Ghumti Ghumti Road | Jadyahako Teej | जड्याहाको तीज | New Nepali Teej Song 2080

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • Watch new Nepali teej song Ghumti ghumti road Jadyahako teej by Bal Kumar Shrestha, Rabi Karki, Suman Pariyar, Sagar BC, Chij Gurung, Shyam Burlakoti, Nabaraj Kapri, Ramesh Sarthak, Krishna Bhattarai, Manoj Giri, Maya Gurung, Rejina Pariyar, Asmita DC, Sita Pariyar, Renuka Bhattarai, Nisha ranapal, Balika Tamang only on Enepal Khabar Official's CZcams Channel.
    घुम्ती घुम्ती रोड अफिसियल गीत:- • Ghumti Ghumti Road off...
    E.Nepal Khabar Pvt. Ltd. Presents:-
    Ghumti Ghumti Road || Jadyahako Teej || जड्याहाको तीज ||
    #ghumtighumtiroad
    #enepalrodhighar
    #ghumtighumtiteej
    #newlokdohori
    #Virallivedohori
    #lokgeet
    #dohorigeet
    -----------------------------------------
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bal Kumar Shrestha
    Rabi Karki
    Suman Pariyar
    Sagar BC
    Chij Gurung
    Shyam Burlakoti
    Nabaraj Kapri
    Ramesh Sarthak
    Krishna Bhattarai
    Manoj Giri
    Maya Gurung
    Rejina Pariyar
    Asmita DC
    Sita Pariyar
    Renuka Bhattarai
    Nisha ranapal
    Balika Tamang
    ♬ Lyrics/Music:-
    Bal Kumar Shrestha
    ♬ Music Arranger:-
    Bishnu Tamang
    ♬ Mixing | Mastering:-
    Kumar Rana
    ♬Vocal recordist:-
    Suman Rana
    ♬ Instruments Sound Recordist:-
    Khuman Rana
    ♬ Studio:-
    Maruni Digital
    ♬ Audio | Video:-
    e.Nepal Khabar Pvt. Ltd.
    -------------------------------------------
    🎬️ Video Credits:-
    🎬 Director\Editor:-
    Bishnu Sharma
    🎬 Cast:-
    Rabi Karki
    Suman Pariyar
    Sagar BC
    Chij Gurung
    Shyam Burlakoti
    Nabaraj Kapri
    Ramesh Sarthak
    Krishna Bhattarai
    Manoj Giri
    Bal Kumar Shrestha
    Maya Gurung
    Rejina Pariyar
    Asmita DC
    Sita Pariyar
    Renuka Bhattarai
    Nisha ranapal
    Balika Tamang
    🎥 Cinematographer:-
    Rajesh Ghimire
    Suresh Shrestha
    Anurag Ka Rag(UAE)
    🎬 Make Up Artist:-
    Nirmala Acharya
    🎬Light Management:-
    Prem Khanal
    Gauri Mahara
    Shiva Dhimal
    🎬Kitchen Management:-
    Surya Neupane
    Bhishma Karki(Mukunde)
    🎬Transportation:-
    Mohana Prajapati
    🎬 Production Controller:-
    Sanjeev Khanal
    🎬Producer:-
    Razwan Chhetri
    🎬 Post Production:-
    E.Nepal Khabar Pvt. Ltd.
    9841761716
    9841019713
    Please like, share & subscribe eNepalkhabar's official videos.
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
    Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
    www.youtube.co....
    Circle us on G+
    aboutme.google...
    Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.

Komentáře • 2,3K

  • @RabiKarki
    @RabiKarki Před rokem +804

    नमस्कार💐🌹🙏 म #जड्याहा_गायक: रबि कार्की🤪 सम्पूर्ण दर्शक महानुभावहरुले रुचाउनु भयको घुम्ती घुम्ती रोड (बाग्लुङ पन्चकोट ) गितको अपार सफलता पछि हामीलाई दिनु भएको माया लाइ संगाल्दै त्यही टिम संगै मनोज गिरि (चिथार्नी ) र कृष्ण भट्टराई(राम्बलाघारी ) लाइ समेत समेटेर समाजमा घटेका घटनाहरुलाई प्रस्तुत गर्दै यस बर्षको तीज गीत लिएर आएका छौ | हाम्रा यो भन्दा अगाडी का प्रस्तुतिहरु बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड ) प्रत्यक्ष दोहोरी भाग १, भाग २, भाग ३,भाग ४ र भाग ५ सहित बाग्लुङ पन्चकोट (घुम्ती घुम्ती रोड )को अफिसियल गीत लाइ जस्तै माया गर्नुहुनेछ भन्ने आशा छ है❤️🎼🙏🌺🌹🌹❤️🙏

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  Před rokem +20

      Thanku

    • @suryalc1986
      @suryalc1986 Před rokem +9

      अस्मिता र शक्ति राख्दिएक‍ो भए बुढा बुढी को रोल मा

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před rokem +7

      किस्ने भट्टराई को फोटो किन हालेको मायाँ दिदी

    • @laxmighimire9319
      @laxmighimire9319 Před rokem +7

      आज सुमनलाई देखेर हाँसो लायो 😂

    • @sapnakc4949
      @sapnakc4949 Před rokem +5

      Aahaai hjr act😂❤❤❤❤

  • @sakuraonlinetv7098
    @sakuraonlinetv7098 Před rokem +26

    उत्कृष्ट सिन चाही किस्नेले पठाको पैसा अर्कैलाइ खुवाउदा को लाग्यो मन नै दुख्यो त्यो दृश्य ले 😢😢

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial Před rokem +129

    धेरै अपेक्क्षा गरिएको गित प्रतिक्षामा❤❤

  • @DipakKc-je5eo
    @DipakKc-je5eo Před rokem +41

    यस्को भाग 2 पनि आउनुपर्छ है यहि तिजसम्म्म एत्तिमा चित्त बुझेन सारै मन छुने ❤❤❤❤

  • @govindaupadhayaya4194
    @govindaupadhayaya4194 Před rokem +1

    भट्टराई किस्ने काे चै मलाई यक दम मनपर्याे ,,यक दम उत्कृष्ट छ ,,,अरु त्यस्तै हुन

  • @gyanpandey6035
    @gyanpandey6035 Před rokem +43

    यो गीत मा सबै भन्दा राम्रो रोल खाडी मुलुक मा बस्ने 2 दाजु हरु काे लाग्यो love you both nice voice brother live in Doha Qatar 🥰❣️🇶🇦🇶🇦🙏🏼🙏🏼

  • @sagarbcofficial
    @sagarbcofficial Před rokem +262

    नमस्कार म गायक सागर बि सि बाल कुमार श्रेष्ठ जि को लय शब्दमा 17/18 जना गायक गायिकाहरुले आवाज दिएको अनि अभिनय गरेको घुम्ती घुम्ती रोड जडियाको तीज बोलको गीत बजारमा आइसकेको छ सबैले हेरेर सुनेर माया गरिदिनुहोला है

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial Před rokem +126

    नमस्कार 🙏
    प्रतिक्षा को घडी सकिएको छ
    अब यहॉ हरुको अमुल्य सल्लाह सुझाव को अपेक्षा सहीत जडियाको तिज हजुरहरुको लागी ♥️🙏

    • @laxmighimire9319
      @laxmighimire9319 Před rokem +2

      म अस्मिता को बिग फ्यान ❤

    • @srijanaacharya955
      @srijanaacharya955 Před rokem +2

      राम्रो छ बैनि

    • @aniladhikari4319
      @aniladhikari4319 Před rokem +3

      शक्ति लाई कीन ल्याईएन entire team ma asmita..

    • @dipeshtimelshana4078
      @dipeshtimelshana4078 Před rokem +3

      धादिङे चेलि राम्रो छ प्रस्तुति go on!!🎉

    • @PrabhuRamMahatara
      @PrabhuRamMahatara Před rokem +2

      ❤ धरै राम्रो गीत सफलता सुभकामन ❤

  • @maheshpoudel107
    @maheshpoudel107 Před rokem +50

    सत्य घटनामा आधारित सबै कलाकार मिलाएर आ-आफ्नो क्यारेक्टर म्याच गरेर अहिलेको समाजको यथार्थ उतारेकोमा धेरै धेरै धन्यवाद फिलिम हेरे जस्तो लाग्यो सार्है राम्रो

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před rokem +3

    तिजकाे, गितमा चिजकाे बुढी दामि देख्या छ कथामा भएनी सत्य जस्तै लाग्छ पूर्व जोडीको धन्यवाद

  • @rklamichhane9
    @rklamichhane9 Před rokem +11

    सारै राम्रो लाग्याे समाज काे यथार्थ बाेकेकाे गित छ अनि प्रर्देस काे पीडा समेत राख्नु भएकाे छ सम्पुन्न मा शुभकामना ❤❤❤

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před rokem +8

    यति राम्रो प्रतिभा लाई बयान गर्नी कुनै शब्द नै भेटाएन ❤️ अझै राम्रो प्रतिभा देख्न पाइयोस ❤️ सम्पुर्ण टिम लाई शुभकामना ❤❤

  • @user-pt9vb5vu6g
    @user-pt9vb5vu6g Před rokem +6

    आहा कति राम्रो सोर रबि कर्की को नयाँ गित काे उच्च समान छ है आगामी सथा देखि राम्रो पर्ग्ती हुँदै जाहोस rabi dai को कला गला सबै मिलेको छ तर अझै राम्रो हुँदै जानू ❤❤❤❤ कलाकार लाई र सम्पुर्ण टिमलाई छ

  • @sanjunepal7159
    @sanjunepal7159 Před rokem +65

    अब यो गितले देश हल्लाउछ तिजभरी ❤❤❤❤

  • @dallefarsitach
    @dallefarsitach Před rokem +42

    भट्टराई किस्ने दाजुकाे जुन शब्द र अभिनय छ त्याे नेपालकाे धेरै ठाउमा घटेका घटनाकाे यथार्थ चित्रण गर्न खाेज्नु भएको रहे छ निकै नै राम्राे लागाे गित अति राम्राे छ ❤️❤️❤️👌 सम्पूर्ण टिम लाई धन्यवाद ।

  • @DNvlog653
    @DNvlog653 Před rokem +24

    सबै जना लाई नमस्कार जसले मेरो कमेन्ट पढदै हुनुन्छ उहाँहरू को परिवार लाई सधैं भगवान ले सधैं रक्षा गरुन🙏

  • @sanzoktamang5255
    @sanzoktamang5255 Před rokem +12

    सारै नै राम्रो विषयवस्तु र तीज विशेष भएको र live दोहोरी को १०१ सशक्त मजबूत जन्मन मा बस्न सफल हुनुभएको सबै कलाकार लाई मेरो नमस्कार र भट्टराई कृष्ने अनि चिथर्नी मेरो सम्मान छ।

  • @AakashTamang-sg6fw
    @AakashTamang-sg6fw Před rokem +6

    भट्टराई किस्ने ,मनोज गिरि ,सुमन दाई,सागर bc दाई,चिज गुरुङ्ग दाई लगायत सम्पूर्ण कलाकार हरु मलाई असाध्य मन पर्छ l मलाई त हेर्न हतार भैसक्यो

  • @pardeepsunar6368
    @pardeepsunar6368 Před rokem +30

    जड्याहा दाई को प्रस्तुति सारै राम्रो लाग्छ 🙏🙏🙏🙏❤❤❤❤ सफलता को शुभकामना सम्पुर्ण मा ❤❤

  • @sunuwarpurbeli6301
    @sunuwarpurbeli6301 Před rokem +1

    ❤❤❤❤🎉🎉❤🎉🎉भट्टराई किस्ने पनि मिक्स भयच ल दामी तेस्का बाजे🎉🎉🎉❤❤❤

  • @anilshrestha8736
    @anilshrestha8736 Před rokem +3

    यस्तो पनि हुदो रहेछ त तिजको गित सबैलाइ सम्मान म चै भट्टराई किस्ने र चिथर्ने मार्फत आको यहाँ सम्म धेरै बर्ष पछि सुन्न पाइयो यस्तो खाल्को गित❤❤❤

  • @sanuthakuri8971
    @sanuthakuri8971 Před rokem +4

    म दुबै देखि🙏अरु कलाकार भन्दानी भट्टराई का किस्ने दाइ को रम्लघारि अभिनय र तिज गित ले सारै भावुक बनायो बरै बधाइ छ सम्पुर्ण टिमलाई🎉❤

  • @shibabhattarai740
    @shibabhattarai740 Před rokem +9

    समग्र मा अत्यन्तै रमाइलो राम्रो मीठो तिज गित सम्पुर्ण कलाकार हरु लाई बधाई धन्यवाद सफलताको सुभकामना।।जडिया रोमान्टिक याटिङ्ग रबिन ब्रो को खुब मन पर्छ।❤❤❤❤❤

  • @DamodarChaulagain-hq1ek
    @DamodarChaulagain-hq1ek Před rokem +9

    हाम्रो गाउँ घरको वास्तविक्तालाइ टपकै टिपेर यति मीठो गित बनाउनु भयछ। यो गितका सम्पूर्ण टिमलाइ धन्यवाद दिदै सफलता को शुभकामना ❤❤

  • @dishuchhinal4458
    @dishuchhinal4458 Před rokem +11

    हरेक बर्ष तिज गित को नाममा समाजमा बिकिर्ती बढाउथे। अहिले चाहिँ यो गित सारै मन खायो । धेरै राम्रो र समाज लाई सन्देश दिनेछ यो गित ले।❤

  • @reshampaudel6285
    @reshampaudel6285 Před rokem +1

    ❤❤❤अन्तमा गिलास ठाेक्काउने प्रसङ्ग अायाे र जँड्याहा बन्धुहरु ढले अगाडि केटाहरुकाे जमात ले दिदी भाइ बाईक मा सँगै हिँड्दा शंका गर्छन भन्नेले सकारात्मक सन्देश दिए झैँ अन्तमा रक्सि सेवन गरेर चाडपर्व रमाईलाे हुँदैन है भन्ने सन्देश दिएकाे भए गित अाैधि सुन्दर हुन्थ्याे कि हजुर । रम्वलघारि का भाईहरुकाे प्रस्तुति गज्जव छ । समग्रमा मनाेरञ्जन पुर्ण नै लाग्याे है याे गित ।

  • @mayagurung6302
    @mayagurung6302 Před rokem +823

    सम्पुर्ण मा नमस्कार 🙏 म गायीका माया गुरुङ्ग ! ! गित त धेरै नै गाए तर जिन्दगि को पहिलो अनुभब हो यो आफै गाएर आफै जानि नजानि अभिनय गरेको तिज गित (जडिया को तिज ) कस्तो लाग्छ ? ? ? जस्ता को तस्तै प्रतिकृया दिनु होला ।जस को कारण अझै सुध्रीने अबसर पाउने छु ।

    • @RabiKarki
      @RabiKarki Před rokem +9

      Ok xta😂😂😂

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  Před rokem +7

      Thanku

    • @yamb.khatri1671
      @yamb.khatri1671 Před rokem +2

      Ramro xa derai tukka heri sakekoxa ❤❤

    • @sanjunepal7159
      @sanjunepal7159 Před rokem +3

      दामी छ अब देश बिदेश खानिभयो यो गित र सम्पुर्ण कलाकारहरुलाइ बधाइ छ।

    • @harkasamal8701
      @harkasamal8701 Před rokem +1

      हामी बिदेशी लाई एस्तै गाना सुवाछ सिस दामि छ

  • @RenukaBhattaraiOfficial
    @RenukaBhattaraiOfficial Před rokem +54

    नमस्कार सबैमा यसै गित कि गायिका रेनुका भट्टराइ यो गितमा रहेको मेरो भुमिका नेपालि समाजमा कतिपय घट्ना हरु यस्तै छ त्यसैलाइ जस्ताको तस्तै चित्रण गर्न खोजिएको मात्र हो अन्यथा नसोच्नुहोला बिगतको दिनमा हाम्रो गितहरुलाइ माया गरे जसरि यो गितलाइ पनि उत्तिकै माया गर्नुहुनेछ भन्ने आशा गरेकि छु गित हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिकृया छोड्न नभुल्नु है😊

    • @e.Nepalkhabar
      @e.Nepalkhabar  Před rokem

      Thanku

    • @laxmighimire9319
      @laxmighimire9319 Před rokem

      सारै राम्रो लाग्यो रे नुकाको याक्टिङ❤❤❤

    • @ruchitathapa2670
      @ruchitathapa2670 Před rokem

      Nice

    • @yambaral8250
      @yambaral8250 Před rokem

      Kada renuka

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před rokem

      अरू सार्है राम्रो छ बहिनी तो जिङ को पायट् लाएको पटक्कै सुहाएन

  • @NirajKesi-qw2op
    @NirajKesi-qw2op Před rokem +6

    आहा कति मिठो गीत धेरै धेरै बधाई तथा सफलता को सुभकामना सबै जाना लाई धेरै दिन देखी प्रतिक्षा गरेको थियो आजा सुन पाइयो निकै रमाइलो अनि खुसी लग्यो 👍👍 ❤️❤️❤️👍

  • @megholi4714
    @megholi4714 Před rokem +4

    आजभोलि यति मिठाे तिज गित सुन्नपाउनु याे त साैभाग्य हाे❤❤❤🎉🎉🎉

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Před rokem +2

    जड्याहाको तिज गित आज सम्मैको रमाइलो लाग्यो ।
    अब यो गितले देश हल्लाउछ ❤❤❤❤

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal Před rokem +17

    जम्मा १५ मिनेत छ समय सबै सबैलाई हार्दिक बधाई छ यो गीतले फेरि बजार खानेछ भन्नेमा पुर्ण बिस्वथ छु
    जय गीत जय सङ्गीत ❤❤🎉🎉🎉❤❤❤

  • @RejinaPariyarOfficial
    @RejinaPariyarOfficial Před rokem +71

    नमस्कार म रेजिना परियार हाम्रो टिम को गित कस्तो लाग्छ ।पर्तिकृया दिन नभुल्नुहोला है ।

    • @asispoud6823
      @asispoud6823 Před rokem

      सारै मन पर्याे सबैभन्दा धेरै हजुर काे गित मनपर्छ

    • @chandraNeerukhatri4393
      @chandraNeerukhatri4393 Před rokem

      Super❤

    • @saanvibhattarai9017
      @saanvibhattarai9017 Před rokem

      Baini sarai ramailo lagyo malaita hajur ra suman vai ko live dohorai pani utikao ramailo hunx

    • @kamalhiski7435
      @kamalhiski7435 Před rokem

      सफलताको सुभकामना बैनी ❤️❤️❤️❤️आउने दिनहरुमा पनि यस्तै यस्तै तिजको गितहरु पाउ भन्ने आसा र बिस्वासमा छुनि है बैनी

  • @basudevpokhrelofficel8962

    लै रमाइलो छ बधाई छ सबै कलाकारहरुमा
    जय गित
    जय संगित❤❤

  • @sherraikal7220
    @sherraikal7220 Před měsícem +1

    एक दुईवटा शब्द अरू भइदियो जस्तो लाग्यो सबैभन्दा मन पर्‍यो यो तीज मलाई। गीत❤❤

  • @bhupipaudel5799
    @bhupipaudel5799 Před rokem +8

    अति उत्स्कृट तीज रिले गीत का सबैलाई सम्मान 🙏🙏🙏🙏🙏 ।कला सस्कृतिको जगेर्ना गर्नु हाम्रो काम लागि पर्नु ।जय लोक सङीत🙏🙏

  • @nabarajkapridhadingebhale

    नमस्कार 🙏 म नवराज काप्री ( भाले ) यश गितको खलासी 😂 हाम्रो तिजको गित कस्तो लाग्छ तपाइको माया साथ साथै सल्लाह सुझाबको आशा राखेको छौ है त 🙏😍😍

    • @rajen_poudel
      @rajen_poudel Před rokem

      तिजमा इङलिस गित घन्काउने खलासी एकदम राम्रो छ

    • @thakurbhusal8569
      @thakurbhusal8569 Před rokem +1

      गित मा जाठाँ भनेको अावाज सुनिन्छ नि भाई के यो सही हो कि मेरा कान 👂 तेस्तै भयो

    • @candyprince6116
      @candyprince6116 Před rokem

      मलाई त एकदम बढिया लाग्यो भाले दाजु

    • @DishHomeNe
      @DishHomeNe Před rokem

      Dai yek dam ramro chha tapai le ta khalasi ko act dami garnu vako chha agami dinko lagi shubhakamana big fan dai love you

    • @devineupane1546
      @devineupane1546 Před rokem

      Timlai ta suhaudo raix vai

  • @DipakKc-je5eo
    @DipakKc-je5eo Před rokem +14

    अतिनै मीठा स्वरका धनी प्रीय प्यारा कलाकार हरुप्रती उच्च सामान्न्न छ ❤❤❤❤

  • @karkidipak1690
    @karkidipak1690 Před rokem +32

    आहा कति राम्रो तिज गीत सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @dipakpaudel1608
    @dipakpaudel1608 Před rokem

    चिथार्नी र रम्मलघारी लाई बधाइ आगामी दिन मा अजै सफल हुँदै जाओस शुभकामना

  • @BhawanaGurung-oc5ib
    @BhawanaGurung-oc5ib Před rokem +1

    सारै राम्रो जिबन को सबै दुख पिडा भुलाउने रमाइलो पर्स्तुती ❤❤बधाई साथ सुभकामना all timlaai 🙏🙏❤❤

  • @sitakadel-lw2nt
    @sitakadel-lw2nt Před rokem +11

    Congratulations to whole team ❤❤ &बधाई छ जाय साउ दाई❤❤❤

  • @aarosh6810
    @aarosh6810 Před rokem +11

    धेरै धेरै राम्रो तीजको गीत सुन्न पाइयो ।सबै टिम लाई बधाइ छ

  • @nisharanapal
    @nisharanapal Před rokem +14

    नमस्कार सम्पूर्ण मा म निसा रणपाल । इनेपाल बाट नै मेरो जन्म भएको थियो । अाज सिङ्गो परिवार ले नै तिजको कोसेलि लिएर आएका छोै ।। हामी सबै जना लाई आर्शिवाद भगवान रुपि दर्शक हरुले दिनुहुनेछ भन्ने आशा लिएकि छु । यो गित ले पनि भरपुर माया पाउने छ भन्ने आशा लिएकि छु ।🙏🙏

  • @rajuprasadsharma9664
    @rajuprasadsharma9664 Před rokem

    गीत समसामहिक सन्धर्भ सग जोडीएको रछ! मीठो छ! यद्दपि केटा पक्षले; ‘लौनी घर बस्नी स्वास्नि माइत पस्नी‘भने पछी केटी पक्षले पनि यही टुक्का दोह्र्याइको रहेछ जुन अल्ली नमिले जस्तो लाग्यो यसको सट्टा केटी पक्षले अर्कै टुक्का बनाएको भए अज गज्ज़ब हुन्थ्यो होला।जस्तै (यस्तै रैछ तीजको रीति-थिती लौनी घर एक्लै खानी स्वास्नि माइत जानी अथवा यस्तै रैछ तीजको चलन;लौनी रहनी एक्लै-एक्लै घर स्वास्नि जानी जन्मघर! अथवा अरु कुनै! र अंतमा भब्य सफलताको शुभकामना सम्पूर्ण टिमलाई🌹

  • @dipakrajbhandari2264
    @dipakrajbhandari2264 Před rokem +2

    सारै जनचेतना मुलक रहेछ धेरै मन पर्यो ❤🙏💟सम्पुर्ण टिम लाई आगामी दिन हरुमा पनि यस्तै मीठो गीत लियर आउदै राख्नु

  • @user-tf1jd8ed9u
    @user-tf1jd8ed9u Před rokem +5

    Suman dada lae hernalae aatur xu mata

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Před rokem +8

    कृष्नें पनि कलाकार है अब बाट beautiful teej song 🎉🎉🎉 congratulations 🎉🎉

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi Před rokem +5

    हार्दीक बधाई तथा सफलता को शूभकामना व्यक्त गर्दछु सबै मीलेर लाईक कमेन्ट सीएर गरौ है 🎉🎉🎉🎉🎉🎉🎉🎉वीषेस गरेर महीला दीदी बैनीहरू लाई तीज को अग्रीम शूभकामना व्यक्त गर्दछु 🎉🎉
    पशूपतीनाथ ले हामी सबैको कल्याण गरून जय गीत जय संगीत हाम्रो रवी दाई राम्रो रवी दाई 🎉🎉🎉🎉🙏🙏🙏🙏🙏

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o Před rokem +1

    सारै मीठो तिज गित हसायरै गय जडियाले
    रुवाउनु रुवायो भट्राई किस्नेको गित ले सारै राम्रो छ अल कलाकारलाई आउदै गरेको तिज को सुभकामना प्रदेशि चेलिको

  • @ramharishrestha7836
    @ramharishrestha7836 Před rokem +6

    अर्गानिक ठेट तिज गित आएछ।सबै को गित ,स्वर अनि अभिनय असाध्यै मन पर्यो।यो मरुभूमि बाट सम्पुर्ण कलाकारहरुलाई सलुट छ।अझै यो टिम ले प्रगती गर्दै जाओस।हाल कुवेत ❤❤❤

  • @sudank.c.7572
    @sudank.c.7572 Před rokem +9

    तहल्का मच्चाउछ यो गितले पक्का छ सवैभन्दा फट्ट्याइ गर्ने सुमनको अभिनय सहि छ! सवै कलाकारहरुले एकदम राम्रो प्रस्तुति दिनुभएको छ सवैमा साधुवाद अनि सफलताको उच्च शुभकामना लभ यु अल ❤❤❤

  • @roshnalungba3211
    @roshnalungba3211 Před rokem +6

    सुमन परियार सर को आवाज एकदम मिठास स्वोर मा जादु छ हजुर को धेरै प्रगति को काममा

  • @udayakc8441
    @udayakc8441 Před rokem +17

    ❤❤❤🎉🎉जडियाहाको तीजी गित आजसम्म को रमाइलो लाग्यो ,सम्पुर्ण गायक गायिकाहरु सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु !🎉🎉❤❤❤

  • @MUKUMLUNGONLINETV
    @MUKUMLUNGONLINETV Před rokem +14

    हुने बिरुवाको चिल्लो पात । गजबको भट्टराई कृष्ण लगायतका सबैलाइ शुभकामना 🎉🎉🎉🎉

  • @RajRai-zg4io
    @RajRai-zg4io Před rokem

    मेराे पनि हजुर लाई सबै जान मा सलाम छ ।
    अागामी अाउने दिन हरुमा नयाँ -नयाँ भाग हेन पाउँ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kamalabohara7939
    @kamalabohara7939 Před rokem +7

    समाजमा घटेका घटनामा आधारित तिज गीत हेरेर असाध्यै रमाइलो लाग्यो ❤❤सम्पूर्ण कलाकार टिमलाई सफलताको शुभकामना

  • @anitarimal9838
    @anitarimal9838 Před rokem +15

    My favorite Renuka bhattrai❤❤ voice ni sabai vanda ramro xa❤❤❤

  • @yasoda-yesmi.bhandari
    @yasoda-yesmi.bhandari Před rokem +17

    Ma ta yo geet sunne parkhai maa chhu
    Entire team lai much more congratulation🎉🎉❤🙏🙏

  • @user-ru7or6fr1v
    @user-ru7or6fr1v Před rokem +2

    सबैलाई सलाम छ।असाध्यै राम्रो लाग्यो तिज गित❤❤❤❤❤

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Před rokem +2

    याे गितमा जोडी छनौट उत्कृष्ट विज्ञान सम्मत देखियो चिज र ashmita उत्कृष्ट sabai sabai ma उच्च सम्मान

  • @sujanvlog6472
    @sujanvlog6472 Před rokem +12

    Congratulations 👏❤ Ramesh dai lagayat ko sampurna Tim lai dherai dherai maya❤

  • @samiracharya7643
    @samiracharya7643 Před rokem +13

    जाँड बाहेक अरु कुरालाई प्राथमिकतामा राखेर गीत सम्पादन गरेको भए सुनमा सुगन्ध हुन सक्थ्यो ❤Congratulations entire unit for this new creation 😅❤

  • @purankarki1676
    @purankarki1676 Před rokem +8

    एकदम मार्मिक अनि संदेश मुलक गीत को लागि धेरै धेरै शुभकामना ❤❤🎉

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 Před rokem +2

    यथार्थ परक कथा छ यश तिज भाकामा। बास्तबिक्तालाइ रमाइलो दृस्याङकन गर्न सक्ने कलाकारप्रती सम्मान र सफल्ताको कामना छ🎊🎉🎈🌹

  • @Max-ze2dv
    @Max-ze2dv Před rokem

    रुन मन पनि लाग्यो मन खुशी पनि भयो 8 बर्षा भयो केहो तिज के हो दशै तिहार😢😢😢

  • @sachinagrgofficel9691
    @sachinagrgofficel9691 Před rokem +6

    रमालो लाग्यो सम्पुर्ण टीम लाई धेरै धेरै बधाई तथा शुभकामना 🙏🙏🙏

  • @sonamlama-zx1wq
    @sonamlama-zx1wq Před rokem +4

    Bhattrai krishne ko fan hajir hum tw ❤❤

  • @bijaykc497
    @bijaykc497 Před rokem +7

    सम्पुर्न नेपाली चेलिबेटी हरुलाई आउदै गरेको तिज को सुभकामना ❤❤❤❤

  • @nabinkhadka492
    @nabinkhadka492 Před rokem

    रमाइलो लाग्यो आउ कृस्ने रम्बल घारी जाम यो खुसीमा परेको म बेहोर्छू पैसा तिम्रो।

  • @Max-ze2dv
    @Max-ze2dv Před rokem

    सारै मन पर्यो हाल कुवेत बाट 🎉❤

  • @laribarientertainment
    @laribarientertainment Před rokem +11

    सम्पूर्ण माँ नमस्कार …..!
    एकदमई राम्रो गीत मन पर्यो अनी रबी कार्की दाजू को त कुरै नगराम खतरनाक 😂😂 congratulations entire team 🎉🎉

  • @sagarpaudel5321
    @sagarpaudel5321 Před rokem +4

    सार्है मन पर्यो । सहभागी सम्पुर्ण कलाकारहरूलाई सफलताको शुभकामना साथै यो गित करोड क्लब मा देख्न पाइयोस🎉🎉🎉🎉

  • @surajbudhathoki5305
    @surajbudhathoki5305 Před rokem +26

    नमस्कार
    प्रतीक्षाको घडी समाप्त भै सक्यो जड्याहाको तिज आइसक्यो।
    यस्पाली तिज खाने गित सम्पुर्ण टिमलाई एकमुष्टमा शुभकामना ❤️🙏❤️
    इतिहास रच्न सफल हुनेछ यो सिर्जनाले...

  • @mikfunglimbu1411
    @mikfunglimbu1411 Před rokem

    Dherai ramro lagyo gumti ghumi road vag 1dekhinai herdai aako xu dherai dherai suvakamana sampurna teamlai 🙏🙏🙏🙏👍👍👍👍👍🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤

  • @kamalthapa8136
    @kamalthapa8136 Před rokem

    सम्पुर्ण टिम्लाई बधाई छ किस्ने भटराई रोमल्घारी नवराज धदिङे र मनोज गिरि चिथार्नी लाई बधाई छ l

  • @AbishekChhetri-vy8el
    @AbishekChhetri-vy8el Před rokem +4

    Saput ko song ma esari wait garne 23 k thiyo live ma

  • @basantimanoj
    @basantimanoj Před rokem +6

    Congratulations Sabai le Maya gardinu hola

  • @sumitraregmi7943
    @sumitraregmi7943 Před rokem +6

    Aaha❤❤akdam herna man lageko geet ❤ प्रतिक्षामा xau🥰🥰

  • @birdalrai12
    @birdalrai12 Před rokem +1

    रेनुक र सुमनेले भट्टराई कृष्णेको रम्बघारिको पसिना खाएपछि खतरा रमाइलो ❤❤❤❤❤❤❤❤❤❤

  • @sabinkande5499
    @sabinkande5499 Před rokem +1

    Dherai ramro cha aba dashai ko ni sunna paios ❤❤

  • @nareshbhandari1428
    @nareshbhandari1428 Před rokem +13

    निकै रमाइलो समाजको यथार्थ चित्रण ..ब्यङ्ग्यात्मक सन्देस रबि दाजुको प्रस्तुतिले सुनमा सुगन्ध ..सम्पूर्ण टिमलाइ सफलताको शुभकामना ❤❤🎉🎉❤❤

  • @pabitarai8829
    @pabitarai8829 Před rokem +4

    सम्पुर्ण टिम लाई हार्दिक बधाई छ

  • @loveliypreyasikamal2616
    @loveliypreyasikamal2616 Před rokem +6

    नमस्कार म लोक दोहोरी गायक कमल विश्वकर्मा हजूर हरु को हरेक गीत सुनेर अनि लाइक कमेन्ट गरेर आउने गरेको छु राम्रो लाग्छ यो टिम ले लाईभ भिडियो मा धेरै हँसाउनु हुन्छ र सर्वप्रथम चिज गुरुङ सर लाई म मनै देखि सम्मान गर्न चाहन्छु किन भने उहाँ ले सरंगिसंसार मा गाउनु भएको 4/5 टुक्का ले मेरो मन जित्नु भएको छ चिज गुरुङ सर मेरो नमस्कार छ बाँकी सम्पूर्ण होल टिम लाई धेरै धेरै बधाई छ

  • @Bikram_pokharali
    @Bikram_pokharali Před rokem +1

    खासै राम्रो छैन यस्तो नि तिज गित हुन्छ xyaaaa अचम्म यार

  • @siddharthbhandari5079

    Bhattery krishne ra jadaya man parne jati le like garam ta😘❤️🥀☺️

  • @jennyxettri
    @jennyxettri Před rokem +4

    पर्खाइमा छौ ,,, ❤❤

  • @deepagyawali2656
    @deepagyawali2656 Před rokem +5

    सम्पुर्ण सर्जक कलाकारमा लाखौ नमन भट्टाइ कृष्णे र चिथोर्नेको इन्ट्रीले सुनमा सुगन्ध भो

  • @chandramanipudasaini9272

    सम्पुर्ण कलाकार लगायत सम्पुर्ण दर्शन दिदी बहिनी दाजुभाइ तथा दिदी बहिनी हरुलाई हरितालिका तिजको शुभकामना 🙏🙏🙏

  • @sumanghimire6748
    @sumanghimire6748 Před rokem +1

    La haii ramailo lagyo mali❤️❤️❤️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 Před rokem +1

    Nikai utkrista git badhai xa yo git ma Jodini hol timlai 👍👏👏👏❤️

  • @sitashrestha3041
    @sitashrestha3041 Před rokem +5

    waiting

  • @prabeshdhakal-fi9ss
    @prabeshdhakal-fi9ss Před rokem +3

    Suman prayer dai ko voice kati ramro ho k ❤❤❤❤❤😊

  • @rajutimalsina1522
    @rajutimalsina1522 Před rokem +8

    पर्खाई मा भिज्यो सिरानी❤❤❤

    • @rajutimalsina1522
      @rajutimalsina1522 Před rokem

      सारै राम्रो गाना समय सान्दर्भिक बधाई छ सम्पुर्ण e नेपल टिमलाई🎉🎉🎉👏👏👏👏👏🎼🎼🎼🎼🫶🫶🫶🫶

  • @seemasen8224
    @seemasen8224 Před rokem +2

    सम्पुर्ण कलाकारहरूलाई शुभकामना सारै राम्रो जति सुनेपनि अजै सुनिरहु लाग्यो गीत सकियको पत्तो पाइन 🙏🙏

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 Před rokem +1

    राम्रो टिम! सबैमा आगामी तीजको शुभकामना 🙏🏼💐❤️🌹 भाका मीठो !! “ लोग्ने घर बस्ने , स्वास्नी माइत बस्ने यही त रहेछ तीज , ए बरि लै ! यही त रहेछ तीज। घुम्ती घुम्ती रोड पनि भैसक्या छ , पिच “ रवि कार्की भाइले निकै रमाइलो गर्नुभएको छ , जड्याहॅाको अभिनय गरेर । सबैको अभिनयले भरपुर मनोरन्जन दिलाएको छ । शुभेच्छा ! 👌👌👍👍

  • @begamthapa2688
    @begamthapa2688 Před rokem +6

    सम्पुर्ण टिम लाई सफलताको शुभकामना

  • @princeaaus1648
    @princeaaus1648 Před rokem +8

    संपूर्ण टिमलाई बधाई ,🎉 उजल भबिस्य को कामना, सुमन ,दाई रेणुका को सिन अझ दामी जोडी 🎉🎉❤❤

  • @Sanimanxe
    @Sanimanxe Před rokem +8

    सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤🎉🎉

  • @jivanpaudel6299
    @jivanpaudel6299 Před rokem +1

    यो गित भन्दा नि भिडियो तिज को भाव बोकेको रछ राम्रो लाग्यो