रबिलाई आक्रामक काम गर्न चतुर प्रचण्डको निर्देशन ! डा. सुरेन्द्र भन्छन् : नेपाली राजनीति कठिन मोडमा छ

Sdílet
Vložit
  • čas přidán 4. 07. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc new interview
    #drsurendrakc
    #surendrakc
    #everestnepal
    #prachanda
    #rabilamichhane
    #rabi_lamichane

Komentáře • 176

  • @prabeshrumba2393
    @prabeshrumba2393 Před 2 dny +18

    पहिले त डा.सुरेन्द्र के.सि बिश्लेसक नै जस्तो लाग्थ्यो तर अहिले खासै त्यो दुरदर्शिता देखिएन ,केइ थाहा छैन जस्तो कुरा गर्छन् ।

  • @iambee6062
    @iambee6062 Před 3 dny +8

    बिशलेेषण निशपचछे भयर बाेलन सुरेनद केसि सकेकाे देखियन।रबि गिरहमा अायपछि कति धेर काम भय, भाेलिकाे अाशाकाे धराेहर रबि हाे,बुढाे मानछे सतते बाेलनु परछ।

  • @shahimanish4846
    @shahimanish4846 Před 2 dny +4

    रबि संकतको ब्ल्यक मेलिङमा छन सहि हो डाक्टर को बिष्लेसन🙏🏻❤️

  • @bhimkarki7644
    @bhimkarki7644 Před 3 dny +9

    हैन गर्नु पर्ने के हो डा.साहब?जन्मेको भर्खर दुई बर्ष भएको छ अनि 2046साल देखि पुराना पार्टीहरुले ध्वस्त पारेको प्रणाली र देश रास्वपाले तीन महिनामा केही गरेन भनेर बिश्लेषण गर्न अप्ठ्यारो लागेन?लखेटेको लखेटै हुनुहुन्छ त।

    • @dbdreemchannel8609
      @dbdreemchannel8609 Před 3 dny

      Dr fuskeko xhan ini haru ko bislesal aalu taip ko aru na sunau ramrai hunxha

    • @ushachapagain2170
      @ushachapagain2170 Před 3 dny

      I feel like Dr is talking nonsense.

    • @amitthapa2357
      @amitthapa2357 Před 3 dny +4

      यो कुरा सबै जनता लाई थाहा छ। बरु समाधान के हो त्यो भन्नुस।।अर्थ हिन तर्क जस्ले पनि दिन सक्छ।।। बिस्वास लाग्दैन भने चिया पसल तथा रक्सिभट्टि तिर जानुहाेस हजुर ले भन्दा राम्रो राजनैतिक विश्लेषण गर्छन।। हजुर लाई VC,राजदुत तथा राष्ट्रियसभा मा नलगेको रिस हो dr.साब? रा स्व पा प्रतिपक्षमा हुदा बोलेर मात्र हुदैन काम गर्नु पर्छ भान्नु भाथ्यो।।अनि तीस वर्ष देखि को फोहोर दुई महिना मा कसरी सफा गर्न सक्छन? के सचिकै रा स्व पा ले केही काम नगरेकै हो त? रा स्व पा ले धेरै कोसिस गरेको हो र गर्ने पनि छन, येहा हजुर जस्तो तर्क बिहिन विश्लेषण गर्ने धेरै छन।।सायद म जस्तो धेरै नेपाली हरुले हजुर लाई रा स्व पा आए पछि चिनेको र सुरुवात देखि नै हजुर को interview हेर्दै आएको छु कतै के बोलेछ कतै के बोलेछ।।पागल बनाउन लाग्यो।। जे होस जय नेपाल जय देश।।

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 2 dny +1

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤

  • @user-rx9th3ky4n
    @user-rx9th3ky4n Před 2 dny +1

    डाक्टरसापले हाल सम्म गर्नु भएकाे बिषयमा100% मिल्दै आएकाे छ।र आजकाे जुन बिषयमा अनुसन्धनात्मक विश्लेषण गर्नुभयाे याे त झनै मिल्न पुगेकाे छ।यस्लाई राजनैतिक दलका शिर्स नेताहरूले आत्मसाथ गर्न अति जरुरी छ।अनि मात्र देशलाई अगाडि बढाउन सकिन्छ।यदि त्याे नगरि गए भने तिमिहरूकाे पार्टि सकिने निश्चित छ।

  • @shurendrarawal-ju4is
    @shurendrarawal-ju4is Před 3 dny +16

    सहि विश्लेषण गर्नु हुन्छ मलाई सारैमनपर्छ
    सदइहेर्छु

  • @khadgajitlama6198
    @khadgajitlama6198 Před 3 dny +26

    यी त सब भारतिय दलाल नै रहेछ।मुखको मात्र बिरोधि रहेछ भारतको यिनीहरु।

  • @user-on8um3ec4t
    @user-on8um3ec4t Před 3 dny +4

    बिदेशिले दियकाे अासिरबाद बाट् चल्ने मेराे देश ।अझ ठुला कुरा गर्छन् देश र जनताकाे लागि भन्छन्।

  • @nepaleseinchina
    @nepaleseinchina Před 3 dny +1

    सहकारीमा रवि को फायल पहिला खुल्ला जस्तो छ समचार हेर्दा त

  • @KrishnaPunmagar-ev4bn
    @KrishnaPunmagar-ev4bn Před 3 dny +1

    dr.साब को कुरा सुन्दैछु

  • @naturehealth87
    @naturehealth87 Před 3 dny +10

    भारत, युरोपेली मुलुक, अमिरिका लगायत पश्चिम मुलुकहरुको इसारामा चल्ने, रमाइलो गर्ने ठमेलको "राम-कलि" नेपालका नेताहरू हुन्।

  • @shreesapkota33
    @shreesapkota33 Před 3 dny +3

    जबसम्म ईन्डो पश्चिमा र नेपाल भूमिमा रहेका गाॅडतन्त्रे नामका गद्दार, राष्ट्रघाती र यीनका अपराधीक छौंडाहरूको पूर्ण सफाया गरीदैन तबसम्म नेपाल र नेपालीको अस्तित्व सधैं खतरामा परिरहने छ । अब त जाग नेपालीहरु हो। यी अपराधीहरुलाई सफाया गर्न जाग ।

  • @shurendrarawal-ju4is
    @shurendrarawal-ju4is Před 3 dny +3

    सहि विश्लेषण गर्नुहुनछ ❤

  • @g.rbhandari8656
    @g.rbhandari8656 Před 3 dny +4

    यहाँको विश्लेषण बिल्कुल हावा लाग्छ

  • @rajipghimire6172
    @rajipghimire6172 Před 2 dny +1

    राजिनामा त दोषी ठहरिएमा ,कुनै गलत काम गरेको ठहरिएमा राजिनामा खल्तिमा लिएर हिंडेका छौं तुरन्तै दिन्छौं भनेको होला नि !

  • @cpneupane6528
    @cpneupane6528 Před 3 dny +2

    Raja chaieo

  • @ShyamRoka-j6j
    @ShyamRoka-j6j Před 3 dny +2

    सबै चाेरहरुहुन

  • @prakashghimire9808
    @prakashghimire9808 Před 3 dny +9

    हैट रुन्चे प्रचन्डेको के कुरा मात्र

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 2 dny

      yo chabilal ko gharpaluwa kukur rahixa yesko kurako satpartisat biswas grihalnu hunna arko sundarmani bhanne yini chabilaalko gookhane kukur rahixan

    • @vishnubhattrai5762
      @vishnubhattrai5762 Před 2 dny

      yo kamnist kukur chabilal ko gharpaluwa kukur rahixa yesko kurako satpartisat biswas grihalnu hunna jastolagxa yesta haramilai xattule jantama bharm xarnekaam matragarxan

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s Před 3 dny +4

    केहि हुने वला छैन सब आलो पालो खाने हो जनता बेकुफ बनाएको हो जनताले नबुझेको ।नेपालमा केहि हुन लागे भारत जाने ? झोले हरुले भारतलाई गाली गर्ने?

  • @krishnaghimire6969
    @krishnaghimire6969 Před 2 dny +1

    Special salute sir for true analysis about contemporary issues

  • @kalithapa4851
    @kalithapa4851 Před dnem +1

    ड. साब लाई राजदुत नबनाएको झोक मा रबि जि लाई पेच हान्दै छन

  • @haribhatta573
    @haribhatta573 Před 3 dny +2

    Best dr sab

  • @surendratamangtamang2566

    रबि सर सुरेन्द्र सर केही नदिएको बिश्लेसनको भनु पर्छ ।

  • @GopalKhadka-mq3ir
    @GopalKhadka-mq3ir Před 3 dny +2

    जय नेपाल जय देश

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 Před 3 dny +3

    नेपाली राजनीति का दुर्दांत दस्यु हरु

  • @balkrishnadagi3541
    @balkrishnadagi3541 Před 2 dny

    डाक्टर सुरेन्द्र केसीले गरेकाे बिश्लेषण सहिछ।

  • @rajinshrestha4707
    @rajinshrestha4707 Před 2 dny +1

    Gd luck Ravi

  • @gamingrai426
    @gamingrai426 Před 3 dny +3

    Yo buda ko interview pani rabi birodhi nai huncha,Rabiko birodh nagari khana ruchdaina jasto cha buda lai

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k Před 3 dny +2

    जे भन बाबै जनताले चाहेको भ्रस्ट लाई एक रात भए पनि जेल हाल्नुपर्छ सबैले छर्लङग देख्छन, अनुहार चाहै जे होस राजिनाम दे या नदे अहिले तसकरलाई जेल कोत्यो भने बाँस 84 मा थाहा हुन्छ । त मुलाहरुले विश्लेषण गर्नु पर्दैन जनता आफै गर्छन, यो कुरा हिक्का राख धेरै बकबक नगर तिमिहरु । अघिबड रबि जनता तिमी सँग छ ।

    • @prasaikrishnagoodlucknepal3917
      @prasaikrishnagoodlucknepal3917 Před 2 dny

      तपाईंको बिचार यो सुरेन्द्र भन्दा रबि ठिक रहेछन् । मैले बुझिन मित्र ।

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Před 2 dny

    उसो भए हामी भारतिए भएको घोसणा कपे हुन्न?

  • @kesharbaniya7020
    @kesharbaniya7020 Před 3 dny +10

    रा स्व पा का यक मंत्रीले खल्तीमा राखेको राजनीतिमा त मुसाले पो खाएछकि ?

  • @santoshkumarchaudhary9055

    सत्ता गठबन्धन बैधानिक धाेका हाे । जतिबेला पनि भत्किन सक्छ ।

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 2 dny +1

    अलिकति साख धोका नदिनेमा बचेको पार्टी काँग्रेस छ ,यसले बचाएर राख्छ कि के गर्छ ,अहिले काँग्रेसले एमालेलाई धोका दिनु हुदैन् ,त्यसतो अस्थिर मान्छेलाई पाखा लगाउनु पर्छ

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt Před 3 dny +1

    Good luck rabi❤

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc Před 2 dny

    प्रतिवद्दता अनुसार काम भयो भने अहिले बनेको समिकरणमा केहि आशा छ,,सरकार स्थिर हुन्छ ,डा साप तपाईले संविधानमा कसरी समस्या छैन् भन्नुभयो बुझिएन ,आचरण त सहि हुनुपर्यो त्यसमा म सहमत छु ,तर संविधान भित्र प्रदेश को हेरफेर ,संख्या घटाउनु पर्छ ,निर्वाचन सुधार गर्नै पर्छ

  • @shivadhakal1823
    @shivadhakal1823 Před 2 dny +1

    Good luck rabi dai

  • @b2himdung
    @b2himdung Před 2 dny

    सरकारमा साथ दिए पछी अन्त सम्म साथ दिन परेन? घात गर्ने हरूले त सरकार फेरेको फेरेई जनता कर र देशको बिकास ठप्प।

  • @gulminepal8592
    @gulminepal8592 Před 3 dny +1

    जय सुरेन्द्र के सि ❤❤

  • @SurashPariyar-mc3fx
    @SurashPariyar-mc3fx Před 2 dny

    प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रि व्यवस्था गरि सुरेन्द्र केसि लाई प्रधानमन्त्रि बनाउनु पर्छ अरु विकल्प छैन ।

  • @bikashthapa6236
    @bikashthapa6236 Před 2 dny +1

    बिचर रबिलाई मजा सँग बोल्छ्न ! काम गर्दै थियो !;समय पाएन ! डा साप एमाले कसँग्रेसको बारेमा नि बोल्नु नि ! रबि बाहिरै बसेर देखाउँछ्न!

  • @ganeshbogati2170
    @ganeshbogati2170 Před 3 dny +1

    Well said dr saap.

  • @damodarsharma9536
    @damodarsharma9536 Před 2 dny

    A matured analysis.

  • @krishnaphagami6631
    @krishnaphagami6631 Před 2 dny

    रास्वापा बात राजदुत को आस थियी क्यारे न पाय पछि कुरा काती राख्या छन इनि पनि आसे भन्ने बुझिन्छ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 Před 2 dny +2

    नेपालि राजनीतिलाई एक्दम गहन मिहिन, यथार्थपरक र सन्तुलित विश्लेषणको लागि डा. सुरेन्द्र के.सि सरलाई हार्दिक सर नमन ❤🙏

  • @rameshthajali9151
    @rameshthajali9151 Před 2 dny

    Good bislesan Dr sir

  • @ananathsapkota2032
    @ananathsapkota2032 Před 2 dny +1

    ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, होकि क्याहो, बुझ्नै गाह्रो भयो, अबत् ?

  • @trinity396
    @trinity396 Před 3 dny +1

    Sambidhan ma dherai samasya cha ..aba Raja lai welcome garna tayari hudaxcha

  • @janukaranamagar6071
    @janukaranamagar6071 Před 3 dny +1

    कति दहिचिउरे कुरा गरेको के डा: साब तेहि विषय हिजो एउटा कुरा आज अर्को ।

  • @user-cn1ev3qh8m
    @user-cn1ev3qh8m Před 2 dny

    बर्तमान नेपालको राजनीति परीपेक्षमा भ्रष्टाचारी र कमीसन खोरीहरुलाई जेल कोच्ने कार्य सबभन्दा राम्रो काम बर्तमान सरकारको राम्रो कार्य हुदाहुदै देसको रास्ट्रीय दल रास्ट्रीय नेता भनाउदा केपी ओली र सेर बहादुर देउवा भनाउदाहरुले आफू र आफ्नो कार्यकर्ता त्यस भ्रष्टाचार को मुद्दाबाट जोगाउन कै लागी बर्तमान सरकार ढाल्ने जुन खेल खेलेको छ यो कुरा सारा नेपाली जनताले र त्यस फटाहा पार्टीहरुको नेता कार्यकर्ताहरुले बुझ्न पर्ने नीतान्त आबस्यक छ ।
    यो मानेमा अथवा देस र जनता अनि देसको बीथीती र बीसङ्गतीहरु लाई केलाउनु पर्दा बर्तमान सरकार १००% ठीक छ । अझ देसको सम्बीधान र कानुन नीयमहरु बीधीगत गर्नै पर्छ भन्ने कुराहरु प्रचण्डको १०० मा १०००% आम सर्बसाधारन जनताले बुझोस भन्ने ज्ञान र शिक्षा पनि देख्न र बुझ्न सकीन्छ ।
    एमाले र काङ्ग्रेसको नीयत प्रष्ट छ । भ्रष्टाचार बचाउ भ्रष्टाचार गरौ यही हो यिनीहरूको नीयत र एजेन्डा ।
    आम नेपाली जनता सचेत भएर यस्ता कु-नीयती पार्टी र नेता चीनौ र मीसन ८४ मा यस्को हिसाब किताब यिनीहरू लाई दीनै पर्छ ।
    जय होस हामी सारा नेपालीको ।

  • @singgurung7206
    @singgurung7206 Před 2 dny +1

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @user-bl8nk4qf5h
    @user-bl8nk4qf5h Před 2 dny

    युगलाइ हेर्दा पढ्दा माहादेवले असुरहरुलाई स्वार्ग जाने बाटो खोलिदिएका थिए ।स्वर्गमा गएर झन्नै नर्का बाएका थिए। आज नेपालको बर्तामान त्यसतै हो। ब्राह्मणहरु शरण लिना आए शरण दिए बाहुल्या आबादी भए पछि शरणार्थीले रैथानेहरुलाइ सिध्याइ दिए नामोनिसान पनि बाकी रहेन। ब्राह्मणहरु आचारण चरित्रको नियतको नियाती आज सम्म देखिएको हो भबिस्या पनि निरन्तर्ता याथावात रह्न्छ। पर्निरभर्ता विशेष भारतियाहरुमा आशा गर्नु नै डिएनए मिल्नु हो। ब्राह्मणहरुले नेपाल सिध्याउन कृतिम हिन्दु धर्म,बहुदलिय प्रजातान्त्र,इस्लाम,बाइबाल,माओवाद ,लेलिनबाद,माक्सबाद,गान्धिबाद यी सबै बिदेशी प्रणाली हो। यस्लाइ जरा देखि नै उखालेर फाल्नु पर्छ नफाले द्रोस्रो जेलेसन्की जन्मिने र नेपाल देखि नै विश्व युद्ध थालनी हुने पक्कै हो। त्यसैले कुनै पनि समय ८४ देखि नयाँ रुपमा चार दिशा ,चारकुना म एक्लै चुनाव लड्ने छु।

  • @khagrajgautam3627
    @khagrajgautam3627 Před 2 dny

    अब होस गर नेपाली जनता, मपनि कुनै पाटी मा भोट हालें,तिमी पनी, कुनै पाटी मा भोट हालौ ? ठिक लाई ठिक ,, खराब लाई, खराब भन्ने हिम्मत राख,बेक्ती को दास कतिदिन हुन्छौर??

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 Před 2 dny

    Sahi kura dr saab

  • @indrajiitbura7705
    @indrajiitbura7705 Před 2 dny

    KC Sir ko kura 100%chha

  • @devchokhal
    @devchokhal Před 2 dny

    Good luck rabi dai, chance नपाएर हो रविले। एउटा पद ले मात्रै ले k po garna सकिन्छ?

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i Před 3 dny +1

    प्रचण्डको पुछर समाएर हिंड्ने लाई कसरि गुडलक भनौं खै ?

  • @deepakchhetri5395
    @deepakchhetri5395 Před 2 dny

    Goodluck Rabi dai❤❤❤

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 2 dny

    ❤❤❤❤sir

  • @Kcg-yf1du
    @Kcg-yf1du Před 2 dny

    नेपाल भन्ने देश भारतकाे उत्तारण्चल पर्द्श नम्बर 2 हाे रिमाेट बाट चल्ने देशदाेर्हिहरु नेपालकाे पसिना लुट्ने बिदृेश पलायन राज्यकाे ढुकुटि

  • @Alex-tr8kb
    @Alex-tr8kb Před 2 dny

    Prachanda is great diplomat,he is balancing India, America and china.Only great diplomatic move can develop country.

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Před 2 dny

    ati ramro ❤ kura

  • @greennepal8101
    @greennepal8101 Před 2 dny

    सत्यले कहिल्यै दावा गर्दैन कि म सत्य हुँ
    तर झुटले सधै दावा गर्छ कि म नै सत्य हुँ ।

  • @RamesworManSingh
    @RamesworManSingh Před 2 dny

    १२ बुढे भनेको खासमा त्यसमा के छ सर त्यसको जानकारी पाउन सकिन्न छ कि

  • @user-kj4yr5zs6z
    @user-kj4yr5zs6z Před 2 dny

    यदि म प्रधानमन्त्री भय भने डाक्टर सुरेन्द्र के सि सरलाई चाहेको रादुत बनाइदिन्थे ल लतपाइको बिस्लेसाण सुने सर 📢🇳🇵🇳🇵🇳🇵

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl Před 3 dny +5

    Good luck Rabi dai🔔🔔🛎️🛎️💯💯💯

  • @user-lw1os8gr1e
    @user-lw1os8gr1e Před 2 dny

    कति राम्रो नामकरण, ठमेल कि ramakali bhayerai बसेको छन् kya हो,

  • @alxra1_e909
    @alxra1_e909 Před 3 dny +1

    बल्ल एउटा प्रचण्डे सिध्दियो ओलि शेरे 84 सम्म पर्खनै पर्ने भो

  • @johnkoirala
    @johnkoirala Před 2 dny

    यो साईको बुढा , एक छिन एउटा कुरा , एक छिन मै अर्को। जे पनि मिलाउने अनि मैले भनेको भन्दै जिन्दगी कटाउने भयो

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x Před 3 dny

    बिश्वासको मत गुमाइसकेको प्रचन्डेको बिल्कुल अल्पमतको सरकारलाइ बिश्वासको मत नपाउन्जेल दैनिक प्रशासन चलाउने बाहेक अरु अधिकार के के होलान??🤔🤔😂😂😂

  • @shambhushah2112
    @shambhushah2112 Před 2 dny +1

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰

  • @hawathuts
    @hawathuts Před 2 dny

    I don't know why it is hard to understand. It's Arju who insisted Deuba to go along with Oli, simply because she knew Bechan was going to drag her in with him. Mark my word Bechan will be released with no charge within a month of Oli government..

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 Před 2 dny

    Aghi badhnus Rabi Dai ,84' ma Dui Tehayee lyae khullam-Khulla yesarinai Sarkar chalaunu...😢

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc Před 2 dny

    रवि ले राज दूत नियुक्त गरेको भए रवि गुण गान गाउने थिए बुढा आज भन्छ रवि को विगत नै राम्रो थिएन

  • @humpaudel3236
    @humpaudel3236 Před 2 dny

    सुरेन्द्र भने का जबजब का झोले हुन सी पी भनेको नेपाल को विकल्प हो माअाेवादी एमाले नेपाली कांग्रेस‌ लाई बात्रता ल्यो

  • @bibashlama653
    @bibashlama653 Před 2 dny

    यो सुरेन्द्र केसीको ईन्टेरभिउ हेर्दा हेर्दै वाक वाक लागेर आउँछ ,

  • @Eklo_Aakhir33
    @Eklo_Aakhir33 Před 2 dny

    🙄🙄🙄,
    रास्वपा रवि_लामिछाने र तिनका ठग समूह (कोर/टिम) संगै 💯% सती जाने भए;😡😡😡

  • @prakashbhattarai4528
    @prakashbhattarai4528 Před 2 dny

    101th comment भनेर भन भन भन देखुन

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y Před 3 dny

    आजसम्म प्रचण्ड र रबिले जे गरेपनि याे एक महिनाकाे समयमा यि सबै भ्रष्टाचारी हरुलाई तह लगाएर नेपालकाे सबै वैदेशिक रिण तिरी दियाे भने प्रचण्ड र रबि अझै पनि नेपालकाे हिरो बन्न सक्छन्।

    • @janukaranamagar6071
      @janukaranamagar6071 Před 3 dny

      अब सम्भावना छैन अल्पमतको सरकार्लाइ टेर्दैन स्थाइ (कर्मछरी) सरकारले । यो तपाइको सपनामा घुउ खानु सर हो ।

  • @dhimalsachin3960
    @dhimalsachin3960 Před 3 dny

    यो सब जनता भुलाउने खेल हो।

  • @ramsharanpathak252
    @ramsharanpathak252 Před 3 dny

    उ बेला कस्ताको पक्ष लिनु भएछ डाक्टर साब । देश विकासका अवधारणाको बारेमा यो जुनीमा विचार विमर्श गर्ने मौका त पाउनुहुन्न होला तपाईले । तपाईहरु जतिसुकै कराउनुहोस, यहाँ जति पटक सम्विधान संसोधन होस, कुनै माखो मर्नेवाला छैन । हिजो कस्लाई साथ दिएको त्यो सम्झिनोस किन दिएको विचार गर्नुहोस । देशको हरिविजोग भैइसक्दा पनि तपाई र तपाई जस्ता विद्वानहरुका जुन खाल्का विचारहरु आउछन, त्यो सुन्दा तपाईहरुको विद्वता देखी टिठ लाग्छ । अब त बोल्न छोदिदिए हुन्न भन्या ? हुन त जिन्दगीभरी बोल्नु भयो, बोल्नुस..

  • @user-kl9sc5mc6w
    @user-kl9sc5mc6w Před 2 dny

    तराईको नम्बर पठाउनु त डि आर साब अलिकति कुरा मिलेको छैन तपाईको

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 Před 2 dny

    डाक्टर सुरेन्द्र पनि त्यस ठाउँमा पुग्न नपाएर मात्र पानी माथिको ओभानो बन्न खोज्नु भएको हो जनतालाई भेडा बाख्रा सम्झने अनि आफुहरु एउटै टेबलमा बसेर रास्ट्रको ढुकुटीबाट मोज गर्ने सिद्धान्त र पदिय दायित्व गुमाएका नेताहरूको विश्वास गर्नु भनेको हामी जनता पछि पर्नु हो

  • @gurungdilsing
    @gurungdilsing Před 2 dny

    Good luck rabi sir

  • @user-mq4vj4ce8p
    @user-mq4vj4ce8p Před 3 dny

    डा साव ठमेलको राम कलीको उदाहरण दिदा ठमेल वासी रिसाउछनकी।।।

  • @jitenrai3345
    @jitenrai3345 Před 3 dny +11

    रबिले राजदुत बनाउला भनेर खुबै रबिको गुणगान गाउने डाक्टर भनाउदा यी बुढालाइ रबिले पनि अरुले जस्तै खुलित्त पारेपछि अहिले आएर रास्वपा पनि सकियो भन्दै मानसिक सन्तुलन गुमाउने मान्छे यी नै हुन्। भो अब धेरै नबोल।

  • @QatarShellAMT-rb5go
    @QatarShellAMT-rb5go Před 2 dny

    good luck rabi dai

  • @kalithapa4851
    @kalithapa4851 Před dnem

    बिचरा सुरेन्द्र के सि ! राजदुत नबनाउदा को रोइलो।

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Před 3 dny +3

    Dr.सब अब पूँजीवाद समाजवाद को बारेमा विश्लेषण गर्नु पर्यो। अर्थ हिन कुरा धेरै बोल्न भएन

  • @MangalTamang-t1l
    @MangalTamang-t1l Před 2 dny

    Ta dherae nabol ta KHate vanda thorae padhe Pani hamilai deshko Chinta xa

  • @kajikasmina
    @kajikasmina Před 2 dny

    Good luck Rabi

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Před 2 dny

    संबिधानमा समस्य खासै छैन समस्य यहाँ केपि ओलि शेरबहादुर कंग्रेस एमालेमा हो कंग्रेसले बहुमत ल्याएनकी एमालेले बहुमत ल्याएनकि आफ्नै पार्टीको बहुमत हुँदा संसद विघटन गरेर चुनावको घोषण गरेको छ उदाहरण यो नेताहरुबाट देशको समृद्धि आब सम्भावना छैन।

  • @dibyaghimire2839
    @dibyaghimire2839 Před 2 dny

    Good luck hoina aaba byebye
    Rabidai bhaninai sakey ho

  • @amritarai2936
    @amritarai2936 Před 3 dny

    Xodnu hunna varstacharilai rabi rabi jesukai vannus Dr sir k c

  • @devofficialchannel1461

    Tapai deko interview ko comments hernus Rabi Dai good luck xa Ki naiii , J pani bolne, boler kehi hudaena buda , Jo galat gareko xa mudda halnu niii ladnu Satya thaha xa vane...

  • @aatmatamang
    @aatmatamang Před 3 dny

    पत्रुकार ज्यु सत्य तथ्री नबुझी प्रस्न अनावश्यक प्रस्न नसोध्नु होस झोले पत्रुकार जस्तो लाग्यो

  • @delnavimos5412
    @delnavimos5412 Před 2 dny

    Doctor Saab lai tha chha Rabi ko din sakiyo aba VC ra rajdoot hune chance tyo party bata chhaina. Aba bistarai yemale ra Congress ko gun gaan gaune 😂😂😂😂

  • @RBChannel-ii2qi
    @RBChannel-ii2qi Před 3 dny +1

    parchand chhito hataunu parx khate

  • @MilanYadav-nj6bn
    @MilanYadav-nj6bn Před 2 dny

    Parchanda chattu kheladi ho Koch jel sabai lai phataha bahun 2007dekhi des lutirahechhan

  • @mohamadmiya4397
    @mohamadmiya4397 Před 2 dny

    जहिलेपनि अस्थिर निम्त्याउने धुलमुले प्र रच्डे ओरालाे लागेकाे मिगृ हाे ।