भुन्टी भाग- २२७ [ Bhunti Epi-227 ] II Asha Gautam II Sukumaya II August 13/2024

Sdílet
Vložit
  • čas přidán 9. 09. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter/LOGO : Bishal Rai (MFU)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @kanchhiofficial8023
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

Komentáře • 2,4K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 28 dny +2341

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.4M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @Puju-subu
    @Puju-subu Před 28 dny +593

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिलाको जस्तै हुनुपर्छ भन्ने को को हुनुहुन्छ ?😊😊😊

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry Před 28 dny +107

    भूपेन्द्र र भुन्टीको मिलन भएको हेर्ने मन छ छिटै भेट होस् 😢😢

  • @kalpanathapa206
    @kalpanathapa206 Před 27 dny +191

    हेर्दा हेर्दै सकियो अझै यकछिन सम्म हेर्न पाए हुने जस्तो मन आत्तियो ❤❤बयान गर्ने ठाउनै छैन so love you आसा बहिनि ❤❤❤

    • @BarshaDangi-q1g
      @BarshaDangi-q1g Před 26 dny +1

      ❤❤

    • @PremkantiDhakal
      @PremkantiDhakal Před 25 dny

      😂❤🛅🚳🚭️🚯Ndndndndddkme😮dbbdhjdnjj🎉fnnddkk😅brbrrjj😮uejejh😢yshhhbdh❤jsssn

  • @sumitrahayoo175
    @sumitrahayoo175 Před 27 dny +19

    टोकले र पुणईमाको भेट होस भनने को को हुनुहुन्छ ❤❤❤❤🎉🎉🎉🎉🎉💜💜🌎️🌎️🍀🌿🌿🌳🌺🌺🌺👫👫👫🤔🤔🤔

  • @samikxaneupanebasnet534
    @samikxaneupanebasnet534 Před 28 dny +277

    भुन्टी को बिग फ्यान जति ले लाइक गर्नु त ❤❤

    • @apsaralimbu7539
      @apsaralimbu7539 Před 28 dny +2

      दर्शन नमस्ते सबै टिमलाई खुसी लाग्यो यो दुईजना त मर्दा पनि हुन्छ भुन्टी दिदीलाई सारै दुःख दिएको छ यो दुईजना ले आफुले खुनेको खाल्टोमा आफै पर्छ भनेको यही हो। भुन्टी लाई दूधमा बिष लगाएर मार्न खोजेको आफै गएछ कि क्या हो🎉🎉❤❤म अहिले अमेरिकाबाट हेर्दैछु।🎉🎉

    • @gumaguma2349
      @gumaguma2349 Před 28 dny

      ❤❤❤❤भुनटि

  • @AasihkaMagarAasinka
    @AasihkaMagarAasinka Před 28 dny +185

    अब भुन्टी दिदि र भुपेन्द्र दादा को भेट हुनु पर्छ र भुन्टी दिदि ले सुख पाऊनु परछ भने जति यता हाजिर हुनु ल❤❤

    • @user-md4xk6og6m
      @user-md4xk6og6m Před 26 dny +1

      Sahi ho ma ni yahi vanna chahanxu❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Před 28 dny +187

    भुन्टी ले सुख शान्ति पाउनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂

    • @user-it4ol8du2k
      @user-it4ol8du2k Před 25 dny

      Qpzczcgjbbnmmkmkkkkkkkkkkk❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🖤💦💟🦶👩‍👩‍👧‍👧

    • @amphabatiparajuli7972
      @amphabatiparajuli7972 Před 14 dny

      ❤🎉😂😢😅😊❤😂🎉😢😮😅😊😊😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😅😅😅😅

  • @BabasunuwarRai
    @BabasunuwarRai Před 27 dny +18

    कान्छी र भुन्टी सिरियलले समाजको लागि सुधिने सन्देश मुलुक छ है ❤❤

  • @damodarsharma279
    @damodarsharma279 Před 27 dny +90

    सबैलाई राम्रो बाटो सिकाउने यो सिरियल अती उत्तम लाग्छ ❤❤❤❤

  • @UdhyapurSahila
    @UdhyapurSahila Před 28 dny +50

    पूर्णिमा र टोकले छुट्नु हुँदैन है टोकले लाई पूर्णिमा र बुबाले नराम्रो गर्न मिल्दैन

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 28 dny +214

    भुन्टी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस् 😊❤🎉❤

  • @bhumika_paudel944
    @bhumika_paudel944 Před 28 dny +155

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुन्टी ले सुख पाएको हेन मन छ ❤❤❤❤

  • @DKTN069
    @DKTN069 Před 27 dny +7

    सबै बुहारीले यस्तो राम्रो बुझ्ने ससुरा पाओस्

  • @KhimaKawar-rj3rc
    @KhimaKawar-rj3rc Před 27 dny +15

    आफुले खनेको खाल्डोमा आफै पर्दा को को खुशी हुनुहुन्छ साथि हरु 😅😅😅😅

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 28 dny +406

    कुनै फीलीम भन्दा नी कम छैन ❤❤ 1 हप्ता मा 2 ओटा भाग आऊनुपर्छ भन्ने जती यता....❤❤❤❤❤❤❤❤❤😊😊😊😊

    • @PushpaNeupan
      @PushpaNeupan Před 28 dny +2

      Aadi Aaj hernu aadi 2din poxi hernu voigone hapta ko 2choti😂😂yakghanta ko episode hone❤❤❤❤

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x Před 28 dny +2

      hhheeee सहि भन्नुभयो​@@PushpaNeupan

    • @user-nw6bl1lq4x
      @user-nw6bl1lq4x Před 28 dny +3

      ​@@PushpaNeupanतेति सजिलो छैन हप्तामा 2 भाग दुई चोटि लिनलाइ भुन्टी र कान्छी छदै छ त हप्ताको 2 ओटा

    • @user-pk1ex8ux1l
      @user-pk1ex8ux1l Před 28 dny

      ❤❤

    • @PushpaNeupan
      @PushpaNeupan Před 28 dny

      ❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 28 dny +221

    भुन्टी सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏🙏🙏🙏🙏

    • @KamalaPriyar-z3b
      @KamalaPriyar-z3b Před 28 dny +7

      ❤❤❤❤❤❤

    • @RupaBk-vk8go
      @RupaBk-vk8go Před 28 dny +5

      6l5

    • @SujitaThopra
      @SujitaThopra Před 27 dny

      6

    • @Xettri_vlogs1
      @Xettri_vlogs1 Před 25 dny

      Ma ni ho 😂

    • @SoviMayaMagarSoviMayaMagar
      @SoviMayaMagarSoviMayaMagar Před 14 dny

      ​@Kaix😅😂😂😅?i😂33n😂nnnn😂😄😄😂😂😂😂😂😅😂😂🎉😂😂😂😅😂.😂😂😂😀😅😂😂😂😄😂😂😂😄😂🤣😂😂😂😂?😅😂😂😅😂😂😈😂😈😅😂😄malaPriyar-z3b

  • @SabitaBelbase-dm8rc
    @SabitaBelbase-dm8rc Před 28 dny +53

    आज त bhunti आउँछ भनेर बिहान देखि खुसी हुने को को हुनुहुन्छ 🤘❤️🙏

  • @anjukhatiwada9577
    @anjukhatiwada9577 Před 27 dny +33

    भुन्टी र भुपेन्द्र अनि टाेकले र पुर्णिमाकाे जाेडीकाे चाडै भेट हाेस् र भुमिकेलाई ठिक्क भएर बिहे गरेर भुन्टीलाई झै दुख दिने सासू हुनु पर्याे❤❤❤

  • @RamSahakari-fx4nm
    @RamSahakari-fx4nm Před 24 dny +3

    भुमिका र भुमिका को ममिलाई यस्तै गरनुपछ भने जतिले तल हाजिर हुनु है

  • @user-eq4ov6jp2w
    @user-eq4ov6jp2w Před 28 dny +152

    भुपेन्दद्रले भुन्टीलाई मायाँ गर्नुपर्छ अनी मात्र भुन्टीले सुख पाउछीन् ❤️❤️🙏🙏

  • @JamunaKunwar-k4r
    @JamunaKunwar-k4r Před 28 dny +1116

    भुमिकाले पनि बिहे गरेर भुन्टीले जस्तै दुुख पाऊनु पर्छ भन्‌ने जति यता हाजिर हुम है।

  • @sristisharma3410
    @sristisharma3410 Před 28 dny +294

    अब त भुपेन्द्रलाइ पनि धेरै सजाय भयो अनि भुन्टीलाई पनि भुपेन्द्रको साथ जरुरी छ ।चाडो दुवैको मिलन होस ❤❤त्यसमा पनि सम्पूर्ण दाजु र भाइको सम्वम्ध भुपेन्द्र र भिमको जस्तो होस भन्नेहरु सबै हाजिर हुनु पर्छ ।🎉🎉🎉🎉🎉

  • @BhismaGautam-ts4gd
    @BhismaGautam-ts4gd Před 27 dny

    भुपेन्द्र लाई धेरै तनाब भईसक्याे अब भुन्टीसग मिलन गरईदिनु पर्याे।

  • @rajarammahat8899
    @rajarammahat8899 Před 28 dny +70

    आहा कति राम्रो सुपर हिट भुन्टी कान्छि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓

  • @Adhishday
    @Adhishday Před 28 dny +309

    भुन्टी सिरियललाई मन पराउने को को हुनुहुन्छ❤❤

  • @bhuwanayer3773
    @bhuwanayer3773 Před 28 dny +184

    भुटिलाई चाडै सन्चो होस भने जति यता हाजिर हुनु ।धन्यवाद ..🙏🙏

  • @bijendratamang3747
    @bijendratamang3747 Před 28 dny +37

    दामी छ यो भाअग विशेष गरेर bhunti बहिनी को अभिनय चाहिँ दर्दनाक नै थियो धन्यवाद ❤❤

  • @narayankoirala7865
    @narayankoirala7865 Před 27 dny +2

    टाेकले ले पुर्णीमा सँग छिटाेसम्प्रग गरेकाे हेर्न चाहनेहरु यता हाजिरहाै

  • @user-py2md5zh3f
    @user-py2md5zh3f Před 28 dny +66

    भुन्टी भुपेन्दर को जोडी मिलौन पर्यो है
    भुटी सिरियेल टिम अघि बडाउन पर्यो 🎉

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 28 dny +100

    एउटा छोरी मान्छे भयर .....😊 (समाजमा) घटेको घटना लाई.... दुरुस्तै (कथा) मा परिणत गरेर ... सारा नेपाली (आमा बाबा) (दाजुभाई )(दीदी बहीनी) हरुलाई "धुरु धुरु" रुहाउने नाटक गर्ने महान नारी (आशा गौतम) लाई नमन छ....❤❤❤❤❤❤❤😊😊😊😊🎉🎉

    • @KhimaKhatri-hf5ht
      @KhimaKhatri-hf5ht Před 27 dny

      ❤ भुन्टी सुरेल हेर्न धेरै राम्रो लाग्छ मलाई❤❤❤❤😂😂😂😅😢❤❤

  • @laribarientertainment
    @laribarientertainment Před 28 dny +114

    भुन्ती सिरिएल लाई मनै देखी माया गर्नु हुने कोको हुनुहुन्छ ।❤🎉

  • @kalpanasharma-fw7uo
    @kalpanasharma-fw7uo Před 27 dny +1

    यो सिरियलले अति मन छुन्छ मेरो त आँसु झरेको पत्तो पाइन ❤❤

  • @user-px3dv1ni9d
    @user-px3dv1ni9d Před 27 dny +2

    भुपेन्द्रको र भुन्टिको पहिले जस्तै हुनुपर्छ र नन्द र सासुको सब कर्तुत थाह पाउनु पर्छ,

  • @सफलताकोसाथी

    एकअर्कालाई सपोर्ट गर्दै अगाडि बढौं 🙏❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-nt6mv7nk9c
    @user-nt6mv7nk9c Před 28 dny +34

    टोकले ले पुर्णिामा सङ कन्त्यग गर्नु पर्छ ❤❤❤❤🎉🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 28 dny +56

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ हेरुम है त ❣️🙏🙏🙏

  • @ZaynGigi-iv5wy
    @ZaynGigi-iv5wy Před 27 dny +8

    Vunti ko dai vatvate pani aaunu paryo hai 💐❤️

  • @ramakhadka9397
    @ramakhadka9397 Před 27 dny +1

    भुन्ती र भुपेन्द्रको सम्बन्ध पहिला जस्तै हुनुपर्छ

  • @Babitachandofficial16
    @Babitachandofficial16 Před 28 dny +216

    सीता सिरियल सकिने बित्तिकै भुन्टी हेर्न आउने जति यता हाजिर हौ❤🎉

  • @Unicavlog11
    @Unicavlog11 Před 28 dny +54

    यति राम्रो प्रतिभा लाई बयान गर्न शब्द नै भेटाइन मैले ♥️❣️❣️🇳🇵🫀 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस ♥️♥️🫀 शुभकामना सबै टिमलाई ♥️🫀 नियमित हेर्ने बानि भाका यता हाजिर हौ❤

  • @GaumatiBk-jm5mt
    @GaumatiBk-jm5mt Před 28 dny +11

    भुमिका ले पनि भुन्टी ले जस्तै दु:ख पाउनु पर्छ बिहे गरे र ❤🎉🎉

  • @bharatbohara4830
    @bharatbohara4830 Před 28 dny +47

    अब आउने भागमा भुन्टी अनि भुपेन्द्र को छिट्टै मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

  • @jhalakthapa-ng7nw
    @jhalakthapa-ng7nw Před 28 dny +26

    भुन्टि र भोपेन्द को पहिला जस्तै समबन्ध हुनु पर्छ

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 28 dny +313

    भुन्टी सीरीयल मन पराउने जतीले यता like suscribe गर्दीनुहोस् 😢😢😢😢 हजुरको आमा बाबा को आयो लामो होस् 😊😊😊😊❤❤❤❤

  • @humasaru6721
    @humasaru6721 Před 27 dny

    यो महान टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ❤❤❤❤

  • @SrijanaDhami-jf7fm
    @SrijanaDhami-jf7fm Před 27 dny +1

    भुन्टिले र भुपेन्द्रको मिलन होस ❤

  • @prisu.mukheya7053
    @prisu.mukheya7053 Před 28 dny +59

    *जस्ले यो कमेन्ट लाई लाइक गर्छ उसको आमा बुबा को आयु लामो होस् भनि भगवान् लाई प्रार्थना गर्छु। ❤❤❤❤*

  • @paulshahofficial14
    @paulshahofficial14 Před 28 dny +61

    भुन्टी र भुपेन्द्र फेरि पनि पहिलाको जस्तो मायालु जोडी भएको को को शेर्न चाहानुहुन्छ यता like गर्नुहोला ❤️🙏👍️

  • @PramilaGaha-bt1yp
    @PramilaGaha-bt1yp Před 28 dny +35

    भुन्टि र भुपेन्द्रको छिटो भेट भयको हेर्ने मन छ

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti Před 27 dny +1

    भुन्टी सिरियल नछुटाइ हेर्नेको को हुनुहुन्छ यता हजुर हुम् त❤❤

  • @surjarai4525
    @surjarai4525 Před 27 dny +2

    Bhunti Episode Serial 227. Ramro Laagyo. Ghar Gristy Jiwan. _Paariwarik. Le Sameteko katha. _. Kahani. 🌹❤️🙏

  • @IeudRihd
    @IeudRihd Před 27 dny +3

    Vuntile sukha payrko chadai herne rahar chha❤❤❤

  • @fzre5di300
    @fzre5di300 Před 28 dny +12

    भुन्टी र भुपेन्द्र को मायाँ पैलाको जस्तै राम्रो होस दुधमा विष हालेको सत्य कुरा थाहाँ होस

  • @Balen-1.9M
    @Balen-1.9M Před 28 dny +35

    भुन्टी सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौत

  • @KalpanaMaharjan-wn3em
    @KalpanaMaharjan-wn3em Před 27 dny +1

    Bhuntilai DUKHAKO KORA sunar Runa aauxa❤😂🎉😢😮😅😊😊😅😮😢🎉😂❤

  • @karanTrvlw5498
    @karanTrvlw5498 Před 27 dny +1

    पुर्णिामा र तोकले को मिलन होश भन्ने जति यत हजिर हुन त❤❤❤

  • @user-xo3wr9hg9v
    @user-xo3wr9hg9v Před 28 dny +60

    भुन्टी भाग हेरर खुसि हुने को को हुनुहुन्छ अनि
    एकले अर्कोलाई सर्पोट गरम❤❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 Před 28 dny +53

    भुपेन्द्र र भुन्टीको मिलन भई पहिलाको जस्तै सम्बन्ध हुनु पर्छ साथै भुन्टीको सासु आमा र नन्द बहिनी दुबैले माया गर्नु पर्छ भन्ने जतीले लाइक गरेर जिताउनु होस् 💓💞 ❤❤❤❤

  • @user-zj3zb1jx1k
    @user-zj3zb1jx1k Před 28 dny +13

    कसैले पनि अरूलाइ नराम्रो गर्नु हुँदैन अरूलाई नराम्रो गर्दा आफै फसिन्छ भुन्टी सासु र नन्द को यही हाल्त भयो ❤❤❤❤❤😢😢😢😢😢😅😅😅🎉🎉🎉

  • @user-hb8yw8zv3w
    @user-hb8yw8zv3w Před 27 dny

    सिरेल धेरै राम्रो हुँदै गाकाे छ 🙏

  • @gamerboynabin7123
    @gamerboynabin7123 Před 27 dny

    अब भेट हुनु पछ भुन्टी र भुपेन्द्रको ❤❤❤❤

  • @user-js7zo5rs9n
    @user-js7zo5rs9n Před 28 dny +25

    Purnima Ra tokaleko chadai Milan vako herna man xa😎😎😎😎😎arulai paarna khaneko khalldoma yo aama xori paryo 👍🏼👍🏼👍🏼👍🏼👍🏼eni haru ta marekai ramro huntho🥰🥰🥰🥰🥰

  • @user-jk2sz1ut4v
    @user-jk2sz1ut4v Před 28 dny +39

    भुन्टी भाग 1 देखि 227 सम्म नछुटाएर हेर्ने मान्छे हाजिर हुम्म त ❤❤

  • @ishadahal381
    @ishadahal381 Před 27 dny

    सबैमा समझना भुन्टीलाई माया गर्ने सम्पुर्णमा❤❤

  • @LaxmiPandye
    @LaxmiPandye Před 27 dny

    अब भुपेन्द दाइ सग भेट् भुनु पछ❤❤❤❤❤

  • @JinaLimbu-eq5mz
    @JinaLimbu-eq5mz Před 28 dny +38

    भुन्टिको बच्चा जिउदै हुनु पर्छ जस्सरी भए पनि😮😮😮🙏🙏🙏

    • @AnuLim-nr9qx
      @AnuLim-nr9qx Před 27 dny

      Ladera petma biteko chai kasari jiudo huncha achamma😂😂😂😂😂😂😂

    • @AneeTaYonjan-ox5od
      @AneeTaYonjan-ox5od Před 27 dny

      Tai ta 😂😂😂​@@AnuLim-nr9qx

    • @JinaLimbu-eq5mz
      @JinaLimbu-eq5mz Před 27 dny

      @@AnuLim-nr9qx yo sab sadyantra vako ho yai cammentlai saxi rakhera vanxu hernu ekna ekdin vuntiko bacha dekhinexa yadi dekhiyo vane ma yai cammenlai rply garxu

    • @SarmilaBk-zf1gb
      @SarmilaBk-zf1gb Před 27 dny

      Tei ta😂​@@AnuLim-nr9qx

  • @SargunBhandari
    @SargunBhandari Před 28 dny +21

    भुन्टि सिरियल आउँदा खुसी हुने कोको हुनुहुन्छ लाइक गर्नुहोल।👇️👇️

  • @user-xc7ol6it7v
    @user-xc7ol6it7v Před 28 dny +26

    भुन्टी सिरियल धेरै मनपर्छ ❤❤❤🙏🙏🙏ओमन बाट हेर्छु 🎉🎉🎉🎉

    • @BlackRijan
      @BlackRijan Před 25 dny

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @sunitapanta5010
      @sunitapanta5010 Před 25 dny

      म पोखराबाट

    • @BichhuPun
      @BichhuPun Před 25 dny

      Moh salyan

  • @prembudha2034
    @prembudha2034 Před 27 dny

    टोकलेले पनि बुढिलाई भेट्नुपर्छ❤

  • @user-ww1rf7cy6j
    @user-ww1rf7cy6j Před 28 dny +20

    भुन्टी र भुपेन्द्रको छिटै मिलन भेट हुनुपर्छ भन्ने जतिले like Comment गर्नुहोला ।

  • @gitabhandari3506
    @gitabhandari3506 Před 28 dny +16

    भुन्टी सारै राम्रो लाग्ने म मात्रै होला की के होला❤❤❤

  • @user-lk4if5sv2v
    @user-lk4if5sv2v Před 28 dny +23

    भुण्टी सिरियल एक्दमै राम्रो छ कुसल कलकार आशा बैनी (भुण्टी।) धेरै प्रगतिको कामना।

  • @Susi-os6fc
    @Susi-os6fc Před 27 dny

    अब भुन्टी भुपेन्द्र को भेट भएर भुन्टिले फेरि स्कुल जानुपर्छ र आफ्नो उद्देश्य पूरा गरेर समाजलाइ उदाहरण दिनुपर्छ!

  • @Cristiano-u4v4p
    @Cristiano-u4v4p Před 22 dny +1

    भुन्टी सिरियल मन पराउने यता हाजिर हुम है

  • @BMMD447
    @BMMD447 Před 28 dny +36

    यो भुनटि को सासु छिटै मरवस भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉

    • @diyarai2189
      @diyarai2189 Před 28 dny

      नमरोस फेरि खल्लो हुन्छ drama

  • @amarlama335
    @amarlama335 Před 28 dny +68

    म जस्तै भुन्टी सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु तपाईहरु को को हुनुहुन्छ💞💞💕💕🧡💚👉️🙏🙏🙏

  • @sankarbanjara8474
    @sankarbanjara8474 Před 28 dny +42

    भुन्टि मन पराउने जति सबै यता लाइक कमेन्ट 🙏🙏

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd Před 27 dny +1

    Vunti ra vumitra ko vat honu parcha ❤❤

  • @bishnubk828
    @bishnubk828 Před 27 dny

    राम्रो छ भून्टु ❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 28 dny +14

    सबै मिलेर एक अर्कालाई सपोर्ट गरौँ है साथी हरु 🙏👍👍👍

  • @jharanaranabha
    @jharanaranabha Před 28 dny +9

    भुन्तिले अब दुख पाउनु हुदैन अब भुन्ती र भुपेन्द मिलेर बस्नु पर्छ 🙏🙏❤️

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 28 dny +20

    सीता सीरीयल हेर्दा हेर्दै (भुन्टी) हेर्ने आउने जती यता हाजीर हुम....❤❤❤❤❤❤❤😊😊😊 कती हुनुहुन्छ

  • @Mrs.bhauni
    @Mrs.bhauni Před 27 dny

    भूपेन्द्रले पहिलेको जस्तै भुन्टी लाई माया गर्नुपर्छ।❤

  • @menukaBan-z1s
    @menukaBan-z1s Před 27 dny

    भुन्टी लाइचै छिटै निकाे हाेस मरन दिनुनी पापिनी आमा छाेरिलाइ किन बचाकाे हाेला पापी नी अरु आफुले खनेकाे खाडलमा आफै परछ भनेकाे एहीहाे👍️👍️👍️👍️👍️

  • @bharatbohara4830
    @bharatbohara4830 Před 28 dny +8

    हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤

  • @BimalTamang-kd1xo
    @BimalTamang-kd1xo Před 28 dny +39

    देश विदेश जहाँ भए पनि सुरक्षित रहनु होला भुन्टी सिरियल हेर्नु हुने सबै जनालाई सधैँ भगवान् ले रक्षा गरून्

  • @Laxmirmagar11
    @Laxmirmagar11 Před 28 dny +8

    सिता सिरिएल हेरेर भुन्ती सिरिएल हेर्न आउने जति हाजिर हौ🎉♥️🥰

  • @gangalimbugangalimbu6112

    पहिलात भुपेन्द्र संग खुब रिस उठ्थ्यो तर अहिले फेरि भुपेन्द्रकोपो मायाँ लाग्न थाल्यो आँसु पनि आयो अब भुपेन्द्र र भुन्टी भेटेर माया गरेको देख्न पाउ र आफुले खनेको खाल्डोमा आफै परेको देख्दा खुसी लाग्यो ।अनि टोकले र पुर्णिामा को पनि चाडै भेट होस सम्पुर्ण टिमलाई सफलता को सुभकामना🎉🎉🎉🎉

  • @BabitaBhattarai-zo2cs
    @BabitaBhattarai-zo2cs Před 27 dny

    yyakdam sahi kura भन्नु भो बाहिनी😢😢😢

  • @JharanaBista-t8i
    @JharanaBista-t8i Před 28 dny +20

    अरे बाबा खत्रा हुदोरहेछ सुरुमा त ❤❤❤❤

  • @DipaSarki-pw7tj
    @DipaSarki-pw7tj Před 28 dny +10

    यो सासु र नन्द राम्रो छेैन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @parbatimagar3405
    @parbatimagar3405 Před 27 dny

    तर यो भाग हेर्दा पछि बच्चा हुन्छ सायद यो समय सपना देखाइराकोहोकी जस्तो लाग्यो❤❤❤

  • @user-ud4mh8ee5c
    @user-ud4mh8ee5c Před 27 dny

    टाेकले र पुणिमाकाे मिलन हुन पराे❤❤❤❤

  • @Nepalkhaber25
    @Nepalkhaber25 Před 28 dny +13

    नेपाली सिरियल हेर्ने बानि बसालाै❤

  • @Tasbira-tmg
    @Tasbira-tmg Před 28 dny +26

    सीता सिरियल हेरेर भुन्टि हेर्नु आउने साथिहरु यता हाजिर गरुम🎉🎉🎉

  • @Rasmiladpnz
    @Rasmiladpnz Před 27 dny

    sarai ramro bhunti sireal❤❤❤

  • @xxxess9918
    @xxxess9918 Před 27 dny

    भुमिका ले पनि भुन्टि जस्तै दुख पाउनु पर्छ बिय भयर

  • @anitashrestha3188
    @anitashrestha3188 Před 28 dny +39

    भुन्टी सिरीयल हेर्ने सबैलाई लाइक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓💓💓

  • @BirkalaRawal
    @BirkalaRawal Před 28 dny +34

    भुन्टी ले सुख शान्ति पाउनु पर्छ ❤❤❤❤😢😢😢🎉🎉🎉❤❤❤❤