
Hahahaha hor
@@Sk-pq8gp हो हजुर ✌
Ho ra ..?
यो युटुबे लाई सांच्चिकै कुट्नु पर्ने हो भन्ने यहाँ हाजिर गरौ त ✋✋
एकदम सहि गर्ने रैछ। भिमसेनखत्रि साँच्चिकै डन पो रैछ।।।
हाहाहाहाहाह म त लास्टै हसायो यार कति हास्नु हो
राम्रो मन पर्ने कलाकार
ढिलो आयो दाजु हरु तर काडा आयो बबाल रमाइलो ।।
तपाईं फिलिम मा चै गुन्डा रियल्लि मा चै डन तेस पछि हजुर फिलिम मा चै गुन्डा रियल्ली मा चै डन डन भने त तपाइलाइ के भयो त भन्ने शब्द माहोल सिन सबै दामी भयो फिलिम भनेको नै दर्सक लाई आकर्सिद गराउने सङगै आनन्द दिने र कलाकार भनेको भनेको कलाको खानी भन्थेम हो त्यो चै मुकुन्द दाइ मा देखियो एस्तै एस्तै हेर्न पाम दाइ को उत्तर उत्तर प्रगतिको कमाना छ । मैले नि हाइलाइट मा एसो हेर्छु पहिला पनि प्राए दाइको इन्टर भिउ हेर्दै आको मान्छे पत्रकार लाई झ्याप्प समत्नु भाको छ भोइस सुने साचिकै जसरी छ र स्याम हरि जि पनि रियल्ली डराको जस्तो आवाज अनि रमित दाइ को केहि भनाइ र मुकुन्द दाइ को याक्टिङ साहिद लाग्छ यो फिल पहिला नै योजना बनाएर गर्नु भको भए साहेद एति हेर्न लाएक हुन्न थ्यो कि जति नसोचेको भयो best of luck मुकुन्द दाइ अनि रमित सङगै पत्रकार उत्तर उत्तर प्रगतीको कामना All
रमित दाजि फिल्म खेल्न छाेडे पछि मैले पनि फिल्म हेर्न छाेडेकाे हाे
Sunil Dutt Pandey lai lyaunu paryo Daii❤️
Ramit dhungana same like garuda in kgf
good interview
रमित दाइ र बिराज भट्टको फिल्म हेर्ने मन छ
यो स्याम हरि शिव भत्ती लाई सच्चै नै कुट्नु पर्नी हो
Bichara ylll k vaneko laj lagdaina euta ptrakar lai yasto vanna tapai lai daha vaeko ho kasaile kehi pragati gareko .hausala dinuko sato nanathari vaneko xa
मुखुन्दे ले हसायो 😂😂😂😂😂
Dammii lyo i like it
हि हि हि पत्रकार ,,,,,,,
Shyam hari shiva bhakti timro interview sunda sunda wak lagyo malai atti astai interview sunda bigre la hola matti mero cmnt man paraunue sathi vai haru aau hai xittai
साह्रै रमाइलो भिडियो
dherai ramro mukuda daju and ramit daju cherai raxi daju haru lai dekhana pai yo khusi lago
स्याम हरी शिभ भक्तिको मुखै हेर्ने मन लाग्दैन नाम पनि क्या राखेको हो
Malai ni
यो मुला पत्रकारको नाटक हो पुर्ब तयारी बाट नै भएको हो 😠
highlights हुनि बाटो गर्या 😆
फिल्म कहिले आउँछ हो ।
Haahh maja aayo interview .... malai ali extra lagyo yo interview .......
Very Enjoy interview.
मुकुन्देले प्रान्क गर्यो राम्रो सङ्ग, रिसाउदा रिसाउदै हासेको छ मुकुन्दे, त्यस पछि रमितले मज्जा गरेको भनेको छ।
हेहेहेहे श्याम ,हरि धन्नै बिहोस भयो ,
म डन हु तपाइलाइ के भो त भन्ने शब्द पछि रमित जि को हेराइ ट्वा हामी दर्सक त बार बार तेस मा नि म चै पल पल ट्वा लाग्छ यो मुकुन्द दाइले अलिक अगाडि बोल्दा बोल्दै सोचिसक्नु भाको रैच nice thining बेलैमा राम्रो र छिट्टै सोच्नु भयो राम्रो छ दाइ रमित जि पनि बब्बाल ट्वा
हाहाहा रमाइलो अन्तार्बार्ता रमित र मुकुन्दा दाजु हसाउनु भयो शिव हरि त सातो गयो रे हाहाहा