Difference between NRN ID & NRNA ID, गैर आवासिय नेपाली संघ

Sdílet
Vložit
  • čas přidán 27. 06. 2021
  • नेपाल सरकारले दिने गैर आवासीय नेपाली परिचय पत्र र गैर आवासिय नेपाली संघ NRNA ले दिने परिचय पत्र बिच के कस्तो भिन्नना रहेको छ भन्ने बारे भिडियो बनाएको छु । भिडियोलाई अन्त सम्म हेर्नु होला । यो भिडियोले तपाईंका केही जिज्ञासाहरु मेटाउने छ भन्ने मैले विश्वास लिएको छु ।

Komentáře • 7

  • @udai1gurung672
    @udai1gurung672 Před 11 měsíci

    यो गैरअवसिय नेपालि परिचय पत्र र यस्ले दिएको हक अधिकार सबै उचित छन म सोयम यो परिचय पत्र प्राप्त गरि सकेको ब्याक्ति हु। तर बेलायत लगायत अन्य मुलुकमा कार्यरत अथवा अवस्थित गैर अवसिया नेपालिहरुले बिदेशमा बसेर नेपालि राज्नितिक भातृसङठन खोलेर बस्नु लजास्पद हो । नेपालको कुन्चाहि नेता र दल ले राम्रो र उद्कृस्ट काम गरेर देखाएको उधारण छ? अनि यस्ता भ्रस्ट र नैतिकहिन काम गर्दै हिड्ने र देश लुट्ने लुटेराका दल र सङगठन खोल्दै हिड्नु बिदेसिमुलुकमा पनि यस्तै भ्रस्ट साखा खोलेको सरह हो। बिदेशमा कुनै नेपालि राज्नितिक दल खोल्न बन्चित गराउन पर्छ।

  • @user-nx5cj1uv3d
    @user-nx5cj1uv3d Před rokem

    सर नमस्कार सर

  • @manbahadurkhatri7097
    @manbahadurkhatri7097 Před 7 měsíci

    NRN bhim malla ko ph dinun

  • @rgurung6022
    @rgurung6022 Před 2 lety +2

    $500 dollar tirera ta Ali gatilo card issue garnu ni k bhako yo Nepali Embassy?? Hard paper ma print garera hand write rey tyo pani..😡😠🤬

    • @chillvibes7625
      @chillvibes7625 Před rokem

      Tyo hard paper nai hunxa brother ma sanga xa

    • @cortaidus
      @cortaidus Před rokem

      ​@@chillvibes7625 Nepali nagarikta renounce garay ko certificate pani chahinxa? Apply garda nrna card ko lagi

  • @udayapradhan5026
    @udayapradhan5026 Před rokem

    Yasko kaam xana kharej gar yasta sanga majdur ko hak maa k chai help garxa ra ra tyastai bises kaam pare embassy le Garda hunna ra??