पूर्वराजासँग किन डराए प्रचण्ड ? माओबादी बैठकमै राजतन्त्र फर्किने चर्चा | Gyanendra Shah | Prachanda
Vložit
- čas přidán 30. 10. 2023
- पूर्वराजासँग किन डराए प्रचण्ड ? माओबादी बैठकमै राजतन्त्र फर्किने चर्चा | Gyanendra Shah | Prachanda | ज्ञानेन्द्र शाह | प्रचण्ड
#kinggyanendrashah #prachanda #gyanendrashahi
Today News | Aajako Samachar | Nepali News | Gyanendra Shah News
===========================
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal
राजा ल्यायर गणतन्त्र का नेतालाई जेल हुनुपर्दछ ❤
राजा कहिल्यै पुर्व हुदैन राजा राजा नै हो ।
Dai-maruwa dai-maruwa nai ho.
TAHILEY DEKHIS MUGI MAREKO TERO AAKHALEY
राज तन्त्र फर्किए सँगै नेपाल को इज्जत फर्किन्छ जय नेपाल 🇳🇵🇳🇵
Nepal ko gumeko bhuvag Pani farkinla
@@giannixxxpp
दो❤
यस्तो गणतन्त्र चाहियको छैन राजा आउनु पर्दछ।
माधब कुमार नेपाल जस्ता नेताहरू अब हाेसियार
हजारौं चाेर हरूभन्दा एक राजानै चाइन्छ
राजा अाउदेस बचाउ❤❤❤❤❤
गणतन्त्रको नाम मात्रै भयो तर जनताले गणतन्त्रको मुल्य र मान्यताको अनुभव पाएका छैनन् । नेताले देश बेच्ने नदीनाला बेच्ने र देशको ठुलठुला कारखाना बन्द गराउने जस्ता कार्यले जनता पुनः राजतन्त्र फर्काउने तैयारीमा छन ।
पाटि भनेकाे नेता हाे,जन्ता भनेकाे देश हाे।देश रहे मात्र पाटि रहन्छ ।अब देशकाे लागि पाटिलाई वहिष्कार गनुँपछ।
अब गणतन्त्र संघीयता का दिन गए राजा आउ देश बचाउ अभियान सुरु गरे हुनछ नेपाली जनता हो
राजतन्त्र जिन्दावाद 🎉🎉🎉🎉
राजा आय चोर्न पाइदैन येस कारण यो डरायो दाहाल ।
राजा आउनु पर्छ भ्रष्ट्र चारी नेताहरु लाई भगाउन देशमा राजा आउनै पर्छ दुर्गा प्रसाई जिन्दाबाद
प्रचण्डले गर्ने चिन्ता मात्रै हो काम गर्ने योजना बिहिन थपना बिदेशी को हित भन्दा अरु ध्यान छैन ।
राजा आउनै परछ❤
याद गर राजाले चाहे भने १ हप्तामै यो सत्ता पल्टाइ दिन्छन । राजाले सबै जनतालाइ राजधानी बोलाय भने game over !
अब प्रचण्ड जस्ता हत्याराहरुको अत्याचार ,अन्याय ,अराजकता र जनताको शोषन अति भो त्यसैले यस्ता हत्यारा ,शोषकहरुको पत्तासाफ हुन जरुरिछ।माओवादीको सडक संघर्षको कुनै औचित्य नभएको जनस्तरमा देखिसक्यो।आफ्नो स्वार्थमा जनताको नाम नलिए हुन्छ प्रचण्ड !!श्रीलंकामा जसरी नेपालमा नेता कुटपिटमा जनता उत्रिदैछन।
राजा जनताले ल्याउनै पर्छ यो चोर नेताहरुले देस जनता खोक्रो पारेर नाङ्गो देस बनाई सक्यो हजार राजा भन्दा एउटैराजा ठिक छ जनताको लागी
राजा सस्था जिनदाबाद👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाल को राजा नै नेपाली को अशलीअभिभाक हो।राजाबिना नेपाल रहन शक्दैन।
🎉राजा🎉
आशाबादी छौँ 🙏🙏🙏
Hamro Raja hamro desh praan bhanda pyaro xa
Raja auu des bachau hamro raja hamro Des pran vanda pyaro xa.
राजा लियाउ देस र जनताहरु बचाउ जनताहरुले राजा लियाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏💐💐💐💐🐅🐅🐅❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वाबलंवन र सवल नेपाल का लागि ।
अवको नेपाल ।
१. अबिभाज्य नेपाल ।
२. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
३. हिन्दु ( धर्म ) सभ्यता ।
४. लोकसम्मत अर्थतन्त्र ।
५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
राजा आउ देस बचाउ राजा नै हो हाम्रो सान राजानै हो देश को मान❤❤
अपराधिलाई अाफ्नै छायाले पनि तर्साउछ ।
नब्बे प्रतिशत जनताले राजाबंस नै देश मा राज तन्नतरा को अपक्छे छीट्टै ईस्थापान गरौ भन्ने सहमति छन 👈 💯🙏🙏🙏 नमस्कार
ॐ नम: शिबाय जय शनिदेव महाराज ।जय श्रीराम जय हनुमान ।।।
जय देश जय नरेश
Xote raja by by raja hay hay🇳🇵🇳🇵🇳🇵😍😍❤️❤️🙏🙏
We love king❤
राज तन्त्र फर्कनु पर्छ र यी सबै भ्रष्टचारी नेताहरूलाई जेल हाल्नु पर्छ
King is king 👑🙏🇳🇵
Raja aaunu parxa aba
King is king ❤👑
डराए डरछेरुवा नेताहरु।
सबै युवा हरु राजा ल्याउ ।
फटाहा नेता हरु लाई नौ डाडा कटाउ।
Long live king Gyanendra shah.
king is king🇳🇵🙏
राजा आयो भनी देश लुटना पाइदैन भान्नी चिन्ता 😂
Jay Nepal ❤️❤️🌞🌕🙏🏽🙏🏽👃👃
JAI DESH JAI NARESH
Raja aau Desh bachau
Raja Aao desh bachao Jay garetar Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
Ekdam ramro ho!
राजा आउ देश बचाउ ❤❤❤❤❤
King ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉king ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
मेरो देश ❤❤
हाम्रो राजा हाम्रो देश
Excelent speech
नेपाली जनताको हाेस खुलाेस अब पनि देशमा नजागे देश रहदैन राजा लेउ देश बचाउ ।
मेरो देश लाई अब राजा को खाचो छ्🙏❤️
जनतालाई राजानै चाहिन्छ। हजूरहरुकोशासन ठीक छैन ।आफूहरू मात्र राम्रो गर्ने जनतालाई केही पनी छैन ।महगी ,बाटो ,पानीकेही छैन। राजालाई छोए र राजालाई चुनाव लड्न पर्दैन हामी जनताछौ।
राजतन्त्र जिन्दावाद 🇳🇵
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, कानुन परिमाजनँ गरि हर क्षेत्रमा सुधारनँ जरुरि देखिन्छ, भारतको हैकमवाद खारेज गरौ,🎆🌍️🇳🇵❤😂🎉😅
राजनीति गर्नेले जनमत सङ्रह गरेर बिषय टुङ्याउने हिम्मत गर्नु पर्यो नि त, चोर बाटो समातेपछी जिदगी चोर बाटो मै त जान्छ ।
देश लुटिएको को छ ।जनता दिक्क मानेकाछन्।
❤❤❤❤❤❤❤🙏🙏🙏✅👍
जय राजतन्त्र
Welcome king
Very good
गयो हेग।
राजा सहीतको प्रजातन्त्र जिन्दाबाद भरसटचारी बलतकसरी जरैबाट उखेलेर फालौ जय नेपाल
❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay desh jay nares om
Good 👍
Janta bhanda neta haro dherai , asto ganatantra chahiyna , hami lai RAJA chahin chha❤❤ jai nepal ,
Jay desh jay Naresh
जब सम्म राजा फर्केर आउनु हुन्न तब सम्म हामी नेपाली हरु परदेश बात फर्किन सक्दैनौं
❤❤ jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir ŕàďhèý radhey
Good
King is king raja aunu parxa ra matra desh ra janta lai ramro hunxa ❤king 🎉🎉🎉🎉🎉❤king ❤❤❤❤❤❤king ❤❤❤❤❤❤king ❤🎉🎉🎉🎉
राजा आउ देस भस्ट नेता हरु लाई जेल हाल्नु पर्छ 🙏🇳🇵
राजाको गणतन्त्रको चुनाब गरौ राज्तन्त्र्को पक्का जित हुन्छ ।।।
full support
राजा आउ देश बचाउ
Prachanda vneko khunkharaba bat janmeka Biyakti hun.Nepal le yesto Netahrubat sanchalit hunu parne ,Yo pni euta avagi0an ho.Raja vnyaRaja nai hun.❤❤❤🎉🎉🎉
राजा लाओ देश बचाओ जय नेपाल 😮
हेरी जीती राजा नै ठीक
Jaya king ❤❤❤
Raja liyau desh bachau jay rastrabad jay Nepal ❤❤❤❤❤
King isbking foe nepal
राम्रो काम गर्दा किन डराउनु होला मन्त्री ज्यु
राजतन्त्र बिना मुलुक को सुरक्षा को समेत ग्यारेन्टी नरहको निस्चय छ तेसैले समयमै राजसस्था लाई सम्मान पुर्बक फर्काउनु नै बुद्धिमानि होला
❤king 🎉🎉🎉🎉🎉
माओबादिले अब फेरि 3:22 जनयुद्धमा फर्कनु पर्यो जनयुद्धलाइ पुर्ण रुप दिनु पर्यो ।
अब मावबादिले पाटिले देस जोगाउन छिटो राजा ल्याउन निर्णय गर्नु पर्छ त्यसो नभय मावबादि नरहन सक्छ
Raj tantra jindaba jindaba jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
❤king 🎉🎉🎉🎉🎉❤🎉🎉🎉🎉
Raja aunu parxa aba
संविधान परिमार्जन वा जनमत संग्रहबाट मात्र राजसंस्था पुनर्स्थापना हुन सक्दछ।सिमित नेताहरुका भाषण,नारा मिडियाबाट मात्र संभावना देखिदैन।
देश र जनता दुर्गतिमा गएपनि ब्राहमण वादको मोज गरतान्त्रिक गया नेपालका नेताहरु प्रगतिमै छन् हैन।
ok😧💕👍👍👍👍👍👍
Raja aunu parxa ra matra desh ra janta lai ramro hunxa ❤king 🎉🎉🎉
Our need king only king power sering king hunupercha natra khopako raja k kam
Raja lyau Desh bachau Raja lyau Desh bachau.
Ab nepali janta bughdyx jay nepal
राज तन्त्र जिन्दा बात अपराधी ब्यबस्था गण तन्त्र मुर्दा बात
बैकल्पिक समस्या को समधान राजतन्त्र होइन नाया शक्तिको कल्पना हो किन भने राजतन्त्र ले २ ३ सय बर्ष चलकोहो ।
राजा आउनु पदेछ ।