बालेनले कपनमा पुरिएको खोला निकालेर ईतिहास रचे, रातीसम्म खोलैभरी डोजर चल्यो, ठूला नेतालाई जिल्ल पारे

Sdílet
Vložit
  • čas přidán 10. 08. 2023
  • Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Komentáře • 475

  • @nitaraut3710

    जात,भाद, धर्म, सस्कृती प्रती राजनितिक गर्ने नेता चाहेको छैन, नेपाली जनतालाई काम गर्ने बालेन जस्तै नेता चाहेको छ।

  • @durgasubedi-om7fq

    सबै जनतालाई पनि सलाम छ किनकि सबै जनताले यतिकै सपोट्टर गरनुहोस अनि हुनछ बिकास बालेसर नसकार छ मेरो र सलाम छ

  • @chandrakumaripathak842

    बाटो खाली धेरै बर्षदेखि लुकेको खोला निस्क्यो यो पाली जय बालेन सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 सम्पूर्ण टिमलाई नैं कोटी कोटी नमन 🙏🙏🙏🙏🙏🙏🙏

  • @user-db5dx6ry1n

    बालेन मेहर मात्र होइन प्रधानमन्त्री बन्नुपर्छ अनिमात्र देशले काँचुली फेर्न सक्छ

  • @rameshorpudasaini2792

    सहि विश्लेषण गर्नु भयो । यो काठमान्डौ हो यसले जे गर्यो नेपालभरिका पालिकाले त्यै सिक्छन । गुड गो अहेड !

  • @user-vb7fw8px4l

    लुटेर खान पल्केका व्यक्ति मात्रै बालेनको विरोधमा छन् अरु सबै समर्थनमा छन् !!! वाहा !!! बालेन ❤️😘✌️👌🇳🇵

  • @Sadankhand

    बालेन साब लाई हामी सबै परदेश बस्ने नेपाली हरु को सलाम छ ।

  • @shreeganesh198

    कृश्न कटेल ज्यु र अपिल तृपाठी ज्यु को बोली श्वोर धेरै मिल्दो जुल्दो लाग्छ मीठो स्वोर

  • @StruggleBabu

    बालेन साच्चै प्रधानमन्त्री भए मेरो देश कस्तो होला?प्रकतिले दिएको उपहार हो मेरो देश।यसै सुन्दर छ अलिकती सिगार्न मात्र बाकी छ।❤❤❤जय बालेन जय देश❤❤

  • @dipendrabasyal5147

    आखिर सत्य को जित भयरै छोड्यो जय बालेन सरकार 🙏

  • @user-zv3rz6ji3y

    अब बकम्फुसे भासण गरेर जनतालाइ झुक्क्याउने दिन गय।फोहोरी राजनिती(लाज्निती) (कुरीकुरी).बालेन शाह को जय होस।

  • @gyanurisal8787

    जय बालेन शाहा जिन्दावाद सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏👍️👍️👍️👍️👍️👍️👍️🤗🤗❤️❤️❤️❤️❤️❤️

  • @parthamanibhattarai3953

    बलेनले यो जोशलाई होशियारी साथ अर्क‍ो चार वर्ष निस्वार्थ काम गर्न सकुन् । शुभकनमना ।

  • @rajugaming4880

    यो देशको रास्ट्र्बाद नेता बन्न बालेन शाह र हर्क सामपाङ बाट अरु राजनीति दलको नेता हरुले पाठ सिक्नु पर्छ जय बालेन जय हर्क।

  • @nirupakhatiwada4326

    स्याबास बाले बाबु ! तिम्रो जय होस्!

  • @ashash8883

    बालेन लाई बिरोध गर्ने भनेको। एक दुई जना पार्टीको झोले हरु मात्र हुन।

  • @user-rq9eo8df1v

    सहि काम हुँदै छ रात दिन नभनि काम गरेर ईतिहास रचौ कसैले रेकट तोडन नस्क्ने गरि बालेन जि जय देस ।

  • @bijaydong1310

    ठाउ ठाउ काे खोला खोलिन जरुरी छ नत्र काठमाडौं पछि डुब्ने सम्भना छ

  • @nepalicomedyromanticvideos9718

    प्रचण्ड प्रधानमन्त्री बालेन ग्रीहमान्त्री भयको हेर्न चहाने कोको हुनुहुन्छ 😊

  • @deenanathacharya2743

    बालेन शाह र स्थानीय निकायको समस्त महानगर परिवारको साथै स्थानीय जनताहरूलाई धन्यवाद ज्ञापन गर्दछु।