"रुकुम घटना" साथिको जन्म दिन मनाउन गएका एकै घरका दाजुभाईको पानीमा डुबेर मृ*त्यु यस्तो भन्छन् साथिहरु

Sdílet
Vložit
  • čas přidán 20. 08. 2021
  • रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । आज दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२० बजेतिर शव फेला परेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । दुवै दाजु भाइको शव दहभित्रको दलदलमा फसेको अवस्थामा निकालिएको हो। मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय वर्षिय प्रेम थापा पौडि खेल्ने क्रममा दहमा डुबेर वेपत्ता भएका थिए । भिमबहादुर दाइ र प्रेम भाइ हुन् । डुबेको करिब ३ घण्टा उनिहरुको शव निकालिएको प्रहरीले जनाएको छ । साथीहरु संग घुम्न गएका उनिहरु पोडि खेल्न दहमा पसेका थिए। तर अब उनिहरु कहिलै नआउने गरि अस्ताएर गए😥😥!!!! सबै प्रकारका नेपाली रमाइला रमाइला भिडियोहरुको यउटा स्थान GSNepal हाम्रो च्यानल Subscribe गर्नुहोस्
    / @gsnepal
    #gsnepal #rukum_ghatana #rukumko
    Note: This video is uploaded to GS Nepal by acquiring all necessary copyrights. Uploading to other CZcams channels is strictly prohibited, embedding is allowed.

Komentáře • 75