सहकारी ठगी प्रकरणः प्रहरी पक्राउ गर्दै, छानबिन समिति छलफलमै - NEWS24 TV

Sdílet
Vložit
  • čas přidán 29. 06. 2024
  • सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिले छानबिन प्रक्रिया शुरु गरेको एक महिना भन्दा बढी भयो । नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले अहिलेसम्म कागजात जुटाउने कार्य नै जारी राखेको छ । २९ वटा सहकारीको छानबिन गर्ने जिम्मा पाएको यो समितिले २० वटा सहकारीको कागजात झिकाउने निर्णय गरेको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Komentáře • 2

  • @BishnuPrasadPoudel-ko6mf

    समितिमा सासंद नराखि बाहिरि मान्छे राखेमात्रै निश्पक्ष आउने थियाे ।

  • @dr.rupkumarrai7713
    @dr.rupkumarrai7713 Před 10 dny +1

    … enough sins accumulated….