थोरै लगानीमा पनि यसरी गर्न सकिन्छ मौरीपालन: गरे सम्भव छ आफ्नै देशमा पनि | Bee Farm, Sarita Bhattarai
Vložit
- čas přidán 24. 08. 2022
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
युवाहरू बिदेश नगई सबैले मौरि पाल्ने हो भने मह चाहिँ बादर ले जङ्गल बाट रुख को पत्ता लिएर किन्न आउँछ होला ब्यबसाय गर्नु राम्रो हो तर बिदेश जानू पर्दैन भन्ने सोच चाहिँ गलत हो बिदेश बाट पठाएको रेमिटेन्स ले देश चलेको छ रत देशमा गफ छाट्न पाईएको होला नत्र त उहीँ हो
म पनि अाफ्नै देशमा केही गर्न चाहान्छु ,,,मलाई मौरी पालन सम्बन्धि बिस्तृत तालिम लियर अाफु सक्षम हुन मन छ,,
Kati ramro ... Great Job Mam!
हजुर सँग १८०० गाेला छ भन्नुहुन्छ , त्यत्राे गाेलालाई चरनकाे ब्यबस्था कसरी गर्नुभएकाे छ? र चरनकाे ब्यस्थापनमा के कस्ता समस्याहरु अाईपर्छन् कृपया बताईदिनुस् न ।
मौरीको घार बनाउने मेसिन को बारेमा पनि जानकारीको लागि भिडियो बनाउनु होला
Dheri ramro kam garnu vayako rahixa sister thank you so much gardaxu
धेरै राम्रो काम
Dherai ramro kaam medam
जय नेपाल जय माहुरी अनि दिज्जु लाई
धेरै राम्रो जागिर दिजु❤
मौरी पालन गर्न सरिता भट्टराई दिदीसंग सिकौं।
-जय बुद्ध !
-अरुण गुरुङ्ग अर्वदा कोलोराडो
Sikneta ho tara sikaidine kurai garnuhunnata ani kasari sikne
Good job
धेरै राम्रो जगरिलाे
Nice information
Good jop mam than you
सिप दिन धेरै मौरि पालक तथा व्यापारी हिचकिचाउने पाए।वर्षा याममा बचाउने र गोला बढाउने सम्पुर्ण ज्ञान नलुकाई दिए म पनि खरिद गरि मौरि पालन गर्ने थिए।अरू ज्ञान सबै छ ।
उहालाइ म सलाम टक्राउछु
Good job mam
Good news
Good
अमेरिका पुगेको मान्छे चाहिँ यहि मौरिपालन गर्न फर्केर आको छ भन्नू चाहिँ पानीमा पादेको जस्तो कुरा हो है
साच्चै खुसीको कुरा अनि काम सुनाउनुभयो
म पोखरा बाट हो,म तालिम लिन चाहान्छु ,कसरी भेटन सकिन्छ
good sis
तालिमको लागी त्यही पुग्न कुन ठाउमा हो यो अनी कन्याक्ट कसरी गर्ने ?
Listen carefully n act accordingly n avoid the foreign painful labour job
Mam malae 1khali ghar chaeyekox kasari samvab hunxhola ma Bhojpur pauwadungma gaupalika ward no 2 Tiwari bhanjyang
Tapai kam atty cleen ❤
म पनि पाल्ने माैरी, कसरि सम्पर्क गराै हजुरसंग
Nepali Janata Lai motivation garne Kam garnu vayeko xa Malai dherai man parei
❤❤ didi ma pani palne mauri
बेच्ने कहाॅं हो?मुख्य कुराे बिक्री गर्नुपरो?
दिदिको जब राम्रो लाग्यो। तर यो मौरी पालन बिसादि छेत्रमा कतिको सहि हुन्छ होला दिदी।
मौरी पालन ब्यबसायको लागि फुलफुल्ने रुख बिरुवाहरु अनिवार्य रोप्नु पर्ने हो कि बनजङ्गलको सहायताले पनि पाल्न सकिन्छ होला ? जिज्ञासा्
Good work didi ma lami ni sarai ruchi xa but talim len jaruri chha ki nai
Ma pani yo Mauri palan Garne plan ma xu sir yo sister ko Namber Malai Upalabdh Gardai Dinu Pareyo sir ani Talim pani Liyera Garna chahanxu
कुन ठाउँमा छ चितवन जानकारी पाउ न ।
Kun thauma hola Malai pani ghaar chayeko thiyo 1,2 ota
malai talim ko awasakyak kasaile jankari garaidinu na ma chitwan bata ho
Kun thauma ho yo bee farming
Mauri nikalda kun din nikallna parxa medam
Chitawan ki dhapakhal ho maaam
अवलायन वा हाेम डेलिभरि सहित अछाम कतिमा एउटा घारकाे कति पर्ला र पठाउन सकिन्छ कि दिदि
कुन ठाउँ होला दिदि मलाई पनि पाल्न मन छ
Hi I'm bishnu sarlahi lalbandi
पत्रकार भाई याे कुन थाउ हाे थाउकाे नम्बर पाउन
Hajur lai samparkha kaha garne hola
Didi kahile dekhi suru hunxa ni talim?
Mahuri malai ni chahiyo
Kun thaun hold?
चिसो ठाउमा हुन्छकि हुन्ना जान्कारि पाउना हो सर
Terai tira garmi ma palna sakinxa hajur ani pani pareko bela ke ke samasya aaunxa
Number xaina yoo training centre ko
Ahile deshko Tahiti yestai xa sabai garyo bhane ta desh kangal hunxa yedi bideshma bahut garho bhayo bhane matrai Nepal Ayera beosaye garnush
तालिमकाे लागि के गर्नु पर्ने हाेला ?
माैरि घार बनाएर राख्दा माैरि सार्याे भने किन बस्देन हाेला पहाडकाे माैरि घारमा
मलाइ मह चाहियाे कसरी पाउने हाे ?
कुनथाउ हो दिदि
Kun thau ma honi didi
Rani get Kati samay lagaunu parx vani din paro
Mauri sahid ko Ghar ko prati gota Kati parxa hola
Training kata linne ho asko
Please Nember Upalabdh Gardai Dinus sir
मौरि का बाट ल्याउनु शुरुमा ?
कुन ठाउँ बाट हो यो भिडियो ?काहा हो यो फम?म पाल्ने इच्छा राखेको छु,कल नम्बर दिनुन
चोर ज्यामी मौरी देखि घारको सुरक्षा कसरी गर्ने हो ?
Talim deda ko pni video pathu denun didi
हाम्रो घरमा पनि मौरी छ त्यसको रानी मरेको छ केही काम गरेको छैन के गरि रानी बनाउने होल जानकारी पाउन सकिन्छ होल
हामीलाई पनि सिकाउन दिदी
Kun thau ho ni sir
घार कतिप्रछ मप नि पालन परो
म पनि यस्तै गर्न म न छ तालिम लिन चहान्छु
Yo mauri farm kata chha Lalitpur ma ho, please phone no. dinus na maile pani honey kinani thiyo ra order dini thiyo
Uha mam nombr upalabdha garai dinu n
Malar pleas kun thuho
₹10000
कुन ठाउँ हो सम्पर्क नं पाउंन सकिन्छ
नम्बर दिनुन हामीलाई नि सर
Ma synjya bat
Yo Kun thau ho
याे कुन एपिसिरिना या मेलिफेरा हाे
उहाहरुकोनि नम्बर लिन पाये आभारि हुने थे सर
देकिछिन त दिदी ले
Bisadiya xetarma mauri paln hudain kin vaneya bisadileya sabai khatam parxani
I want number.. I want to buy equement
कुन ठाउमा हो मेम जानकारी पाउना
धापाखेल 24 वडा कार्यलय संगै
Hjr ko namber paun Dide jiu
ए हजुर बहिनी भनुँ या दी भनुँ, चरनकाे ब्यबस्था के कसाे गर्नु भएकाे छ??? बिना चरन माहुरी पालन सम्भब छ या छैन कपया बताईदिनु भए अाभारि हुने थियाैँ ।
सर यिनिहरु जानेको बढि फाईदा हुने कुरा ३०,००० दिए पनि सिकाउदैनन आफै ले सिक्दै जाने रहेछ!
यो कुन थाउको होला मेरो घर चितवन हो घार मलाइनी चायको थियो
ललितपुर को
Ph no katiho ??
Aba talim kahile hunxa holaa
Yo patrakar k bolirako 3500 bhanirax hattar hattar 35 bhanirax jhukyauna khojya ?
Kune mari ho
Ali aka gu Dede Nepal....
Digu nemastay kun duma ho
Call I'm nid
kun thau ho
Mobile number dinus sir
हजुर को नम्बर पढ्नु दिदि