रातारात सहमतिकाे रहस्य । अपर्झट के संकट आइलाग्याे ? | Deuba | KP Oli | Rohit Bhandari
Vložit
- čas přidán 1. 07. 2024
- यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari #kpoli #deuba
जे गर्नु गिरिबन्धु र भुटानी शरणार्थी काण्डले गर्यो ।
देश र जनता भाँणमा जाअोस् । स्वास्नी बचाउने र गिरिबन्धु तुहाउने अभियानमा राति शेरे, केपी र अारजु देउवाले भेटघाट गरेका हुन् ।
बेचन लाइ कोे कति पानिमा छँ भन्ने कुरा थाहँ छ अब केपी ओली पनि बेचनको आखा मा छन् र चिया बगान को फाएल पनि खोलीने डर ले केपि ले आफू प्रधानमन्त्री नबने पनि जोगिनको लागि काग्रेस सगँ मिल्न गएका हुन्!
जतिसुकै अन्ट र सन्टको गफ दिए पनि फायल खोलिने डरले अहिलेको सरकारको बिघटन। अबको भोट रा स्व प लाई ।
माहान गेटर नेपाल बालेन शाहको जय 🎆🌈♥️🎎🎊🌍️🇳🇵
❤Good news for civilian
रबिको कुरा ठीक हो
जनैधारिहरु ले नेपाल सके ।
चार बांस चौबीस गज, अंगुल अष्ट प्रमाण | ता उपर सुल्तान है, मत चूको चौहान।।
Mananiya Rabi Jee, all the best! We are with you. Please get corrupt politicians, as many as possible, especially higher ones. Remember, you have perhaps one month to go, and you have been in the office for almost four months already. Your future, your party’s future, and the wellbeing of our nation depend upon your action against corruption.
Je vayo ramri vayo
सम्बिधान अनुसार केपी ओली प्रधानमन्त्री हुनसक्दैन बडीसिट भएको पार्टी तँ काग्रेनै छँ पक्कै पनि सेर 10:57 10:58 11:00
पक्कै पनि सेर बाहादुर नै प्रधानमन्त्री हुने छन्।
नारायणकाजिले खोलेको फाइलमा फुर्ती? आफ्नु फाइल लुकाउने अनि फाइल फाइल भनेर चिच्च्याउने हे जान्ने नकच्चरा हो। जे भा'को छ राम्रो भएको छ। सहकारि ठग गृहमन्त्री हुने, ३२ सिटे प्रधानमन्त्री...! गाली गलौज साह्रै आतंकित भइयो। अब राजनीतिमा स्थायित्व आउछ भन्नेमा शंका छैन।
Vote for 🌲,,,
Nepal ko great parti nai duta ho jantalai yo parti maathi bharosa chha desh dubeo bachuna ko laagi jun karya soch chha taio ati ramro Nepal shabdha bachauni haju haru ko hatmaa chha.
Sahakari thug ko naike sakiyo Aba … anuhar hera muso jastai vako cha ….
जनैधारिहरु ले नेपाल सके ।