कुखुराको भाले - New Nepali Roila Dohori Song | Basanta Bishwokarma & Priti Ale | 2076/2019
Vložit
- čas přidán 7. 03. 2019
- Watch new Nepali Roila song 2019/2076 (Dohori Battle) Kukhurako Bhale (कुखुराको भाले) By Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal featuring Sabita Ale only on Basanta Bishwokarma's official CZcams channel.
Basanta Bishwokarma Presents :- New Roila Song(Dohori Battle)
#Basantabishwokarma #Pritiale #Kukhurakobhale
----------------------------------------------------------------------
Audio Credits:-
Song:- Kukhurako Bhale(कुखुराको भाले)
Vocal:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Kala Lamsal
Lyrics:- Basanta Bishwokarma
Music:- Basanta Bishwokarma
Music Arranger:- Ashish Abiral
Recordist/Sound Mixing:- HBN Kismat
Recording Studio:- Raaga Records
Audio/video:- Basanta Bishwokarma, 9846499116
----------------------------------------------------------------------
Video Credits:-
Director:- Basanta Bishwokarma
Cinematographer:- Karan Chaisir
Editor:- Manoj Karki
Model:- Basanta Bishwokarma, Priti Ale, Raju Dhakal & Sabita Ale
Post Production:- Him Samjhauta Digital
----------------------------------------------------------------------
Blessed :-
Lalmati Bishwokarma "Mom"
Chhabilal Bishwokarma "Dad"
Maya Bishwokarma "Sister"
Tal Bahadur Bishwokarma "Brother in Law"
©&p Basanta Bishwokarma, 2019
Subscribe us CZcams:-
tinyurl.com/y35a4huc
Follow on Facebook:-
/ basanta.bk.37
All the Audio and Video rights of this Music Video is owned only by Basanta Bishwokarma.
Contact us at:- 9846499116
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सम्पुर्णमा नमस्कार!
मेरो शब्द/सङ्गीतमा मैले र पृती आले दिदीले कुखुराको भाले गित ल्याएका छौ हेरेर सुनेर प्रतिकृया सङ्गै लाईक,कमेन्ट,शेयर र मेरो आफ्नै CZcams च्यानल BASANTA BISHWOKARMA SUBSCRIBE गरिदिनु होला धन्यवाद।।
गित मैले सोचेको भन्दा फरक लाग्यो बसन्त जी ।हजुरको गित मा समावेसी भाब झल्कानु भएको मा यो बिचारलाइ सम्मान तथा सफलताको शुभकामना ।
सफलता को सुभ काममा ।।।
Goosebump!Kassam!So talented!Multitalented!Salute hai!Congratulations nd all the best ahead !
Ya it's really great
Dammi dai
दाइ शब्द /संगीत /स्वर/भिडियो सबै एक्दमै मन पर्यो दाइ राम्रो छ।
यकदमै मन पर्यो बसन्त जी 👍गित
आहा निकै मार्मिक शब्द बनेको गित रहेछ बसन्त र प्रिती जी लाई अग्रीम शुभकामना छ
वाह ! बास्तबमै क्षमतावान हुनुहुन्छ साथी तपाईं , गित असाध्यै राम्रो लाग्यो सफलताको शुभकामना 😍😍😍
मलाइ तिमी सरै मन पर्छ हामी बिहे गरुम न
I love u 💞💞💞💞
Hy
kukhura ko pothi lyaunu parchha ab
Ani Hjuu Ko nii asha gardai xu geet nikallnu na sathiii ruupa
हिन्दी शब्द प्रयोग गरेर गाएको थाहा छैन तेसै Wow रे
अरुलाई कस्तो लाग्यो मलाई त बाक्यमै राम्रो लाग्यो शब्द राम्रो छ
वसन्त पनि मान्छे कम को रहनेन्छन
सफल्ता को सुभ कामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Git ramro chha safaltako subhakamana
K
8:26
आहा!सांच्चै नै राम्रो गीत अनि प्रस्तुति ,सफलताको शुभकामना बसन्त भाई
यदि दमाई, कामीहरू दलित हुन् भने हामी दलाहा, मिचाहा हौँ | म यो जातपात मान्दिन | मेरो घरमा र भान्सामा सबै जातका मानिसहरूलाई स्वागत छ |
Hor
Same
यकदम राम्रो बिचार हजुरकाे
Happy birthday 2 7:48
गीत र भिडियोमा गीत प्रस्तुतिको तरिका मन पर्यो । बधाइ छ बसन्त भाइ
२४मिनेट पुरै ध्यान गित तिरै गयो मन्नै पर्छ गित मा सचिकै दम छ बधाई छ
वाह...यस्तो दोहरी त कहिलै हेरेको थिएन, क्या शब्द, श्रृंगार अनि अभिनय ! सारै मन पर्यो, भर्पूर मनोरंजन दिनु भयो ।
Thank you so much.
वसन्त जि धेरै राम्रो गित अभिनय पनि तेस्तै दम्दार।
Very nice nice song basnat dai ko sang
धेरै धेरै राम्रो भाइ 20 पल्ट सम्म हेरियो
बसन्त बिस्शोक्रमा को शोर सब्द लय सारै मिठो छ साहायत तपाईंको आवाज मन परराउने 100%नै दर्शक हुनुहुन्छ होला
साथमा प्रिर्ति आल्य सिस लाई पनि धेरै सम्झेकी छु दिदि
नमशकॉर गूट मनिँन बिहॉनी
Nices
Bbal xa ......badhai xa basant g
E3 20:01 20:02 20:04 😮kj
@@anupchepang1430
वसन्त दाइ जस्तो गाएक भए नेपाल मा के चहिन्छ र प्रकाश दाइ भन्दा मिठो दिनु भो गीत
को को छौ प्रकाश दाइ र वसन्त दाइ लाई माया गर्ने
👇️
I love this song
अति मिठी भाका शब्द मिलेको 😍😍😍
आज समन् यस्तो रोइला गित सुनेको थिएन बबाल छ यो गित सुनेर कला गला भएर पनि कै गर्नक्नी रैछ भनेर बुजिन्छ राम्रो गित बसन्त सर र पिरति जि
क्या दामी जति हेर्यो उति हेर्न मन लाउने यस्तोपो होत लोक गीत भनेकोत
धेरै राम्रो छ गित सफलताको शुभकामना छ सबैलाई
धेरै राम्रो छ भाइ अझै प्रगति गर्दै जानु ल धेरै धेरै सुभकामना छ सबै टिम लाइ
हिमाल पहाड तराई एकहो कस्लाई भन्या भैया?
गित गाउनेको जात र धर्म केहि हुदैन मैया !
सबलोक नेपाली हे हिमाल पहाड तराईको
सम्झिएउ र पराइको??
गित राम्रो लाग्यो सफलताको शुभकामना!!!!!
yes
Ho
wow utkrist sabd
yes sis
Super
राम्रो लाग्यो गीत, बसन्त दाई र प्रिती आले दिदी लाई सफलताको शुभकामना
सातित्वको नाताले जातित्व बदल्न सकेना।मार्मिक शब्द।
बसन्त र, प्रीति आलेको रोईला बबाल छ 👏
चस्मे केटा र, मोटी केटी लाई गाउने
अभिनय सिकाउनु होला धन्यवाद।👍️🌞
Umm k dee😂😂😂...tasmai haram harram hunni😂
Moti d ko mukhachalako yakatira gana yakatirx laj po lagyo malai tar aakha tehi moti d ko mai jani
hahaha
Hahaha
@@pubglife7130 😋😋😋😋😋😋😋
प्रित्ती आले लाई तहलगाउने भाई भेटियो खुसी लाग्यो
😋😋
Wow वसन्त जी हजुरको कति मिठो शब्द संगीत र अभिनय 👌❣️💞👋👋🥀
तनहुँ को मात्र नभएर नेपाल को नै उदाउदो तारा हुनुहुन्छ बसन्त बिस्वोकर्मा जि उहाँको कलाकारितालाइ सलाम छ म त क्षेत्री हु तर जात जाति जस्तो कु प्रथा को घोर बिरोधि हु सबै हामी नेपाली हौं हाम्रो जात थर सबै नेपाली हो नतकोही हिमाली नत कोहि पहाडी नत कोहि ताराइको हामी सबै नेपालको नेपाली
होइन यति राम्रो गितलाई (👎️) unlike गर्ने 5 जना कुन बाँदर होला। गित निकै रोचक घोचक छ वसन्त सर ।यो दोहोरी ब्याटल ले पक्कै तहल्का मच्याउछ है ।
होनि शर कि कसो ।।
त्यही त भन्या dislike हान्ने र नराम्रो कमेन्ट गर्ने त गोरु हरु नै रैछ नि
🤣🤣🤣🤣🤣 tapailai j man parxa teo arulai pani man parnu parxa vanii xa ra ajib
@@anjanalama1401 त्यो त होइन आ आफ्नो रोजाईको कुरो हो अन्जना जि ।
@@user-pk9fq6nu8x हो नि सर
✒️✒️खुप रमाइलो गित 🎼🎼दिल खुस भयो बधाइ छ सम्पुर्ण टिम लाई ✒️✒️
बसन्त सर र पृती म्यड्म लाई बधाई छ मैले त 10 चोटि भन्दा धेरै सुनी सके तर पनि हेर्न मन लाग्छ हासो धेरै लाग्छ मलाई त्🎤🎤🎤🎤🎤🎤😀😀😀😀😎🤣🤣🤣🤣🤣🤣
प्रीति आले मगरको फ्यान यतातिर हाजिर हुम हामीलाई पनि साथी बनाउनु होला
prti
Phudndeejen Kevin jguwn
@@rakeshlamarakeshlama805 oplkufhnfewv
आजसम्मकै सबैभन्दा रोचक लग्दो गीत सफलताको सुभकामना।
यो गित धेरै राम्रो लागो र मैले नि अहिले सम्म 5.धोरियाएर हेरे र सबैले हेर्नू होला
खानै नपाकोझै मान्छे रैछस लुखुरे.. कुखुरो बोक्ने कुखुरे जति हेर-सुने नि मन चै भरिन्न यारर । हाल दोहा कतार 🇳🇵🇳🇵
Voice of male singer is amazing.. Love from india
. Arjun doxt from bagmati
Wow निकै राम्रो धेरै मन पर्यो प्रीती आले दिदिको सबै गीत मन पर्छ
Basanta bishokarmko frn haje🙋🙋🙋🙋
सारै रमाइलो गित अन्तिम अन्तिम मा रुवायो पनि
Basanta 😍🌺
यति राम्रो गित शब्द र लय।।।अनि प्रिति दि तपाई को स्वर awesome.........
अग्रिम सफलताको शुभकामना राजा 😍 अहिलेसम्मकै उत्कृष्ट अनि पृथक शैलीकाे गित 😍💕 सम्पूर्ण तनहुँङ्गे टिमलाई बधाई सङ्गै शुभकामना साथी 😍
Well
nice song Basanta jiji
kati Ramro sora
हामी नयाँ पुस्ता का कलाकार हरुमा पनि क्षेमता छ भन्ने कुरा यो गित बाट सिक्नु जरुरी छ।।धेरै राम्रो गित प्यारो मान्छे वसन्त ।;
Sahi ho
😍
बसन्त सर दोहोरी त यसतो हुनु परछ वा बबाल छ बधाई छ सबैलाई
पहिला पहिला लास्तै हसायो लासतमा मनै रुवायो बरै
iam from india and one of my paying guest cook play this song everyday and now iam addicted to listen this everyday😂😂such a beautiful song but unfortunately i don't know the single word the say... whatever song is amzing it cheers up my mood😊😊👍👍love from india🇮🇳🇮🇳🇮🇳
Jati here pani herirahu jhai lagne!! its really amazing song.. 😍😍
Ho hai daami xa geet
असाध्यै राम्रो छ बसन्त दाइ तपाइको आवाज
बसन्त भाइ र प्रिती बैनी को दोहोरी अत्यन्तै राम्रो लाग्यो मलाई दुवै जना लाई धन्यवाद सफलता को शुभकामना छ
यस्मा धेरै मन दुखाउनु पर्दैन .. के गर्नी अब पुर्खौ पुर्खा देखि चली आयको रितिरिबाज र धर्म शस्क्रीती को पनि त हामी ले पालना गर्नु पर्छ .. ईनि हरु दलित जातिमा पनि त छ नि छ्वा-छुत त्यो पनि त हेर्न पर्छ "बिचार गर्नु पर्छ नि
वा वा..!
धेरै पछि फरक शैली मा सुन्न पाईयो रोईला गीत..24 मिनेट बतेको अत्तो पत्तो पाएन😍!! धेरै नै राम्रो बनेको छ भिडियो..! ✌👌
सम्पूर्ण टिमलाई सफलता को शुभकामना.. 🙏🙏
Nice
Verry nic song
Supop..
प्रिय मित्र वसन्त भाइको यो बहुप्रतिभासाली क्षमतालाई बर्णन गर्ने ठाउँ नै पुग्दैन धेरै राम्रो छ गीत अनि नाचको त कुरै नगरौं मलाई मन पर्छ वसन्त बाबु अझै धेरै राम्रो गर्दै जानू बाबू राजा🌷🌷🌷🌷🌷🌷🌷🌷
मलाइ पनि कलाकार हुनु दोको त थियो तर
के गर्ने बसन्त सर को सुतिङ्ग जस्तो बो
कथै गरिब को जीवन कथै कहिले होला म कलाकार बन्ने
दामी बसन्त 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
I like yoo जय नेपाल जय गित जय संगित
रमाइलो राम्रो छ भिडियो?
राम्रो छ
म पूर्वेली भएपनि पश्चिम को गीत हरु मन पर्ने। मै मात्र होला
वसन्त भाईकाे अभिनय सारै राम्राे छ । पहिरन पनि सुहाएकाे छ।
सारै मुन पर्छ मलाई
यो वसन्त भाई😘😘😘
Babal sang
वाह वाह !! बसन्त सर एकदमै नौलो र मौलिक गीत एक दमै मन पर्यो सफलताको शुभकामना 🤘🤘🤘🤘
सकिय पछि फेरि दोरायर हेर म त गज्जब रैछ
तनहुँ भनेको सुन्दा एकदम खुसी हुन्छु भने 💓
वा वा क्या मनै छुने रोइला गित यथार्थ कथा बोकेको सारै राम्रो लाग्यो सफलता को सुभकामना सम्पुर्ण टिम्लाइ
wow...साच्चिकै राम्रो गित सफलता को कामना
Nice song
Nice song
धेरै राम्रो गित रहेछ चित्तबुझ्दो लागेर 15 जना साथी लाई send गरे
आहा एकदमै मजेदार रोइला दोहोरी
कहिले को गित हो , कति समय पहिला सुट गरेको हो,,? सम्मै छ आफुलाई,,परदेशी न परियो,,, । तर गित भित्र कथा पनि रैछ बास्तबिक ,, अति सुन्दर ,,, गित शब्द रचनाकार लाई धन्यवाद साथै गायक र गायिका हरुलाई झन धेरै धन्यवाद छ है,,,🇳🇵🙏
J hos himal, pahad ra Tarai sabai lai sametda khushi lagyo...nice 😍
बसन्त भाई सफताको शुभकामना छ गित राम्रो छ
आफैले आफैको गुन गान वसन्त जि
Prettry didi ko support ma xu kati haso lagyoo 😂😂😂😂😂😂
This video support to understand the important of nepali language and greatly helps our comming generation. Thanks to all team.
असाध्यै मन पर्यो , जातीय बिभेद बर्ग बिभेद लाई केहि हदसम्म भएपनी निर्मुल पार्नु पर्छ यस्तो सन्देश मुलक रोइला दोहोरी ले ।
पोस्ट भको दुई बर्ष भै सकेको रछ मैले बल्ल भेटेर आज हेरियो गजब लाग्यो बधाई छ सफलताको सुभकामना
देश खान्छ तपाईंको क्षमता ले यक दिन 😘😍
धेरै धेरै राम्रो छ गीत।। गीत सुनेर धेरै मनोरञ्जन गरियो।। धेरै राम्रो धारणा अनि अभिनय पनि बसन्त ।।। धेरै खुशी लाग्यो साथी, अझै प्रगति गर्दै जानु।। यस्तै अरू पनि सुन्न पाइन्छ भन्ने कुरामा विश्वास छ।। हामी सॅगै पढेको सम्झिएर आज धेरै गौरवान्वित महसुस भइरहेको छ ।।।
तिमीलाई अझै धेरै सफलताको शुभकामना छ साथी,, सॅधै तिम्रो उन्नती र प्रगति सुनिरहन र देखिरहन पाॅऊ।।
बसन्त बिक र पृतिअाले लाइ शुभकामना
बसन्त जि को यो सृजना लाई हेरे र स्वागत पनि गर्द्छु सबै खाले दर्सक लाई समेटन पर्छ नृत्य अभिनय गायन लाई बराबर लैजान अनुरोध छ मानौ कसैलाई नृत्य पनि सँगै हेर्न चाहेको छ भ्ने तुरुन्तै next गरेर अर्को हेर्न पुग्छ सबै को भावना समेटने तर्फ सर्जक टिम हरु को ध्यान जाओस् धन्यवाद
यति राम्रो र रमाइलो गित , मलाई धेरै राम्रो लाग्यो । अब तहल्का मच्चाउछ यो गितले ।
गीत राम्रो बनेको छ 👍️👍️
हेरेको २४ मिनेट पुरै गीत मै ध्यान तान्यो मेरो सफलताको अग्रिम शुभकामना ❤️❤️❤️
Same here bro thaha nai vaina kati chadai sakyo 24minute
Ok
Good 😁😁😁😁😍😍😍
Basanta ra Preeti Jee duwoi ko voice ma power chha. Overall yo geet excellent lagyo.
दोहोरी भनेको त यस्तो पो त ✌✌
धैरे राम्रो र रोचक रहेछ। तपाइ साबैलाइ साफाल्ताको शुभकामना र बधाई छ।
शब्द शगित स्वर भिडियो सबै उत्कृष्ट लाग्यो राजा सफलताको शुभकामना ।
Sarai mitho lok geet 6 basanta vai
अति नै मार्मिक रहेछ दोहरी गीत ता
Arey wah multitalented daju❤❤
तिक तक बात आउने जति हाजिर
आँसु नै आयो आखिरीको दुई टुक्कामा😰
Wow kati Ramro dohori geet malai kati man paryo 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️ho nepali geet veneko ta ati ramro hunu parxa 🙏🙏🙏🙏aaja voli ta hamro nepali geet ni kati nramro aauxan aaja yo ati ramro geet sunda khusi vayo man 🙏🙏🙏 nice dada didi hajur Ramro geet xa 🙏🙏🙏🙏🙏
Tanahun ko....ko ko xa yeta like and comments Thokum....hai guys ✋✋✋Tanahun ko hero basanta biswakarna 😍😍😍
Basanta BK dai
I love your voice....
Love from Bhutan
Mbddglogddtl Zi ✈ 🙍mzcgcljccdjggcjjcccllgddluudddgouddddoouddddlljdduj dlgzdl
new singer basant bishwokarmaji ............super star hunex ek din............ thank u.......
हाम्रै तनहुँ को दाई त्यो पनि आफ्नै गाउँ ठाउँको यो गीत पहिला पनि बेसरी सुनेको अहिले पनि दोहोर्याई टेहर्याई सुन्छु सारै राम्रो लाकछ
Basanta daju ko voice man pareyo malai 😍😍😍😍
धेरै राम्रो लाग्यो यो गीत सुनेर धेरै रमाइलो भयो Best of luck bro....
गीत एकदम उत्कृष्ट बनेको छ
वावावा उत्कृष्ट रोयला गीत
एक्दमै राम्रो छ हजुर।
💞💞💞💞💞💞💞💞💞💞💞
यति धेरै माया,साथ,सहयोगको लागि आभारी छु मेरो आफन्तजन,सुभचिन्तक ज्यु हरुमा।।कुखुराको भाले हेरिसके पछि गितको प्रर्तिकृया सङ्गै लाईक, कमेन्ट,शेयर र सब्सक्राईब गरिदिनु होला।।।धन्यवाद#कुखुराको_भाले
बसन्त सर अन्तिममा रुवाउनुभो 😞😞
धेरै राम्रो छ दुबै जनाको सोर मन सारै मन पर्छ मलाइ
Dami pretty didi n basanta daji