अमेरिकामा म खोक्रो थिएँ… Karishma Manandhar ।। Deshsanchar Chautari EP - 28
Vložit
- čas přidán 22. 01. 2024
- ३५ वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा क्रियाशील अभिनेत्री करिश्मा मानन्धरले आफ्नो पहिलो सिनेमा 'सन्तान'देखि पछिल्लो 'बगान'सम्मका संघर्ष, अमेरिका भासिँदाका अनुभव, अध्यात्मप्रतिको झुकाव, राजनीति र आफूले अहिले गरिरहेका कामहरुको बारेमा देशसञ्चार चौतारीमा लामो कुराकानी गरेकी छन्।
Guest : Karishma Manandhar
Host : Raj Sargam
Camera : Rabin Acharya / Bir Bahadur Tharu
Director/Edit : Prabhat Khanal
#karishmamanandhar #deshsancharchautari
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!! - Zábava
सदावहार बोलिको प्रस्तुतिमा पनि सुन्दरी
वाह करिष्मा जि वाह । शायद यि चार शब्द नै काफि छ कि उहाको तारिफमा ! ! !
महानायक राजेस हमाल भनेजस्तै महानायका कस्मामानन्दार मेरो बिगफेन ❤❤❤❤
Kati mitho boli
Baat garne tarika pani kati raamro mitho ❤ Karishma ji ko
Very nice interview. Thanks yubraj sir❤❤
Always beautiful ❤
I enjoyed the conversation. I appreciate her struggle and hard work in the film industry as well as to develop herself. So, I like her thoughts and sayings.
सदाबहार हिरोईन करिस्मा
❤❤
❤❤❤❤❤❤
Gorgeous karishma ji❤
Evergreen beautiful 😍 Actress Karishma ji
वास्तवमै राम्रो कलकार हुन करिश्मा
सुन्दर ताको कुरा हर्नु भयो म लाईनि के लाग्छ भने म पनि सनो छदा मानिलिउ 10/12 बर्ष को उमेर मा उहाको फिलीम हरु हेर्दै आएको हो आईले मेरो उमेर 32/33 हुना लाग्यो भने उहा तेति बेला हेर्दा नि तेतिनै राम्री देखिनु हुन्थे आई ले पनि तेस्तै यस्को रहस्य के हो है थाहा पाउना नै गाह्रो
Right
आउँदो कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेललाई ल्याउनुहोला ।
राजनीति पाटो बिर्सिने हो भने मलाई एकदमै मनपर्ने कलाकार हुनुहुन्छ उहा
Hajur sunder hunuhuncha jasle Pani aafulai sunder mannu parchha
अमेरीका बसेर राजनिती नबुझेको ,कम्निषटबाट देशको विकास असंभव त्यसैले अमेरीकामा मागने भए पनि कम्निष्ट हुदैन यो विचारमा गहीरो अर्थ छ
Can you invite a writer and political analyst Saurav on your next show
खासै दम लागेन
खै के भन्या हो करिश्मा मा दम छैन
कस्तो कालजयी संवाद वहाँ 😮
Mr. Narankaji don’t touch Rabi. You will be not a home minister forever. If you touch Rabi, your days will start counting.❤
अतिथी एकातिर फतफताइ रहेको छ ! कार्यक्रम प्रस्तोता हरु कोहि मोबाइल चलाइरहेको छ ! कोहि नाक निमोठी रहेको छ ! कोहि कागज हेरिरहेको छ ! कोहि हाइ काढिरहे छ ! कोहि गालामा हात लगाएर बसेको छ ! जे होस हरियो स्विटर बाली बाहेक सबै स्खलित मुद्रामा छ्न , हिजोको ह्याङओभर सबैमा देखिन्छ ।।।
Ys absuletly 😸😸
Rabi lamichane lai khokro banayo holani America ma Baltimore ma sangai three years living together basako hore banchan Sabailai
Gha...
वाईयात
के चाहिँ वाईयात छ र तपाई पनि गएर यसरी नै अन्तर्वार्ता दिनुहोला।
वाह पनि आत्म अन्वेषण मा लाग्नु भएको जस्तो लाज्ञो |
Raajniti jaruri thaanne maanche le eutaale uchaalyo uskai party..arko le uchaalyo arkai party dulne vaincha ra..? Aafno badhaai chadhaai garneko pachi hoina Desh ko hith ko pachi laagnu hola..
सूर्जे कुमारी !!!
Nakharmauli
हजुर ले के लेख्नु भएको छ त्यस बाट नै थाहा हुन्छ कि तपाई कस्तो ब्याक्तित्व को मानिष हो भनेर ,वहाले के बोल्नु भको छ कस्तो बिचार रहेको छ त्यस मा टीका टिप्पणी गर्नु पर्छ ,र करिश्मा मानन्धर अति राम्री ,मेहनति र एउटा राम्रो बिचार र अध्यात्मिक हुनुहुन्छ ,मेरो र मेरो दिदी को सबै भन्दा राम्री हिरोईन ❤❤।
कति मिठो कुरा गर्नुभयो नि ! ! !