जन्मेको १० दिनमै नेदरल्याण्ड पठाए, ४५ वर्षपछि आमाबुवा खोज्दै नेपालमा, पोखिन् मनको बह
Vložit
- čas přidán 5. 09. 2024
- Shanti Chalise Interview Daughter of Laxmi Chalise and Drona Chalise from Sunkoshi Nepal
#Shanti_Chalise_Interview #ShantiChaliseInterview #Shanti_Chalise #ShantiChalise #NepaliDaughter #Laxmi_Chalise #Drona_Chalise #Nepal #Netherlands #ShantiChaliseSearchingNepaliParents #Shanti_Chalise_Searching_Nepali_Parents #Shanti_Chalise_Aama_Buba_Khojdai_Nepal_Ma
Asia Broadcasting and Publication Private Limited Kathmandu Nepal द्वारा सञ्चालित Asia Sanchar Television HD मा सम्पूर्ण दर्शकलाई हार्दिक स्वागत छ। एशिया सञ्चार टिभीमा राजनीति, समाज, अर्थतन्त्र, खेलकुद, साहित्य, मनोरञ्जन, स्वास्थ्यसहित समसामयिक विषयमा अन्तरवार्ता र समाचार प्रस्तुत गरिनेछ। नियमित रुपमा अन्तरवार्ता र समाचार हेर्नका लागि Asia Sanchar TV Subscribe गर्नुहोला। साथै आफ्नो दृष्टिकोण कमेन्ट बक्समा लेख्नुहोला।
कुनै जानकारी चाहनुभएमा एशिया सञ्चारको काठमाडौंस्थित कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
मोबाइल नं. 9851245124
इमेलः asiasanchartv@gmail.com
CZcams Channel- Like, Share and Subscribe
/ asiasanchartv
Twitter-
/ asiasanchar
#asia_sanchar_tv #nepal_interview #nepal_antarbarta #nepal_samachar #nepalnews_update #nepal_ko_samachar #nepal_interview #nepal_news_live #nepalnewstalk #janatajannachahanchhannepal #sidhakurainterview #nepali_samachar #nepalnewsinterview #asia_sanchar_online_tv #nepalkasamachar #nepalnews #nepalkonews #interview_of_nepal
छोरा भए आफ्नो परिवार खोज्दै आउने थिएनन होला छोरीहरु मनका कति धनी हुदा रहेछ्न उहालाई सबैले सहयोग गर्दिनु होला
यो दिदीले जसरी नेपालीको छोरी हु भनेर आउनु भएको छ सम्मान छ दिदीलाइ विशेष गरेर चालिसे थर हुनेहरुले विशेष सम्पर्क गर्ने कोसिस गरीदिनु होला
नेपाली छोरी लाई सम्मान गर्नुपर्छ।🙏🙏♥️♥️
यो बैनि लाई त अस्ति एकजना आमा र दाजु भाई दिदि बहिनि को हो मेरो छोरि जस्तो लाग्यो भनदै आउनु भएको थियो हातको औँला यि अहार सबै मिल्छ एउटै छ भन्दै बुबा चै बित्नु भयो यो छोरी मेरै हुनुपर्छ भन्दै आउनुभएको थियो अर्जुन भुसाल भाई को मा बिचरा बैनि चाडै आफ्नु परिवार लाई धन्यवाद
सम्पूर्ण नेपालीहरुकाे सहयाेगले उहाँको परिवारसँग चाडाे भन्दा चाडाे भेटहास्।❤वहिनीले देश र परिवारप्रती काे माया........
सानो बेलाको फोटो र अहिले को फेस ठ्याक्कै मेल खान्छ त आफन्त संग भेट होस शुभकामना छ ।
उहाको बुबा आमा यो सन्सारमा जिबित नरहेको पनि हुनसक्छ किनकी उहाको उमेरनै 45 बर्ष को भै सकेछ यदि जिबित भएमा छिट्टै भेटियोस भन्ने कामना गर्दछु
जिवितै हुनुहुन्छ होलानि अजैत
Jibit nai hununxa Hola kinaki mero mamu 45 yrs kai hunuxna mero Hajur ama Hajur na sab Jana hunuxna
Arjun bhusal ko videoma dakhako x ta document sabai baddi janna banna parna thaitt Santi didiko family chitai vetwous
Hamro tw jhan 50 years ko hunuhunxa dai.ani k buwa aama jibit hunna tw achamma
honi@@adhikarimanma1492
यो भिडियो हेरेर मलाई लाग्छ बुबा आमाको मूख हेर्ने दिन मात्रै हैन छोरी छोरा को मुख हेर्ने दिन पनी बनोस ताकि बर्षमा एक पटक छोरी छोरा को याद आओस चाहे कुनैपनि कारण बस अलग अलग हुनु पर्याे कारण बिबित हून सक्छन तर सन्तान त आफ्नै हो
❤️
शान्ती बहिनीको परिवार संग छिट्टै मिलन होस ।❤❤❤
शान्ति नानि लाई हार्दिक बधाई छ हे पशुपतिनाथ रक्षा गरुन् शान्ति नानी को परिवार भेटियोस् तर सक्कली परिवार हुनु पर्याे नक्कलि होईनन् मेरो बिचारमा धन्यवाद फलोस्-फुलोस् शुभकामना छ नेपालको चेलो को नाता ले पनी तपाईको दिन सुखद रहोस् नानि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
God bless you
बाहिर पठाउनलाई कागज कृते गरेर पठाएको हुन सक्छ मेरै छोरी हो भन्दै आउने आमाको छोरी नै हुनुपर्छ।छिट्टै उहाँको परिवार पत्ता लागोस्🙏
कागज पत्रमा फरक हुन सक्छ उतिबेला नाम ठाम हरु!राम्रोसँग अनुसन्धान गर्नुपर्छ !पक्कै पत्ता लाग्छ
बधाइ छ बैनी हजुरलाई आफ्नो देशनेपालको माया देखाउनु भएकोमा
दाइ दिदिहरू हरू छन हाेलानि अामा बुवा नभयपनि बुवाअामाले कुरा गर्नु भयकाे थियाे हाेला छाेराछाेरि सग ❤❤❤
येस्तो घटना धेरै छ्न बेबि एडब गरेर लगेको उहाको कुरा सुनेर सारै भावुक भये😢
yo baini ko aafanta saga xitai vet hosvagawanle rakcha garun dhanneybad😂
याे बैनिकाे आमा बुबाकाे छिटाे भेट हाेस भगबान
शान्तिको जिको आफन्त संग छिट्टै मिलन होस❤❤❤❤❤
शान्ति बहिनी को परिवार सग मिलन होस
ढिलो चाँडो परिवार संग मिलन होस् ❤
सान्ति दिदिकाे आफ्न्त शीत चाडै भेटहाेस❤❤❤❤❤❤❤
भगवानले हजुरलाई सधैं रक्षा गरुन् जय पशुपतिनाथ तपाई संग मलाई कस्तो भेटन मन लागेको छ मलाई पनि सानो म कसैले पलानपोषन गर्न अनि पढाई दिन्छु भनेर लागे पढाई दिएन तर म त भागे अलि ठुलो भएपछि राम्रो ब्यवहार नै गर्दैन थियो पढाई दिन्छु भन्दै स्कुल पनि देख्यो तर पछि त पढन नै दिएन तर म अहिले पढदै छु नौ म अहिले खुशी छु म तर तपाईंको परिवार संग भेटघाट होस पशुपतिनाथ संग प्राथाना छ
ful saport garau hamra nepali janta sarkhar jiu haru kina dherai Aas rakhera Aaunu vako xa Aafno janma bhmi lai dherai jasto thaha rahexa ❤❤❤❤ go bless sis ❤❤❤❤
शान्ति चालिसे साच्चिकै आमा-बाबू कि देबी हुन् । अरुले बृध्दाश्रम मा छोडिदिन्छन् ।तर यिनी ले त्यति टाढा नेदरल्याण्ड बाट आमा खोज्दै नेपाल आईन् ,।धन्य छोरी को मन ।
म,
Chatai Melan hos dd ko family sanga❤
Malai sunkoshi bhanepaxi,sokhuma dherai chalise haru hunuhunx katai ghurmi najikaita hoina uha.ma okhaldhunga ko ho testai lagyo❤
के गर्नु नेपालकै अब्यवस्थित ब्यवस्थापनको कारणले वहाँ जस्तो ब्यक्तिहरु बाबा आमा देखि टाढा बिहिन हुनु भएको चेलीहरु र दाजुभाइहरु धेरै नै हुनुहुन्छ होला सहित वहाँ चैं आफ्नो बाबा आमा खोज्दै आउनु भएकोमा पक्कै पनि भेट होस हाम्रो पनि प्रार्थना छ।
भेटियोस् भगवान उहाको परिवार
हाम्रो गोरखा तिर पनि चालिसेहरु त हुनु हुन्छ, तर यो video हेर्नुहुने महानुभाब हरुले आफ्नो कुल थर हेरेर पहिचान गरि सघाइदिनु हुन हाम्रो पनि अनुरोध छ
हे भगवान उहाँ परिवार सँग छिटो भन्दा छिटो भेट होस् 🙏🙏
दस दिनमा बालगृहमा कसैलेपनी लादैन,यो चार बर्षको बच्चालाई लगेर बालगृहले बेचेको हो भन्ने ठहर्छ।थर उमेर सबै झुठो गरेकाछन।
Sahi vannu bho hajurle malai pani testai lagxa uhako kagaj pepar ma xai galat nama umera banayera bexeko huna sakxa tyo ball aasarm bata arakai nam thegana banyera
मलाई पनि त्यसतै लाग्छ।किन कि १०दिनको बच्चा कसैले पनि बालगृहमा राखेनन होला । ४बर्सको बच्चा नै हुनुपर्छ। बाबा आमाको तथा उहाँको नाम थर ठेगाना सब कागज पत्र झुठो गराको हुनुपर्छ। उहाँले अझै भन्दै हुनुहुन्छ कि म भन्दा ठुलो मेरो दाइ कि दिदि हुनुहुन्छ भनेर१0दिन्को बच्चालाई दाइ दिदि थाहा हुन्न ४बर्षको भएर नै होला हल्का भए नि सम्झिनु भको रहेछ।भगवान यो दिदिको परिवारलाइ छिटो भेट गराइदेउ।।।
Ab tyo baalgrihalai nai samaunu parxa.
Asunai aayo he pasupati naath xito DD KO pariwar vetus 🙏🙏🙏🙏🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
❤❤❤ नमस्कार महान नेपाली छोरीलाई घर परिवार खोज्नु भएकोमा । चालिसे थर हुनुहुने ले धेरै धेरै माया सहयोग गरिदिनु होला हैत।
बिचरा दीदीको परिवार छिट्टै भेटियोस् 🙏🙏❤️❤️❤️
All the best Shanti ji.
We are always with you to searching of your family
परिवार सँग छिट्टै भेट होस्।
Sampurna Nipale harule yo sister lai saki samma sahayog garau
सान्ती को आफ्न्त छिटो भेट हो धेरै भावुक बनाए को छ
God bless you get meet your family 🎉🎉
उहाँ को आफन्तजन सित तुरुन्तै भेट होस शुभकामना 🎉🎉🎉🎉🎉
Esorlai dhanybad xittai vet vaisakyo
Best wishes to shanti
ई दिदीको आमा ऐइ बुढी आमा हुन तयो कागज पत्र सब कि्ते हो सामा कोसि लाई सुनकोसि बनाइएको हो
Sahi tarKa✔❤
face त बुढी आमासँगनै मिल्छ है सायद त्यो बेलामा paper गलत बनाईयको हुनुपर्छ किनकी सहि लेख्यो भने त तत्कालै खोजी गर्दा फिर्ता गर्नुपर्छ
DNA जाँच गर्दा थाहा भइहाल्छ नि।
Hoina mildaina anuharta Itali lageko re ta 4 barsako bachha.
बिर hospital मा गएर record हेर्दा थाहोला कि????
नेपाली छोरी हो नि 😢कस्को पाहुना भनेको पत्रकार ज्यू ले 😡
हिजो एक आमा सम्पर्क मा आउनु भथो त झुट बिबरण पेश गरी बालगृह ले बिदेश बेचिदिएको हुन सक्छ ।
चादै भेट होस उहाको परिवार संघ
Best of luck si
छिटै ई sister काे अाफन्ति हरु जसरी भए पनि भेठ हाेस
Uha dede ko pariwar sang vet hos❤❤❤
He Bhagwan chito pariwar sang milia dinu 🙏🙏🙏🙏
वाहाको परिबार छिटै भटियोस शुभ कामना तर वाहा नेपाल्मा जन्मिए पनि हुर्केर बणेकोत नेदर ल्यान्माहोनि कसरि नेपालि बोल्न जान्नु भको मलाईत आसर्य लाग्यो कसरि नेपालि बुजेको र बोलेको होला
I Hope you will find the your family
All the BEST, Hope she find them, all my wishes for you didi🙏🍀, he bholenath help her🙏🍀
मपनि चिन्छु वाहा आमालाई आमकै छोरी हुनुहोस
Chadai familys saga vet hos uhako subhakamana xa 🙏❤️🙏
Hame sabai Nepali ko Maya 6 pashupatenath. Lay melauchan jai pashupatenath
Gods bless you sister
छिट्टै नै भेट होस् 🎉🎉🎉
याे दिदिकाे कागजात सबै अाफनाे मनपरि बनायकाे छ जस्ताे लाग्याे लाने बेक्तिले नैत 10 दिनमा नाम रहदैन
जन्मेको १० दिनमा छोडेको नहुन सक्छ त्यो डकुमेन्ट मात्रै त्यस्तो बनाएको हो गाउँका टाठो बाठो भनाउदाले सेल गर्दा बनाएको डकुमेन्ट मात्रै हो
Shanti, if you can get any information from your holland parents might be helpful too. Or see if bir hospital has any information or bal mandir should definitely have some information!
Hope your wishes come true soon!
I totally agree Shanti. You should try that.Wish you all the best❤big prayers
10 दिनको मान्छेलाइ कसरी थाहा भो आफू भन्दा माथी दाइ दिदी हुनुहुन्थ्यो भनेर 2 महिनाको हुदा नेदरल्यान्ड लगियको थियो रे फेरि
बालमन्दिरमा बच्चा लग्दा उसको परिवारको डिटेल्स राखिएको हुन्छ । त्यै डिटेल्स राखेको फाइल अनुसार भनेकि हुन् उनले ।
Sindhupalchok ma ni x sunkosi gau chalise thar pani x .
Malai chahi uhako documents nakkali ho tyo belako prasasan le garda Ho ki
Good concept pls try next time???
❤❤❤❤❤❤❤❤❤❤❤❤❤wowow
she was so tiny wnn she left Nepal but how can she can speak so good nepali?
my thought also
Xatai vat hos family sanga santi didi ko❤
मेराे बुढाकाे पनि नेपालमा बुवा हुनुहुन्छ तर टुहुराे हुनुभएकाे छ सहयाेग गर्नुहुन्थ्यो कि।
Meet will soon your family ❤❤❤❤
Good luck. Sante chalesa
होल्याण्ड बसेको मान्छे कसरी नेपाली बोल्यो त्यसमा शंका लाग्यो
She can learn
dd sang nepali dai xare pshilani khojn nepal aaunu vsyo ko re so tesile nepali boln ako ho re
I have some questions for her. Why did she not try to find her parents when she was younger? How did she learn to speak in Nepali if she was adopted by non Nepali citizens!? Why now!? If she knows her Nepalese parents’ names why the family of her parents are not trying to meet her! I am sure they would know that someone from the family was adopted when she was little!? Too many questions. Anyway all the best!
❤❤❤
I wish she will find her relatives soon
जे भएनी बा आमा ले कुरा त गर्थे होलान नि मेरो छोरी एसरी बिदेशी ले लगे कस्ती भै के भै भनेर छर छिमेक आफन्त लाई काहीँ भए भन्दिनुस न बिचरा एति समय पछि खोज्दै आउनु भएको छ😢😢
Kati mitho nepali bollekii bichara kati pida hola afano janam dine ama buwa chan tara taha chaina
सके सम्म मद्दत गरिदिनु हाेला।
Sam thing uslai lane le khi kura garyo hola ni tyohi vayara Sabai kura tyo Did lai thaha vayo hola hi hjur hellp garnu. Nai thulo kura ho thanks ❤
Good luck primary.milos
Very good sawal🙏🇳🇵🙏🇳🇵💐🌹❣️💚❤💓💛💪🎂🎂🎂
भेट हवस छिट्टै
नागरिकमा कुकुर कामि लेख्ने कर्मचारी छन तेस्तै सबै झुठो विवरण बनाएर पठाए १०दिनको बच्चा कसैले बालगृहमा दिदैनन ।कि बेबारिसे हुनुपरो
सहि कुरा कागज मा त 35 बर्ष को मानिस को 60 बर्ष को नागरिक ता बनाएको पनि छन भत्ता खुवाउन पहिले पहिले
हेरत काँहा देखि आफ्नु परिवार दाजुभाई दिदिबैनि खोज्दै नेपाल आउनुभयो हाम्रो नेपालमै भाको परिवारको मेल मिलाप छैन बैनिले दिदिनचिन्ने भाईले दाजु नचिन्ने दिदिले बैनि नचिन्ने भैराछ हाँम्रो नेपालमा केगर्नुर सम्पति धेरै भएपछिआफ्नु मान्छेले आफ्नै मान्छेलाई चिन्दा रोईनछन
नेपाली भासा कसरी सिक्नु भएको रहेछ दिदी ले सानै मा जानू भएको भन्नू हुन्छ
भासा सिक्न गाह्रो छैन आफू नेपालीको छोरी हु भन्ने थाहा पाए पछि आफ्नो आमाको भासा प्रती उत्सुकता जाग्यो होला र सिक्नु भयो ईन्टरनेट वा नेपाली साथीहरू फार्फत उतै बसेर ।
Xitto aama buwa Patta lagosh nani ko🙏🙏♥️♥️
सिन्धुपाल्चोक काे बाह्रबिसे नजिक सुन काेशी पर्छ त्याहा गयर बुझनु हाेला काठमाडौ बाट 87 किलोमिटर मात्र पर्छ
चालिसे भनेपछि सिन्धुली तिर हुनुपर्छ
यहाँ दिदी ले आफ्नो यति उति दाजु भाई दिदी बहिनी हरु छ भनेर कसरी थाहा पाउनु भयो 10 महिना को बालक ले मान्छे कसरी चिन्छ कागज को आधार मा नै था पाए को होला अचम्म छ कस्तो दुःख लाग्दो जीवन को कथा छ मान्छे को
😅चालिसे परिवार मा कहिले कतहि बच्चाहरु वालगृह मा राखिदे काे र कसहि लाहि न भने काे अवस्था मा मात्र थाहा नहुन सक्छ सबै चालिसे परिवार मा च चर्चा पुग्न सके अबश्य पत्ता लागन सक्छ राधे राधे
ठेगाना सहित समनबधित ठाउ मा लगेर पत्ता गरनु पर्यो
Janmeko10 dinma denmark lageko ati ramro nepali kasari bolxa
नेपाल आउनकाे लागि वहि सिकेकाे रे
सिकेसी बोलि हाल्छ नि!
नेपालि बिदेश गएर कसरि सिक्छन
तेस्तैत हो नि हौ।
उननिले नेपालि सिकेको भनि राको छ त अर्को भिडी यो मा
तत्कालीन अबस्थामा बाल मन्दिर मा कस्ले बुझायो, के नाम बाट बाल मन्दिर मा बुझाएको थियो यो तथ्यांक हेरे त सजिल्यै परिवार खलक वा सन्तान कोहि न कोहिन भेटिन्छ नि ।
त्यो 45 बर्स अगाडि को बालमन्दिर नै अहिले काहा पुगि स्क्यो होला । अहिले जस्तो डिजिटल जमना भय पो कम्पुटरमा डाट चेक गर्दा पत्ता लाग्थ्यो त्यो कागज मा लेखेर राखेको काहा पुगिसक्यो होला त्यो विवरण झुठो बनायर पठाइएका पनि हुन सक्छ हिजो आयकी आमा सग अनुहार मिल्दो रहेछ 2 जाना को dna test गरेर हेर्दा राम्रो हुन्छ ।
धेरै छोरी भएर सानै उमेरमा आमाले उनलाई मन्दिर परिसरमा छोडेर गएको हुनाले विदेशीले लगेको होला
adopt गरेकाे बा आमा कहाँ गए
डकुमेन्ट दुरुस्त नमिल्नपनि सक्छ प्रक्रिया मिलाउन केहि हचुवा लेखियकोपनि हुनसक्छ
Ho ho Malai chai yo hospital ko certificate haina baira lagna ko lagi banako jasto lagxa
हे भगवान वहाकाे अामा भेटियाेस
Santi didiko pariwar ma baba aama jibit navay pani kohi afanta pakkai holan plz agadi aaidinu hola plz
अब कुन चाहि को नागरिक्ता चेन्ज गरेर लक्ष्मी चालिसे बनाउन लागि पर्छ,
Didi Nepali ho vanerw aaafno matri bhumi desh nepal 🇳🇵aaunu vayo mero ekdam samman xa 🙏Tara didi sanaimai bideshile kineko vanni xa Jo pani 10 dinko hoki 6mahina salvar jati ko pani hunu hunthyo Tara aaja Nepali kasri boln saknu vako hola achm lagex