खुशीको खबर १८ बर्ष देखि बेवारिसे अवस्थामा रहेका दाइको आफन्त भेटिए,,के रहेछ दाइको नाम थाहा भयो Shakti
Vložit
- čas přidán 7. 09. 2024
- #shakti_kumar_godar #newvideo #helpvideo
यदि तपाइलाइ हाम्रो भिडियोहरु मनपर्छ भने like,comment,share गरिदिनुहोला। साथै हाम्रो भिडियो मार्फत आफ्नो ब्यबसायको प्रचारप्रसार गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।
सम्पर्क :- 9815280005
१८ बर्ष सम्म पालिराख्नु भएको परिवारलाई सलुट छ।तर अब भाईबुहारीले त भेटे तर यस्तै गरि खुशी भएर बसेको देख्न पाउ।
१८ वर्ष सम्म बेबारिसे पुरुषलाई आफन्त संग मिलाउन सफल बनाउने मिडिया टीमलाई धेरै धेरै धन्यवाद अनि सलाम ।
पत्रकार भाईहरू ले धेरै राम्रो काम गरनु भएको छ
कतीराम्रो मनभयको हुनुहुदोरेछ भाइबुहारी हजुर हरलाई भगवनको आसीरबात मिलोश 🙏
पत्रकार भाईहरू ले धेरै राम्राे काम गरेको धन्यवाद ❤🙏🙏🙏
भाइ बुहारी अनि त्यो दाजुलाइ भगवानले रक्षा गर्नुहुनेछ🙏
रामाे मन रहिछ् भाई ,बुहारी रामाे गरेर राख्नु है सेवा नै धर्म ।
धेरै धेरै धन्यवाद छ 🌹
भगवान् ले कल्याण गरून् हजुर सबैको परिबार मा
मैले अमेरिका बाट हेरं हजरहरूको माहान कामलाइ बदाइ छ भाग्नेउपाने पत्रकार भाइलाइ❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Kati ramro mayauu Bhai buhari 👍
❤❤❤❤❤बधाई भाई हरु लाई आशिर्वाद
जेहोस ढिलो चादो भेट्नु भएको छ राम्रोसँग पाल्नु होला हेला कत्ति पनि नगर्नु होला बिन्रर्म अनुरोध छ।।
भाग्गे नेउपाने सर हजुरकाे नम्वर सहित राखेर ईन्टुरबिलिनुस है सबैलाई सजिलाे हुन्छ धन्नेबाद 🙏🙏
thank you so muchh ❤❤
Ek choti pahad ko gau puryaunu holaa refresh hunasakxa.
🙏🙏🙏💖💖💖👌👌👌
Good good jobs
18 बर्स बसेको ठाउ चाहि कुन ठाउ हो
जित बहादूर कट्रुवालको घर खोटाङ जिल्ला को कुन थाउमा रहेछ ? थाहा छ्की ?
Khalle 5
@@sanjukatwal3983 -धन्यबाद सन्जुजी ! मेरो घर खार्पा हो !
नागरिकता बनाईदिनु है सर अनि भत्ता आउँछ वाहा मामा लाई 🙏🙏❤️❤️
खोटाङको कुन ठाँउमा जन्मेको होला?
खोजेको भएपोभेटाउछ सालेचूतया मरे पनि मरोस भन्नछोडेर ।
❤❤❤❤
भाईबूहारि अहिले ठिक कूरा मिलाको हाहाहा हौडि कूरा गरेको यस्तो कूरा मिलाको
आफ्ना भाईबुहारी यति हुनेखाने रहिछन बिचारा अर्काको घरमा गोठालो बसेर जीवन काट्नु भयेछ ,अब राम्रो गर्नुहै 🙏🙏❤️
❤❤❤
👍️👍️👍️❤️❤️❤️❤️
Ani तेयाे जाेले लियर पालनु भय थाेयाे डबाईगरने ग,नु भयाे पहिलो नइ खाेजेर दिय भय हुने हुनत पहिला माेबाल काे जमाना नभयर हाेला होइन र
🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️
😢😢😢😢😢
hajurbuba vateyo khusi lago hajur haru sabai lai dhanyabad
Aba bichara le lastai dukha pauxa hola tyo Pani kanxi jethi ko santan raixan
👍👍👍👍
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️
❤❤❤
❤❤❤❤❤