रविलाई सिरोहियाले धम्कि दिएपछि अधिवक्ता आक्रोशित:दादागिरि अति भो भन्दै फेरी पक्राउ गर्न माग !

Sdílet
Vložit
  • čas přidán 29. 05. 2024
  • #headlinenepal #sanjeeb #rabilamichhane #kailashsirohiya #pmprachanda #kantipurtvhd #anantaparajuli #kangres
    रविलाई सिरोहियाले बिज्ञप्ति मार्फत धम्कि दिएपछि अधिवक्ता आक्रोशित:दादागिरि अति भो भन्दै फेरी पक्राउ गर्न माग !
    👉Headlines Nepal Presents:
    Program: Headline Bishesh
    Presenter: Sanjeeb Regmi
    Guest: Ananta Parajuli
    Camera: Ratan Sunar
    Edit: Ratan Sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    CZcams: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

Komentáře • 618

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 26 dny +252

    कान्तिपुर जस्तो मिडिया
    नेपाली कांग्रेस जस्तो पार्टी
    भारत जस्तो छिमेकी हुनु नै
    नेपालको लागी दुर्भाग्य हो 😌

  • @rewatipandit8668
    @rewatipandit8668 Před 26 dny +75

    रविलाई फसाउने खोजेको छन् जनता जानुपर्यो मैदानमा

  • @bishnulimbu5780
    @bishnulimbu5780 Před 26 dny +157

    १००% धोती कैलास सिरोहियाका दादागिरीहो यसलाई फेरी पक्राउ गरेर जेल कोच्नु

  • @pradeepadhikari5923
    @pradeepadhikari5923 Před 26 dny +87

    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ
    थुन्नै पर्छथुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ थुन्नै पर्छ

    • @rekharana1006
      @rekharana1006 Před 26 dny

      ❤❤❤❤❤❤❤❤❤👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @miss-zq9yp
    @miss-zq9yp Před 26 dny +91

    आधिभकत ज्यु ठिक भन्नु भो कैलाश सिरोहिया लाई तु जेलमा फारकाऊनु पर्यो ।।

    • @yeshgaming873
      @yeshgaming873 Před 25 dny +2

      2072 sal tir maubadika badal bhane bekti grihamantri hunda bara, rauthat lagayat Aru bibhinna jillama kholo bage Sarah nagrikta bitran bhaeko thiyo bhane Kura byapak chaleko thiyo, tesma Pani chhanbin gariyos.

    • @yeshgaming873
      @yeshgaming873 Před 25 dny +2

      Dhoti ra topi bhane nam kasailai na diun sathi ho, Bharat ra Nepal bich sumadhur sambandh chha, jasle Galti gareko chha, tyo matra dosi ho, jamatlai na muchhaun.

    • @nabrajstha7290
      @nabrajstha7290 Před 24 dny

      हाति आयो हाति आयो फुसा।सबै अपराधिलाइ समात्दै र अपराध मुक्त गर्ने खेल हो।

  • @MohanSapkota-fu8dx
    @MohanSapkota-fu8dx Před 26 dny +85

    यो सिरोहिय भन्ने चोरलाइ तुरुन्त पक्राउ गर्नु पर्यो यो किन भुक्छ।

  • @user-zw2oh5mo1i
    @user-zw2oh5mo1i Před 26 dny +202

    सबभन्दा‌ पहिलात‌ अदालतलाई‌ आगो‌ लगाउनु‌ प्रछ‌ रबि‌ एकलैले‌ केही‌ गर्न‌ सक्दैन

    • @mission-loksewa481
      @mission-loksewa481 Před 26 dny +3

      exactly right

    • @rekharana1006
      @rekharana1006 Před 26 dny +2

      Ho ho ho
      Hami Sabai milnu parchha ❤❤

    • @anishwaiba5039
      @anishwaiba5039 Před 26 dny

      Agreed 👌

    • @bkbasnet3593
      @bkbasnet3593 Před 26 dny +1

      adalat ko varsta haru laii tudikheal ma leraya r marmat garnu parne vo

    • @radhagiri5529
      @radhagiri5529 Před 26 dny

      Good morning nani babu radhey radhey to all of you jay hos hamra.mahanuvawb lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai guru deve pranam thebghat dham ki jay jay hos rabi sir om i a m babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay hos rabi sir jay ghanti om i am pm banaunu parcha jay balen sir jay hos rabi sir jay ghanti om i am omshan omshanti thanksgiving dadghari batt pani kamala radhey radhey ttiky cha ghar ma hajur dhary maya xa sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 Před 26 dny +9

    जसरी भयपनिसिरिहया लाई देस द्रोही मुद्दा लगाउनुपर्छ र जेलहाल्नु पर्छ

  • @sanutamang2292
    @sanutamang2292 Před 26 dny +36

    नेपालमा कंग्रेस भए सम्म हाम्रो देश बन्दैन देशलाई माया गर्ने नेपालीले बुजे हुन्छ कालो कंग्रेस मुर्दा बाद

  • @siddharthashakya7122
    @siddharthashakya7122 Před 26 dny +95

    कैलास सिरोहिया को भएभरको प्रमाणपत्र--ना प्र प, राष्ट्रिय परिचय पत्र, सवारी लाइसेन्स, मिडिया उद्यम लाइसेन्स सबै, प्यान, खारेज गरी दिइ निजको सम्पति सुध्दिकरण गरी निजको अपारदर्सी सम्पति लाइ राष्ट्रियकरण र जफत गरी दिनु पर्छ है

    • @satya37111
      @satya37111 Před 26 dny +2

      त्यसलाई नागरीकता दिने हेमराज ग्यवाली, जो मरीसक्यो... नागरीकता जारी गर्ने अधिकृतको नाम मिती पनि उल्लेख छैन रे । अनि यो कसलाई पक्राऊ पूर्जा जारी गर्दै छन ईनहरु? कही सीरोहीयालाई बचाउन नर्दोषलाई फसाउने खेल त होईन यो ?

    • @padhi3211
      @padhi3211 Před 26 dny

      @@satya37111 izalas ko focus antai modne prayas gareka holan, kei hune wala xaina.. sahi bixar

  • @nirmalpatangwa2812
    @nirmalpatangwa2812 Před 26 dny +11

    देशभक्त न्याय प्रेमि नागरिक
    एक भएर देशद्रोहीहरुलाई
    जेल ठोक्नुपर्छ ।

  • @dilabasnet5185
    @dilabasnet5185 Před 26 dny +9

    अधिबक्ता ज्यु ले एकदम सहि कुरा गर्नुभयो

  • @birnamgharabja318
    @birnamgharabja318 Před 26 dny +45

    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस
    नेपाली नागरिक्ता खोसेर ईन्डिया लखेटियोस

  • @gunakharkandel9787
    @gunakharkandel9787 Před 26 dny +9

    जीवन भरी जेल हुनुपर्छ 🔔🔔🔔जय रबि🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @reedaam7457
    @reedaam7457 Před 26 dny +94

    दलाल अदालत कति पैसामा बिक्यो ?? काला काङ्ग्रेस र काला कान्तिपुर यो देशको घातक तत्व ",

  • @sumitathukari4759
    @sumitathukari4759 Před 26 dny +140

    ठिक भन्नू भो, जादिविदि उम्लियो यो ठेगान लाउन पर्छ

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 Před 26 dny +18

    ३,३ वटा नागरिकता बाेेकेर हिड्नेलाई कुनै पनि हालतमा छुट दिनु हुन्न।बंशजकाे नागरिकता दिने सिडियाे पनि जेल जानू पर्छ।

  • @chandankhawas4464
    @chandankhawas4464 Před 26 dny +34

    autaa ईन्डियान ले नेपाल हल्लाउँदै गर्दा कङ्ग्रेसी भरौतेहरु को रुवाबासी छ ।

  • @Ramlimbu12
    @Ramlimbu12 Před 26 dny +99

    अति भो सिरोहियाको दादा ! सरकार सारै लाचार देखियो !

  • @dayashrestha9502
    @dayashrestha9502 Před 26 dny +8

    यो कैलास सिरोहिया रास्ट्रघाति हो यश लाई तत्काल पक्राउ गर्नु पर्छ ।जयरबि जय सरकार

  • @mounteverestfastfoodcorner8164

    कैलास लाई अब भारत तिर लखेट्नु पर्छ नेपालि लाई धेरै दु ख दियो यो बिदेसी ले |

  • @shankarlalshakya1689
    @shankarlalshakya1689 Před 26 dny +9

    अख्तियारको बर्खिलाप गरि कार्य गर्ने जोसुकै होस कार्बाही गर्न कन्जुस्याइँ गर्नु हुँदैन जस्को लागि अधिबक्त्ता अनन्त ज्यु को बिचार सराहनीय छ।

  • @suryadiyali4908
    @suryadiyali4908 Před 26 dny +6

    एस्तालाइ देश द्रोहिको मुद्दा हालेर जिन्दगीभर जेल राख्नु पर्ने हो तर हाम्रो देशको कानुन गरिब दुखी लाई मात्र लाग्ने भएर एस्ता सिरोहिया जस्तो हरु धम्की दिदै हिन्दैछन

  • @amarbindas
    @amarbindas Před 26 dny +32

    तुरुन्तै पक्राउ गरि हिरासत मा राखिहाल्छ

  • @sumankhadka9226
    @sumankhadka9226 Před 26 dny +54

    इन्डियनको कति सम्मको दादागिरी हिरासित छल्न नाटक गरेर छुटेको दलालले पत्रकार सम्मेलन गर्न मिल्छ ?????

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 Před 26 dny +17

    अहिले सर्वसाधारण मान्छे भएको भए छोड्थ्यो सिधै जेलमा हाल्थ्यो। र कैलाशरियाको पनि गलत छ। गल्ती छ दिने अधिकृत पनि जेलमा कोच्नुपर्छ। तीनैजना लाई😠😠😠

  • @gopalpathak5562
    @gopalpathak5562 Před 26 dny +68

    सहि बोल्नु भयो हजुरले,हामि सारा नेपालिको कोईसन हो यो,र उत्तर पनि, जय देश,,

    • @saraswotichaulagain3548
      @saraswotichaulagain3548 Před 26 dny +1

      एक दम सहि कुरा गर्नु भो अधिवक्ता ज्यु ले नेपालि काँग्रेस का नेता को घोडा हो कैलास सिरोहिया नेपालि काँग्रेस नेता ले दबाब दिएर कैलास सिरोहिया लाई छुटाएको हो दोसि लाई कडा भन्दा कडा सजाय दिनु पर्छ

  • @prabeshdhakal6499
    @prabeshdhakal6499 Před 26 dny +26

    सुन्नुस्त, हिरासतमा रहंदासम्म मुटुमा समस्या देखिएर अस्पताल भर्ना तर धरौटीमा छुटने बित्तिकै घर तिर कुलेलम । यो कस्तो विमारी हो..?

  • @user-wh8hx5cv9s
    @user-wh8hx5cv9s Před 26 dny +32

    अधिवक्ता ज्यु लाई धेरै धेरै धन्यवाद छ। हाजिर जवाब मा छुटे को व्यक्ति ले विगेप्ती दिन मिल्छर देश को कानून भन्दा माथी कैलाश सिरोहीया हो?जय रवि जय घण्टी जय नेपाल

  • @kedaradhikari8771
    @kedaradhikari8771 Před 26 dny +5

    जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️

  • @yashodaoli7012
    @yashodaoli7012 Před 26 dny +12

    रवि एक्लै लड्न गारो छ गर्न खोजे पनि गर्न दिँदैनन त्यसैले सबै जनता एक हुन् जरुरी छ

  • @gurungkarna4868
    @gurungkarna4868 Před 26 dny +27

    किन छोर्नी सिराय lai त सधैं भरि जेल हाल्नु पर्यो तेस्को समप्ती जफत गराउनु पर्छ ल❤🎉🎉🎉

  • @minabista3586
    @minabista3586 Před 26 dny +12

    सहि हो सर गरीबलाई नियम कानुन धनीलाई चैन के हो? सबै नेपाली जनता को लागि समान अधिकार खै नेपाल सरकार 🇳🇵🇳🇵🇳🇵

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 Před 26 dny +5

    एकदम सहि कुरा गर्नु भो सरले त्यो चोर लाइ फेरि समाएर जेल कोच्न पर्यो यसको दादागिरि धेरै नै भो सरकार त्यसलाइ फेरि समाएर जेल कोचि हाल्नु पर्यो❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +17

    एकदम सहि १००% सहि भन्नुभयो

  • @hemson5505
    @hemson5505 Před 26 dny +29

    याे नेपाल को अदालत पनि झाेले नई रछ

  • @MagarGhanu
    @MagarGhanu Před 26 dny +54

    कैलास सिरोहिया बिमार भको नाटक मात्रै हो यो बिदेशीलाई तुरुन्तै पक्राउ गरि कठ्घरामा सडाएर यो देथबडी इन्डिया पठाउनु पर्छ र नागरिकता दिलाउने कर्मचारीलाई पनि कानुन बमोजिम कारबाही गर्नु पर्छ

  • @Bidhan876
    @Bidhan876 Před 26 dny +48

    रबी जी हामो नेपाली दाजुभाइ हुन ।.
    कैलाश बबुवा भारतीय हुन ।. उसलाइ अहिले नै नेपाल बाट निकाल्नै पर्छ ।

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 Před 26 dny +27

    राइट थुनु पर्छ ।

  • @nandanepal2411
    @nandanepal2411 Před 26 dny +8

    किन होला हाम्रो देशमा अझैसम्म पैसाको चलखेल नसकिने के होला 😭😭😭😭😭

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b Před 26 dny +4

    नेपालको अदालत नै भ्रस्ट चारिछ कैलास सिरोहिया लाई छोड्नुनै बुजिन्छ कि अदालतनै भ्रस्ट चारिमा मुछियेको जस्तो बुजिन्छ

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +15

    सहि कुरा भन्नुभयो

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d Před 26 dny +18

    राज्यले छुट दिने कुरा हुन्न जसरी नि कार्बाही हुनुपर्छ।

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +22

    थुन्नुपर्छ

  • @surajkarki367
    @surajkarki367 Před 26 dny +5

    यो कान्तिपुर लाई अदालत लाई आगो लाउनु पर्छ यो भ्रष्टाचार सरकार ले जोगायको हो

  • @subashmagar3526
    @subashmagar3526 Před 26 dny +8

    सहि कुरा 👍️

  • @khatakbahadurgurung2715
    @khatakbahadurgurung2715 Před 26 dny +25

    थुन्नै पर्छ

  • @hemkhawas9680
    @hemkhawas9680 Před 26 dny +15

    जो आफ्नो देश को हुन् सकेन हाम्रो देशको हुन्छ। कि कसो
    #जयनेपाल🇳🇵

  • @DeviPrashadKharel
    @DeviPrashadKharel Před 26 dny +14

    गणतन्त्र का राजा भएर होला गणतन्त्र दिवस का दिन राजधानी राजा हुन हेलिकप्टर बाट गएको होला जय गणतन्त्र

  • @vijaykhadka2619
    @vijaykhadka2619 Před 26 dny +8

    सहि कुरा ।धन्यवाद ।

  • @dibakarpant3390
    @dibakarpant3390 Před 26 dny +3

    धर्म हराए बुद्धी-बिबेक हराउछ, बुद्धी-बिबेक हराएपछी मानिस र पशु बिचको भेद छुट्टीन्न । धर्मनै बेपत्ता पार्ने यो गणतन्त्र नेपालको लागि पतनको बाटो हो र यही कुब्यबस्था रहिरहने होभने देशको अस्तित्वनै खतरामा पर्ने पक्का छ । जय मातृभूमी ! जय गोरख !

  • @SambhuKhatiwoda
    @SambhuKhatiwoda Před 26 dny +9

    Goodअधिभक्ता ज्यु

  • @tekbahadur6968
    @tekbahadur6968 Před 26 dny +4

    अहिलेका न्यायाधीश शेरे र कैलासले बनाएको छ त्यो भएर अदालतको न्यायाधीश शेरे कैलासको पक्ष्यमा फैसला गर्छ यो केस जन्ता अदालतमा जानु पर्छ यो भनेको ३ करोड जन्ताको हातमा छ

  • @bharatthapa5283
    @bharatthapa5283 Před 26 dny +3

    अधिबक्ता ज्यु ल हजुरले फेरि मुद्दा दर्ता गर्नुस

  • @dilabasnet5185
    @dilabasnet5185 Před 26 dny +3

    सबै भ्रष्टाचारी हरुको बिचमा एउटा रबिले केही गर्न सक्दैन जतिपनी पक्राउ पर्छन् स्वास्थ समस्या देखाएर छुटने सारा पुराना दलका बुढाहरुको अन्डर मा बसेर काम गर्न धेरै गाह्रो छ गर्छु भनेर के गर्ने ।

  • @RamSaud-6
    @RamSaud-6 Před 26 dny +3

    सहिकुरा हो ,यसरी मल्दैनन जनता सडकमा उत्रिन पर्छ ,अदालत मा आगो लगाएर कांग्रेस पार्टी नै खारेज गरिनुपर्छ भन्ने मेरो धारणा छ

  • @subashrana5319
    @subashrana5319 Před 26 dny +14

    सहि बोल्नु भो

  • @roshanchhetri3339
    @roshanchhetri3339 Před 26 dny +16

    सहि कुरा हो।

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b Před 26 dny +7

    सहि हाे 🙏🙏

  • @krishnashrees1863
    @krishnashrees1863 Před 26 dny +3

    भारतिय नागरिक कैलास सिरोहिया नेपाल देशको कानुन अदालत संविधान भन्दा माथी छ

  • @podverse69
    @podverse69 Před 26 dny +14

    Jaye Raswopa Jaye Ghanti Jaye Rabi Dai 💖❤️💐💐

  • @binashrestha4497
    @binashrestha4497 Před 26 dny +3

    देशमा यस्तो बिपद आएको लत आजका आन्दोलनका युबाहरु बिकाउ अदालत घेर देशको लागि बोल्नु पर्दैन

  • @johnthapa6100
    @johnthapa6100 Před 26 dny +3

    नेपाली जनता को मन छुने कुरा गर्नु भो उहाँले वकिल भए पनि 👍️👍️👍️

  • @khatriyagyabahadur9848
    @khatriyagyabahadur9848 Před 26 dny +9

    यसलाई प्रहरी हिरासतमै राखेर नै पुर्ण अनुसन्धान एक एक लागेका अारोपमा गम्भीर अनुसन्धान गर्नु पर्छ यो रामी हैन सबै कैलासको नाटक हो। ल है वकिल साव

  • @neerajshrestha9567
    @neerajshrestha9567 Před 26 dny +3

    खाते लाई फेरि हाल्नु पर्छ।।नत्र नेपाली को शिर झुक्छ है।

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +9

    You are absolutely right

  • @user-ng9vp6tt3f
    @user-ng9vp6tt3f Před 26 dny +2

    यो चोर काङ्ग्रेस को चलखेल हो काङ्ग्रेस देश बाटै उखेल्लनु पर्छ यिनकै दबाबमा त्यो इन्डियन मुक्त भाको हो । यो र न्यायधिश लाई आगो लगाउनु पर्यो अब न्यायधिश खोज्न जाउँ।

  • @satya37111
    @satya37111 Před 26 dny +2

    त्यसलाई नागरीकता दिने हेमराज ग्यवाली, जो मरीसक्यो... नागरीकता जारी गर्ने अधिकृतको नाम मिती पनि उल्लेख छैन रे । अनि यो कसलाई पक्राऊ पूर्जा जारी गर्दै छन ईनहरु? कही सीरोहीयालाई बचाउन नर्दोषलाई फसाउने खेल त होईन यो ?

  • @Chandra-wo7bn
    @Chandra-wo7bn Před 26 dny +6

    गुड

  • @krishnabhujel6056
    @krishnabhujel6056 Před 26 dny +6

    Jay ghanti 🎉🎉🎉🎉

  • @laxmiaryal9364
    @laxmiaryal9364 Před 25 dny +1

    अदालत न्यायसबै अागाे लगाउनपरछ यस्तो रिक्समाेलेर मैहु भन्ने कान्तिपुर लागि पक्राउ गरे अदालतले छाेडेयाे रबिलृ यकलैकेगरने अझ उसैले रबिलाई धम्की दिदैछ बिहारि माडेले ३ नागरिक तालियर सबै नेता न्याय कब्जामा लियकाेरछ यस्तो लागि पनि कडा कारवाई नगरे किन जनताकाेकरबाट तलव खान लाजछैन

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +8

    You are absolutely right sir Salute you 🙏

  • @jagatpageni2573
    @jagatpageni2573 Před 26 dny +2

    कैलास सिरोइयाले कृते नागरिकता लिएको छर्लङ्ग भैसकेको छ यस्तो अबस्थामा कैलाश सिरोइयाको सपोट गर्नेहरू राष्ट्रबादि हुन सक्तैन।

  • @chakgurung3175
    @chakgurung3175 Před 26 dny +1

    यसरी दादागिरी गर्ने ईन्डियान नागरिक कैलाश शिरोहिलाई तुरुन्त जेल कोच्नुपर्छ

  • @user-if4iy9ml5n
    @user-if4iy9ml5n Před 26 dny +7

    Good 👍 👍 👍

  • @romanticsong5774
    @romanticsong5774 Před 26 dny +2

    सलाम छ तपाई को हिम्मत यदि यो सत्य कुरा बोल्दा इनि लाई पनि धम्की दिन्छन् होला

  • @user-op6nm9gf4b
    @user-op6nm9gf4b Před 26 dny +2

    नेपालको अदालतनै गलत छ कैलास सिरोहि लाई छोड्नै नहुनेहो नेपालमा खोई कानुन कानुन हरायेको देस भनेको भनेर नेपाल लाई नै चिनिन्छ

  • @binodbomjam9052
    @binodbomjam9052 Před 26 dny +5

    हाम्रो देशमा ठूलो लाई चयन सानो लाई आयन छ हजुर के गर्ने

  • @dhangurung8258
    @dhangurung8258 Před 26 dny +4

    100 percent sahi bhanyo adhivakta ju le salam xa

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j Před 26 dny +2

    राइटकुरासरकाे याेदलालि माफिया सिराेहियालाइ जेलहाल सरकार

  • @devilalsubedi7642
    @devilalsubedi7642 Před 26 dny +1

    याे देशमा कानून लाग्ने भनेको खालि गरिब दुखि लाई मात्रै हाे

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Před 26 dny +2

    राजाकाे शासन भय ती कर्मचारि,सिडीयाे र कैलाश देश निकाला भै सक्थे,तेसैले देशमा राजाचाईन्छ,अनि जनताले र देशले न्यायपाउछ,नभय देश रहदैन।

  • @SurendraShrestha-qs6lg
    @SurendraShrestha-qs6lg Před 26 dny +3

    Sahi kura

  • @gajenyakha2370
    @gajenyakha2370 Před 26 dny +1

    साही कुरा भन्नू भयो येसलाई जेल्मै सडाउनु पर्छ

  • @sombhandari8153
    @sombhandari8153 Před 26 dny +2

    good luck rabi dai🔔🔔🔔🔔🔔

  • @shivakumarrai9027
    @shivakumarrai9027 Před 26 dny +2

    ठिक हो घासि राम र सपरिवारको नागरिकता छानमिन गर्नु प्रर्छ

  • @chandrathapa5664
    @chandrathapa5664 Před 25 dny

    अधिवक्ता ज्यू ले एकदम सहि कुरा गर्नु भयो तेसैले सीरोहिया लाइ जेलमा हालेर राख्नु पछॅ। यो भनाइ जनता को हो।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Před 26 dny

    100% सहि कुरा हाे बाहिर निस्केर फेरि दादागिरी ,गुन्डागर्दी ,धम्की दिदै यति ठुलो गल्ती गर्दा पनि नेपाल सरकार र गृहमन्त्रीले फ्रि तु समाएर जेल हाल्नु पर्छ । कानुन गरिबीको लागि मात्र हैन सिराेहि र चाैधरिलाइ पनि लाग्नु पर्छ ।

  • @harikrishnashrestha1301
    @harikrishnashrestha1301 Před 26 dny +1

    पुन हिरासतमा राखी कार्वाही होस् ।

  • @madanshrestha1660
    @madanshrestha1660 Před 25 dny +1

    यि अपराधीलाई छोड्नै हुदैन,यडि छोडेमा राज्यको निरहीपन हो।

  • @user-jp3fj6fx8j
    @user-jp3fj6fx8j Před 26 dny +2

    नेपालको माया गर्ने देशभक्त नेता कुन छ देशभक्त नेतालाई त मारिहाल्छन्। अब नेपालमा न्याय छैन कानुन छैन जनताले न्याय गर्नुपर्ने अवस्था आइसक्यो। जनता हो अब जाग्नुपर्छ। धेरै भयो। अति भयो चोर फटाहा अरुको अन्त्य गर्नुपर्ने अवस्था आयो। जाग हो जनता jaga

  • @user-ve5uq8dd2j
    @user-ve5uq8dd2j Před 25 dny +1

    न्यायाधीश नै चाेर भयपछि हाम्रो देशले मुहार फेर्न सक्दैन प्रमाण हुदा हुदा पनि हाजिरामा छाेड्ने कस्ताे खालकाे नियम कानुन हाे यदि त्येहि ठाउँमा यउटा गरिब व्यक्ति परेकाे भय उस्काे जेल चलान भईसक्थाे के गर्नु अदालतमा नै आकाे लगाउनु पर्छ पहिला

  • @nischalchhetry3890
    @nischalchhetry3890 Před 26 dny +2

    कैलास सिरोहिया ईन्डियन हो नेपाल मा दादागिरी गरछ भने यो नेपाल आमा को धर्ती र नेता हरु all नेपाली जन्ता अदालत न्यायाधीश सबै को बेजती हो तुरुन्तै पक्राउ गरि झेल कोच्नु ताकी कुनोई भारतिया ले नेपाल मा दादागिरी गर्न हजार बार सोचोस नेपाल का सबै नेता हरुले आफ्नो देस को खिलाब भारत को गुलामी गर्न छाडनुहोस मरि लाने मात्र १ नाम हो नेपाल राम्रो काम गरेर नाम कामाउने तिर लाग्नुहोस सबै पाटिले यक दुस्रा को बुराइ गर्न छाडनु होस देस बनाउने तिर लाग्नुहोस जय नेपाल

  • @namgelghale6130
    @namgelghale6130 Před 26 dny +9

    गुद

  • @tattigamer884
    @tattigamer884 Před 25 dny +1

    रबि को नागरिता। अलिकति सच्चान बाकि रहदा सबै पद खोसियो अनागरिक बनाइयो तर सिरोया को दुइवटा नागरिता छन अहिले के हेर्यो अदालत ले खानि रबिको खेदो खनेका छन चोरहरूले

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l Před 26 dny +1

    धम्कि दिने कसैलाई पनि सहज गराउनु हुन्न !!!

  • @user-jt1gj9qe3s
    @user-jt1gj9qe3s Před 26 dny +6

    Kailas siroiya hamro des ko lagi Raon racches hoo.tesli tha des nikala garnu parch.🇳🇵🇳🇵🇳🇵

  • @tekchhetri8143
    @tekchhetri8143 Před 26 dny +1

    सिरोहिया कस्तो देशद्रोही ले दिएको मुद्दा दर्ता हुनु भनेको देश नै सिरोहिया को हातमा सुम्पिएको सरह हो

  • @ritusunuwar9434
    @ritusunuwar9434 Před 25 dny

    आजको यो अन्तरबार्तामा दम।छ वास्तबमै सिरोहियालाई पुन पक्राउ गरेर कडा अनुसंधान होस अन्यथा

  • @sotantrashah3798
    @sotantrashah3798 Před 25 dny +1

    पदच्युत गर्नुपर्छ भन्ने त्याे समूह हाे,जस्का भ्रष्टाचारका फाईलहरु खुल्ने डर छ।