लाखौंलाई रेडियोबाट सु समाचार सुनाउने बिशप नारायण शर्मालाई कडा प्रश्न | Faceup With Bishop Sharma

Sdílet
Vložit
  • čas přidán 7. 08. 2022
  • LIKE | COMMENT | SHARE | SUBSCRIBE
    Contact us at: +977 9803931319 (WhatsApp)
    Keep Loving ,Enjoy and stay connected with us . :)
    About Video - Support Us To Grow To Donate Us
    *E-Sewa*Nepal -
    +977 9803931319
    #Hamro_GoodNews_TV
    Email: goodnewstvnepal@gmail.com
    Facebook Page :
    GoodNewsOnline7
    सावधान ! तपाइको मण्डली झुटो त होइन ? एक पटक भिडियो हेर्नुस् signs of a false Teacher
    • सावधान ! तपाइको मण्डली...
    मदिरा पिउनु पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् । What the Bible Says About Alcohol
    • मदिरा पिउनु पाप हो ? ...
    के इसाइहरूले सेकुलर गीत सुन्नुहुन्छ ? के यो पाप हो ?
    • के इसाइहरूले सेकुलर गी...
    के पास्टर बन्न सजिलो छ ? पास्टर हुनु अगाडि थाहा पाउनुपर्ने २० कुराहरू || How to Become a Pastor
    • के पास्टर बन्न सजिलो छ...
    स्वर्गदूतको बारेमा १२ रोचक जानकारी | भिडियो हेर्नुस् | Amazing facts about Angels
    • स्वर्गदूतको बारेमा १२ ...
    सुँगुरको मासु खानु के पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् | Should we eat Pork or Not ?
    • सुँगुरको मासु खानु के ...
    बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- १ ) || Bible Reading Tips | Ep 1
    • बाइबल पढ्दा बुझ्नु भएन...
    बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- २ ) || Bible Reading Tips | EP 2
    • बाइबल पढ्दा बुझ्नु भएन...
    पा.सामुएल तामाङसंग कडा अन्तर्वार्ता | Interview with Samuel Tamang I Samuel Tamang
    • पा.सामुएल तामाङसंग कडा...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य CZcams Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 369

  • @johnmagar3594
    @johnmagar3594 Před rokem +40

    म 4 , 5 class maa अध्ययन गर्दा मैले मेरो घरको रेडियोमा आत्मिक यात्रा सुनेको थिए र म अहिले प्रभु येशू ख्रीष्ट मा विश्वास गरेको छु परमेश्वर लाई महिमा होस् र प्रभुले नारायण शर्मा सरलाई धेरै आशिष दिनु भएको होस्

    • @michaellimofficial4378
      @michaellimofficial4378 Před rokem +2

      Glory to God 🙌

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +2

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @sophiyayamphu8792
      @sophiyayamphu8792 Před rokem +1

      Ho maile ni atmik yatra suniranai bisowsh gareko aja 10years bayo parbhuma jeudai xu

    • @jvoicevlog3789
      @jvoicevlog3789 Před rokem +2

      यो सोर कस्को हो भन्ने थाहा थियेन तर धेरै सुन्थे सानोमा । आज प्रभुमा बिश्वास पनि गरे र मान्छे पनि चिने

    • @ritudevkota2799
      @ritudevkota2799 Před rokem

      हाहाहा

  • @user-xi2yp7tb4b
    @user-xi2yp7tb4b Před rokem +26

    मरियमलाई आदर गर्नु पर्छ कुनै आपत्ती छैन । तर बिशप ज्युको प्रचार फरक देखिएको थियो । उहाँले भन्नू भको छ मेरो प्रार्थना येशुले डाइरेट सुन्नु मान्नु भएन, मैले घुर्की लाउँदै मरियमको नाउँमा प्रार्थना गर्दा मेरो प्रार्थनाको उत्तर दिनु भयो.. यसै सब्दमा आपत्ति छ रहि रहनेछ।

    • @binodlamaofficial728
      @binodlamaofficial728 Před rokem +1

      खात्ते प्रकारको सोचाई नराखु।
      हेर्ने दृस्ठिकोण नै फरक भएपछी त के भन्नु खै?

    • @user-xi2yp7tb4b
      @user-xi2yp7tb4b Před rokem +5

      @@binodlamaofficial728 हुने वाला बिशप हो क्याहो तपाईं ?? 😆😆

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +1

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @chamlingbhai8982
      @chamlingbhai8982 Před rokem

      सही कुरा...

  • @deepakshrestha3820
    @deepakshrestha3820 Před rokem +12

    असल अगुवा हुनुहुन्छ उहाँले गर्नु भएको सेवाकाई फराकिलो छ , सम्मान छ उहाँ प्रति हाम्रो नेपाली इसाई माझ एकले अर्कालाई कुरा काट्ने खैरो खन्ने चलन छ, याे हाम्रो पुरानो बानि ख्रिष्टलाई पाएर पनि परिवर्तन भएको देखिन्न बरदान ताैर तरिका फरक फरक छन् एकले अर्कालाई घृणा नगराै न ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @brbhatta
    @brbhatta Před rokem +22

    Dear Bishop, it was not that people were without the Bible for 500 years. The Bible we have was in circulation right after the books were written. Only thing was which books should we follow and which we should not was decided after long and hard discussion by the Bishops. Therefore, please don't tell the simple minded believers that there was no bible for 500 years.

    • @col777
      @col777 Před rokem +3

      And also he said, we practice what early church did like lighting the 🕯️ and wearing these holy clothes..
      We don't see anywhere in the bible.
      Nor Apostle Paul Tell any churches to practice, most of his teaching are false and heresy.

    • @shreekantchaudhary7589
      @shreekantchaudhary7589 Před rokem +3

      Sir, you should understand that the bible was only circulated to the people after the canonization (397) not right after the writing because written books of writers were as letters in those days and sent to the churches. Therefore, until 397 people/believers were without the bible. They used to learn what the leaders used to teach in the church.

    • @vibrantfiftyplus1093
      @vibrantfiftyplus1093 Před rokem

      Thanks for blessed discussion

    • @brbhatta
      @brbhatta Před rokem +7

      @@shreekantchaudhary7589 Well, I understand what I am saying. I don't say what I don't have a good grasp of. Paul himself asks the Colossians to circulate his letter to other churches and read the letters from the other churches to where he wrote. It does without saying that every letter the apostles wrote were copied by the hundreds and thousands by the second century. The Muratorian canon is believed to be coming from the latter part of the second century. Every book that was put in the canon at 397 was put there because it had achieved universality; which was one of the criteria to be included into the canon. They did not invent the Bible at 397. They simply set a limit that no more books should be added to the list because there were many that falsely claimed to be coming from the apostles. This argument that there was no Bible before 397 is a faulty (rather, deceptive) way of defending tradition over revelation.

    • @col777
      @col777 Před rokem +3

      @@brbhatta I totally Agreed if we believe that their was no bible than we are saying, God is liar because God in Ps 12:7 KJV
      "Thou shalt keep them, O Lord, thou shalt preserve them from this generation for ever."

  • @melodyangela450
    @melodyangela450 Před rokem +2

    Thankyou so much bothof you for this blessed and meaningfull interview🙏🙏🙏

  • @baralphotostudio1044
    @baralphotostudio1044 Před rokem +6

    उहाँको शिक्षा सिद्धान्त आफ्नो ठाँउमा छ उहाँको योगदान नेपाली इसाइ जगतले कहिले बिर्सने छैन! आशिषमय interview को लागि धन्यवाद - नेपाली मंडली इतिहास सम्बन्धि ज्ञान र अनुभव भयेको एस्तै एतिहासिक बयक्तित्वबाट सुन्न पाउ GN TV

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @michaellimofficial4378
    @michaellimofficial4378 Před rokem +3

    Praise the lord Jaimashi pastor guruba Naryan Sharma sir so blessed 😇🙏🙏💐😍✅

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +1

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @kalpanarana4086
    @kalpanarana4086 Před 11 měsíci +1

    म सानो छँदा नै सुन्थेँ धेरै राम्रो लाग्थ्यो ।वहाको आवाजमा ईश्वरीय शक्ति छ ।धेरै मीठो आवाज छ । म वहाँको वचन खोजी खोजी सुन्छु ।धेरै आशिष मिलेको छ । तपाईंलाई पर्मेश्वरले धेरै आशिष दिनभएक‍ो होस् ।

  • @birbbtamang54
    @birbbtamang54 Před rokem +5

    धेरै कुरा बुझ्ने मौका पाइयो, तपाईहरुलाई धेरै धेरै धन्यवाद, प्रभुको महिमा होस् ❤️❤️

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @mansun840
    @mansun840 Před rokem +3

    parvu lai धन्यवाद आत्मिक यात्रा सुनेको भ्वाईस आज देख्न पाए ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @BirajRaiAccept
    @BirajRaiAccept Před rokem +6

    उहाँको आवाज रहेछ रेडियोमा सुनेको थिएँ कार्यक्रम आत्मिक यात्रामा। चिन्न पाइयो धन्यवाद। कार्यक्रम राम्रो छ। शुभकामना तपाइहरुलाइ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +1

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @BirajRaiAccept
      @BirajRaiAccept Před rokem

      @@GoodNewsTV-Nepal नेपाली क्रीस्चियन इतिहासको बिस्तृत जानकारीहरु अझै गहिराइमा बुझ्न पाए आभारी हुनेथिएँ म। धन्यवाद।

    • @birbahadurtamang5615
      @birbahadurtamang5615 Před rokem +1

      Haleluyha

  • @kuntamagar6529
    @kuntamagar6529 Před rokem +3

    अति मीठो कुराकानी बिशप ज्यू!! सधै सम्झना❤️

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @timothylopchan3681
    @timothylopchan3681 Před rokem +6

    He is one of great leader in Christ. Who stand with positive thoughts.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @nishanthapa4765
    @nishanthapa4765 Před rokem +11

    सरको पहिलेको शिक्षा र अहिलेको शिक्षामा धेरै अन्तर पाइयो । खुल्लामा खुल्ला बाइबल विपरीत कुरा गर्नु थाल्नुभयो ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @sophiyayamphu8792
      @sophiyayamphu8792 Před rokem

      Kasari??? Sir?

    • @santoshbk4776
      @santoshbk4776 Před rokem +1

      कसरी र कहा कुन खण्ड मा बाइवल विपरीत गएको पाउनु भयो? पोइन्ट सहित आउनुस, अझै राम्रो हुन्छ I

  • @manjusunarofficialyoutubec2450

    प्रभुलाइ महिमा भएको होस् ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @pramilashahi9764
    @pramilashahi9764 Před 11 měsíci

    Maile pani dherai suneko yo mitho awajma pravuko bachan ko hola jasto lageko thiyo .aja chinna paya. Khushilagyo.

  • @aabenla5677
    @aabenla5677 Před rokem +3

    He was perfectly clear to My Lord Jesus 30 yrs ago. Now he`s been confused which indicates the doomsday.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @phulkumarigaharana5414
    @phulkumarigaharana5414 Před rokem +2

    Great massage.. Our Respected Bishop jyu😇🥰 blessed interview

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @padamsubba5893
    @padamsubba5893 Před rokem

    praise the lord amen

  • @rebeccabidhyabayung3321
    @rebeccabidhyabayung3321 Před rokem +1

    Blessed interview!!! Thank You for sharing encouragement conversation.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @nabrajlama3893
    @nabrajlama3893 Před rokem +1

    Ekdam ramro bichar.ra sumadhur awaj,hajur ko Pahilo interview herda kheri mero aakha bata aashu jhareko thyo. Blessed interview

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @msoojangm5418
    @msoojangm5418 Před rokem +4

    विश्वास आदर साथ प्रचार प्रभुमा धन्यहरूको जरूर जही गर्नुपर्छ गरीन्छ मरीयम शबै स्त्री हरूमा धन्य हुनुहुन्छ शबै कुराको व्याख्या विश्लेषण मुक्ति मार्गदर्शन चेतना only yashu mashih.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @kishorsewa8803
    @kishorsewa8803 Před rokem +2

    धन्यवाद गुरु डा . बिसप ज्यु

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @sarudarai1180
    @sarudarai1180 Před rokem +1

    Dherai dhanyabada hjr lai prmeshworle dhrai aashiss dinnu vayeko hosss dherai ramro chhha karekarm....

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @binodlimbu831
    @binodlimbu831 Před rokem +1

    Yes amen praise the lord jaimasiha guruBa

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @kulmantamang7170
    @kulmantamang7170 Před rokem +4

    अनेक थरिका सम्प्रदायहरुछन यसमा मैले केहिपनी भन्ने आँट गरिन , किनभने सबै बिस्वासिहरु चाहे पास्टर अगुवा, अगम्वक्ता , प्रचारक , शिक्षकहरु सबैजना पवित्र आत्माकाे अगुवाई खाेजुन ,। किनभने साँचाे आराधकहरुलाई आत्मा र सत्यतामा आराध्नागर्ने आरधकहरुलाईनै उहाँले मनपराउनुहुन्छ धन्यवाद जयमसिह 🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @kulmantamang7170
      @kulmantamang7170 Před rokem

      आगामी दिनमा अन्यभाषा सम्बन्धी बहस भएकाे चाहान्छु अन्यभाषा कत्तीथरिकाे छ त? किनभने प्राय मण्डलिहरुमा बिवाद छ कसैले भन्छन अन्यभाषा दुई थरिकाे छन एउटा श्वर्गकाे भाषा अनि अर्काे यस संसारकाे भाषा , कसैले भन्नेगर्छन अन्यभाषा एकैथरिकाे हाे जाे यस संसारकै भाषाहरुहुन्

    • @gaiusbudhathoki9790
      @gaiusbudhathoki9790 Před rokem +1

      उहाले बोल्नुभएको कुरा कत्तिको बाइबलिय र सत्य छन भनेर अर्को बाइबल बिदको अन्तर्वार्ता लिनुभए राम्रो हुनेथियो।जस्तै उहाले अहिलेका क्रीस्चियन लाई पश्चिमी हावाले छोयो भन्नू भयो,अनि जयमसिको कुरा बाइबलिय होइन भन्नुभयो,र बाइबल सन 500 भन्दा अगाडि थिएन भन्नू भयो ।अनि मरियमको विषयमा र परम्परा र सस्कृती पहिलेका मानिसले जे गरे त्यही गर्नुपर्छकी पर्दैन भन्ने विषयमा सबैलाइ स्पष्ट पारिदिए धेरै असल हुनेथियो। अनि उहाहरुले पिता,पुत्र र पवित्र आत्माको नाम लिएर हातले निधार र छातिमा ढोक्नुहुन्छ,सो उहाको जस्ताको तस्तै उत्तर दिने बक्तासङ्ग अन्तर्वार्ता लिहुनुभए धेरै जना आषिशित हुनुहुने थियो।किनकी यस भिडियोले धेरै जना confuse हुनुभएको छ।

    • @kulmantamang7170
      @kulmantamang7170 Před rokem

      @@gaiusbudhathoki9790 खै के भन्नु अध्ययन बेसीभाकाे धेरै भाकाेहाेकी के हाे के हाे ? बिस्वासिहरु अलमलमा पर्छन ! पुरानाे र उमेरले पाक्काे ब्यक्तीकाे भिडियाे हेरिहालेँ यस्ताे दिग्गज ब्यक्तीलेनै के के भनिदिएपछी सबै अक्क न बक्क

    • @sanjaytharu9322
      @sanjaytharu9322 Před rokem

      बाईबल र बिज्ञानको बारेमा भएको बहस सुन्न चाहान्छु ।

  • @bivuchannel4183
    @bivuchannel4183 Před 8 měsíci

    नारायण शर्मा बालाई धेरै खोजे बल्ल पाए thank you so much sir ❤❤❤❤ नमस्ते नमस्ते भनेर रेडियो नेपालमा आउनु हुन्थ्यो म स्कुल पढ्दा नारायण बुवा हजुरलाइ धेरै धेरै माया❤❤❤ अनि जय मसिह🙏🙏🙏🙏

  • @mithunnammu3663
    @mithunnammu3663 Před rokem +2

    सहि कुरा गर्नु भो मरियम बारेम किन भने मरियम पनि बाईबलको पात्र हुन

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @birurai9441
    @birurai9441 Před rokem +1

    पहिलो पल्ट हेर्दैछु खुशी लागो!

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @nishanthapa4765
    @nishanthapa4765 Před rokem +6

    मरियम लगायत अन्य बाइबलका पात्रहरु बाइबलमा पात्रको रुपमा रहनु र तिनीहरुको फोटो राखेर पुजा गर्नु चाहिँ फरक हो ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @binodlamaofficial728
      @binodlamaofficial728 Před rokem +1

      पुजा नै त गरिएको छैन है ब्रो??
      अर्थोडक्स चर्च जो प्रथम सताब्दी दिल्ली नै निरन्तर परमेश्वरको सेवामा समर्पित छ के तिनिहरुले तस्बिर को पुजा गर्यो भन्ने??😆😆😆😆😆

    • @mithunnammu3663
      @mithunnammu3663 Před rokem

      फोतो चाहिँ राखेन्ने होईन हो चर्चम त्योत पुजा भैगो

    • @krishnagurung5787
      @krishnagurung5787 Před rokem

      निशान भाई, ठिक भन्नु भयो । यी ब्यक्ति त्रियकताको बिरोधी हुन । डा. भएछन । अब परमेश्वर हुन थालेछन र भन्छन बाईबलले भनेकै हुनैपर्छ भन्ने होईन पो भन्छन । सायद फोटोहरुमा धुप बाल्नु ्पुजा पाठ गर्नु ठिक होलान । कुन दिन यिनले पाप बली , मेलबली चढाउनु पर्छ भन्ने छन हेरी राख्नुहोला ।

  • @nishashyangbo9093
    @nishashyangbo9093 Před rokem +1

    Praise the lord 🙏🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @manjutamang8004
    @manjutamang8004 Před rokem +1

    Praise The Lord Amen 🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @ramnpjumla
    @ramnpjumla Před rokem

    Blessing movement

  • @anupmangar8572
    @anupmangar8572 Před rokem +1

    Blessed 🙌 to listen Bishop Narayan Sharma

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @SumitraSumitra-ys6rr
    @SumitraSumitra-ys6rr Před rokem

    आमेन 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @golbasubba3614
    @golbasubba3614 Před rokem +2

    Very blessed talking amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @dipaklimbu3465
    @dipaklimbu3465 Před rokem +1

    blessed interview .🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @sabitrichhetri4803
    @sabitrichhetri4803 Před rokem +1

    Beautiful conversation. 👍👍👍👍

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @allinonechannel4483
    @allinonechannel4483 Před rokem +1

    So Blessed to have a leader like you Bishop Jyu 🥰😇❤️

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rachael5550
    @rachael5550 Před 6 měsíci

    Glory preasi the lord

  • @santamahato8686
    @santamahato8686 Před rokem +1

    Praise the Lord

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @josephlama3254
    @josephlama3254 Před rokem

    Amen.Amen.

  • @binalama82
    @binalama82 Před 10 měsíci

    Right massage thank you

  • @meghgajmer6735
    @meghgajmer6735 Před rokem +1

    Amen,, Amen,, praise the Lord,,,

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @lalitakhadka4440
    @lalitakhadka4440 Před 11 měsíci

    Thank you Lord 🙏
    Thank you bishop jee
    God bless you 🙏🙌

  • @HemaPun-xy9tv
    @HemaPun-xy9tv Před 11 měsíci

    Rediyobata susamachar sunaune baktalai dherai dhanyabat xa

  • @prabeshsunwar77
    @prabeshsunwar77 Před rokem +1

    Praise the GOD .waw sir tapai ko yo niswartha swavab good news TV dwara Prakash garnuvo . Tapai ko interview bat mero aakha ko mudha ndekhi aruko aakhako chheska dekhthe( jarj garn khojthe) aaj xatyo tyo chasma. Mapai ko swavab.thankyou Jesus .. good news TV 100 gunaa bridhi ma aasis diun.swarga ra prithbi ka prabhule.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rajkumarmahato5926
    @rajkumarmahato5926 Před rokem +3

    Praise the lord Jesus glory ❤️❤️🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +1

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @amitstar614
    @amitstar614 Před rokem

    Hallelujah Amen hl

  • @nareshkhadka9644
    @nareshkhadka9644 Před rokem +4

    Wow! It's good to heard the positive vibration from Dr. Narayan Sharma and thank you very much for this blessed moment Simon sir, May God bless you more for His glory.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @karbunsherpa8821
    @karbunsherpa8821 Před rokem +1

    Hallelujah Amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @punyaprasadniraula4319

    ThankYou

  • @kabindrayonghang372
    @kabindrayonghang372 Před rokem +1

    आमेन

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před rokem

    Prmesor poya lai dhnewad👏👏👏
    ati gyani atmiki aankha hunu bhyko prbhu ko dash khda grnu bhyko x.ysri nai
    sara sansar bhri tapai ko sarn ma ghukne vatmiki xora xori ko briddi grnu hos. 👏👏👏
    He brmand ka pita tapai konawun lai uchald xun👏👏👏
    Amen👏👏👏

  • @anugrahabista
    @anugrahabista Před rokem +2

    Blessed ❤️

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @krishnabhandarikailo1964

    मिठो कुराकानी, नबिसाई पुरै सुनिरहें

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @purnimamagar216
    @purnimamagar216 Před rokem +1

    Amen press the lord 🙏💕

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @bhuwanbaramu4924
    @bhuwanbaramu4924 Před rokem

    Jaimashi

  • @simongurung1584
    @simongurung1584 Před rokem +1

    Praise the Lord
    Thanks Heavenly Father
    Glory To Lord Jesus Christ Amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @suhanienjila5549
    @suhanienjila5549 Před rokem

    amen amen🙏🙏🙏

  • @rukumjoseph2789
    @rukumjoseph2789 Před rokem +1

    u r great 👍 guruba for God ministry 🙌✝️

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @shantigurung5980
    @shantigurung5980 Před rokem +1

    Praise God

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @dambarthapa720
    @dambarthapa720 Před 2 měsíci

    आमेन। आमेन।

  • @manishathakuri2931
    @manishathakuri2931 Před rokem +1

    Hoina media ma parmarshowar ko bachan la hami li 1dam dheri ramro vako cha ani aagadi badna Pani madat milyako cha 👍👍

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před rokem

    Yes lord👏👏👏

  • @surajdarlami5778
    @surajdarlami5778 Před rokem +1

    Thank you bishop for blessing message.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @surajdarlami5778
      @surajdarlami5778 Před rokem

      Thank you sir

  • @radhikabasnet5051
    @radhikabasnet5051 Před rokem +1

    Amen parmeshwor ko mahima vayeko hos amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @uttamkunwar6309
    @uttamkunwar6309 Před rokem +1

    good message

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @silashsubba1867
    @silashsubba1867 Před rokem

    We most thankful to God for the life of Dr Bishop Narayan Sharma. He is man of great zeal and vision for the lost soul through redio program. Keep on broacasting the word of God continuesley since last 30 years of period it is not the matter of jokes.

  • @jitenkhadka9550
    @jitenkhadka9550 Před rokem +1

    Praise praise the lord 🙏🙏🙏 I Respect Ur Great effort Guruba

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @dambargurung5312
      @dambargurung5312 Před rokem

      @@GoodNewsTV-Nepal jaymashi..

  • @karbunsherpa8821
    @karbunsherpa8821 Před 3 měsíci

    Hallelujah

  • @dipakasarpati921
    @dipakasarpati921 Před rokem +1

    jaya masiha bisab buba

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem +1

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @ypdevkota4924
    @ypdevkota4924 Před rokem

    जयमसि

  • @muktinath-yo9yq
    @muktinath-yo9yq Před rokem +1

    Kote ramro sandesh

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před 11 měsíci

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @christianchannel3894
    @christianchannel3894 Před rokem +1

    Amen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rajanidas8438
    @rajanidas8438 Před 11 měsíci +1

    कलस्सी 2:8 (NNRV)
    8. ध्‍यान देओ, कि कसैले दर्शनशास्‍त्र र खोक्रो छलद्वारा तिमीहरूलाई शिकार नबनाओस्‌, जो ख्रीष्‍टकाअनुसार होइनन्‌, तर मानिसको परम्‍परा र विश्‍वका आधारभूत सिद्धान्‍तहरूमाथि अड़िएका हुन्‍छन्‌।

  • @user-yz7xc1st3b
    @user-yz7xc1st3b Před 6 měsíci

    एकदम उत्कृट अन्तर्वाता😊

  • @asalsingh8308
    @asalsingh8308 Před rokem +1

    AmenAmenAmen

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @pritydiyali4447
    @pritydiyali4447 Před rokem +2

    Aasal siksha sunnu paye Bishop bata...eldumai ramro lagyo....bises mariyam ko bari ma vannu vako jhan sarai ramro lagyo...sachinai bible bta sabai istri ko barima prachar garda huney tara marayam ko barima prachai garda chy jhuto siksha vancha......khai hamro biswashi haru ko manshikta kaile change nahuney raicha....

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @gahachhabi5961
      @gahachhabi5961 Před rokem

      preaching garna milyo but mariyam muktidata bhanna milen hola!

  • @anjanarana5341
    @anjanarana5341 Před 11 měsíci

    Jai mashiha prabhau lai mahima hos

  • @baburamrumba8248
    @baburamrumba8248 Před rokem +1

    AMEN

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @reshamrasaili974
    @reshamrasaili974 Před rokem +1

    धन्यवाद बिशप ज्यु मीठो कुरा कानी को निम्ति हामी डुक छौ हामी कहा छौ भन्ने कुरा मा ।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rajendrapradhan9523
    @rajendrapradhan9523 Před 3 měsíci

    नमस्कार शर साथै जप मसिह पनि भन्न चाहान्छु किन कि जय मसिह भन्न कुनै पाप छ जस्तो लाग्दैन मलाई त किन भने त्यो शब्द बाट पनि प्रभु लाई नै उचाली रहेको नै हुन्छौ.

  • @akashbasyal1129
    @akashbasyal1129 Před rokem

    Nice

  • @purnatimothy4463
    @purnatimothy4463 Před rokem +3

    son is a doctor all knows it but patients do not go to visit doctor's mother. So patients should visit doctor to treatment his/her sickness.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rameshlama712
    @rameshlama712 Před 11 měsíci

    amen

  • @DishonPurja
    @DishonPurja Před rokem

    उहा असल परमेश्वरको सेवक ! तर अवसरबादीहरूको झुन्डमा हराऊनु भएको छ ! त्यही भएर धेरै जान्ने र ज्ञानी हुनू पनी हानीकारक छ !

  • @dipaktamang8178
    @dipaktamang8178 Před rokem +6

    कुरा जता लगे पनि हुनछ तर बाईबलमा येशु परभु मुक्ति दाता हो भनेर नायक मानेको छ अरु होईन ।
    भोलि का दिनमा ६६६ पनि सहि भनने चर्च हरु छन।

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

    • @AshaAsha-pm6ps
      @AshaAsha-pm6ps Před rokem

      jti bidwan bhy pni aafu lai biswasta mane ta pni sonchai r aafu hidne bato aafnai ramro lagx .dr,shrma hjur lai dhneywad 🙏
      tr prmesor prmesor bhner ptk ptk name linu hun, pheri christ yeshu ko name kin pxadi rakhnu bhyo? k christ yeshu mariyam ko xoro matra ma matra simit x?
      k christ yeshu ko kunai sthan xain ?
      christ yeshu r prmesor pita bich ko prichay ksri dinu hunx?
      dr, shrma?

  • @prabharana4417
    @prabharana4417 Před rokem +4

    जयमशिह शब्द मानिसले बनाएको भन्नु भयो बिसप ज्यूले अनि बारकमोर चाँहि कसले बनाएको रहेछ? 🤔

    • @prakashsunuwar77
      @prakashsunuwar77 Před rokem

      बाराकमोर पनि मान्छेले बोल्ने/बनाएको हो,
      अनि बाराकमोर भन्दा चाहिँ तपाइहरु खोइ कहाँ छ बाइबलमा बाराकमोर,?भनेर बाह्र हात मुख च्यातेर हास्ने ?अनि जतिबेला नि बिरोध तैत

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @mightyliving3753
    @mightyliving3753 Před rokem +1

    I do agree with my beloved brother on many issues. But I do not agree on some issues.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @raiayub6315
    @raiayub6315 Před rokem

    कत्ति मिठाे अन्तरवार्ता ❤️❤️❤️💗

  • @nishanshahijustin2717

    yes

  • @universalgospelmedia2482

    Murtipujaa k ho ta? Purgatory k ho?ta pennace chaahi k ho ta?

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @shristimagar3787
    @shristimagar3787 Před rokem +4

    The belief that BEC used to have was genius but on later days its been traditional more than real protestant . additionally , mary is yes the mother whom we should consider as a mother but she is not the redeemer and intermediate between God and The holy ghost.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @reshmimahara5744
    @reshmimahara5744 Před rokem +2

    धेरै राम्रो कुरा भन्नुभयौ

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @tarakherel9008
    @tarakherel9008 Před rokem +1

    Thanks baba aaj.dekhana 🙏 pay

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @lesnar3259
    @lesnar3259 Před rokem

    हल्लेलुयाह

  • @menukasapkota152
    @menukasapkota152 Před rokem +1

    amen 🙏🙏✝️👑🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @menukasapkota152
    @menukasapkota152 Před rokem +1

    hamro prabu yeshu lai malma hos.✝️🙏🙏

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @bishnumayagautam6802
    @bishnumayagautam6802 Před rokem +1

    Jmc pastar buwa sahi sandesh dinu vayko prase the lord

    • @ChandraKala-ge3ep
      @ChandraKala-ge3ep Před rokem

      Truly talk about churches .praise the ALMIGHTY.

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před rokem

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।