यसरी बन्छ महबाटै आकर्षक साबुन: नेपाल देखि जापान सम्म माग | Sarita Battarai
Vložit
- čas přidán 21. 08. 2022
- तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermediaonline
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network
तपाईंको मेहेनत लाई सलाम गर्नैपर्छ सरिता मेडम ।
नेपाली उत्पादन लाई मात्र प्रयोग गरौं,,सकेसम्म
Wow great 👍 thanks
Dheri ramro kam garnu vayako medem ju Dheri dheri dhanybad gardaxu yeshari nai hunxa Nepal ko bikas
तालिम लिन्छु भन्दा टाइम नै छैन र ऐले चाँडै नै तालिम नदिने पनि भन्नु भयो...
साबुन प्रयोग गरेर हेरे, महंगो लाग्यो २५० रूपैयाँ भएर होइन चाँडै सकिने रैछ..
फीज मज्जाले आउँछ कत्ति पनि कमी छैन , अलि अलि एलर्जी भाइरको थियो ३ पटक को प्रयोग मा कम हुन थाल्यो..
कुनै मन नपर्नी गन्ध हात मा पर्यो भने १ पटक को प्रयोग मा ९५% जान्छ..
साबुन प्रयोग पछि लोसन प्रयोग गर्नु नपर्ने जस्तो छाला हुन्छ..
हजुर को काम लाई नमन्...
तर यो साबुन चै सबै नेपाली लाई सिकाउनु भयो भने चै देश को भलो र नागरिक को स्वास्थ्य माथि हजुरकाे ठूलो योगदान हुने बुझेको छु.. अरु हजुर को इच्छा...
Sai mediya ho
Good job
So nice sop
Tapaiko program ramro cha tara address ra website ko details ma diye ajhai ramro hune thiyo. Without information it’s useless
Hello sister great work how can I learn from u
सके सम्म सबै नेपाली हरु सम्म यो साबुनको प्रसार गर्दा अझै राम्रो हुने थियो❤
Kaa painx yo sabun mam plz vnnun
Is this possible to deliver Biratnagar ???
Sabun ko pp vanidinus na
deliver hunxa kinai ?kaha pauxa yo ?
Online delivary hunxa ki naai mam
येस्को मुल्य कति पर्छ कृपया बताइदिनुहोस अनि होनि साबुनको लागि काहा सम्पर्क गर्नु पर्छ
Kun thauma pauch yo soap? Details please
Kun thauma paenxa hola..location plzz
Yo sabun tw mero lagi thik rahexa.
nepal bhari delivery hunchha ki nai ani kasari contact garne linu paryo bhane...
Location kaha ho
🙏🙏🙏👌
Piyor mahat kekhayer hunthiyor.
मेम कास्टिक सोडा चै हाल्न पर्दैन ???
हामि ले कहा समपर्क गर्नुप्छ सिस
contact kasari garne hola
Hana yetro bidhi maha chai kaha bata liyer aayeko ki sugar ko biskun lagayer paleko honey ho ki k ho?
कहा लिनु कसरी लिनु??
Location kehi xaina
Plz phon kina suij of
Location 🙏
Yo lina kun k ma contact garnu parxa
नेपाल भरि डिलिभरि
काहा पाउछ यो कुन जिल्ल्मा मा पाइन्छ
Indiya ma pani pathau nu huncha
नेपाल को कुन कुन ठाउँमा पाउछ र नम्बर दिनुपर्यो अथवा पूरा जानकारी र कति पैसा पर छ एक पिस को पत्रकार जि
Nambar dinosna saruhako
महको साबुन काहां पाउन्छ?
ब्यापरीहरुको कुरा सुन्नुपर्छ आफुले गरेको सबै ब्यापार सबै मानिसले रुचाएको स्वास्थ्यबर्दक अन्तरास्ट्रिय रुपमा चलेको आदि कथा सुनाउछन् ताकी ग्राहाको ध्यान तान्न सकियोस् । जब ग्राहकले आफू पनि त्यो काम गर्छु भन्ने अबस्थामा पुघ्छ तब तालिम लिनै पर्छ कच्चापदार्थ दुनियाँमा नपाउने हुँदा आफुकहा लिनु पर्ने भन्ने र त्यातै बाट पैसा कमाउने ।
नेपाली उत्पादन लाई माया गर्ने हो तर बुझेर आफै प्रयोग गरेर हो भन्ने लागेमा मात्रै ।
तालिम लिन्छु भन्दा टाइम नै छैन र ऐले चाँडै नै तालिम नदिने पनि भन्नु भयो...
साबुन प्रयोग गरेर हेरे, महंगो लाग्यो २५० रूपैयाँ भएर होइन चाँडै सकिने रैछ..
फीज मज्जाले आउँछ कत्ति पनि कमी छैन , अलि अलि एलर्जी भाइरको थियो ३ पटक को प्रयोग मा कम हुन थाल्यो..
कुनै मन नपर्नी गन्ध हात मा पर्यो भने १ पटक को प्रयोग मा ९५% जान्छ..
साबुन प्रयोग पछि लोसन प्रयोग गर्नु नपर्ने जस्तो छाला हुन्छ..
हजुर को काम लाई नमन्...
तर यो साबुन चै सबै नेपाली लाई सिकाउनु भयो भने चै देश को भलो र नागरिक को स्वास्थ्य माथि हजुरकाे ठूलो योगदान हुने बुझेको छु.. अरु हजुर को इच्छा...
Khoi maile asti maha orde gareko lyaudau lyayena yesta hawa haru paisale pugeko hoki
Location plz?
Lye chalaunna ki kya ho sabunma? Sodnus ta k biannual bha ho? Kayo re?
Fhone nambar dinun
यो साबुन पाइन्छ चाहिँ कहाँ? न कन्ट्याक न. छ? जहाँ पनि प्रोडक्टको बयान मात्र देखिन्छ। के हो के हो?????
Namskar mam hajur Ko mobile namber dinusn...
मुला हो खनाला मह छैन ,साबुन को मह ,
Call I'm nide
Dd hjrle तपाईंको फोन नम्बर पनि दिनुन m पनि लिन्छु यो साबुन delivery hunx ki nai
मलाई silicon soap mold ani chiuri को घ्यू नारियल को तेल चाय को छ please supplier ko naam ani phone number दीनू na
Malai chahiyako xa contact no vay hunthyo
Kaha pauxa yo sope