बिहे पछि पैलो पल्ट रमेश प्रसाई र कल्पना दाहाल इन्द्रेणीमा फेरी तहल्का मच्चीयो । ०७८-०३-१४ HD
Vložit
- čas přidán 27. 06. 2021
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #RameshParsain_KalpanaDahal #LiveProgram - Zábava
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live Indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TRAM:
Stay safe and healthy. Health IS REAL WEALTH.
रमेश भाइको तपाईको बोली त्यो जोश कहा बाट आउछ भाइ ति च्वाईज गरिएका शब्दहरू सुन्दा नै सिरिङ्ग हुन्छ यस्तै गरेर सबै को मन जित्दै जानु होला तपाईको ठूलो फ्यान हुँ जय ईन्द्रेणी जय रमेश भाइ
czcams.com/video/taym9MoLaFU/video.html❤️🎶
Misss u sabai jana laaii
सम्पूर्ण मा नमस्कार रमेश दाइ र कल्पु दि को दोहोरी भने पछि हुरुक्कै हुने जति हाजिर गरम त।।🙌🙌
🇳🇵👌🇳🇵👌🙏🇳🇵👌🙏🇳🇵🇳🇵🇳🇵
मादल को धुन देच्चि बजेको जस्तो आवाज आइराको छ कृष्ण दाई लाई भन्दिनु।
मलाई त आफुहरुले गाएको गित साह्रै मन पर्छ । अब भाग 6 को पर्खाइमा छु ।
ma pani ho
मलाई त काजल को पनि तेत्तिकैे मन पर्छ
रमेश प्रसाईं & कल्पना दाहाल को प्यान जति यता हाजिर गरम त छिटो 😘😘
Ma hajir xu
Wow
@@sangitaryal7819 kp_3
🤬😡😡👿👿
@@amritgiri5138 768
रमेस दाइ र कल्पनाले फेरि गाउनु पर्छ, भन्ने जति यता हाजिर गरम त,,,
😇👩🏻🦱
कल्पनाको शब्द आहा! निकै खारिएको शब्दहरु प्रहार गरिन रमेशलाई
कल्पना बहिनीले जहाँ पनि महल तताइदिनु हुन्छ। सबैको प्यारी गायिका ....
Sahi
कल्पना बहिनी साच्चिकै शब्दकि खानि हुनुहुन्छ दाेहाेरि भनेकाे त यस्तो पाे हुनुपर्छ जति सुने नि धित नमर्ने सफलताको शुभकामना बहिनि❤️❤️❤️
आज कल्पना जि ले एति मीठो गाउँनु भो कि कुनै सब्दै छैन । कल्पना जि को ,तै शब्द रमेश ब्रो को मुख बाट फर्काको भए अझ रमाईलो हुन्थ्यो,, किन हो रमेश जि ले हामी सबैको मन दुखाउनु भो😓😓😓
Meksam r canda le t bihe paxi gaunu vo but Ramesh daile kin nagako ,
v x cuffďg
वा वा कत्ती उकृस्ट शब्द कल्पना बैनी बदाई छ कल्पु
रमेश र कल्पनाको दोहोरी भएको भए सुनमा सुगन्ध हुनेथियो
यो सो मा रमेश जी ले किन गीत नगाएको होला ?
जवाफ माग्ने जतिले यता हाजिर गर्नु होला है ।
Kalpana baini lai mane wa re words .Ramesh chai budi sanga daraya kai hun.
Budi chai xa त्यसैले होला
यति सारो रमेस जि श्रीमती सङग डराउनु हुन्छ जस्तो हामीलाई लगेको थियन मनेउ कला अनि गला हिमती कल्पन जि लाइ
ho k ans ?
रमेस प्रसाईं अन्कल अनि कल्पना दिदि को दोहोरी खुब रमाइलो भाको रैछ ।रमेस अन्कल लाई मिठो सम्झना छ है🙏🙏❤️❤️
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
अायुसा नानू हजुरलाई देखिन त रबिना नानू नाचिराख्नु भाकाे थियाे हजुर कतै ब्यस्त हुनुहुन्थ्याे कि।
नानी तिमी लाई मिस गर्यो है
@@khimrajbist2984 62))!
😈😒😱😵😨😷😖💀👽👺👾
रमेश ले दिनु पर्ने जवाब कृष्ण दाजु ले बाठो भएर दिएको सुहाएन भन्ने म मात्र कि अरु पनि छन् कोई
I’m
Mero
म पनि एकदम
Dohori ho testo sochnu hunna ramesh ji le gauna pani na maneko dekhinxa sidhai
Me
कल्पनाको गायकिको सम्मान स्वरुप एक लाईक जावोस है🙏🙏
Hunxa
beautiful
beautiful
beautiful
Ok hajur
रमेशजि किन पछि सरेको गित गाउदा केही हुदैन गितत रमाइलो मात्रै हो हैनर तपाइको दोहोरी हेर्न र सुन्न हामी धेरै आतुर छौ
सम्पूर्ण दर्शकहरुलाई नमस्कार।कला गलाका धनी भाई रमेश र बहिनी कल्पना लाई मिठो माया अझै प्रगति को शुभकामना छ
czcams.com/video/oHKGFD9LrEI/video.html
Ramesh ra kalpana ko xitto aaunu paryo..next dhori..aali maja vayena krishna dai bicha ma aayera..
Namaskar
कल्पना ज्युका शब्द छनौट त र गाउँने शैली नै गजब छ है । अनि रमेश सर त अलिक नन्दजीको दबाबमा परे जस्तो सधैं गाएको उर्जामा २५% कमि देखियो । र कृष्ण दादाले पनि बिच बिचमा शब्द चयन र गाउन समेत सहयोग गरेको मैले देखेछु । कतै कसैको मन दुख्ने शब्दहरु भने गरेकी माफ गर्नुहोस् । यहाँ हरुकोसँगै गायन क्षेत्राई माया गरेर सधैं लागिपरिरहन अनुरोध गर्दछु । कता कता रमेश सरलाई गृहमन्त्रीकाट लोकदोहोरी गाउनमा रोक लगायो कि भन्ने कुरा ? सांगितिक यात्राको धेरै धेरै शुभकामना छ ।
हजुर जसरी भए पनि इन्द्रेणी जानू होला,,म मात्रै होइन,हजुर लाई इन्द्रेणीमा हेर्न चाहाने धेरै धेरै हुनुछ,,
हृदय देखि नै सम्मान छ कल्पना बहिनीलाई सारै मन छुने शब्द उचारन गर्न सक्ने क्षमता सलुत छ नानी
आज कृष्ण कडेल को घोचपेच देखेर कन्पारो तातेको मेरो मात्र हो कि अरुको पनि हो !
कल्पना कति राम्रो शब्द चयन गर्नु भको , जहिल्यै यस्तै राम्रो गाउनु , बधाई छ
साच्चिकै नेपाली लोक कलामा सहि शब्दको चयन गर्न सक्ने क्षमता भयका र प्रतिउतर का वाहक कल्पना जी र रमेश जी लाई थप सफल्ता को शुभकामना छ ।।।
@@dipakbcsurkhet1213 ¹1q11q
धेरै पछिको मनको ब्यथा कल्पनाजिले त सुनाइन् तर अझै रमेशजीको बाकी छ छिट्टै फेरि रमेश र कल्पना को दोहोरी सुन्न आतुर छु
Aaha kati mitho geet gaayki kalpu sis le
Sahi ho
Aa ho ni
Aaha kati metho dohori
Ma ni Aatur xu
कल्पनालाई लाेक गितकाे king भन्दानि हुन्छ।
King hoina Queen
कृष्ण दाइ तपाईले त रमेश प्रसाईलाई गित गाउनै दिनु भयन यो त अन्याय भयो #दाई
Aja. Ramesh. Le. Aafaile. Nagayeko. Jsto. Lagyo. Malai. Chai. Budi. Risaune. Vayera. Krisna. Daile. Save. Gareko. Jsto. Lagyo. Ki. Ramesh. Aafai. Geet. Maa. Focus. Nahune. Vanera. Pani. Huna. Sakxa. Khai. Kina. Nagako
त्यहि भनेको
Ramesh Prasai gamandi joitingre affaile nagako ho Budi sng darayera.🙂
yes
कल्पनाको टुक्का सुन्दा यस्तो लाग्छ इनि गित गाउनकै लागि जन्मेकी हुन ।love you sis ।god bless you ।
Kura hoho
कल्पना दाहाल बहिनी।।।शब्द।।को खानी नै मान्छु मत कहिँ कतै बोर हुन नदिने शब्द चयन वाह वाह
100%
czcams.com/video/oHKGFD9LrEI/video.html
रमेश भाई र कल्पना बहिनि ले कहिले गाउने
धेरै धेरै राम्रो र गहकिला शब्द प्रहार गरिन कल्पना बैनी ले प्रगति को धेरै शुभकामना छ
रमेशले पनि गाउनुपर्थो ।।अनि पो सारै रमाइलो हुन्थोत
कल्पनाको शब्द छनौट एकदमै उत्कृष्ट छ, गज्जब लाग्यो।
रमेश प्रसाइको सुन्न मन थियो कृष्ण दाइले गायेर नमज्जा भयो
Sahi खासै मजा आएन।
Kisna lai rahar hoena hjr bady ho.Bichara ramesh sirmatiko dar la gauna sakanan
Man ko kura vanu vyo
हो नि त ।
Sahi
अति सुन्दर कल्पना बुनु सलाम छ तिमीलाई सधैं आज अति राम्रो प्रश्न गरो रमेश वाक्क न बक्क भएको देखियो आन् आजको म्यान अफ द म्याच कल्पना बुनु
कल्पना vs रमेश भाको भए राम्रो हुन्थ्यो।
चक्लेटि कल्पना अथाहा क्षमता भएको नारि अगाडि वढ्नु हाेला शुभकामना
अथाहा क्षमता भएर माहिर भएकि कल्पना दाहाल संधै अगाडि बढिरहनु हाम्रो शुभकामना ।।
रमेश दाइको गित सुन्न आतुर थिय तर खल्लो लग्यो उहाले गाउन भयन बधाई छ दाइ लाई खल्लो बनाउनु भयकोमा
Bichara ramesh sirmati ko kapjama parako rahaxan
रमेश लाई गाउनु नदेर किन कृष्ण दाइ बिचम खल्लो लाग्यो
Mero tarph bat pani badai
कति मीठो शब्द चयन हो कल्पना बैनि💟💟💟💟बहुमुखी प्रतिभाको धनी
सार्है मिठो शब्द कल्पी को।
कल्पना को हर डाईलेक कति राम्रो छन एक पनि नराम्रो नगाउने गाईका भन्नुपर्छ कल्पु बईनि बधाई बधाई छ
रमेश भाइको नाम मात्र भो, गित कम। तर कल्पना बहिनीको गित शब्द छनोट अतिनै उच्च कोटीको छ। साह्रै राम्रो लाग्यो।
Ho 💖
ta gayera gaide na ta kaitay. Ramesh ka musical background ko hota kalpana jasto
Sahi
Ramesh dai la kin nagaunu vako
@@yubarajrai6061 Nanda vauju lai man pardaina Ramesh le Kalpana sanga gayeko, tesaile anumati napayer
अब रमेश दाजु र कल्पना जि सङ्ग को दोहोरि को पर्खाई मा छै है। कृष्ण दाजु 👏👏
यो दोहोरी मा रमेश सर ले गायको भए सर्वउत्क्रिहुनेथियोे
Ramesh sir ra kalpanako dohori kam vakai ho
कल्पनाको शब्द चैनलाई मान्नु पर्छ अति उत्कृष्ट ।
कल्पना बैनिको शब्द का बाट आउँछ के मन्को मैलो आजा मजाले फालेउ मैलेत यी शब्द तुक्का सुनेर थाकिन गूड् बैनि
Nice
Wow Kalpana wow you are great Singer absolutely
घर बाट नै गीत गाउन मनाही गरे जसतो लाग्यो पहिले जस्तै मज़्ज़ा आएन
मलाइ पनि तेस्तै लाग्यो
कल्पु दिदी को वर्ड हरु ले मन नै छोयो।
रमेश प्रसाही र सिला आले दिदी को नि आउनु परो दोहोरी
सार्है राम्रो शब्द चयन कल्पना बहिनी बधाई छ तपाईंलाई
गृह मन्त्रीको पावर कति हुदो रहेछ भनेर आज था भयो। 🥺🥺🥺🥺🥺🥺🥺 ।हात्ति आयो हात्ति आयो फुस्सा ।
Hohoo
Sai ho
आयो आयो आज त कडै आयो निकै रमाइलो दोहोरी बधाइ छ सबैलाई।
तर भिम सर मलाई त अाजकाे भाग खल्लो भाे । किना हाे रमेश ले नागाकाे ।कति मनलागेकाे थियाे कलपना र रमेश प्रशाहि काे दाेहाेरि सुन्ना । बिभाहा गरेपछि श्रीमती काे अधिन्मा बस्दारहेछन ।अाज रमेश प्रशाहि बाट बुझियाे ।
आयो आयो फेरि कडा आयो आज अरु काम छोडेर पनि दोहोरि सुन्नै पर्यो
sahi ho mem
Ho hjr
धेरै लामु समय पछि रमेस सरको र कल्पना बैनिको गित सुन्न पाइने भैयो भनेर पाकेको खान पनि नखाइ हेर्न लागेको तर कता कता खल्लो पन महसुस पो भयो मलाइत?किन कि रमेस सरलेनै गित गाउनु पर्थियो तब सुन मा सुगन्ध मिसाये भन्दा पनि उत्कृस्ट हुन्थियो भन्ने मेरो बिचार हो?
@@minprasat4066.
Ma pani testai vaaxu😃😃
क्रृष्ण दाइ ले बिच मा गाएको मन परेन।।रमेस र कल्पना को सुन्न आको
कल्पना को कस्तो राम्रो शब्द अनि कडा पनि आकाश को जुन रैछौ,👍
@
कल्पनाको उत्कृष्ट शुरुवात।
कति मीठो स्वर ! आहा !
बहिनीको उज्वल भविष्यको कामना गर्दछु।
Jhuta bolera fasayo rames dai ra kalapana g ko geet sunam vanera video daunlod gareko krisn dai ra kalpana g ko po rahexa
रमेस प्रसाईं अनि कलपना दाहाल अनि इन्देनी होल टिमलाइ माया गर्ने कति छम जय इन्देनि🙏👌😍🇳🇵
धेरै दिनको पर्खाइमा बल्ल कडा आयो
Bhola man shrestha Itahari
रमेश सरले गीत नगाउदा अलिकती पनि मजा आयन यार यो भिदिओ हेरेर कस्सम ....
सहि हो
कल्पनाको हरेक शब्दले मन छोयो मायाँ त मायाँ नै हो!🙏
साच्चै रमेश प्रसाइले यो दोहोरि लाईभ गाएको भए धेरै राम्रो हुन्थ्यो।
तेहि त भनेको हो sis,,,,
हो तनि हई मैले त सुरुको टाईटल हेरेर कमेन्ट गरि हाले तर कल्पना बैनिलाई चाहिँ माने मैले शब्द सब्दमा रमेश जि लाई तेत्रो भन्दा पनि गाउन चाहानु भयेन येस्मा चाहिँ दुखि छुउ वाहा कल्पना सब्दा चाहिँ हो के
Dam hunu pareyoni
हो नि मैले पनि तेई भन्न लागेको थिए ।
हो साच्चै sis
रमेश ब्रो.लाई नन्द सिङले एकदमै कन्ट्रोल गरेको रैछ भन्ने बुझियो। रामेश जस्तो निडर-बोल्ड इन्सानको पनि श्रीमतीको अगाडि मुटुकाम्नु दु:खद लाग्यो, त्यो पनि एउटा गीतसंगीतमा। अर्को चोटि तीनैजनालाई देख्नपाँउ। शुभकामना।
sahi vanu vo hjr la
हजुर हो कि जस्तै छ नन्दले एक पटक अब कल्पन सग गित गाउदिन्न भनेको सुनेको थिए
Malii ni testo lagyo
इन्द्रेणीमा कृष्ण कडेलजीले ओभरटेक गरी टुक्का हानेर गीत गाएको पटकै सुहाएन ।
अत्ति नै भो । एउटा राम्रो दोहोरी लाई पनि बिगार्दिने खेल खेल्यो कंडेल दाई ले ।यो राम्रो होइन अब इन्द्रेनी लाई बाई बाई
Haha
Krishna kadel le over Tek greko ptakkai suhayan hai
Harey. Bujana. Hau. Ramesh aafai. Mike. Uta. Uta. Di. Rako. Xata. Krisna kandel. Lai. Yetikai aarop. Nalagauna. Hau. Bujni. Kya. Paila. Budi. Dekhi. Darayera. Nagako. Jsto. Lagyo. Ani. Ramesh. Prasai. Le
Kati negetiv sochai ho?ramesh le nagaypaxi krisn sir le gaunu ta paryo ni.
आइसकेपछी गीत गाको भा हुने थियो रमेश जी💕
रमेश प्रसाई र कल्पना को बिहे हुन्छ भनेर हानथाप गर्दा पनि त्यो रहर पूरा नभएसी फेरि चित्त बुझाउन भए पनि हेर्न आउने म जस्तै दुखी आत्मा हरु कोको हुनुहुन्छ ??
कल्पना बहिनी तपाईं काे उत्तराेतर प्रगति को लागि सुभकामना । साह्रै रमाइलो लाग्यो ।
बैनि धन्नेबाद
कृष्ण भाइ बिचमा नआउदा राम्रो
कल्पी र रमेश को दोहरिमा कृष्ण ले झटारो हानेको मन परेन 😏
आयो है कडा ...........अब केहि हुन्छ कि .........कल्पू बहिनीको मनको खुल्दुली र केहि अल्झेका मनका भावनाहरु पोखिए ..छचल्किए ... .......जे होस् रामा र रसिला छन् .....खुसि लाग्यो ......धन्यवाद इन्द्रेणी तिम्लाई ...
कृष्ण कडेलले नगाएर रमेश लाई गाउन दिएको भए अझ राम्रो हुन्थ्यो ।।।।
Uha aafae la nagaunu vako ho jasto lago malai
Sahi hi
आज रमेश ले ठूलो गल्ती गर्नुभयो,गीत गाउदै मा के हुन्थ्यो र हामी सबैको चाहना थियो!
सहि कुरो।
के गर्नु त साथी हरु गृहमन्त्री को पावर ठूलो हुदो रहेछ
Sahi
त्यहि त
Teita
वाउ वाउ कल्पना बहिनी सारै मीठो मिला र गाउनु भयो तर रमेश प्रसाईं ले पनि गाको भए झनै सुन मा सुगन्दा बन्ने थियो फेरि पनि कृष्ण दाइले पनि मीठो नै गाउनु भयो 👏👏👏👏👏💓💓💓💓💓💓💓💓
अाज अलि खल्लाे भयाे कृष्ण दाजु हजुरले रमेस सरलाई गाउन दिनु भएन
आज रमेस ले किन आफना फेन को मन दुखाको कति आशा गरेको थियो रमेस कल्पना को दोहोरी हेर्न पाइने भयो भनेर हेर्न बसेका फेन लाई निरस बनाको छ चाडो भन्दा चाडो अर्को दोहोरी आवोस
Ramesh vanera krishna dai le kina gayako tati maja vayana hai
मेरो बिचारमा रमेसलेनै गाउन नचाहेको जस्तो भानभयो ,रमेसलाइ नन्दाले स्वीकृत नदिएजस्तो छ, मलाईपनि सारै नरमाइलो लाग्यो ।
Ho Arko dohori Aaosh mero ni chahana xa
अब हाम्रो माया धेरै भो अरु केही होईन
Beha garesi kina darako hola ho ati ramro kala gala huda ni
रमेश र कल्पनाको दोहोरी जमेको हेर्न मन थियो कृष्ण सर भिलेन बनेर मजा आएन ।
Malai Pani testai testai lagyo
Honi xyaaa xyaa
um vneko
Sahi
खासै मज्जा आएन !!!! झुर लाग्यो ।
कल्पनाजि हजुरको शब्द चाहिँ हो क्या सारै मन पर्यो ।।।
Ramesh dai le गाएको दामी हुने थियो !
चौटा खान आएको लाई झोलमा डुबे जस्तो लाग्यो यो दोहोरी हेर्दा
कल्पना का शब्द बाफ्रे कता बाट आउँछ हो
कल्पना को शब्दमा यतार्थ छ है।
आज त कडेल दाईलाई देखेर रिस उठो है कति हेपेको कल्पनालाई र पनि कल्पना नम्र नैछिन फलेको हागो सधै नुघ्छ
Right 👍
कल्पना दाहालले गाएको गीत कुनै पनि नछोडी हेर्ने व्यक्ति हु म त । कल्पना दाहाल जिन्दावाद
कल्पनालाइ रातो सारीमा राम्री देखीयकी हुन् आज रमेशजीले गीत बाट कीन टाढा
Sirmati la kapjama rakhin vani espasta vayoni hjr.bichara ramesh
धेरै समयपछि रमेस र कल्पना ज्यूको दोहोरी सुन्न तथा हेर्न पाइयो सार्है राम्रो लाग्यो,खुसी लाग्यो ।
जय कृष्ण सर ,जय सहयोगी मनहरु तथा जय ईन्द्रेणी Team.
सलाम सवैमा ।
यस्ती प्रतिभाकि धनीलाई दोहोरी च्याम्पियनको जजले अपमान गर्नु भनेको हिरा नचिन्नु जस्तो लाग्यो मलाई त ।
वाउ! कल्पनाको टुक्के दोहरि अति नै मन पर्छ
कल्पनाको गाउने कला सोछे भन्दा धेरै माथी
बिचरा रमेशको पनि आफ्नै बाध्यता होला नि गाली नगर्नु ल
Krishna dai le sarai dominate gareko feel vyo Kalpana Bahini lai... Innocent Kalpana Bahini Kati talented lop you Dear Bahini..😍😍😍
Tei ta. Aatti k
कल्पना र रमेश भाईको गित भनेर हतारमा हेरेको त किस्नदाईले गाएर झ्याऊ भयो
Sirmati la kapjama paraki rahixin ramesh lai bichara dhanna kisna la gayara ramaelo vayo
Sahi ho yr
🤣🤣🤣🤣🤣
हो त यो एपिसोड मा इन्देणी ले नि अरु युटुबर जस्तै शिर्षक राखेको ले अलि नराम्रो लाग्यो ।
Same vo krishna dai kina bichma ho kya
याे गित त कृष्ण दाईले भन्दा रमेस दाईले नै गाउने पर्थ्याे अाज अलि मजा भयन
Ho ne 16 hr indreni herchu ma 😓😓we need kalpu ramesh g
Ramesh le gauna namaner ho
Ramesh Ra kalpanako ajaie Maja huntheao
Natakai ho nautanki nai ho afu lai kati bela sunau bhako cha 🤣
सहि हो! कल्पना र रमेशको महा भिड्न्त सुन्न चाहन्छौ waiting !!!!!!!!
नेपाली लोकदोहोरी क्षेत्रकी सदाबहार गायीका कल्पना दाहाल को स्वर र शब्दको बयानै गर्न सकिंदैन
तेस्तै बहुप्रतीभा को धनी रमेश भाईको को प्रतीभा बिस्वकै अब्बल छ ।हाम्रो कला र संस्कृती को सम्मान गरौं ।
रमेश जि ले दिल खुलेर गाउनु भएन कल्पना ले मिठो गरि गाउनु भयाे
रमेश जि लाई गाउन लगाउन पर्ने हो मलाई त अलि मज्जा आएन।
किस्न कडेल सर ले भन्दा रमेश प्रसाईं लाई र कल्पना लाई गाउन दिएकाे भएकाे भए अति राम्राे हुने थियाे।
Ramaeh sir le gauna man nu vako china ta ke garni koi na koi le ta gaunu paryo ni
जबर्जस्ती गाउन लगाएर हुन्छ त गाउन पर्याे नि रमेश ले ।
सायद रमेश जि को बुढीले अरु सग दोहोरी गाएन मन नपराएकोले होला रमेश जि ले दोहोरी नगाउनु भएको कृष्ण सरले त दोहोरी गाउनु भनेर माइक दिनु भएको छ त । जे भो भो उहहरुको इच्छा ।
Aru lai tiysai dos nadinus afno afno kehin parsonale karan huna sakcha bechara tiyo ankha pani nadekhne nari lai ni k dos diye rakhnu bako hola tapai haru😒
रमेश जी ले कल्पना जि लाई धोका दियकै हो कति मिठो स्वर मा आफ्नो मन को ब्यथा सुनाउनु भयो सलाम छ कल्पना जि🙏🏽🙏🏽🙏🏽🙏🙏🙏
Please, कृष्ण सर नमस्कार ! यो दोहोरी गित रमेश प्रसाईं र कल्पना बहिनीले मात्र गाएको सुन्न पाए आभारी हुने थियौं !!
Sahi ho hamro Ramesh sir le gaunu vako vaye dhami hunthiyo
चाडो रमेश कल्पनाको गित सुन्न मन हुने हाजिर,।
कल्पना र रमेस को दोहोरी हेरेर कैले थाकिदैन धेरै राम्रो,फेरि पनि यस्तै रमाइलो दोहोरी हेर्न पाउ
रमेश पसाई जिउ हजुर ले भनेको जहा भएपनि यो मन त नेपाली हो अामा घर नेपाल माटोको माया ले मन अति याद अाउछ धेरै धेरै धन्यवाद रमेश जिउ
कल्पना तिम्रो जिन्दगीको हिरो अर्कै होला तर दोहोरिको हिरो रमेश नै हो
बुडि पीडित भयछ रमेश भाइ गित गाउन अनुमति रहेनछ
हो क्यारे दाई
Khai
100%
8
कल्पनाको छिटै बिहे होस् असाध्यै सुभ रहोस
कल्पनाबैनि याे देसकाे गहना हाे उनलाइ सबै दर्सक हरुले फुल्माला सहित स्वागत गर्नुपर्छ
दोहोरी को महारानी कल्पना दाहाल ❤️🤞
आहा...
धेरै दिनको पर्खाइ पछि बल्ल रमेश जी र कलपना जी को दोहरी सुनु पाउदा धेरै नै खुशी लाग्यो ।।
बाफ्रे कल्पना दिदी Rocks 👌😍
अझ रमेश दाइले नि दोहोरी गायेको भये के हुन्थियो होला .....
अाज,कल्पनाको पेलाइमा परे रमेश सर।धन्न कृष्ण दाइले काँध थापि दिएनि🙏🤔🇴🇲
um tani.k garnu budi ko dar la ho jastae lago malai ta
कल्पना बहिनिको शब्द प्रस्फुटन गर्ने क्षमताको सम्मान गर्दछु।अझै यस्तै दोहोरी फेरि फेरि हेर्न पाइयोस्।beautiful song.
कृस्ना दाजु किन विलेन भएको होला दोहोरी नै एकदम खल्लो भयो । सोरि है ।🙏🙏🙏
तेइत।मलाई पनि खल्लो लाग्यो
मलाई पनि खल्लो लाग्यो
त्यसै गाली गर्ने सबै के भएको हो राम्ररी भिडियो हेर्नुहोस न हो माइक कति चोटी दिँदा पनि गाउन नै मानेन,अस्ति नै न अब केही समय दोहोरी नगाउने भनेको हैन त रमेश जी ले त्यसैले होला
पकै पनि नन्दाले गाउन दिनन तर गाउदैमा केहुन्थ्योर
@@ranjusharma8721 कसले भन्यो र नन्दा जी ले गाउनु दिनु हुन्न भनेर रमेश जी को सोच र उहाँले गर्न खोज्नु भएको कार्य को लागि यो दोहोरी तिर लाग्नु त्यति उपयुक्त हुँदैन होला सायद किनकि उहाँले अब भविष्यमा गर्न खोज्नु भएको कार्यक्रम एकदम चिन्तन अनि एकदम फरक छ आफ्नो करियर को कारणले नै अहिले लाई दोहोरी न गाउनु भएको होला
प्यारी कल्पु कति मिठो गाएको😍😍
Tara k krishna dai la koila ko ris dakhaunu voko jasto lagyo kalpu hjr ko gbanmasansarkoi super hero aus maro kamana kalpu my lovely sis
धेरै राम्रोसँग गाउँनु भाको कल्पना दिदी रमेश दाइले पनि गाउँनु भाको भए अति राम्रो हुन्थ्यो टीका कहिले नछाडनु होला धेरै सुहाएको छ कल्पना didi
दर्शकको चाहना बिपरित रमेश प्रसाईं प्रस्तुत हुदा खल्लो भयो
फेरि रमेश कल्पना जिले गाउनु पर्छ भन्ने जति यता हजार हुम्त
Ma xu