तेलकोनिम्ति प्रार्थना गर्नु सरासर झुटो शिक्षा हो, व्यापार हो - भिडियो हेर्नुस् Khulduli Show

Sdílet
Vložit
  • čas přidán 29. 07. 2020
  • #Khulduli_Show (He Can Fix It ) #PA_Thomas
    तपाइको समस्याहरु प्रेम, विवाह, यौन तथा अन्य विषयमा खुल्दुली तथा जिज्ञासाहरु छन् भने हामीलाइ लेखि पठाउनुहाेस । सम्बन्धित व्यक्तिद्वारा तपाईंको प्रश्नको समाधान गर्ने प्रयास गछौ । ।
    गाेपनियता कायम गरिनेछ ।
    Khulduli Show with Rev. PA Thomas
    Producer/ Director : Sumit Nepal!
    Presenter : Nita Thapa
    Facebook Page : GoodNewsOnline7
    Email: goodnewstvnepal@gmail.com
    विवाह गर्न हाम्रो जात मिल्दैन के गरूँ ?
    • विवाह गर्न हाम्रो जात ...
    गर्भपतन र यौन जिज्ञासाहरुकाे उत्तर
    • गर्भपतन र यौन जिज्ञासा...
    दोश्रो विवाह गरेको व्यक्ति अगुवापनमा आउनु हुन्छ ?
    • दोश्रो विवाह गरेको व्य...
    हामीले हाम्रो बालबच्चाको हेरचाह कसरी गर्ने ?
    • हामीले हाम्रो बालबच्चा...
    अाैषधी प्रयोग गर्नुहुदैन भन्नु बाइबलिय होइन
    • अाैषधी प्रयोग गर्नुहुद...
    विदेश जानकोलागि नक्कली बिहे गर्नुहुन्छ ?
    • विदेश जानकोलागि नक्कली...
    सम्बन्ध विच्छेद के हो ? कस्तो अवस्थामा गर्ने ?
    • सम्बन्ध विच्छेद के हो...
    अन्य भिडियो हेर्नको लागि गुड न्यूज टि.भी. को यूट्युब च्यानल सब्स्क्राइब गर्नुहोस् , धन्यवाद ।
    Keep Loving ,Enjoy and stay connected with us . :)
    Facebook Page :
    GoodNewsOnline7
    Email: goodnewstvnepal@gmail.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य CZcams Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Komentáře • 199

  • @BinodSushmaVlogs
    @BinodSushmaVlogs Před 4 lety +18

    नेपालि इसाई समुदायमा स्वघोषित मिडिया र पत्रकारहरुको भिडमा "गुड न्युज" पहिलेबाटै गुणस्तरिय र भिडबाट अलग्गै रहेको छ। गर्व लाग्छ यस च्यानलका कार्यक्रमहरू र यहां उठाईने गरिएका बिषयवस्तुहरू!! सबैले यस च्यानलबाट सिक्नुपर्छ। आगामि दिनहरूमा यस्तै स्तरिय र समुदायको हित हुने कार्यक्रमहरू ल्याउनु हुन हार्दिक अनुरोध र साथै शुभकामना 🙏🙏🙏😇😇😇

  • @manitashrestha8147
    @manitashrestha8147 Před 10 měsíci

    पा बा अनि सन्चालिका बहिनी हजुर हरु लाई धन्यवाद जयेमशिह धेरै राम्रो कार्यक्रम राख्नु भयो ✝️✝️🙏🙏❤️❤️

  • @jayprakashale4379
    @jayprakashale4379 Před 4 lety +8

    हरेक पाष्टरको जबफ यस्तै हुनुपर्छ । बाइबल को सिमाना ननाघेको हुनुपर्छ ।

  • @ajayagyalang2408
    @ajayagyalang2408 Před 2 lety +1

    धन्यबाद गुरुबुवा साथै प्रस्तोता ज्यू एकदमै सान्दर्भिक कार्यक्रम ल्याउनु भएर आशिसित तुल्याउनु भएको छ अनि सहि मार्ग दर्शन दिनुभएकोमा !!

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před 2 lety

      हामी आभारी छौ र धन्यवाद ब्यक्त गर्न चाहन्छौ, तपाईंको अमुल्य प्रतिकृयाको लागि । हामीलाई अझै प्रार्थना र सल्लाह सुझावको आवश्यकता छ । हामीलाई प्रत्यक्ष कल गर्न वा सम्पर्क गर्न सक्नुहुनेछ । what's app +9779803931319

  • @chamlingbhai8982
    @chamlingbhai8982 Před 4 lety +5

    उहाँ मेरोलागी धेरै आदरणीय शिक्षक हुनुहुन्छ । मैले आजको कार्यक्रमबाट धेरै सही शिक्षा पाउने सके धन्यवाद Good News TV

  • @OmPrakash-ic4mj
    @OmPrakash-ic4mj Před 11 měsíci

    Praise the lord Jaimashi all team

  • @binodpradhan3260
    @binodpradhan3260 Před 4 lety +5

    धेरै कुराको ज्ञान पाउन सके धन्यवाद प्रस्तोता बैनी निता र गुरुबुवालाइ पनि धन्यवाद

  • @kaognepaliservicemalaysia3615

    धन्यवाद सबै टिमलाई
    परमेश्वरले धेरै आशिष् दिनुभएको होस्

  • @sureshbohara9797
    @sureshbohara9797 Před 2 lety +1

    Jai mashi

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před 2 lety

      जयमसिह धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @anitabk9952
    @anitabk9952 Před 4 lety +6

    धेरै कुरा बुझ्न पाए God bless your

  • @kumartamang7641
    @kumartamang7641 Před 2 lety

    dhanyabad yo video herera aali buje

  • @user-gk4pz3sn6z
    @user-gk4pz3sn6z Před 11 měsíci

    आमेन आमेन आमेन जयमसी

  • @aranikodepart5246
    @aranikodepart5246 Před 3 lety +2

    धन्यवाद धेरै कुराको ज्ञान दिनुभएकोमा ।

  • @andrewchhetri812
    @andrewchhetri812 Před 3 lety +1

    पिए थोमस सर तपाई आफै झुटो शिक्षा लाई मान्नु हुने टिचर हुनु भएको कारण तपाईंले दिन भएको एउटै पनि जवाब काे सन्तुष्टी भएन मलाई त!

  • @sureshbohara9797
    @sureshbohara9797 Před 2 lety

    Amen amen amen

  • @sumanbudha9032
    @sumanbudha9032 Před 4 lety +4

    एकदम राम्रो सल्लाह र वचन बाट नै दिनु भयो । यो भिडियो राम्रो लाग्यो । कारिक्रम सन्चालिका बहिनी साथै आदरणीय पस्टर जिउ प्रती येशु ख्रीस्ट नाउमा जय मसिह 🙏🙏🙏

  • @mahematv8608
    @mahematv8608 Před 4 lety +1

    हले लुया सारै राम्रो कुरा प्रभुको महिमा भएको होस

  • @angelrai5215
    @angelrai5215 Před 4 lety +3

    Parmeswor lai mahima hoss.
    Yo video herera malai chai ekdam aasis milyo ani dherai kuraharu prakash vayo. Parmesworle aasis dinu vayeko hos.

  • @manajmagar275
    @manajmagar275 Před 3 lety +2

    Jaymashi 🙏 dheraii ramro kurakani suner aashishit vaeyo praise the Lord thank you pastor ji n sanchalak di jaymashi 🙏

  • @kbchurchtv3410
    @kbchurchtv3410 Před 4 lety +1

    Good news tv लाई धेरै धन्यवाद यो कार्यक्रमको लागि ।यो एकदमै जरुरी छ ।

  • @joel_gamer10
    @joel_gamer10 Před 3 lety +3

    झुती त कोही परमेश्वर हो कि मनीष हो प्रभु येसु ख्रीस्त को नामुमा तेलमा प्राथना गरी अभिषेक गर दा छ यो बाईबल आधारित हो।

    • @pankajbhattarai4666
      @pankajbhattarai4666 Před 2 lety

      Good Answer
      मर्कुस 6:13 (NNRV)
      13. तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

  • @AshaAsha-pm6ps
    @AshaAsha-pm6ps Před rokem

    yes hjur le akdm 100% sahi bolnu bhyko x.
    sir hjur lai dhneywad 🙏
    hami sabai biswashi r prmesor pita ko mar mahunu prne wa pbitra bhawan ma jiunu r hidnu ko lagi r aafu skchham hunu ma akdm khuler sikchha dinu bhyko ma dherai dherai dhneywad 🙏

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 Před 4 lety +2

    धेरै राम्रो कुरा ल्याउनु भयो धेरै धेरै धन्यवाद । परमेश्वरले अाशिष् दिनुभएको हाेस । अामेन साउदी बाट

  • @sabinathapa3576
    @sabinathapa3576 Před 3 lety +1

    धेरै राम्रो वचन राम्रो पर्स्न को मिठो उत्तर दिनु भो god bless yo Amen

  • @dawapawanlamathing9262
    @dawapawanlamathing9262 Před 4 lety +2

    धेरै आशिषमय भयो यो video हेरेर

  • @birajrai2175
    @birajrai2175 Před 4 lety +4

    दसंसाको कुरामा चाहिँ मलाइ अझै बढी ज्ञान मिल्यो। पक्कै पनि हामी परमेश्वरलाइ होइन, तर परमेश्वरले हामीलाइ चाहिँ दिनुहुन्छ। र हामीले मण्डलीलाइ दिने र दिएको कुरा चाहिँ अरुको सेवाको लागि हो जो अभावमा छ जससलाइ आवश्यक पर्छ समाजमा देश बिकासमा प्रयोग गर्न सकिन्छ। धन्यवाद!

  • @prabeshsunwar3778
    @prabeshsunwar3778 Před 3 lety +2

    Nepali all pastor haruma yo kisim ko concept hunu parx thank you Jesus. Pastor ji bat massage dinu vayo

  • @sanjayshrestha4671
    @sanjayshrestha4671 Před 4 lety +1

    Parmeshowr ko mahema vayeko hos sachai ramro kuro chutta bujdo kuro amen hallelujah 🙏🙏 dhanyabad hajur harulai

  • @umeshbiswo8603
    @umeshbiswo8603 Před 4 lety +1

    धन्यवाद आशिशीत कार्यक्रममा को लागि ।प्रभुको महिमा होस् ।🙌

  • @tilakbache5292
    @tilakbache5292 Před 4 lety +2

    Amen Amen Amen

  • @dawapawanlamathing9262
    @dawapawanlamathing9262 Před 4 lety +2

    धेरै धेरै धन्यवाद

  • @gorkhali85kanxo27
    @gorkhali85kanxo27 Před 4 lety +6

    लेवीहरू 19:
    28. “ ‘मरेका मानिसका निम्‍ति आफ्‍नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्‍नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।

    • @sumanramtel4955
      @sumanramtel4955 Před 4 lety

      Mareka manisko nimti matra hoina ra

    • @immanualsubba9208
      @immanualsubba9208 Před 4 lety

      bible lai kasri bujhnu hunCha tyesaima ....yesko nirnaya lina sakincha.tara galat bujhe noksanii xha..tyesaile hosiyar le gareko nai asal.

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 Před 3 lety +1

    dherai khusi lagyo guru ba ra hamra khulduli tvka team lai blessed message praise the lord,god bless you all🛐🙏❤️Amen

  • @davidrai3651
    @davidrai3651 Před 3 lety

    Dherai dhanne bad Rv PA Thomas jyou ra Sanchalika bahinilai Parmesworle Asis dinubhaeko hos hk.

  • @yashkumar-xc6lh
    @yashkumar-xc6lh Před 2 lety

    Yes
    Hamile dherai kura sikna payau Prabhu Lai mahima hos
    ND God bless you ps buwa ND sanchalika sister

  • @zyotshna111_
    @zyotshna111_ Před 4 lety +8

    अगुवाको सम्बन्धमा चाहिँ बाइबलले एक श्रीमतीको पति हुनुपर्छ भनेको होइन र?????

  • @UmeshTamang-fn2kh
    @UmeshTamang-fn2kh Před 11 měsíci

    Good teaching❤❤❤ i love it.

  • @kiranthapa2142
    @kiranthapa2142 Před 4 lety +2

    Great sajection hallelujah amen

  • @chankhatamang7113
    @chankhatamang7113 Před 2 lety +1

    Thanks for your acceptable answer

    • @GoodNewsTV-Nepal
      @GoodNewsTV-Nepal  Před 2 lety

      धन्यवाद, आगामी दिनमा कुन विषयमा कुराकानी गरेको चाहनु हुन्छ ? कमेन्ट गर्नुहोस् । हामीसंग WhatsApp No. +9779803931319 मा मेसेज गर्न सक्नुहुनेछ ।

  • @rajeshranabhat3416
    @rajeshranabhat3416 Před 3 lety +1

    God bless you pastor, hallelujah amen, you are real son of God father

  • @prembahadurpunmagar8698
    @prembahadurpunmagar8698 Před 3 lety +2

    Amen jaymsih good massage thank you

  • @samanamagar9012
    @samanamagar9012 Před 3 lety

    Aaj voli yo program khulduli show kin aaudain continue garnu paryo jmc god bless you more than more 🙏🙏

  • @pgpnuchk9394
    @pgpnuchk9394 Před 3 lety +4

    दुई वटा श्रीमती भए पछि फेरि अगुवा को एउटै श्रीमती हुनु पर्छ भनेर वचन चाहिँ कसरी प्रचार गर्ने ???

  • @suryamagar1883
    @suryamagar1883 Před 4 lety +1

    आमेन !!

  • @immanualsubba9208
    @immanualsubba9208 Před 4 lety +1

    sanchii nai sikchak banii...sikcha dinu....kattii garo sathii chunawtiiko kura haru cha yesaile ...hjur haru jo pani yesari awnu huncha as a teacher ko ruup ma baro prathna ani hosiyari ko sathma awnu hune cha vani ..mo biswasi ko rup ma bintii garda chu. kina vane hjur harle bolnu vako kura lai dherei le suni raheko huncha ....ani biswas feri sunwai dehi pani awcha...mero byaktigat soch ho yo.
    dhanyabaad 🙏🙏🙏

  • @gopalsp4092
    @gopalsp4092 Před 3 lety

    चित्त बुझ्दो जवाफ ,,मेरो पनि एउटा कुरा जान्न खुल्दुली थियो,,,,धन्यवाद पा ज्यु

  • @sitarokka3828
    @sitarokka3828 Před 2 lety +1

    आदरणीय पास्टर ज्यु । तपाइले दिनुभएको जवाफमा म सन्तुष्ट हुन सकिन ।।। किनकी हामिले बाइबल आधरित काम गर्नुपर्छ । जहासम्म तपाइले तेललाइ प्रार्थना गर्नु झुठो कुरो हो भन्नू भयो तर मर्कुसको ६:१३ मा तिनिहरुले धेरै भुतहरु निकाले र धरै रोगिहरुलाइ तेलले अभिषेक गरेर निको पारे, भनेर नया नियममा लेखिएको छ के यो बाइबल मा लेखिएको झुठो शिक्षा हो ? होइन भने तपाइले राम्ररी बाइबल अध्यन गरेन जवाफ दिनुहोला ।।। हामिले बुझ्नको लागि तपाइले भन्नुभएको कुरामा भन्दा बाइबलमा के लेखिएकोछ त्यो कुरा जन्न आबस्यक छ ।।।

  • @timothygurung1398
    @timothygurung1398 Před 3 lety +1

    Thank thank you Pastor,
    I am so blessed and God speak through you.

  • @fllowgemingnpl2769
    @fllowgemingnpl2769 Před 3 lety

    आमेन ❤️

  • @purnimalimbu1875
    @purnimalimbu1875 Před 4 lety

    Amen, praise the lord.

  • @titasshrestha4858
    @titasshrestha4858 Před 2 lety

    Amen

  • @manojtamang2688
    @manojtamang2688 Před 3 lety +1

    Wow! what a blessed program 😍 PS Thomas is really wise and speaks Biblical. Sola Deo Gloria

  • @andolanlama2403
    @andolanlama2403 Před 4 lety +2

    I am so glad from this questions answers. Thank you so much pastor PA Thomas and all Good news TV families

    • @sitarokka3828
      @sitarokka3828 Před 2 lety

      dear friend , you agree with pa thamas preach but beware , read bible and what does the boble tell us! do that. don't believe any preacher , you have must be know biblical knowledge .

  • @boyd1937
    @boyd1937 Před 3 lety +2

    God bless u guru ba..sahi kura

  • @reenarai6118
    @reenarai6118 Před 3 lety

    Well explained.im blessed 😇thank you pastor jew and entire team.

  • @bijaykhadka3498
    @bijaykhadka3498 Před 4 lety +1

    very good, useful programme !

  • @Lifechanging777
    @Lifechanging777 Před 4 lety +1

    राम्रो उत्साह दिनु भएको छ तर हामी ले पुरानो करार नै नममानुत त

  • @sureshbohara9797
    @sureshbohara9797 Před 2 lety

    Halleluyah

  • @prakashraibantawa3958
    @prakashraibantawa3958 Před 4 lety +2

    Thomas sir is my best teacher😆😆😆😆😆😍😍😍😍

  • @ashishmagar1275
    @ashishmagar1275 Před 3 lety

    Thankyou good news tv for this video

  • @subashrai9682
    @subashrai9682 Před 4 lety +1

    Thanks for information

  • @sangittamang963
    @sangittamang963 Před 4 lety +2

    Wow.

  • @reenarai6118
    @reenarai6118 Před 3 lety

    Wow PRAISE THE LORD!

  • @kevinshrestha3623
    @kevinshrestha3623 Před 4 lety +2

    Thank you

  • @laxmanbal1048
    @laxmanbal1048 Před 4 lety

    P A Thomas sir lai thank you

  • @kulsharmaMinistry
    @kulsharmaMinistry Před 3 lety +1

    Blessed

  • @dayday1805
    @dayday1805 Před 4 lety +1

    धन्यबाद

  • @boyd1937
    @boyd1937 Před 3 lety +2

    this page is real Christian page plz like comments and share..

  • @ashishmagar1275
    @ashishmagar1275 Před 3 lety

    yo program khollnu vako Thankyou sister

  • @priscilla3410
    @priscilla3410 Před 3 lety +1

    Beautifully Explained 🙏🏻❤️

  • @gorkhali1183
    @gorkhali1183 Před 2 lety +1

    But James 5:14,15 padnu ani bolnu pastor👍👍👍

  • @gorkhali85kanxo27
    @gorkhali85kanxo27 Před 4 lety +1

    Answer Good xa Ps Ba

  • @saritalimbu7417
    @saritalimbu7417 Před 11 měsíci

    Telko bisaya maa dinu vayeko jawaf 👍🏻 ra bachan anusar xa👍🏻

  • @lalrai892
    @lalrai892 Před 3 měsíci

    GGod blass you sir

  • @prabeshsunwar3778
    @prabeshsunwar3778 Před 3 lety +1

    Waw good news thank you. Ajjvoli nepali masih community MA Anya bhasha ra veti dash hangsa ko kura matra aaux purano niyam lai xodna sakexainn lapko karan le natra ta anu grah bat hami udar payka xaunit

  • @purnaghale7713
    @purnaghale7713 Před 3 lety +1

    Ramro

  • @christraichristrai85
    @christraichristrai85 Před 3 lety +1

    yes amen

  • @sureshsapkota2599
    @sureshsapkota2599 Před 2 lety

    God

  • @neelamrai392
    @neelamrai392 Před 3 lety +1

    PARMESHWAR LE PRASASTAI AASISH GARUN TAPAI RA TAPAIKO CHANNEL TEAM LAI. 👍

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 Před 4 lety +3

    Amen Hallelujah🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @paullimbu4403
    @paullimbu4403 Před 3 lety +2

    jay mashih 🙏 Keta le ya ketile anga pradarsan hune kisimko kapada lagaunu milxa ki mildaina vanera aune programmemaa rakhi dinu paryo tq

  • @jamesshrestha2325
    @jamesshrestha2325 Před 4 lety +5

    balla aayera aajakal goodnews le ramro ramro siddhantha bokekea byakti harulai bolaunu thalyo hai.......agami din ma pani yestai hos.

  • @godbless3067
    @godbless3067 Před 3 lety +1

    Omg i never heared b4 this kind of questions & answers.

  • @lalitrai4367
    @lalitrai4367 Před 3 lety +1

    kusal sacho bible teacher manchhu ma prabhu ko istuti hos.

  • @nirajalnepali5284
    @nirajalnepali5284 Před 3 lety

    Aamen

  • @khelmantamang1413
    @khelmantamang1413 Před 3 lety +1

    उहाँ बाइबल शिक्षक हुनुहुन्छ र पास्टर पनि परमेस्वर्को जनको आदर गर्नु पर्छ। तर तेल सम्बन्धी जिज्ञासा लाग्यो र कमेन्ट गर्दै छु येशुको नाउमा रोग निको हुन्छ भुत हरु पनि निस्कन्छ। तेसो भय याकुब ले किन तेल लगायर प्रार्थना गर्नु भने?के याकुब झुठो हुन? पवलले रुमालमा किन प्रार्थना गरेर पठाइए? येशु प्रभु आफैले थुकेर माटोको लेप बनएर किन लगए त येशुको नाउमा नै निको हुनु पर्थ्यो त किन यी चिज हरु प्रयोग गर्नु भयो?

  • @ypdevkota4924
    @ypdevkota4924 Před rokem +1

    जयमसि तेलको प्रार्थना झुटाभन्ने ब्यक्ति अन्धो गोरु हो।संग भरमाउने आत्माछ।

    • @ypdevkota4924
      @ypdevkota4924 Před rokem +1

      उ संग बहकाउने आत्माछ

  • @davidrai3651
    @davidrai3651 Před 3 lety

    Parmeshorle pa Thomas jyoulai ra Sanchalika Manila Dherai asis dinu bhaekho hk.

  • @thepradeepstudio8099
    @thepradeepstudio8099 Před 3 lety +1

    Saru maharjan didi mero pani auta manma khulduli cha baptismal pani ma dubera gariyeako ramro ki pani le chitkera gariyeako ramro?? Im still waiting for the answer please 🙏

  • @motipariyar6209
    @motipariyar6209 Před 3 lety

    जयमसिह

  • @user-gq8iz1kl5p
    @user-gq8iz1kl5p Před 3 lety +1

    जयमसिह अामेन

  • @dineshmagar4675
    @dineshmagar4675 Před 10 měsíci

    शिक्षा त तपाईं ले झुटो दिनु भयो त

  • @abhishekchandra7520
    @abhishekchandra7520 Před 4 lety +8

    तेल पवित्र हुँदैन् तर तेलमा अभिषेक हुन्छ नि ।
    येशू को नाम मा प्राथना गरेको तेलमा किन सकती नहुनु ।।।।। यस्तो हुन्थ्यो भने वचन म किन लेखेको क्ष की बीमारी हुँदा church ko पास्टर र elderlae बोलाउनु अनि तेल हालेर प्राथना गर्यो भने ठीक हुन्छ।।।।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤔🤔🤔🤔🤔🤔☹️🤔🤔🤔🤔🤔 अलि गहिरो रूपमा study गर्नुभएको हुन्थियो कि ।। तेलको बारेमा 🤔🤔 God bless you.

    • @ufindme
      @ufindme Před 4 lety +3

      Tel halera pray grnu vaneko ho pray gareko tel halnu vameko haina

    • @abhishekchandra7520
      @abhishekchandra7520 Před 4 lety

      मैले पनि त त्यही भनेको होइन र ( तेल राखेर प्राथना गर्नु )

    • @anilkc993
      @anilkc993 Před 4 lety +2

      राम्रो किसिमको जुन सुकै तेल लागाएर pray गर्न मिल्छ तर यो अभिषेक गरेको तेल हो भन्दै बोकेर हिड्ने चलन छ नि त्यो नगर्नु भनेको

    • @pramodtamang928
      @pramodtamang928 Před 4 lety +1

      I think tapai Tel lai badi prathamikta dinu huncha. Needed gahiro study brother Abhishek

    • @abhishekchandra7520
      @abhishekchandra7520 Před 4 lety

      @@pramodtamang928 brother what Is written in Bible that only I told. Actually I believe on Jesus Christ and my first priority is Lord Jesus Christ only. I don't give priority like water and oil but it's in Bible nah!!! Why can not I ??
      Brother do you believe in Lord superb ..... I have question for you ..

  • @ajayrai6352
    @ajayrai6352 Před 3 lety +1

    Ekdm gahiro ani sahi sikcha. ...I need sir Thomas no. .plz give me

  • @bijayshreepali7081
    @bijayshreepali7081 Před 3 lety +1

    बेबस्ता मा होइन्न
    अनुग्रह छ्यो हामी

  • @sureshsapkota9404
    @sureshsapkota9404 Před 3 lety +1

    Amen🙏✝️🇳🇵

  • @lalrai892
    @lalrai892 Před 3 měsíci

    Aja maiĺe dherai ramro. Bible bata sunna r. Sickne mauka pain...Sanchalika..b.lai. r.Sathai Guru ba.bat mitho parmesworia Sadba sunna panda Dherai asìsit.baeko xu..Jmc.

  • @danielsherpa7943
    @danielsherpa7943 Před 4 lety +3

    PS bow : mark 6:13 parnu hous

  • @samulimbu5053
    @samulimbu5053 Před 4 lety +2

    सारै चित बुज्ने प्रशन को उतर दीनू भयो एसैबाट एउटा प्रशन (1)पापी मान्छेले प्रभूभोज खानु मिल्छ की मील्दैना? र प्रभूभोज खानूको आवाश्याक्ता के हो//?

  • @bkarpan3278
    @bkarpan3278 Před 8 měsíci

    याकुब 5को 14 लाई पनि स्पष्ट पारेको भय यो बुढो सायद बिवादित हुदैन थ्यो को? नत्र भने यस्को कुरा मान्ने पनि त मुर्ति पुजा होला नि।