साझा उदेश्य आमा टोली yuen long को बि.बि.क्यु तथा रमाइलो कार्यक्रम... 19-05-2024

Sdílet
Vložit
  • čas přidán 28. 08. 2024
  • -हङकङको yuen long मा बसोबास गर्नुहुने सामाजिक सेवाको भावनाले ओतप्रोत भएर दिनदुखी र विभिन्न रोगबाट ग्रसित ब्याक्तीहरुको उपचारमा सक्दो सहयोग गर्ने उदेश्यले स्थापना भएको एउटा दरिलो सामाजिक संस्था हो साझा उदेश्य आमा समुह। विगत लामो समयदेखि थुप्रै रोगी र असहायहरुलाई खुलेरै सहयोग गरिसकेका साझा उदेश्य आमाहरुले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत गत may 19 तारीखमा रमाइलो BBQ कार्यक्रम सम्पन्न गरेको छ।
    हङकङको यो ब्यस्त ठाउँमामा पनि नेपालमै झै लुङ्गी र टि-सर्टमा एउटै ड्रेसमा सजिएर हासिखुशी नाचगान गरेर सम्पन्न भएको BBQ मा भएको थोरै गतिविधिहरुलाई यो vlog मार्फत देखाउने प्रयास गरेकोछु। कृपया vlog हेरेपछि सकारात्मक प्रतिक्रियाको गरिदुनुहुनको लागि विनम्र अनुरोध गर्दै,

Komentáře •