Bro ramkrishna dai lai narayan gopal sanga compare garnu bhaneko pittal lai sun bhannu jastai ho. That way I m not taking away any credit from dhakal dai but narayan gopal is legend and just remember every thing that glitters is not a gold. Take it easy. Its ok we consider him as one of the better singer of nepalese musical diaspora but yaar comparing him and saying him better than narayan gopal is insult to nepali music. This is enough for him that we are considering him for this tribute.
स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्युको मार्गदर्शनलाई पछ्याउँदै आउनु भएको हुनाले उस्तै लाग्छ भनिएको हो स्वर सम्राट नारायण गोपाल ज्यु भन्दा उत्कृष्ट कसैले पनि भनेको छैन तपाईं त्यस्तो अर्थले नबुझ्नुहोला कसैले पनि स्वर सम्राट ज्यु भन्दा माथी अरुलाई देख्छ भने उ पक्कै संगीत बुझ्दैन यात केही खराबी उसमा छ म रामकृष्ण ढकाल ज्युको ठूलो फ्यान हुँ म वहाँलाई स्वर सम्राट नारायण गोपाल ज्युको चेला अर्थात वहाँको एउटा झल्को मेटाउने आवाजको रुपमा हेर्छु तर स्वर सम्राट ज्यु भन्दा माथी हुनुहुन्छ म भन्दिन बाँकी कुरा तपाईंले बुझ्नुस अरु साथीहरु पनि उस्तै हुन।
नारायण गोपाल❤
There was only one great Narayan Gopal Vajracharya...
Congratulations brother Ram very nice voice and All songs
Yo song tha hamro gaun ko ketal le po ramrai gaucha..
नारायण गोपाल नारायण गोपाल नै हो जो जसले जसरी गाय पनि
स्वर सम्राटको सम्मानको लागि गीत गाउँदा तुलना गर्न लाज लाग्दैन?
swar samrat daju
Ramakrishna Dhaka is a great singer
sangit nabujne manchhe tar sunnu ramro lagyo
अलि मज्जा आएन यो गित मा चाहिँ रामकृष्ण दाई
स्वर सम्राटको सम्मानको लागि गीत गाउँदा तुलना गर्न लाज लाग्दैन?
Bro ramkrishna dai lai narayan gopal sanga compare garnu bhaneko pittal lai sun bhannu jastai ho. That way I m not taking away any credit from dhakal dai but narayan gopal is legend and just remember every thing that glitters is not a gold. Take it easy. Its ok we consider him as one of the better singer of nepalese musical diaspora but yaar comparing him and saying him better than narayan gopal is insult to nepali music. This is enough for him that we are considering him for this tribute.
स्वर्गीय स्वर सम्राट नारायण गोपाल ज्युको मार्गदर्शनलाई पछ्याउँदै आउनु भएको हुनाले उस्तै लाग्छ भनिएको हो स्वर सम्राट नारायण गोपाल ज्यु भन्दा उत्कृष्ट कसैले पनि भनेको छैन तपाईं त्यस्तो अर्थले नबुझ्नुहोला कसैले पनि स्वर सम्राट ज्यु भन्दा माथी अरुलाई देख्छ भने उ पक्कै संगीत बुझ्दैन यात केही खराबी उसमा छ म रामकृष्ण ढकाल ज्युको ठूलो फ्यान हुँ म वहाँलाई स्वर सम्राट नारायण गोपाल ज्युको चेला अर्थात वहाँको एउटा झल्को मेटाउने आवाजको रुपमा हेर्छु तर स्वर सम्राट ज्यु भन्दा माथी हुनुहुन्छ म भन्दिन बाँकी कुरा तपाईंले बुझ्नुस अरु साथीहरु पनि उस्तै हुन।
No one can be Narayan gopal
narayan gopal bhanda pani super singar ramkrishan ji
Narayan gopal ko geet sunnu paile ani tha huncha ko super singer ho vani.....ramkrishna dhakal is nowhere near the Great NARAYAN GOPAL.
मैले सबैभन्दा धेरै गीत रामकृष्ण ढकाल ज्युको सुन्छु, तर स्वर सम्राट नारायण गोपाल ज्यु सँग कहिल्यै तुलना गर्न चाहिन।
chyy k gako yo...
स्वर सम्राटको सम्मानको लागि गीत गाउँदा तुलना गर्न लाज लाग्दैन?
@@jrmr790 Don't put your nose where it doesn't belong !!
toit thikxaina haaaaa dhuwaaaa ghokro
vayo
जाउ भिटेनको मुजी गीत सुन्न तिमी।