Gyanendra र Gaganविच चर्काचर्की,देउवाको गोठमा बाँधेको जनावर जस्तै कार्यकर्ता ।
Vložit
- čas přidán 23. 05. 2024
- #digitalmedia #GaganThapa #GyanendraShahi
ज्ञानेन्द्र र गगन विच चर्काचर्की,देउवाको गोठमा बाँधेको जनावर जस्तै कार्यकर्ता ।
Gyanendra Shahi Speech today
सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।
ज्ञानेन्द्र शाही सहिबोलेका छन ।१०००% सहि ।
राजेन्द्र लिङदेनले के गर्छ थाहा भएन तर तपाईं जस्तो नेताले यो बेलामा रबिलाई साथ दिनु पर्छ ।
सहि कुरो हो , ज्ञानेन्द्र शाही रा o स o पा o मा आउनु पर्छ।
राजेन्द्र लिङ्देन ले बोल्न दियर त बोल्न पाको छ अधिकार पनि पूरा दियका छ्न।
@@shivakatwal1119Gyanendra Shahi teo Swornim Wagle jasto mcc ko dalaal bhayeko party ma jaadainan. Duiwata naagrikta duiwata passport sahakaari thagi garney maanxey ko andhabhakta lai k thaha hunxa chokho deshbhakta neta Rajendra Lingden ko baarey ma
Lingdin kantipur malik nirdos hoo vandhaii ufredhaii xaaa
@@Visibleshorts3 nirdosh ho bhanya xaina. Rabi ley bhrastachari neta thula maaxaa hru lai pakriyera dekhos. Sirohiya sng rabi ley aafno dushmani ko badlaa matrai liyeko ho
१००% सत्य कुरा गर्नु भयो ज्ञानेन्द्र जि✍️
ग्यानेन्द्र शाही सत्य लाई सत्य गलत लाई गलत भन्ने ब्याक्ती हुन । सत्य कुरा कसैलाइ तितो लाग्ना सक्छ र ग्यान्द्र लाई गाली गर्छन। जो रास्ट्र प्रेमी अनि आफ्नो आमा बालाइ माया गर्छन तिनी हरु ले ग्यानेन्द्र लाई सलाम गर्छ । आज सम्म ग्यानेन्द्र ले सहि बोलेका छन अनि जनता लाई माया गर्छन । जय ग्यानेन्द्र शाही जि
यो राजेन्द्र लिङ्देन अवसरवादी हो तर ज्ञानेन्द्र शाहि सहि कुरा गर्ने युवा नेता हो सत्यको साथ दिनुस शाहि ज्यु
Rajendra Lingden pni yuwa neta ho kaalo daag nalaagey ko neta ho r Rajendra Lingden ley party ma bolna xut diyeko karan ley Gyanendra Shahi ley boldaixan. Duiwata naagrikta duiwata passport sahakaari thagi garney ko support garney hru lai k thaha hunxa Rajendra Lingden jasto chokho neta ko baarey ma
माननीय ज्ञानेन्द्र शाही जी जिन्दावाद❤❤
एकदम सहि भनेकाेछ ज्ञानेन्द्र भाईले❤
याे देशकाे सँचचा सपुत निडर ,सत्य बाेल्ने माननिय ज्ञानेन्द्र साहि ज्यु हुन। 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉🎉🔥🔥🔥🔥🔥♥️
राजेन्द्र लिङ्ग्देनलाई के लिम्बू भन्नू नेता होस त ज्ञानेन्द्र शाही जस्तो हुनु पर्छ उहाले कसैलाई छोड्नु हुन्न १०००% सहि बोल्नु भएको छ कहिलेकाही बिबादमा आउँछ र मात्रै हो
एकदम सही कुरा हो जय होस ज्ञानेन्द्र साही ज्यू
ज्ञानेन्द्र जि अब तपाईंले रबिलाई साथ दिनु पर्छ
Saath diyeko xa lu heram rabi ley thula maaxaa hru pakado rahey xa ki bargaining gardai file kholdiw bhandai tai chup mai chup gardai basto rahey xa
वा ज्ञानेन्द्र शाही जि तपाईंलाई सलाम छ।
सहि भन्नु भो ज्ञानेंद्र ज्यू मैले कांग्रेस छोडि सके
अजाचहि विरता बुजदो अबिबेकति दिनुबो जय सहि जि जय रबि जय बालेन
सहि हो मान्ननिय ज्ञानेन्द्र ज्यू।
ज्ञानेन्द्र शाहि सहि बोलेका छन् १००%सही
राजतन्त्रकाे लागि राजतन्त्र मान्ने सबै एक ठाउँमा आउनु पर्ने हैन र ??
सहि भन्नु भाे सर मन कै कुरा भन्नू भाे
एक होनहार सच्चा माननीय ज्यु🙏❣️🙏
सहि कुरा हो पक्कै हो गणेशमान सिंह बिपी कोइराला कृष्णप्रसाद भट्टराई को कान्ग्रेस होइन सेर बाहादुर देउवा गगन थापा को कान्ग्रेस हो अरु यिनिहरु यिका नौकर र यिनिहरु भारतीय पाल्नु दलाल हुन
अाज मन परे छ यो कुरा सहि हो १००%
आफ्नो देश र जन्ता को लागि बोल्ने यक मात्र नेपाल आम को छोरा हो ग्यानेद्र दाजु हो
100%✓ shahi jiu
👍️👍️👍️👍️👍️👍️हजुरकाे बाेलीमा दम्छ बाेल्न नडाराउनु हामीछाैउ हजुरकाे साथमा
Nepal ko real hero ho gyanendra je best off luck 👍 luck 👍 💪 real ho sahi kura dharai ramo kura ho
एकदम सही
Gandera shahi साच्चै यो देशले खोजेको नेता हुन् हुन्छ देश प्रति को माया अटल छ धन्यवाद माननिय सर ❤❤❤❤❤❤
सारै सत्य कुराहो ।
सलाम छ ज्ञानेन्द्र साही सर्🙏❤️🇳🇵🇳🇵
Good ganandra shahi
Wow good speech gyandra sir
good job dai
Great person of nepal jumli salute to you ❤❤❤❤
Right voice right pahal
Rajneta Gynendra shahiju
Sabaili cetanabhaya
Om
👏🙏🧡❤️🧡💖
सहि भन्नुभयो
सहि हो😊😊😊
Very good 👍
खस राज्यको साङसद ले अन्यायको बिरोध मा बोले चोर हरु लाई अन्याय भयोहोला
Good
Good gyanendra Bhai
नेपालमा नेतामा ज्ञानेन्द्र शाहि र मेयर मा बालेन साहा उहाँहरू नेपालकाे हितमा काममा गर्न चाहन्छन् हामी सबैले साथ दीनुपर्छ
कुरा जायज छ ।
100% sai kura
राजा हुँदा हुँदै होइन सुगौली सन्धि, कालापानी गयको बुझ्नु हुँदैन ज्ञान् बहादुर शाहि
God❤❤❤❤
ज्ञानेन्द्र जी सही भन्नु भो
Yasto po hunuparxa samsad vaneko salute Gyanu Dai support you
ठिक कुरा गर्नुभयो साइज्यूले आदिवासीहरूलाई अधिकार दिन्छु भनेर
दलितहरूलाई जातीय विभेदको अन्त्य गर्छु भनेर माओवादीहरूले आदिवासी जनजाति र दलितका छोराछोरीहरूलाई कानमा बन्दु बोकेर जङ्गल कुदाए अहिले आएर उनको समस्या जस्ताको त्यस्तै भयो आफू मध्यमा त सीमित भएर बसेको सित नेताहरु त्यही भएर माओवादीको सिट कम हुँदै आएको janepal
सही कुरा हो सहर जयनरेस जय नेपाल
Real and fact message to the Nepali people !
Very good 💯
कांग्रेस का नेता हरु भाउजु का पहरेदार भन्दा गल्ति न होला
100 right sir ji
जय हो।राप्रपा❤🎉
Good 10000% ramro
goodgyannedarsir❤❤❤❤
Haitt kada aayo❤
Sahi ho gyanendra sahi neta ju
Malai dina man lageko upama congres lai dinu bhaekoma gyanendra shahi jyu lai dhayawad
😊
Sahi ho
Good news shalam xa tapai lai Shahi kura garnu bhayo
ज्ञानेन्द्रले सहि बोल्ने मानिस हो
एक्दम सहि कुरा ।🙏🥀
1000000000%sahi ho
Satya kura gyanendra saahi jiyu
100%right
Good sir ♥
Good luck sahi sir❤❤❤
Best off luck ❤❤❤❤❤❤Jay Nepal 🇳🇵 best 👌 👍 😍 🥰 ❤❤❤Jay Nepal 🇳🇵 best off luck 👍
Nadaranu. Hami. Chauu. Hajur. Sathama. Chauu. Gayanyndra jee
जय स्वाभिमान जय घन्टि जय रबि सर जय नेपाल जय बालेन जि जय साहि जि
Good 👍
Jay Nepal 🇳🇵 best off luck 👍
Right 👍👍👍👍👍👍👍👍👍👍👍
You Are Great .....
Good. Gayanyndra. Jee. Good
great gyanendra sir...
Right
Good...
Gyanendra is right .
यदि तपाईं सच्चा ईमानदार हाे भने तपाईं ले रा प्र पा छाेडदिनु हाेला किन कि तपाईंको पाटि ले देश खाेक्राे पारने कैलास सिराेईया जस्ता काे सपाेट गरेका छन
Good ganandra shaye
साहिले ठिक भने
सहि कुरो तर रबि सँग मिले राम्रो हुन्थ्यो।
गुड
Jaya hos abhiyan safal hos
Very good gyanendra sir
Right thanku
Good Ghana g
Good luck
good ज्ञाने माननियज्यु
Salute sir
Salam hajur lai
Good luck gyanendra Sahi 🙏
नेता जि भासन मा मात्र सिमित त हुने भयाे
❤🎉 good gyanendra g ❤🎉
Good point good luck
ho good thik right 100%
Baballl vasan garyo gyanendra dajule🙏🙏
100% right sir