बुद्धलाई अनुभूतिसहित कसरी परिभाषित गर्नुहुन्छ ? राजनको जिज्ञासा,Punya Prasad Parajuli || DibyapuriTV
Vložit
- čas přidán 21. 09. 2021
- पुण्य प्रसाद पराजुली सानै उमेरदेखि बुद्ध र बुद्ध धर्मको बारेमा चासो राखि साधना गरि बुद्धत्वको गहिराईमा पुगी तिब्बती भाषामा रहेका ग्रन्थलाई नेपाली भाषामा अनुवाद गरि बुद्ध शिक्षा प्राध्यापन समेत गराईरहनु्भएकोछ । वहासँग राजनमणि पौड्यालको जिज्ञासा || Dibyapuri TV
_______________________________
Host:- Rajan Mani Paudyal
Guest:- Punya Prasad Parajuli
Camera & Edit:- Rajan Mani Paudyal
Concept : Rajan Mani Paudyal
Chief Administration : Binita Neupane
Whts app : +9779849920283
Viber : +9779849920283
For advertisement, business & inquiries please contact 9849920283
दिव्यपुरीको निरन्तरताको लागि सल्लाह, सुझाव एवम् आर्थिक, भौतिक सहयोग गर्न चाहनुहुन्छ भने कृपया 9849920283 मा सम्पर्क गर्नुहोला ।।
@www.dibyapuri.com
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
स्वागतम् ! स्वागमत् ! सुस्वागतम् ! ! !
आध्यात्मिक भलाकुसारी, वेद, पुराण, धर्मशाष्त्र, दर्शन, उपनिषद, ज्ञान विज्ञान लगायतका आध्यात्मिक जगत्का दिव्यज्ञान प्रकाशन, प्रशारण छायाँकन प्रत्यक्ष परोक्ष रुपमा गर्ने दृढसत्संकल्प का साथ ।
_______________________________
#punyaprasadparajuli#Buddha#Buddhism
_______________________________
Subscribe Our Channel For More Video please don't forget to comment, #like, #share and #subscribe, and of course hit the bell icon too :
/ @dibyapuritv
_______________________________
Social Media:- DibyaPuri
Facebook:- / dibya.puri.3194
Instagram:- dibyapuri1...
Twiter:- / puridibya
_______________________________
For Business and further queries information:
dibyapuri1@gmail.com
Mobile No. : 9849920283 (Rajan Mani Paudyal)
_______________________________
Gajab lageu ❤❤
नमस्कार 🙏🙏 लोचवा पुण्यप्रसाद पराजुलि सर को अत्यन्तै सन्देश मुलक अन्तरवार्ता राम्रो लाग्यो । साधु साधु साधु 🙏
नमस्कार ,
हजुर को मोक्ष प्राप्ति प्रतिको प्रतिबद्दता र सच्चरित्र चेष्टा देख्दा मलाइ पनि यस मार्ग मा लागेर कमसेकम होश पुर्वक शरीर त्याग गर्ने सम्म को प्रेरणा मिलो ! तर म संग सत्संग खाशै छैन ! म हजुर लगायत बौद्ध गुरुहरु को सानिध्यता कसरि प्राप्त गर्न सक्छु ! म पनि परिवार भएको एउटा जागिरे मानिस हूँ। मलाइ हजुरको मार्ग निर्देशन को आवश्यकता छ ! हजुर संग कसरि कहा भेट्न सकिन्छ ?
टुल्कु उर्गेन रिम्पोचेमा मेरो प्रणाम छ।
🙏🙏🙏
🙏🙏🙏🌹
One of the most fruitful satsangs. Thanks! 🙏🙏
बुद्ध धर्ममा बुद्धत्व वा आात्मजानकारीहुन सक्ने जस्ताे आसय बुझेजसताे लाग्याे जे हाेस समग्रमा म अत्यन्त खुसि भए । गुरुमा धन्यवाद अर्पण छ ।
ज्ञानमुलक सतसंग आफ्नै मनलाई प्रयोगशाला बनाइ मनसंगै सङ्हर्श गर्ने । जय होस मंगल होस हजुर🙏🙏
Watched 2000 plus parwachan but u simply describe deep teachings 🙏
राभे राभे नमन 🙏🙏
Thank you
Namo Buddha 🙏🙏
गुरू नमस्कार। सन्देशमूलक अन्तर्वार्ता अत्यन्तै राम्रो लाग्यो।
Saadhu saadhu saadhu!
tri ratna saranam punya sir🙏🙏🙏🙏
Satyam Shivam Sundaram 🙏🙏🙏🇳🇵
Good news
साधु ,साधु साधु
एकदम राम्रो प्रभाचन रहेको अनुभव भयो । पुरै हेरेउ।
शिक्षामूलक अन्तरवार्ता ,खुशी लाग्याे सबै कुरा बाैद्ध परम्परा अनुसार नै गर्नुपर्छ भन्ने बाध्यता त रहेनछ नि त ,
बौद्ध धर्म दर्शनले कसैलाई पनि यो नै गर्नुपर्छ यसोरी नै गर्नुपर्छ भनेर बाध्यता गर्दैन। तपाईं हाम्रो क्षमता अनुसार अध्ययन र अभ्यास गर्न सकिन्छ। सबै तहका लागि बौद्ध धर्मको ढोका खुल्ला नै छ। बौद्ध धर्म जुन जुन ठाउँमा पुगे त्यो ठाउँको संस्कृति रीतिरिवाज संगै जोडिएर अपनाएको पाइन्छ। आखिर प्लेट सुनको होस् य फलामको अघाउने खानाले नै हो नि। हैन र???🙏🙏🙏
Bauddha dharsan vaneko chiya jasto ho cup jasto vaye ni farak pardaina, tehi vayera Bauddha darsan jaha gayo tehi ko sanskriti sanga ghulmilera sahaj hisab ley chalna sakyo tehi vayera Bauddha dharma herda thau piche farak dekhiyeko tara Samyak Dristi ra kamsekaam 5 sil sanga bajhiney karma sanskriti chai garnu mildaina . Sil vanekai maan lai sital ta dina ko lagi ho ra bina saanta maan samadhi laav hudaina ra bina samadhi Pragya milna sakdaina.
🙏🙏🙏🙏🙏
धेरै राम्रो अन्तरवार्ता।
अत्ति नै राम्रो अन्तरबार्ता सुन्न पाए
Dibyapuri Tv lai Bauddha Bidhwan Dharma dhar Narayan Prasad Rijal jeu sanga pani interview lina huna anurodh garda xu.
Maa 56 sall ko mahila mali pni yo marga ma janey tibra ixchya chha guru ji.
साधु साधु साधु🙏🙏🙏👏👏👏👏👏
👍
Sadhu Sadhu Sadhu 🙏🙏🙏
Very nice talk I love it
Nice
जय विपस्यना
Guru hajur le anubad garnu bhako nepali kasari pauna sakin x bedesh तिर
He is right👍️👍️
9
Sambad sunda Pani gahiro Santi Ra silence ko feel hune... dhanayvad hajur lai.
wonderfull
यस स्तरको विपश्वि साधकले पनि कसैले मासु भात दिएमा खाईन्छ भनेको सुन्दा आश्चर्य लाग्यो । मासु त senseless मान्छेेले खाने होला नि । खोई सम्वेदना ।
बाकि कुरा राम्रो लाग्यो ।
❣️❣️❣️❣️🙏🙏❣️❣️❣️❣️
🙏🏻🙏🏻🙏🏻
🇳🇵🙏🧎♂️🙇
नित्य जुन छ त्यो नै बुद्ध हो । एउटा बुद्धले मात्र अर्को बुद्ध लाई चिनेको हुन्छ । यसको बारेमा गोयन्का , शिवपुरी बाबा , खप्तड बाबा र स्वामी सच्चिदानन्द विशुद्ध देवले बोली सक्नु भएको छ । जसले खोज्दछ उसले प्राप्त गर्दछ । निर्वाणको अर्थ जन्म मृत्यु को चक्र भेदन गर्नु हो ।
❤️🕊🔔🇳🇵🌎🙏🧎♂️🙇
Dear respected Punya Prasad Parajuli ji, thank you for recognizing the importance of teachings of Buddha and learning from our Rinpoches and staying true to your path and persevering in your studies. Thank you. People like you are rare and I pray for your success in the path and live long and healthy and help all others who wants to follow dharma. Indeed, Buddha's main deciples were Brahmans before. They were Shariputra and Mauglanaputra. Both were learned Brahmans themselves.
Indeed…. I agree this line..
पुन्य सर नमस्कार ।
Om maniy hong
अति उत्तम ज्ञान संवाद.. आज दोस्रो पटक यो video हेरियो.. अत्यन्त आनन्द महसुस भयो..
शिक्षा पाउनु भयो हाेला?ज्ञान त भगवानले दिने शिक्षा हो ।
Buddha Bagwanlai manne Bhakti Eklai bays pani dar mannu pardaina hajur
दुबैजनामा मेरो प्रणाम छ।
बुध्द धर्म होइन ,पाप र धर्मकाे परिभाषा पनि मिलेन।किनभने बुध्द शब्दको शाब्दिक अर्थ चेतना हो ।सामान्य चेतना सबै प्राणीमा हुन्छ तर अलौकिक चेतना "बुध्द"हो ।शरणागत भक्तलाई भगवानकाे अात्मसाक्षात्कार वा सिधा सम्पर्क हुन्छ ।उनको सानिध्यमा साधना हुन्छ र उनको शिक्षा दीक्षा वा ज्ञान बाट अाएकाे अलौकिक चेतना अाँउछ।जसरी नारद,अर्जुन जस्तै गौतमलाई पनि प्राप्त भएको थियो ।यो तथ्य पत्तो लगाउने विधि अाफैले भगवानसंग सिधा सम्पर्क गर्ने मात्र हो ।
Dherai ramro xa
मलाई गुरुले मेरो लागि उपयुक्त गुरुसंग भेट गरिदिनुपर्यो !!
Dherai Sundar ...
अब यतानी धर्मको नाम लियर जाती बादी नहोस।
Excellent conversation 🌺👏
Thank you Binod Jee..
❤️❤️
Bipasyana dhyan sikaunu paryo guru ji
Shadhu Shadhu Shadhu Nepal 🇳🇵2021
द फस्ट कमेन्ट।
'बेदान्तिधर्म भनेको अँध्यारोमा छाम्छुम गरि खोज्नु र बुद्दधर्म भनेको अँध्यारोमा टर्चलाइट नै बालेर खोज्नु रहेछ भन्ने बुझियो ।'
किनभने त्यो बेला सिनियर केम्ब्रिज पढने श्रीधर राणा , एम एस सी पड्ने नारायण प्रसाद रिजाल, इन्डियाको संबिधान लेख्ने डाक्टर अम्बेडकर, प्रखर विद्वान सत्य नारायण गोइङ्का र यहाँ अन्तरबार्ता दिने बिज्ञान बिषयका शिक्षक पुण्य प्रसाद पराजुली त्यसै लामा बनेका होइनन् रहेछन् ।
भरोसाबादी-कुसंस्कारी-परम्पराबादी-अशिक्षितविश्वासभरीहरु नै सँधै अन्धकारमा रुमलि रहन्छन् ।
नमगुरुनमधमनमसंगायनमनमनम टासिदेले
मांसहार सम्बन्धी बाज़ेको तर्क बकवास लाग्यो। साधु साधु
Aham brahmasmi - i am buddha !
Sarir ra bedana po pariwartit hunxan tpai herney wala ta tyestai ho ni 🫰🏻
Manko kura bujheko lagyo.. bato ko rojai ho. Man ferinxa atma ta feridaina jasto lagxa..
During Buddha era many great realised Brahmin Gurus like Sariputta Modgalyan Maha kashyap Kondyna etc with thousands of disciplines became disciple of Buddha. This shows vedic santan teachings wasnt leading these gurus to their ultimate goal. There must be some omission or errors in vedic sanatan teachings. Its a doubt true seeker should not believe in anything blindly.
Namaskar guru jiu🙏
हामी टिबेटन द्वारा नेपाली अनुवाद इच्छुक हरूलाई सिकनु को लागी हमिले के कस्तो माध्यम अपनाऊँनू पर्छ, र त्यस्को लागीहजुरद्वारा हामी इच्छुक हरूलाई प्रसिक्ष्यन पाउंनू को लागी हमिले केकस्तो व्यवस्थामिलौनु पर्छ गुरू ज्यु ।।।।।।🙏🙏🙏
हामी बौद्ध धर्मको प्रति आघात स्रद्धा भएको ले गर्दा कत्तीपए हाल को अनुवादक हरूँ संग अनुरोध गरेता पनि हमिले केही जवाफ पाएँना , आशाछ त्यों आशाको किरण हजुरप्रति छ भनिहामी सबै जानाको बिनम्र अनुरोध तथा अपील छ , हजुर प्रति,,,,,,
हामी तपाईं को उत्तर को कामना गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏
हस्पिटल नलानु?
ठूलो ठुलो गुरुहरुले मासु किन प्रयोग गर्छ्न भन्ने बाजे लाई थाहा रैन छ। । लोचवामा आध्ययनको कमि देखियो ।
Yo pani herau,
czcams.com/video/9Ll0kqNkrZs/video.html
🙏🙏🙏
Good news
हस्पिटल नलानु?
🙏🙏🙏