पत्नी वियोगले भावुक बनेका प्रवेशमान शाक्यले जब सम्झनामा भन्दै गित गाए...E - TALK
Vložit
- čas přidán 28. 05. 2024
- पत्नी वियोगले भावुक बनेका प्रवेशमान शाक्यले जब सम्झनामा भन्दै गित गाए...E - TALK
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #etalk
सार्है राम्रो गायक उत्कृष्ट । धेरै पछि देखे। रमाइलो लाग्यो । प्रवेशमान ज्यु।😊🙏💗
अहिले सम्म कै राम्रो रमाइलो मनै खुशी भयको इपिसोड हो जति हेर्दा सुन्दा पनि फेरि हेर्न र सुन्न मन लाग्ने दाजु प्रवेश मान शाक्य ज्यु को सोझोपन बोली र अगाडी को बेक्ती लाई सम्मान दियको यस्तो बेवहार अरु बाट कहिले अरु बाट देखियन दाजु लाई मेरो तर्फबाट पनि नमन 🙏🙏🙏
kasto ramro barista siger ko interview grnu vayo Raj sir Tiriri Murali bajyo Vanne geet ko sarai thulo fan ho tara yo geet ko siger kasto huhunxa hola vanne lagthyo aaja uhalai directly dekhna paiyo khushi lagyo
हञ्छम हिरो दाइ ❤️❤️👌👌
गीतलाई करियर बनाउनु भएको भए उहाँको करियर धेरै माथि हुन्थ्यो । तर इन्स्योरेन्समा जागिर खाएर उहाँले त्यो उचाईं प्राप्त हुन सकेन ।
Dherai ramro program. Presenter pani dherai ramro.
Kati sojo manche raicha Prabesh man ji.
म जहिले पनि झुक्किन्थे पबित्र मान शाक्य र प्रवेश मान शाक्य को आवाज बाट एकैं ब्याक्ती हो भन्ने ठान्थे ।
Aba Babin Pradhan lai bolaunu paryo
Hero dai
One of the favourite singers of our time🙏🙏🙏🙏
Wow super voice
Hoina achamak kahan haraunu vaeko hola? Prabesh jee
🎉🎉
Malai yakdam manparne song
उदित नारायण झा को झल्को आउने गाएक जस्तो लाग्छ मलाई
Photo Game Chahi K Ghinlagdo Game....
हजुर हरु दाजु भाइ होकी क्याहो अनुहारत उस्तै सेम सेम देख्छु त
Nepal ko tyo bela ko handsome singer. Waha ko bhai Pabitra Man jhan handsome thiyo
Kati ramro soch
Seven cardinal signs of cancer.
NTV super star ⭐