जोसमा होस गुमाउदा भयो अचम्म...केटा केटी दुवै तनाबमा..राजेन्द्र पाठक | सङ्गीता अधिकारी
Vložit
- čas přidán 2. 12. 2019
- यो भिडियो अरु च्यानल मा अपलोड गरेमा कानुन बमोजिम कारबाही हुनेछ !
orjiginal song :Madhav kc/Haribahadur raut
Directed by: Madhav Dahal
Camera: Astik Dahal
A program of Madhav Dahal and Team.
Copyright and rights reserved by Madhav Dahal under prevailing copyright act of Nepal.
Embedding to websites is allowed, with proper credit to the owner.
© Lok Sansar
℗ Madhav Dahal
माया फटाहासङ्ग हुन्नथ्यो भेट पनि
Karti mitho sore laya aani sangit 🙏🙏🙏👍🏼👍🏼👍❤️❤️
Wow Very Nice Song दुबै जान को कति मीठो स्वोर सारै रमाइलो लाग्यो राजेन्द्र पाठक सर दृस्ठि बिहिन होकि क्याहो जहिले पनि ब्लक चस्मा लगाउनु हुन्छ जान्न मन लाग्यो
निकै रमाइलो लाग्यो दोहोरी
यक दम राम्राे छ महिले उहाँ हरुकाे गित खाेजि खाेजि सुनी रा छु
वा येस्तो पो शब्द खोज्दा खेरी का मरेको र ढाटन मिल्ने क थ्यो र पेट पनि भन्ने शब्द ले मन छोयो मेरो त।।।बधाई छ है सबै कलाकारहरूलाई म नि काठे भाखा को fan हो अब आयेर हजुरहरु सङ गाउनु पर्ला।धन्यवाद ।म अबुधाबी बाट ।।
सारै राम्रो लाग्छ मलाई धन्न्दे वाद ल
राजेन्द्र पाठक र मिना जि अनि सङ्गिता जि को दोहोरी जस्तो कसैको हुदैन हजुर हरुको दोहोरी नहेरेको कुनै दिन छैन के गर्नु प्रदेश मा मन भुलाउने माध्यम 🤔🤔🇳🇵🇰🇼
अाहा कति रमाइलो हाे सारै राम्रो लाग्यो दाेहाेरि दुवै जनाको सारै मिठो साेर धेरै धेरै धन्यवाद
Wow supper dohori rajendra sir and sangita Adhikari ko😍😍👍️👍️🙏🙏
सारै रमाईलो दोहोरि
Wow दाम्मी छ दोहोरी
याे,पुरानाे,लामाे,भाका,,राम्राे,छ,
लय, भाव र टुक्का ज्यादै मिलेको।
धेरै राम्रो सङ्गीता बहिनी प्रगति पथमा लम्की रहेस
धेरै राम्रो अजै प्रगती को कामाना सङिता अधिकारी।
साचिकै खुब सुरत दो हरि
मईले पहीले पटक हेरेको हो हजुर को दोहरी प्रोग्राम राम्रो लाग्यो यो दाई को आवज कती मिठो छ काहाँ देखी हो यो प्रोग्राम चलाएको
Super super malai akdam manparni vaka👍🥰🥰🥰🥰 tapai haru ko gurup malai sari man parcha 💃💃💃💃
Sangitako Awas Tah Lata Mangeskarko jasto sunxu, surilo, masino ani tikhoxa god bless you Baini