मञ्चमै सुनिता बालेनको सवाल जवाफ, वडाध्यक्षहरुले बैठक बहिस्कार गरेपछि आक्रोशित बालेन Balen Kathmandu

Sdílet
Vložit
  • čas přidán 15. 06. 2024
  • #mayorbalen #kathmandumetropolitancity #sunitadangol
    Official website - www.colorofnepal.com
    Color of nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • Zábava

Komentáře • 311

  • @bhintunakalakendra530
    @bhintunakalakendra530 Před 9 dny +74

    अरूले बहिष्कार गरेपनि उपमेयर ले साथ दिनुपर्छ।

  • @ritaloktam2143
    @ritaloktam2143 Před 9 dny +68

    जे हाेस धरान र काठमाडौं का मेयर ले बिस्तारै नङ्गयाउदै छ पाटि काे असलि रुप❤❤

  • @Prakash12338
    @Prakash12338 Před 9 dny +75

    लात हाने हून्छ यो तिनै पार्टी का नेता लाई गुड बालेन❤❤ अन्य पाटीको काम छैन

  • @sujitdhakal5571
    @sujitdhakal5571 Před 9 dny +54

    ८४ पर्खनु हुदैन अब ई पुरानालाई लातहानेर पाखा लगाएर बालेन जस्ताले राज्य चलाउनु पर्छ❤जयदेश जय नरेश❤

  • @mohanshrestha7210
    @mohanshrestha7210 Před 9 dny +47

    झाेलेहरुले चित्त नबुझेको कुरा पाे राख्नु परर्थ्याे सभा बहिष्कार गर्नु जनताकाे अपमान हाे

    • @kalpanatiwari2893
      @kalpanatiwari2893 Před 9 dny +4

      Jhole haru lai baithak bahiskar garnu vanne matra nirdesan thiyo hola ni

  • @rajeshkarki9814
    @rajeshkarki9814 Před 9 dny +48

    झोलेहरुलाइ माथिबाट आदेश आएछ कि आजसम्म शान्त थिए अब भडकिन थालेछन काठमाडौंमा जनताले आफ्नोआफ्नो वडामा गएर सबैसग हिसाब् माग्नुहोस।

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 Před 9 dny +24

    बैठक बहिस्कार गर्ने होइन ,राजिनामा दिएर जाउ ट्न्टै साफ हुन्छ।

  • @dorjelama2878
    @dorjelama2878 Před 9 dny +46

    अब आउने चौरासी मा स्वतन्त्र कै हुनुपर्छ वडा अध्यक्ष र सदस्य याे पाटिकाे अध्यक्ष र सदस्य हरुले बिरोध मत्रै गर्छन तेसैले आउने चौरासिको चुनाव मा यो पाटिकाे वडा अध्यक्ष र सदस्य काम छैन

  • @utsavbakhrel7209
    @utsavbakhrel7209 Před 9 dny +33

    भागेर कहाँ जान्छौ, वडाबासीले छाड्दैनन्, होश गर।

  • @achyutlamichhane4649
    @achyutlamichhane4649 Před 9 dny +39

    पार्टीका कार्यकर्ताको असलीरूप देखियो 😢😢😢 खै जनताले कहिले बुझ्ने हुन्।

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 Před 9 dny +9

    यस्ता गद्दार वडा अध्यक्ष चोर फटाहाहरुलाई कारवाही होस् कडा भन्दा कडा।

  • @kesharchand8216
    @kesharchand8216 Před 9 dny +37

    यि सबलाई जेलमा कोच्नु पर्छ ।बैठक छोडेर निस्कनेहरुलाई र अब पार्टि निर्माणमा लाग्नु पर्छ बालेन जि।

  • @mbbhatta324
    @mbbhatta324 Před 9 dny +27

    लु हेर बन्दकाेठामा खस्या खुसु गरे लस्या लुसु गरेर खानपाउने भय बस्थे नपउने भयपछि स्यल कुकुर गिध्ध सिनु खान नपईने रहेछ भन्ने थाहा पाउन साथ हिँडे

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu Před 9 dny +9

    लाज नभएको नेताको पुछरहरु बोल्यो भने जनताले बिरोध गछन भनेर नबोली लाज पचाएर हिडे ,हुन त लात्ताले हानेर निकाल्नु पने हो। जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @viraltouch
    @viraltouch Před 9 dny +6

    के कारण ले बहिस्कार गरेको हो वडा अध्यक्षलाई हिसाव किताव माग्नुपर्छ सबै वडा बासीहरुले नभई यिनीहरू आफू पनि काम गर्दैनन् र काम गर्नेलाई पनि काम गर्न दिदैनन्

  • @rudrasanyakyakhthumlimbu6307

    हाे सार्वजनिकरुपमा महानगरबासीहरुले जानकार हुनेगरी बजेट विनियोजन माथि छलफल भएको राम्रो । जय बालेन जय महानगरबासी ।

  • @krishnadeula97
    @krishnadeula97 Před 9 dny +18

    जबसम्म पार्टी र दलबाट परिचालित जनप्रतिनिधिहरु स्थानीय निकायमा पुगिन्छ देश कुनैपनि हालतमा बन्दैन ,,,,,

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd Před 9 dny +8

    नगर प्रहरी लगाएर बहिष्कार गर्ने सबैलाई मार धुलाई दिनुपर्ने पार्टीका झोले हरुलाई अब जनताले बहिष्कार गरौं अब सोतन्त्र उमेदवार लाइ जिताउ र अस्थानिए सरकार पार्टी मुक्त बनाउ जसरी सोतन्त्र हरुले जितेर काम देखाएका छन पार्टी बाट जित्ने हरुले आफ्नो नेताको आदेश मान्ने कार्यकर्ता पोस्ने काम गरेको छन आम जनताको प्रतिनिधित्व गर्न सकेका छैनन्

  • @singmanrai3664
    @singmanrai3664 Před 9 dny +7

    उप निर्वाचन गर्नु पर्ने जस्तो छ😂 काम गर्ने वडा अध्यक्ष चाहि भत्ता खाने मात्र परेछ

  • @dilliramanbhandari6959
    @dilliramanbhandari6959 Před 9 dny +15

    घुर्कि र थर्कि देखाउनेलाई 84 अांउदै छ।

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 Před 9 dny +6

    काठमाडौ का मात्र हैन देशै भरिका जनताले हिसाब किताब राख्ने छन मेयोर साब । न आत्तिनुस इ अपराधी लाई कसरी भित्ताम पुर्याउने भन्ने कुरा आउदो चुनाब ले नै निर्धारण गर्ने छ।

  • @user-gn4ts2ns1w
    @user-gn4ts2ns1w Před 9 dny +21

    यो गल्ती वडा अध्यक्षको होइन यसलाई चुनेर पठाउने भेड़ा जनताहरुको हो

  • @prazolmoktan5072
    @prazolmoktan5072 Před 9 dny +7

    अब एस्तै हो पाटिी का झोले हरु कहिल्यै सुधृन सक्दैन यो सुनिता र. धरान को अप मेयर पाटिी को झोले इनिहरु. पत्ता साफ हुन्छन सडक देखी सदन बालेन नेपाल र नेपाली को सान हो जय बालेन जय रवि 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵✌️✌️✌️

  • @user-be1fq2xb1u
    @user-be1fq2xb1u Před 9 dny +14

    अब हामी जन्ता ले बुझैन त भस्ट हरु को निती जय बालेन

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 Před 9 dny +9

    उनिहरुलाई कमिशन आउने भए जिब्रो निकालेर हाँस्थे ,छैन कमिशन त्यसैले बहिस्कार गरेका हुन बैठक गाईका अनुहार परेका गोरुहरु ।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před 9 dny +16

    याे सब एमाले काे काम हाे धरान मा पनि यस्तो भयेकाे छ

  • @bhuvanmansingh4841
    @bhuvanmansingh4841 Před 9 dny +6

    चित्त बुझेन भने राजिनामा दिएर जानु त्यो राम्रो गर्ने इमान्दारहरू आउॅछन् । टन्टै साफ!

  • @rajrai701
    @rajrai701 Před 9 dny +12

    यस्ता झोले कुकुरहरूको काम छैन 👊👊👊👊

  • @rameshgautam2550
    @rameshgautam2550 Před 9 dny +5

    देश बिकश मा रुचि नभएका बन्दर हरु नगर सभाबाट भाग्नु के आश्चर्य हो ।

  • @tankathapa7434
    @tankathapa7434 Před 9 dny +9

    यसैगरि यी झोलेहरु यश देस बाट बडारिने संकेत पाईयो

  • @padamthapa3656
    @padamthapa3656 Před 9 dny +3

    नेपालको इतिहाँसमा सबै भन्दा घातक दल हुन यिनलाई घोक्रेठ्याक कसरी लाउने ?

  • @hikmatshahu5760
    @hikmatshahu5760 Před 9 dny +2

    यी नेपाल देशका धमिरा किराहुन यिनिलाई जन्ताहरुले ८४ मा हाम्रो देशनेपाल बाट बाई पास ग्रनु प्रछ आम नेपालबाशि हो

  • @tekkhatri9875
    @tekkhatri9875 Před 9 dny +11

    जय बालेन शाह

  • @premudas8266
    @premudas8266 Před 9 dny +3

    बालेन ज्यु तिन नेता भनेका धोके बाज हुन यिनको जिबनमा कहिले साथ जनता ले साथ दिनु बेकार छ

  • @NirjanaRokka
    @NirjanaRokka Před 9 dny +7

    देशको निम्ति सोच्ने बालेन माथी बल्त्कार भयो
    इनिहरु कहिले मोर्छ।

  • @user-no7ft1ts6t
    @user-no7ft1ts6t Před 9 dny +2

    आखिर झोले झोले नै भए। एकदिन जनताले यसैगरी तिमीहरुलाई बहिष्कार गर्ने दिन आउँछ ।

  • @deepakshrestha848
    @deepakshrestha848 Před 9 dny +5

    अब आउने चुनाबमा काठमाण्डौ महानगरपालिका का मतदाताहरुले यि पार्टीको उमेदवार लाइ बहिस्कार गरी स्वतन्त्र लाइ जिताइ आफ्नो मतको सहि सदुपयोग गर्नु होला

    • @srenee2585
      @srenee2585 Před 9 dny

      Manche heri vote dine ho Sirf sotantra herera hoina kahi Ii bhdo beta kee jhole Lai sotantra gari uthauchan iniharu le desh banaune haru Lai jasari vaye Pani Haresh Garne ho

  • @user-ht1qg1jg2l
    @user-ht1qg1jg2l Před 9 dny +4

    नछोड बालेन नछोड सारा जनता साथमा छन्

  • @pokhrelsharada5186
    @pokhrelsharada5186 Před 9 dny +2

    वा!वडा अध्यक्षहरू सारै राम्रो काम गर्यौ। आफूले त केहि गरेनौ र र राम्रो गर्नेको पनि ईज्जत दिन जानेनौ । हे भगवान ८४को चुनावमा यिनिहरूको हबिगत के होला।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Před 9 dny +2

    यस्ता वडा अध्यक्ष हरूलाई जनताहरुले कारवाई गर्नुपर्छ। उठ हे सच्चा नेपाली जनता अब नउठे कहीले उठ्ने?

  • @jimbaflim3967
    @jimbaflim3967 Před 9 dny +2

    जय बलेन सर❤❤❤🙏🙏🙏

  • @neharikachaudhary2445
    @neharikachaudhary2445 Před 9 dny +3

    नेपाल देश नै छाेडेर गय हुन्थयाे नि वा मरेर गय हुन्छ देशकाे भला हुन्थ्या। बैठक छाेडेर बहादुरी नदेखाउ नामर्दहरू झाेले खात्य देश लुटुवा बाँदरका बच्चाहरू चाेर भ्रष्टाचारका सन्तानहरू , नमर्द लुतेहरूलाई हात हानेर बाहिर निकाल दिनु पर्छ। जय बालेन , जय नेपाल।

  • @birbahadur7924
    @birbahadur7924 Před 9 dny +2

    लुत धन्दा बन्द भएकाे रिस हाेला चाेरहरुलाई

  • @user-wj7tw2ny5k
    @user-wj7tw2ny5k Před 9 dny +2

    यो त स्वभाविक नै हो त सबै वडाध्यक्ष हरु कुनै न कुनै दलका झोले हुन दलको दबाव अनुसार उनिहरु थुनिएका हुन्छन

  • @chiranjibiadhikari9326
    @chiranjibiadhikari9326 Před 9 dny +2

    जनता ले हरेक कृयाकलाप निहाली रहेकाछन। बिना कारण बैठक बहिष्कार गर्ने नालायक हरु फेरि महानगर मा चुनाव आउँछ भन्ने हेक्का रहोस।

  • @sushil7567
    @sushil7567 Před 9 dny +1

    ❤❤जय नेपाल ❤❤जय पशुपतिनाथ मुक्तिनाथ ❤❤❤जय बालेन ❤❤😂😂

  • @premgc3696
    @premgc3696 Před 9 dny +2

    जनताकोमतको कदरभयन केजनताले यिभुसियाहरुलाई भत्ताखानकोलागिमत्र पठायकाहुन ?

  • @SyangdanPuskal
    @SyangdanPuskal Před 9 dny +3

    Very very good work balen shah sir🇳🇵🇳🇵🤝??

  • @user-rm3dt5ng5e
    @user-rm3dt5ng5e Před 9 dny +2

    यस्तै वडा अध्यक्ष हरुले गर्दा हो देशमा बिकास हुन नसकेको

  • @rudrakumarichapagain3595

    बुढानेतालांई सुटगर्नुपर्छ।

  • @romharshasharma127
    @romharshasharma127 Před 9 dny +2

    बीकास बीरोधी को र हेछंन देखीदै छ जय बालेंन

  • @babargurung2630
    @babargurung2630 Před 9 dny +1

    Dhikkar chha bahiskar team lai Thukka

  • @nirmalakharel5858
    @nirmalakharel5858 Před 9 dny +2

    राम्रो काम गर्न चाहनेलाई यी पुराना राजनीतिक दलका फ्याउराहरुले काम गर्न नै दिदैनन् रहेछ । अब देखि त यी फ्याउराहरुलाई भाेट नै दिन्न लु जा !!

  • @kailashkarki4424
    @kailashkarki4424 Před 9 dny

    तिन जना गुखाने र उखाने अनि चटकेले देस विकास हुन नदिएर विनाशतिर लगेको लगेकैछन तर निडर र निर्भिक भएर अघी बढीरहोस बालेन जी कदमहरु .. सम्मान छ … जारी रहोस कदम …. 🙏🇳🇵🌹🇳🇵🙏

  • @purnakc6964
    @purnakc6964 Před 9 dny +2

    पार्टीका नेताहरूका दास मानशिकता बोलेका निकृष्ट र बिबेकहित चरित्र प्रदर्सन भयन र ? स्वाभिमानी काठमाडौंलाई प्रेम गर्ने शपुतहरूले निर्णय गर्नुपर्ने समय भयन र हजुर यो लाजको पसारो🇳🇵🇳🇵🇳🇵⚖️💓💓💓🙏

  • @user-ey8dk1zy3t
    @user-ey8dk1zy3t Před 9 dny

    वालेन अगाडि बढ तिन करोड जनता तिम्रो साथमा छौ। यी झोलालाई भाटा हान्न तयार छौ।

  • @mamtachand6622
    @mamtachand6622 Před 9 dny +2

    जनताले तिरेको कर को पैसाले तलब र भत्ता खायेर यो झोले हरु मातिये छन,अब यो झोले हरु लाई तह लगाउनुपर्छ.

  • @uttamchhantyal6010
    @uttamchhantyal6010 Před 9 dny

    जय बालेन यस्तो हुनुपर्छ नेता भनेको हरेक जनताको आवाज हो बालेन

  • @janakkc4661
    @janakkc4661 Před 9 dny

    उपमेयरले आज सम्म निभाएको भूमिका राम्रो छ। अव पनि बिबादमा नपर्ने गरी मेयरलाई सहयोग गरेर जानु नै राम्रो हुन्छ 🎉❤

  • @khadgabahadurdahal5630

    जय बालेन सर

  • @tulasiramsubedi80
    @tulasiramsubedi80 Před 9 dny +2

    कसैको इसारमा काम गर्नेहरु राम्रो र नराम्रो चिन्दैनम कालोलाई सेतो देख्छन !

  • @labshrestha7093
    @labshrestha7093 Před 7 dny

    यस्तै हो भने यी बहिस्कारबादीहरुलाइ आउने निर्बाचनमा काठमाण्डौका जनताले तोरीको फुल देखाइ दिने छन बेलैमा होस पुराउँ ।

  • @gopaldangi7675
    @gopaldangi7675 Před 9 dny +1

    हाम्रो देश यस्तै हो ,खान र लाउरे भर्ति गर्न नपाएको कारण ,देश र अाफ्नो ठाउ बनाउने लाई यस्तै गर्दै जानु २०८४ मा राम्रो परिणाम पाउने छन् ठूला र पुराना २ दल ले ।

  • @uttamchhantyal6010
    @uttamchhantyal6010 Před 9 dny

    सहि हो

  • @harihardahal8237
    @harihardahal8237 Před 9 dny +1

    थाहा भयो देश का गद्दार हरु,

  • @surendragurung3782
    @surendragurung3782 Před 9 dny +1

    सम्पूर्ण देशवासी हो अब तपाईहरुले बुझ्ने बेला आइसक्यो पार्टीका झोले नेताहरुलाई जितायो भने यस्तै हो र स्वतन्त्र उमेर मेयर साहबले एउटा देशको लागि केही गरौं भन्ने भावनाले कुनै पनि चिज लाइफमा गर्न चाहन्छन् तर यी पार्टीका झोलेहरुले चाहिँ लाइफमा गर्दा कमाई खाने भाडो देखाउनु पर्छ भनेर बहिस्कार गरौँ सम्पूर्ण दाजुभाई दिदीबहिनी बुवाआमाहरुले बुझ्न पनि जरुरी छ। अब हाम्रो पार्टीको भन्दा पनि राम्रो उम्मेदवारलाई जिताउँ हजुर एक झोले नेताहरूलाई नडराउनुस् काठमाडौँका मेयर साहब तपाईंको पछाडि ३ करोड जनताहरु छौं

  • @binodmahato253
    @binodmahato253 Před 9 dny

    Very good work janata ko lagi great sir Salam xa balen sir

  • @gomatimilsina7222
    @gomatimilsina7222 Před 9 dny +1

    नगर सभा को छलफलमा जुटेका सबै जना ले नगर प्रमुख को अगाडि छलफलमा जुटेका बेलामा शभाको अपमान गर्नु हुदैन य झोले नेताहरु काममा पठाको हो तिमिहरुको प्वालहरू बनाएको समस्या समाधान गर्न होइन काम गरन झोले बालेनको काम मा समर्थन गर

  • @chhantapandey5259
    @chhantapandey5259 Před 9 dny +1

    देश खान पल्केका जुकाहरु

  • @bigyanshrestha996
    @bigyanshrestha996 Před 9 dny +1

    आजको तलब यिनिहरु को कर्णाली मा पुल बनाउन पठाउनु परो मेयर उपमेयर मिलेर
    अनि सरकारि जग्गा भाडामा खान नपाइने, पार्किङ को पैसा उठाएर खान नपाउने, जनता हिडने बाटो किन चाहि जनता लुटिनु पर्छ बाटो हिड्दा
    खोला नाला मासेर सरकारि जग्गा मा बनाएको घर भतकाइदिने तेहि भएर जाने जति को नाम टिपेर कर्णालीको पुल बनाउन आजको तलब कटाएर उपमेयर मेयर साप ले तुरुन्तै पठायो भने झन राम्रो

  • @BishnuAcharya-xp1ex
    @BishnuAcharya-xp1ex Před 8 dny

    आज को बैठक भत्ता लिन्छ्न कि लिदैनन जनतालाइ यसरी घुलमिल पार्ने चोर हरुलाइ नाम तिपेर जेल हाल्नु पर्छ

  • @rameshworbudhathoki1022
    @rameshworbudhathoki1022 Před 9 dny +1

    केही नबोलि मिटिङ्ग छाडेर हिँड्ने बिरुद्ध कार्बाहि गर्नै नीति नियम होला नि😊

  • @PremMagar-yz6kz
    @PremMagar-yz6kz Před 9 dny +1

    यो बैठक मा रास्ट्र गान गाउदा लाग्छ यो बाघ को छाला ओडेका ब्वासो जस्तो देखिन्छ अब को चुनाब मा पुराना पार्टी र नेता लै बहिस्कार गरौ कुनै पनि नेता पार्टी यो देस का लागि लायक छैनन!

  • @radhamaharjan9737
    @radhamaharjan9737 Před 9 dny +1

    Ammma... yesta chhan pratinithiharu.......!😢

  • @padamthapa3656
    @padamthapa3656 Před 9 dny +1

    हरुवा गोरूको छेरूवा दाउ, किन भागेका हुन यी ?

  • @rajushrestha9478
    @rajushrestha9478 Před 9 dny +1

    धरान र काठमाडौ मा के भै रहेको xa

  • @shyamshrestha4491
    @shyamshrestha4491 Před 8 dny

    जय मेयर बालेन शाह जिन्दावाद तर भगौडा पार्टीका झाेले गुईठे वडा अध्यक्ष हरु लाई हार्दिक श्रद्धाञ्जली ।

  • @sagarrairai5679
    @sagarrairai5679 Před 8 dny

    Yes balen sir good great work job jay balen jay swatantra 👍✊🙏

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 Před 9 dny

    बालेन जिन्दावाद बालेन जिन्दावाद बालेन जिन्दावाद

  • @pradeepkarki462
    @pradeepkarki462 Před 9 dny +1

    कम्युनिष्ट काँग्रेस कुही सकेका ले नै नगर सभा बहिस्कार गरे का हुन..? महानगर काे विकास मा सक्रिय भै‌ छलफलमा सहभागि हुनु पर्ने हाेईन ..? बहिस्कार गर्ने ...?

  • @ghanashyankhanal962
    @ghanashyankhanal962 Před 9 dny

    अजसम्म जनताको प्रतिनिधि चुन्न सकेनौं कि क्या हो पार्टीका कार्यकता मात्र कनै देश न श हुने वेला त आएको होइन

  • @motilalrai7332
    @motilalrai7332 Před 9 dny

    झोलेहरु ले स्वतन्त्र जनप्रतिनिधि को बिरोध र बहिष्कार गर्नुभनेको जनताको बहिस्कार गरिएको ठहर हुनेछ।

  • @Naturevloger222
    @Naturevloger222 Před 9 dny

    हाम्रो देशमा बिकास नभएको यसैगरी नेताले जे भन्यो त्यही मान्ने झोलेहरुलाई हामीहरूले जिताएर हो । अब सचेत बनौं भोट् नेताको झोलेहरुलाई हैन सच्चा देशभक्त लाई दिउ। जय नेपाल 🇳🇵🇳🇵

  • @netrarana7642
    @netrarana7642 Před 9 dny

    👍️100%Right✊balen sar 🙋‍♂️

  • @shekharthapa484
    @shekharthapa484 Před 8 dny

    बाहियात फेषबुके बालेन। अराजक मेयरको असक्षमता को परिणाम हो यो।उनले आफ्नै सदस्यहरुलाई साथ लिन नसक्नु ब्यरथ छ ,दुखद छ।

  • @arunpun8198
    @arunpun8198 Před 9 dny +1

    ई एमाले कङ्गेस का झोले झाम्ते हरुको पत्ता साप हुने गरि पार्टी खोल्नु पर्यो बालेन्द्र सर हामी हजुर को साथमा छौ

  • @birendrakunwar1297
    @birendrakunwar1297 Před 9 dny

    अनुसासन पटक्कै भएन , मेयरकाे कुर्सी पछाडि हात राखेर खुट्ट बाङ्गाे परेकाे चै अनुसान बाहिर पर्छ ।

  • @skchetry9138
    @skchetry9138 Před 9 dny +1

    भ्रस्टचार गर्न नपाएर रुष्ट छन् बलेन जी अलि अलि त खान दिनुहोस गरीब भए त भ्रष्टाचारी हरु

  • @prabinadhikari8535
    @prabinadhikari8535 Před 9 dny

    100% Right balen sir we support balen sir

  • @binashrestha4497
    @binashrestha4497 Před 9 dny +1

    जताततै भ्रष्टाचारै भ्रष्टाचार बिचरा एउटा बालेनले के गर्ने

  • @sanjaythami9249
    @sanjaythami9249 Před 9 dny +1

    बालेन् सर बाहेक अरु नेता को काम छैन यो नेपालमा

  • @Emotional_191
    @Emotional_191 Před 9 dny +1

    #वालेन् काे विरोध काे कुनै औचित्य छैन

  • @rautkeshav1480
    @rautkeshav1480 Před 9 dny +1

    बुद्धि भएको वडा अध्यक्ष हरु हात्मा काथमण्डु परेको भय पहिले नै बन्थेओनी,दिमाग मरु ,

  • @bimalramdhewaju9148
    @bimalramdhewaju9148 Před 8 dny

    भागेर समस्या को समाधान हुदैन

  • @babargurung2630
    @babargurung2630 Před 9 dny

    You r 100% right

  • @billgurung
    @billgurung Před 9 dny

    Rajnitik vaneko yahe ho hjr

  • @devikakhatri5743
    @devikakhatri5743 Před 9 dny

    जय बालेन 🙏🙏🇳🇵

  • @ishworbhattarai1223
    @ishworbhattarai1223 Před 9 dny +1

    यी पार्टीका भाते , झोले र भतुवा हुन अनि के को देश र जनाताको हित मा काम गर्छन त ?
    यिनिहरु लाई त कोर्रा हानेर जेल कोच्नु पर्छ माहानगर बासिले अनि पो त बालेन जस्ता निडर र साहसी ले देश को बिकास गर्न पाउँछन् ।

  • @angelstha748
    @angelstha748 Před 9 dny

    Good job balen saha jaba samma parti hunchha taba samma santi hudaena

  • @upendrasony7836
    @upendrasony7836 Před 9 dny

    Very good sir