भुन्टी भाग- २२८ [ Bhunti Epi-228 ] II Asha Gautam II Sukumaya II August 20/2024

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter/LOGO : Bishal Rai (MFU)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    CZcams : / @kanchhiofficial8023
    के तपाईले हाम्रो CZcams च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    WARNING:
    THE ALLEGED GUNS, KNIVES ETC ARE PROPS FOR SERIAL PURPOSES ONLY. NO VIOLENCE, GANG-RELATED CRIMES, OR CRIMINAL ACTIVITIES ARE CONNECTED TO THIS SERIAL OR ANY OF THE BEHIND-THE-SCENES FOOTAGE/PHOTOS TAKEN DURING THIS SERIAL.
    VIEWER DISCRETION IS ADVISED
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam
  • Zábava

Komentáře • 3,2K

  • @sukumaya98tv
    @sukumaya98tv  Před 22 dny +2311

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 4.6M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

    • @ramkunwar1677
      @ramkunwar1677 Před 22 dny +38

      My favorite❤❤serial❤❤❤

    • @Sundarsunar-n3v
      @Sundarsunar-n3v Před 22 dny +58

      भुपेन्द्र खै भुपेन्द्र र भुन्टी को भेट हुनुपर्छ भन्ने जति ले लाइक गरुम त। 🎊🎊

    • @SunitaKhadka-ot8lr
      @SunitaKhadka-ot8lr Před 22 dny +19

      Kati dhilo ho k auni yo serial

    • @HakkuMy
      @HakkuMy Před 22 dny +1

      Support me

    • @durganeupane2366
      @durganeupane2366 Před 22 dny +15

      ❤❤❤❤❤

  • @SaudRoshan
    @SaudRoshan Před 22 dny +349

    भुन्टी सिरियल १ देखि २२८ सम्म नछुटाई हेने कोको हुनुहुन्छ यता हाज़िर हुनु त 🎉❤❤

  • @user-lo3vk9gn7w
    @user-lo3vk9gn7w Před 22 dny +499

    भुन्टि बैनि तिमी सारै
    माहानछौ तिम्रो कला।
    लाइ मुरि मुरि धन्यवाद छ 🌹🙏

    • @YambahadurYambahadur-c2l
      @YambahadurYambahadur-c2l Před 22 dny +4

      ❤❤❤❤❤❤❤❤

    • @pass3420
      @pass3420 Před 22 dny +6

      बालकुमारी
      रियल मा भन्नु पर्दा भुन्टी को सासु को पनि अभिनय 💯% सहि लाग्छ🤗🤗

    • @Rajpanta-yu5zs
      @Rajpanta-yu5zs Před 22 dny

      ❤❤❤❤❤❤❤❤

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @RambahadurKumal-et6jb
      @RambahadurKumal-et6jb Před 16 dny

      L

  • @krishnamayapokhrel8716
    @krishnamayapokhrel8716 Před 21 dnem +7

    भुन्टी मन पराउने जति यता हाजिर हौ❤

  • @TilakPaudel-l8f
    @TilakPaudel-l8f Před 22 dny +254

    भुन्टी को साशुले दुख पाउनुपर्छ भन्ने जति यता हाजिर हुम है

    • @samirkarki583
      @samirkarki583 Před 19 dny

      Aaba chai pugyo kii❤❤❤❤❤😢

    • @samirkarki583
      @samirkarki583 Před 19 dny

      She realizes her mistake😢😢😢😢😢😢😢😢

  • @usernabinaryal
    @usernabinaryal Před 22 dny +195

    अब भुपेन्द् सर ले भुन्टि दिदि लाई धेरै नै माया गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है

  • @Mina__Bam1032
    @Mina__Bam1032 Před 22 dny +75

    ❤यो जुनि bhunti kanxi सिरियल हेरेरै बिताउने मन भैसक्यो ♥️मेरो त🎁♥️♥️♥️♥️♥️♥️♥️❤❤❤❤❤❤

  • @sumeekakhapung6216
    @sumeekakhapung6216 Před 22 dny +153

    भुन्टिले जत्ती सुकै दुख दिए सताए pani सबैको मन जितेरै छोड्यो ❤❤😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 22 dny +312

    अब भुन्टी को सासु स सूत्रिएको हेर्ने मन को को लाई छ साथी हरु 🙏👍 सूत्रीय हुन्थ्यो भन्ने साथीहरूले लाइक कमेन्ट गर्नुहोला।😊😊😊😊

  • @SangitaSherpa-j3o
    @SangitaSherpa-j3o Před 22 dny +45

    जे होस्, भुन्टी सिरियल बाट हामी नारीहरू काे निम्ति अश्ध्य नै राम्रो शिक्षा दिनु भएको छ। ❤❤

  • @susmitamagar6104
    @susmitamagar6104 Před 22 dny +324

    बैगुनी लाइ गुन ले मार्नु पर्छ भनेको यहि हो संसार मा सबैलाई सधैं सुख र स्वस्थ मात्र भइन्छ भन्ने छैन त्यस कारण सबै लाइ सम्मान गर्नुहोस् अब भुन्टि र सासु मिलेर बसेको हेर्ने रहर छ ।❤❣️💗💗🥀🙏🏻

  • @सफलताकोसाथी

    साथी हरु को को ले भुन्टी sereal लाई मन पराउनु हुन्छ ❤❤❤

  • @usernabinaryal
    @usernabinaryal Před 22 dny +16

    अब भुन्टी लाई सासुले राम्रो बेवाहार गर्नुपर्छा भन्ने जति यता हाजीर हुम है

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 22 dny +159

    भुन्टी र भुपेन्द्र को मिलन भएको को को लाई हेर्ने मन छ 😊😊😊❤

  • @bhuwanayer3773
    @bhuwanayer3773 Před 22 dny +88

    भुमिका र भुमिका को आमालाई मन नपराउने जति यता हाजिर हुनु ।धन्यवाद 🙏🙏

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh Před 22 dny +8

    भुपेन्द्र को आमाले दुख पाको देख्दा कोको खुसी हुनुभाछ यता हाजिर हुम ta🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏

    • @user-nz2ln8qo8s
      @user-nz2ln8qo8s Před 19 dny

      म भाछु

    • @rajulama6929
      @rajulama6929 Před 14 dny +1

      पछी गएर सेहर्नी बुहारी नै हो मेरो पनि सासु को यस्तै हुनेछ molai नराम्रो व्यवहार गर्नु भाकोछ😢😢

  • @bhumika_paudel944
    @bhumika_paudel944 Před 22 dny +377

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता आम है। भुन्टी सिरियल एकभागदेखिदुईसय आठाईस भागछ❤❤❤धेरै राम्रो छ ❤❤❤

  • @parbatadahalguragain-xo5hw
    @parbatadahalguragain-xo5hw Před 22 dny +71

    बालकुमारी काे बल्ल बुद्धि अायाे यसरी नै माया पाहाेस भुन्टिले

  • @user-yz1nr4sg5v
    @user-yz1nr4sg5v Před 21 dnem +14

    बल्ला आज आएर बुन्टेकी सासुलाई ठेक पारेको दिमागमा ठिक आएको बल्ल हेर्दा रमाइलो लाग्यो। यस्तै राम्रा रामरा आओस् कथाहरूमा मैले आजसम्म नछुट्टाईकन हेरेको आज कस्तो रमाइलो लाग्यो। यसैगरी भुन्टीको श्रीमान पनि मिलन भएको देख्न चाहन्छु ओइ हजुरहरूको अभागी म दर्शक

  • @SapanaBudhaxettry
    @SapanaBudhaxettry Před 22 dny +91

    कति मेहनेती र सहनशील हुनुहुन्छ भुन्टी दिदि ❤❤ आजको भुन्टी सिरियल ले आँसु आयो ❤😢 धेरै राम्रो हुँदै गएको छ 😢😢

    • @Kiter27
      @Kiter27 Před 22 dny +1

      😭😭😭😭😭😭😭

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 Před 22 dny +75

    सिता हेरेर भुन्टि हेर्न आउने जति यता हाजिर हुम् त❤🤗

  • @user-hs4bo3lv6d
    @user-hs4bo3lv6d Před 21 dnem +3

    बैगुनि लाई गुनले मार्नु भऩछन तयसतॳइ काऩछिले बैगुनि सासु र नऩद लाई गुनले मार्नु भयको छ।❤❤🙏

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 22 dny +137

    जती हेर्यो त्यती हेर्न मन लाग्ने यो सीरीयल बनाउने आशा दीदी र खेल्ने सबै पात्र हरुलाई मेरो (नमन) छ....😢😢😢❤❤❤❤❤😊😊

  • @NareshThagunna-vl
    @NareshThagunna-vl Před 22 dny +148

    भुन्टी आउदा को को खुसी हुनुहुन्छ यता हाजीर हुमत ❤😊❤

  • @GyanuShrestha-p7n
    @GyanuShrestha-p7n Před 22 dny +3

    मलाइपनि मन पछि भुटि सियरल कलाकार लाइ मुरि मुरि धन्यवाद छ अझ राम्रो बन्दै जावस यो सिरियल

  • @nirasakaphle
    @nirasakaphle Před 22 dny +62

    अब बालकुमारीले मात्र नभएर भुमिकाले पनि दुख पाउनुपर्छ भन्ने जति यता हाजिर हौ त❤❤❤❤❤

  • @dudhrajshah876
    @dudhrajshah876 Před 22 dny +66

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरुकाे परिवारमा श्री पशुपतिनाथले सधैंव कल्याण गरुन्।❤🙏

  • @bhupunirmal2666
    @bhupunirmal2666 Před 21 dnem +3

    भुपेन्द्र र भुन्टीको को जोडी कहीले पनि छुट्नु हुनु हुदै है हुजुर दाई 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉

  • @aayuvlog-123
    @aayuvlog-123 Před 22 dny +35

    भूपेन्द्र र भुन्टिको छिटै भेट होस् भन्ने को को हुनुन्छ।🥹🥰😍

  • @SarojDhamala-fi2qw
    @SarojDhamala-fi2qw Před 22 dny +49

    भुल्न❤️कहाँ सकिन्छ र❤️लेख्नलाई❤️कलम हाेईन ❤️शब्द राम्राे ❤️हुनुपर्छ❤️हेर्नलाई 👁️आँखा हाेईन❤️मन राम्राे हुनुपर्छ❤️साचिक्कै❤️सुन्दर छ ❤️हजुरकाे भिडियाे ❤️सफलताकाे ❤️शुभकामना ❤️

  • @Nirojsurkheti
    @Nirojsurkheti Před 22 dny

    भूमिका ले पनि बिहे गरेर भुटी ले जरतै दु:ख पाउँनु पाछ भने साथि जति यता हाजिर हुम है❤😊

  • @MeenaTmg-uk1rf
    @MeenaTmg-uk1rf Před 22 dny +88

    भुन्टी सिरियल आउँदा को को खुशी हुन्छ यता हाजिर हुनुत् ♥️♥️♥️

  • @bhagwatishilwal3904
    @bhagwatishilwal3904 Před 22 dny +47

    आज सम्म ऐक भाग न छुटाई हेर्न जित ऐया हाजिर हुन त

    • @user-un2ec8zl6x
      @user-un2ec8zl6x Před 22 dny

      Ma

    • @MaayaMaaya-fg3mo
      @MaayaMaaya-fg3mo Před 20 dny

      ❤❤❤❤ sachinai vunti le sabailai maya garxa Tara sasule pahila hela gareko ...papko fal vogxa

  • @dipeshmagar9088
    @dipeshmagar9088 Před 22 dny +2

    वा अब चाँहि हेर्न मज्जा आऊनेभो

  • @laxmikhattri477
    @laxmikhattri477 Před 22 dny +84

    अब फेरि कहिले अर्को मंगलबार आउला जस्तै भैसक्यो । favourite serial 👌👌👌❤️❤️❤️👍️👍️

    • @user-jg3bb5hb3x
      @user-jg3bb5hb3x Před 22 dny +1

      मलाई पनि त्यस्तै हुन्छ।

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @ManishaBudha-n8l
      @ManishaBudha-n8l Před 22 dny

      ❤सेम❤

  • @user-id5ms2kw8k
    @user-id5ms2kw8k Před 22 dny +34

    कजाकुजु पार्देउ जस्तो रिस्स उटृछ भुन्टि कि सासु नन्द भनउदिलाई देग्ता द के गर्नु सिरियलमा नाटकै भय पनि आफुलाई द साझो हो जस्तो लाग्छ अनि मो जस्दै यो सिरियल हेर्ता सिरेस्ली लिने कोको होलान् द होई ❤❤❤❤❤❤❤ 🙏🙏🙏

  • @ankitff42
    @ankitff42 Před 20 dny +1

    Vunti ko sasu ra naada le chahi dukha paunu parxa vanne le yak 👍garum hai❤❤❤❤❤❤❤❤❤❤

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 22 dny +43

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ 🙏🙏👍👍👍

  • @salinathapa3018
    @salinathapa3018 Před 22 dny +130

    भुन्टी दिदी हजुर कति महा हुनु हुन्छ हजुर को कला लाई माने धेरै राम्रो छ भुन्टी सिरियल आउँदा सारै खुसी लाग्यो मेरो मन अातियो अर्को भाग xito आउँनु पर्यो❤miss you too 💕 bhunt de❤

  • @shiptungkhasonam3396
    @shiptungkhasonam3396 Před 22 dny +6

    यो भागचै मलाइ सारै दामी लागयो है।

  • @Shyamgurung9239
    @Shyamgurung9239 Před 22 dny +31

    अझै बढी दुःख पाउनु पर्छ त्यो सासु भनाउँदि ले अनि नन्द ले पनि सजाय पाउनु पर्छ ❤❤

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sitaale8141
    @sitaale8141 Před 21 dnem +7

    अहिलेसम्म को सिरियल हेरेर मन पर्ने भाग ले आनन्द आयो कति भुन्टिले मात्रै दुख पाउने आबको दिन यि दुबै आमाछोरी अझ पछुताएको हेर्न मन छ यो सन्देश सबैले बुझनपर्छ ।

  • @salinvaii74
    @salinvaii74 Před 22 dny +52

    साथी हरु को को ले bhunti serial मन पराऔनु हुन्छ यता हजिर हुम्त❤😮

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Před 22 dny

      Maile ❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 Před 22 dny +13

    भुन्टिले बालकुमारि लाई भात ख्वाउनुकाे साटाे गर्दन घाेक्र्याएर भाचिदिनुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है । धन्यबाद 🙏

  • @christiansuryapraja1510
    @christiansuryapraja1510 Před 21 dnem

    छोरी होस् भुन्ती जस्ती बुहारी होस् भुन्ती जस्ती सिरमती होस् भुन्ती जस्ती भाउजु होस् भुन्ती जस्ती सिरेल को कथा भए पनि रियल जस्तै सम्झन्छु म big love big
    Respect All bhunti Team to 🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @usernabinaryal
    @usernabinaryal Před 22 dny +25

    भुन्टि दिदि लाई माया गर्न जति यता हाजीर हुम है ❤

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 22 dny +65

    भुटी सिरियल आँउदा खुशी हुने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस् ❤🎉❤

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @Mohan-t2v
      @Mohan-t2v Před 21 dnem

      ❤❤❤😂😂😂❤❤😂😂🎉🎉😢😢😮😅😊😊😊😅😅😮😮😮😢😢😢🎉😂😂❤❤🎉🎉😢😮😊😅😮😢😢🎉😂❤❤😂😂🎉😢🎉😂❤❤😂😂❤❤❤😂🎉😢😮😅😊😊😊😅😂😂😂🎉😢😮😅😅😮😢😢😢🎉🎉🎉😂❤❤😂🎉​@@prajitawagle394

  • @user-sg5uu1qc3x
    @user-sg5uu1qc3x Před 22 dny +2

    कति हेला गरि भुन्टी लाई अहिले त्यहि भुन्टी ले हेर्न पर्ने रहेछ नि जुन हेला त्यही फेला भन्ने को यहि हो👍👍👍👍

  • @BichitraSansar2081
    @BichitraSansar2081 Před 22 dny +37

    सबै जना मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

  • @user-gl4dm1mv4m
    @user-gl4dm1mv4m Před 22 dny +40

    ढूंघा ले हान्ने लाई फूल ले हान्नु पर्छा भन्ने क़थन लाई वास्तविक रूप दिनू भयों आशा जी तपाइये…..धन्य छ भुंटी को कलाकारीता ❤

  • @OppoF-co3tc
    @OppoF-co3tc Před 22 dny

    बल्ल भने यि आमा छोरी सुद्रीए जस्तो छ भुन्टी जस्तो बुहारी पाउनको लागि त अहिलेका सासु ससुराले १७ चोटी जन्म लिनु पर्छ ❤❤❤❤

  • @nettv5621
    @nettv5621 Před 22 dny +32

    भुन्टीको सासुलाई बल्ल ठिक भयो। यसलाई पाप कराएको हो। पाप धुरी बाट कट्छ भनेको यही हो। यो महा पापी बुढी किरा नै किरा परेर मर्न बाध्य हुन परोस।

    • @ChampajirelKhadka-oq9st
      @ChampajirelKhadka-oq9st Před 22 dny +1

      kasto sarapeko hola 😂😂😂 sireal po ho ta

    • @sangilthapa7643
      @sangilthapa7643 Před 22 dny

      ठिक भन्नु भयो 😥😴😫😪😪😓😓
      यस्ता पापी र असती लाई त

    • @ambikabhujel9589
      @ambikabhujel9589 Před 22 dny

      😂😂​@@ChampajirelKhadka-oq9st

  • @user-rv7ro4kq9h
    @user-rv7ro4kq9h Před 22 dny +26

    यो दुनियाँ देख्दा नि अचम्मा लाग्छ जस्ले राम्रो गर्छ त्यस्लाइ नाइ नराम्रो देख्छन् जस्ले नराम्रो गर्छन् त्यो नै राम्रो देख्छन किन यस्तो होला जस्लाइ जति राम्रो गरेनी न हुनि रैछ ।

  • @sabitaKhatri-oe3tx
    @sabitaKhatri-oe3tx Před 22 dny +3

    आहा सारै राम्रो आजकाे २ २८भाग पनि धेरै शुभकामना छ आशा जि लाई म बिराटनगर बाट♥️♥️🙏🙏

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Před 22 dny +31

    यो सिरियल आउदा को को खुसी हुनुहुन्छ 🙏👍👍👍👍🥰

  • @TaraKhadka-lu4kn
    @TaraKhadka-lu4kn Před 22 dny +5

    एकदमै राम्रो कथा बस्तु छ, आफुलाई दुख्ख दिएर तताउनेलाई पनी आफुले सबै कुरा बिर्सिएर उस्लाई सुधार्न र सहि मार्गमा हिडाउने सकिन्छ भन्ने सन्देश दिएको छ,आफु सक्षम र बलियो हुंदा कसैलाई पनि दुख्ख दिनु हुदैन,एक दिन त्यो बल,त्यो घमन्ड अनि त्यो नकरात्मक सोचले आफैलाई सक्छ भन्ने खालको पाठ सिकाएको छ, समग्रमा सिरियल एकदमै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई अनि सफलताको कामना पनि।

  • @SumiRai-lg1xj
    @SumiRai-lg1xj Před 22 dny +3

    आज को भुन्टी भाग ले धेरै मन् छोयो
    मेरो त आँसु नै आयो 😭😭

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před 22 dny +28

    म भुन्टीकाे सासू र नदले सजाय पाएको हेरन चाहन्छु । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @usernabinaryal
    @usernabinaryal Před 22 dny +45

    भुन्टि सिरियल मनपर्ने जति यता हाजीर हुम है

  • @dileelppunmagar6606
    @dileelppunmagar6606 Před 22 dny +13

    बालकुमरिलाइ यस्तो हालतमा देख्दा खुचिङ भन्ने को को हुनुहुन्छ साथीहरू

  • @user-xw9hw5qk4h
    @user-xw9hw5qk4h Před 22 dny +13

    भुपेन्द्र र भुन्ती को मिलन भयेको हेर्न कहिले पाउनेहो

  • @bidhyabajracharya538
    @bidhyabajracharya538 Před 21 dnem +3

    पापीलाइ त भुन्टीले नहेरे पनि पाप लाग्दैन साेझाे बुहारीलाई दुःख दिने पापीनि लाइ 12 बर्ष सम्म आेछ्यानमा परेर किरा पराेस नि।

  • @AsmitaDallakoti-123
    @AsmitaDallakoti-123 Před 22 dny +30

    याे सासु र नन्द सिरियल बाट हट्नु पर्छ भन्ने जति यता हाजिर हुम् त❤🤗

  • @musicloverr95
    @musicloverr95 Před 22 dny +8

    भुन्टी भाग १ सबै भन्दा पहिला मैले फेसबुक पेजमा हेरे पछि युटुवमा हेर्न थालेको अहिलेसम्म कुनै भाग छुटाको छैन ✅

  • @YunaSunari
    @YunaSunari Před 15 dny

    भुमिका ले पनि बिहे गरेर भुन्टी ले जस्तै दुःख पाउनुपर्छ भन्न यता है हाजिर ❤❤❤❤😢🎉

  • @Suntaligm
    @Suntaligm Před 22 dny +16

    भुन्टीको सासुले अझै दुख पाएको हेर्ने मन छ😅😅

  • @sristisharma3410
    @sristisharma3410 Před 22 dny +24

    यो भुन्टी सिरियल कुनै चलचित्र भन्दा कम छैन ❤❤यहाँ अभिनय गर्ने प्रत्येक कलाकार कलाको उत्कृष्ट कला प्रदर्शनका साथ साथै समाज परिवर्तनको बाटोमा सहि दिशानिर्देश गर्ने कथा लेखन तथा निर्देशन गरिएकोमा उच्चस्तरको सम्मान छ ।🎉🎉

  • @user-hp5us9sy9n
    @user-hp5us9sy9n Před 22 dny

    😭😭😭आज को भाग ले धुरु धुरू रुवायो 😢❤हरेक सासु ले आफ्नो बुहारी लाई छोरी मान्ने हो भनी र ........ हरेक बुहारी ले सासु लाई आमा मान्ने हो भने यो संसार मा वृद्दाआश्रम भन्ने चिज नै बन्दैन थियो।..होला सायद।।😢❤😊

  • @asbinale8365
    @asbinale8365 Před 22 dny +10

    भुन्टी र भुपेन्द्रा को खुसी चाहानु हुने को को हुनुहुन्छ ?

  • @namratarai8943
    @namratarai8943 Před 22 dny +14

    सासू र नन्द को बल्ल घै टा मा घाम लाग्यो खुशी लाग्यो सहन्सिल नै भुन्टि को माहान्ता हो अब भुपेन्द्र सग भेट् होस सबै teem लाई लाखौं सुभकामना 🎉❤र आशिर्वाद ❤🎉आशा बैनी लाइ❤🎉🙋🙋

  • @sarmilasankhar5476
    @sarmilasankhar5476 Před 22 dny +1

    यतिको धैरेवान र सहनशीलता भएको बुहारि त साच्चै सिरियल मा मात्र हुनछन होला रियलमा त काहा पाऊनु बिगतका गल्तीहरुलाई भुलेर शुत्रलाई पनि मायाले जितनु परछ भनेर यो सिरियल ले कति राम्रो पाठ सिकाएको ढुङगाले हानेलाई फुलको थुङगाले हानु परछ भनेर सिकायो आज त आखा नै रसायो 😢अब बालकुमारी सुधरिएको देखन पाऊ 🎉🎉😅

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 Před 22 dny +18

    सीता सिरियल हेरेर भुन्टी हेर्न आउने जत्ति यता हाजिर हुम है ❤😊

  • @chandraprakasholi4719
    @chandraprakasholi4719 Před 22 dny +21

    आज म सँगसँगै भुन्टी हेर्नुहुने सम्पूर्णकाे कल्याणहाेस् ।🎉🎉🎉🎉❤❤❤😂 भुन्टी सिरियल नछुटाई हेर्नुहुने सम्पूर्णमाले हाजिर हुम त !!🎉🎉🎉

  • @nanimayatamang1776
    @nanimayatamang1776 Před 22 dny +1

    अब बल्ल भुन्तिको परिवार्मा खुसी आउदै छ है भुन्ती ले सुख पाको बालकुमारिले बुहारीलाई माया गरेको हेर्न मन छ कति इमान्दार छ बिचरा भुन्ति❤❤❤❤❤

  • @SangitaRegmi-ti9rc
    @SangitaRegmi-ti9rc Před 22 dny +9

    भुन्टी सीरीयल मन पराउने सैजना ले यता Like suscribe गर्दीनुहोस् 😢😢😢😢😢 हजुरहरु को बाबा आमा को आयु लामो होस्.....❤❤❤❤❤❤😊😊😊😊

  • @santoshkharel6164
    @santoshkharel6164 Před 22 dny +8

    यो सिरियलबाट अरूलाई अन्याय गर्नेलाई भगवानले पनि छोड्दैनन् भन्ने शिक्षा पाईएको छ । ❤ धेरै राम्रो सिरियल ।।

  • @sapanagyanwali6942
    @sapanagyanwali6942 Před 21 dnem +2

    हेरेको भागमा सबैभन्दा मन परेको आजको हो ,पृथ्वी गोलो छ मैले पनि नभोगेको केही छैन कुनै दिन मेरो सरणमा आउनु परोस एस्तै गर्दै स्यार्न पाउ ,दुख दिनेलाइ चितामा पुग्दा सम्मपनी पछुतो होस 😢

  • @MenukaTamang-cf4nb
    @MenukaTamang-cf4nb Před 22 dny +16

    पहिलो कुन पनि बिज्ञापन थिएन मलाई त यो बिज्ञापन राम्रो लगेन तपाईं हरू लाई कस्तो लग्छ सथी हरू अरू त सबै राम्रो छ तपाई हरू को बिचर रख्नु होल सबैले 🙏🙏🙏

  • @user-bv6qi3jv3w
    @user-bv6qi3jv3w Před 22 dny +23

    आहा कति माहन छौ है भुन्टी नानी आजको भाग त अब के हुन्छ भन्दाभन्दै सकिएको पत्तो नै भएन सम्पुर्ण भुन्टी सिरियल टिमहरुलाइ हार्दिक बधाई तथा सुभ कामना❤❤❤❤❤🧡💜💛💚💙❤️💖🙏🙏🙏🙏🙏🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @DanBahadur-qo4qk
    @DanBahadur-qo4qk Před 22 dny

    अहिले सम्मकै उत्कृष्ट एपिसोड भुन्टी र कान्छी ❤❤❤❤ सम्पुर्ण टिमलाई मुरि मुरि धन्यवाद असाध्यै लगनशील मेहनती आषा दिदि लाइ साथ सपोर्ट गर्दै यसरी नै अगि बढ्नु होला ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc Před 22 dny +44

    भुमिका र भुमिकाकाे अामा धेरै खराब अब भुपेनद र भुनटी सधैं मिलेर बसनुपछ भुपेनदकाे जाेडी सधैं मिलेकाे हेर्न मन छ चितावनबाट हेर्न गछाै

    • @laxmipoudel9655
      @laxmipoudel9655 Před 22 dny

      भुनटीबहिनीधेरैधनयबाद❤😂🎉😢😮😅

  • @PushpaChapai
    @PushpaChapai Před 22 dny +45

    आजको भागमा भुऱ्टी र भुपेनरको भेट हुनु परछ ❤❤❤❤❤❤❤

  • @user-jm1bv1uy6m
    @user-jm1bv1uy6m Před 19 dny +1

    Bhunti siryal herer basne jati sabai yata hajiri hunu hai❤❤❤❤

  • @user-my5jh6zs4u
    @user-my5jh6zs4u Před 22 dny +22

    मत भुन्टी लाई सारै मनपराउछु हजुर नमस्कार छ भुन्टी टिमलाई

  • @Hubbiess
    @Hubbiess Před 22 dny +8

    सुकुमाया आउनु पार्‍यो अब त ।😢❤

  • @BhimkantaPanthee
    @BhimkantaPanthee Před 22 dny +2

    यश भागमा भुन्टिले अस्ति सासुआमा संग खेलेकाे भुमिका सायद अहले सम्म कै भावुक र सकारात्मक बिचार काे दृष्टान्त हाे ।
    बधाई छ भुन्टिलाई!!!

  • @Totalgamingz2.0
    @Totalgamingz2.0 Před 22 dny +12

    भुन्टी रा भूपेन्द्र को सम्बन्ध पहिलेको जस्तै हुनु पर्छ भन्ने साथि जत्ति यता हाजिर हुम है ❤😊

  • @chandrikadhungana7406
    @chandrikadhungana7406 Před 22 dny +51

    नमस कार महेटौडा बाट मलाइ भुन्टि असधौ मन पर्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉

    • @prajitawagle394
      @prajitawagle394 Před 22 dny

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @ramilarai-ii2dh
    @ramilarai-ii2dh Před 22 dny +2

    भुन्टी सिरियल नहेर्नु त मनैले मान्दैन हेरेपछि आँखाबाट आँसु नझरेको दिन नै हुँदैन😌❤ म जस्तो रुँदै हेर्ने कोको हुनुहुन्छ 🤭😁😍

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh Před 22 dny +23

    बुहारी लाइ हेला गर्नु हुन्न भन्ने पाथ सिक्न जरुर छ सासुहरुले र आज को पाठ हेरेर सारै खुसी लायो अब भुन्टी को बुढो सङ्ग भेत भको छिटो देख्न मन छ❤❤

  • @mountain4896
    @mountain4896 Před 22 dny +35

    सिरियल भए पनि आजको प्रस्तुति देखेर रुन मन लाग्यो भन्या 😢❤❤❤❤❤

  • @user-ci7on5mx5k
    @user-ci7on5mx5k Před 22 dny

    बल्ल ठिक परेको छ सासुर नन्दले अझै योभन्दा बढी दुःख पाउनुपर्छ😊😊😊😊😊

  • @JanakiBhattarai-no2ei
    @JanakiBhattarai-no2ei Před 22 dny +8

    भुन्टिलाई मन पराउनि अनि भुट्टिले सु:ख पावोस भनेर सोच्ने को को हुनुहुन्छ 🙏🙏❤️❤️

  • @sanjaykunwar3334
    @sanjaykunwar3334 Před 22 dny +8

    अाजकाे कथा धेरै खास र बास्तविक छ। समाज उज्यालो र मान्छेमा भएको नराम्रो बानि हटाउन भुन्टि सिरियलले निकै ठुलाे भुमिका खेलेकाे छ।

  • @user-wk1qz7em6z
    @user-wk1qz7em6z Před 21 dnem +7

    भुनटि दिदि कति बुज्ने हुनुहुन्छ है दिदि हजुर धेरै धेरै समान छ भुनटि दिदि येस्तै गरे र अगाडि बढनु हस❤❤❤❤❤❤❤❤❤

  • @chandrabaneya6857
    @chandrabaneya6857 Před 22 dny +6

    भुन्टिले सुख पाएको देख्न चाहानेहरु यता हाजिर हुम त sit खाली छ।

  • @Wagle3334
    @Wagle3334 Před 22 dny +19

    मैले जस्तै भुन्टी सिरियल हेर्न मन पराउने हाजिर हौ ! अनी मैले यो सिरियल review पनि गर्छु सपोर्ट गर्नुहोला 😢😮❤❤❤❤

  • @renunepal177
    @renunepal177 Před 22 dny

    😢 कसैको जिवन संग मेल खान गएमा सम्योग मात्र हुने छ 😢

  • @Tyangogamer22
    @Tyangogamer22 Před 22 dny +25

    भुन्टी सिरियल आउदा खुशी भएर हेर्नू मन हुने जति यता हाजिर हौ ❤❤😊

  • @NirmalaRawat-rp4rz
    @NirmalaRawat-rp4rz Před 22 dny +20

    कोको मन पराउनुहुन्छ भुन्टी लाइ❤❤❤