बौद्ध ग्रन्थ “कङ्ग्युर” बारे यसरी व्यख्या गर्नु भयो, धर्म गुरु आचार्य खेम्पो सिर लामा गुरुङले ।
Vložit
- čas přidán 30. 07. 2018
- Navajyoti Vision Nepal Presents :-
Official Video
बुद्ध जयन्तीको पावन अवसरमा काठमाडौंमा भएको एक प्रवचन कार्यक्रम बौद्ध धर्म गुरु आचार्य खेम्पो सिर लामा गुरुङले बौद्ध धर्मका सबै भन्दा ठूलो ग्रन्थ “कङ्ग्युर” को बिषयमा दिनु भएको धर्म बाचन ।
Cinematographer :- Rabin Gurung
सम्पादन /निर्देशक : रबिन गुरुङ
Post Production:- Navajyoti Vision Nepal Pvt. Ltd.
Subscribe us CZcams:-
/ navajyotivision
find us on Facebook:-
/ navajyotivis. .
find us on twitter :-
/ navajyotivision
find us on plus.google
plus.google.com/+NavajyotiVision
All the Audio and Video rights of this Music Video is owned only by Navajyoti Vision Nepal Pvt. Ltd.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
💐👏👏👏👏
💐👏👏👏
श्रदेया गुरू ज्यु लगायत सम्पुर्ण गुरू ज्युहरू प्रति हार्दिक नमन गर्दछौं । साधुबाद साधुवाद साधुवाद। 💐
लास्सो टासिदेले खेन्वो ल्हा हजुरको यति मीठो सरल शैलिमा धर्म प्रवच दिनु हुन्छ कि जति सुने पनि सुनी रहुँ लाग्छ थुजुक्षे 💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞
टासीदिलेक गुरु ज्यु 🙏🙏🙏🌷🌷🌷
बुद्ध धम्म काे , कङग्युर ग्रन्थ काे धम्म प्रवचन उँत्तम लाग्याे हजुर ।
अब तेङग्युर ग्रन्थ काे धम्म प्रवचन पनी भिडीयाे बनाई सेयर गर्नुहाेला तब हामीजनमानस ले बुझ्नु सकिन्छ गुरु ज्यु 🙏🙏🙏 भवतु सव्बमंगलम 🌷
🙏🙏🙏 शाधु शाधु शाधु 🌷🌷🌷
Jaya buddha namaskar guru mure mure dhanayabadchha guru
Dherai ramro pravachan...namo buddhaya namo dharmaya namo sanghaya
शाधु शाधु शाधु 🙏🙏🙏🌹🌹🌹🎉🎉🎉❤❤❤
बौद्ध धर्म देखी सबै जात जातीको गुरु खेम्बोम फ्याफुल्ची है 🌹🙏
जय बुद्ध।
Tq गुरु मननै शान्ति भयो।
जय बुद्ध
प्रणम गुरु!!! यति मीठो र सरल तरिका ले बुझाईदिनु भयो सारै खुशिलाग्यो!! हामिले हाम्रो धर्म र संष्कृतिको बारेमा राम्रोसँग बुझेकै रहेनछौ!!! तपाईं हरु जस्ता धर्म गुरुहरुको खाँचो छ धर्म रक्षको लागि!!😍
parana guru
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👌🍍🍋🍊🍉
paranamguru
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍🍍🍋🍊
@@sal808 fuck
साह्रै राम्रो , मिटो , ज्ञान वान प्रवचन ! प्रणाम तपाईंलाइ !
Namo Buddhay
🙏🙏🙏 guru khenpola hajur sadhu sadhu sadhu 🙏🌺🌺🌺 thank you so much
राम्रो गुरु । ज्ञानको प्रकास
नमो बुद्ध 🌹🌹🌹🌹
ॐ नम बुद्धय
sadhu sadhu sadhu guru hajur
Thank you khenpo la
Tasidhele guru!!!! Sadhu sadhu sadhu sadhu!!!!!
Thank you khempo la 🙏🏼🙏🏼🙏🏼🌷
Aati saral ra saras prabachan Aananda lago,
Jaya buddha namaskar good evening guru mure mure dhanayabadchha
great spech
Two lama Gurungs, Dr Shir Lama and Dr Jagamaan Gurung!
Jai Gurudeve
Derai ramro
नमो बुद्ध
Buddha saranam gachhyami dharmam saranam gachhyami sangam saranam gachhyami
Guruji ko Gyan ma maro koti koti Naman 🇳🇵🙏🇳🇵🕉 very Appreciate, PRAVACHEN Knowledgeable, lesson full, with clear and lovely voice It’s not only pravachen! It’s History 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏♥️
Lasso lha 🙏
So inspired ......♥️♥️🙏🙏
बिनय pitak = शिल,सुत्र pitak =समाधि ,अभिधर्म pitak = प्रज्ञा 🙏🙏🙏
jay buddha
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👌🍍🍉🍇
jaya buddha
buddha Was born in Nepal Matra haina .k Buddha ,Marg k ho Kasori Agadi padni Hami ..buddha Ko Jasto Karuna Jagaran garnu Parxa.
Clearification of Buddha evolution. Focus in other ethnic community people will expand teaching of Buddha otherwise it will limited within Gurung community.
Guru ko prabachan Ramro xa
Sadhu sadhu sadhu
ल्हासो लामा गरु रेन्पोर्छे
Dhanyabad guru. Saral vasama metho desana Daan grnu vykoma .
Hardik namaskar.
Hajur sanga dharma desana garauna lai contack garnu sakxu.?
Mero AMA appa ra sangha lai dharma desana sunawnu lai.
great lama
शिल समाधी प्रज्ञा
🙏🙏FoldedHdHands🙏🙏🙏🌈🌼🌺🌻🌸💐🌷🌈BatuliTamang☕🍑🍓🍒🍍🍍🍇🍈🍎🍉🤗🤗
🙏🙏🙏
Guru hajurko adres cahiyo malai
वास्तवमा हामि गहिराइमा नछिरेर दुःख पाइरहेछौ । सनातन हिन्दु धर्म र वौद्ध धर्मको सम्बन्ध राम्रो छ। यो दुई अलग धर्म होइन एउटै हो भक्ति गर्ने तरिका मात्र फरक हो।
वौद्ध धर्ममा सृष्टिकर्ता मानिदैन हिन्दु धर्ममा मानिन्छ । वौद्ध धर्ममा आत्माकाे अस्तित्व मानिदैन हिन्दु धर्ममा मानिन्छ । वौद्ध धर्ममा चार वेदलाई प्रमाण मानिदैन हिन्दु धर्ममा मानिन्छ । वौद्ध धर्ममा ब्राम्ह विष्णु महेश्वरलाई संसारिक प्राणी मानिन्छ हिन्दु धर्ममा सृष्टिकर्ता मानिन्छ । वौद्ध धर्ममा आहिंसा परमाेधर्म मानिन्छ भने हिन्दु धर्ममा प्राणी हत्या बलीप्रथालाई धर्म मानिन्छ । त्यसैले सनातन हिन्दु धर्म र वौद्ध धर्मको सम्बन्ध उल्टाे छ। जस्काे दर्शन र सिद्धान्तमा केही मेल छैन अनि यो दुई धर्म एउटै कसरी हुन्छ हाेला खै बाजेहरुसंग केही तर्क छ कि ।
@@shasandhara2172 हिन्दु धर्ममा पनि हिंसा वली लाई धर्म चै मान्दैन ।साधु सन्तहरु पनि छन । अहिम्सा परमो धर्म धर्म भन्ने हिन्दु ग्रन्थकै श्वोक हो । अनि मेरो जिज्ञासा वुद्ध कुन जातको थिए होला क्षेत्री कि अन्य कुनै बताई दिनु होस न ।
There is huge difference between buddhism and Hinduism
Hinduism teach only chakapad and killing
Buddhism is not a bhakti marga. This make a huge difference.
S
hlo sir mole 3 ota pipal ko pata pani duwauda 2ot dupaxa ra 1 ota utarixa yo kina utarko ho sir
Lama jyu tibbati sailiko kakyupa,karmapa,sakyapako vibajit bislesan garnu vanda hamro nepali sailiko xuttai sakyaharule manne buddha dharma vikxu original ho.ahimsam param dharamko theorylai paxaunu thik hola ki.
aile budda prachar garera dhilo bhayo janjati sabai christain tira lamki sake kina gako vanera sideko gaiko masu goruko masu khana milx vanxan ta baa budis hindu ustai ustai puja ho christain muslim ustai ho gai khane
यो लामा ले भने को कुरा हामी ले येक दुई क्लास मा पधाये को कुरा हो येस ले गुरुङ को अस्तित्व खतम गर्न खोजे को हो यो सबै गुरुङ ल जान्नु पर्छ।
Girung ko astitio khatam garna khojeko?? I think you are delusional.Try to learn something and respect.
कस्तो नकारत्मक सोच तपाईको गुरू हरु बुद्धिस्ट हो हिन्दु होइन
devi g क्रिश्चियन हुनु हुन्छ होला। अरुले यस्तो भान्न सक्दैन।
#Devi Gurung जि ले धेरै राम्रो कुरा गर्नुभयो । मैले पनि याद गर्ने मौका पाएँ एक दुई क्लासमा पढेको कुरा । धन्यवाद हजुरलाई । अनि गुरुवर खेन्पो ज्युले गुरुङ जातिको अस्तित्व बिगार्न खोज्नुभएको छ जुन नराम्रो कार्य हो । सोच नराम्रो हैन तर यस्तो महाज्ञानलाई सम्मान गर्नुपर्छ हामीले । गुरु ज्युले गुरुङलाई बिगार्ला नबिगार्ला थाहा भएन तर तपाईले लेख्नुभएको शब्दले चाहिँ अवश्य केही मात्रमा असर गर्छ नै । एकदुई कक्षामा पढ्नुभयो त्यसपछि यस्तो ज्ञान न कतै पढ्न र बुझ्न नै पाउनुभयो त्यसैले बुझ्ने कोसिस गर्नुस न है । अज्ञानताको अन्धकारलाई हटाअौँ र सभ्य समाज बनाउन अरुलाई प्रेरित गरौँ । अनि पो पछि अाउने सन्तानहरु सहि बाटोमा हिड्ने मौका पाउँछन् । धन्यवाद ।।
Kako ko gwaaach gurung parnu vo devi gurung
Iam also gurung buddhism vaneko sabaileee jannu parne follow garnu parne ho