ओली भोलीसम्ममा प्रधानमन्त्री । आजै राष्ट्रपतिकोमा ||Kp Oli | Rabi Lamichhane| Pachanda

Sdílet
Vložit
  • čas přidán 2. 07. 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari

Komentáře • 77

  • @krishnabhaktagaida6240
    @krishnabhaktagaida6240 Před 24 dny +15

    भ्रष्टाचारको फाइल खोल्ने डरले रातारात दुइ ठूला पार्टीको समीकरणले के राष्ट्र लाई हितहुने काम गर्ला र? यो त एउटा बहानाबाजी मात्र हो ।अनिकालमा बीउ जोगाउनु, सत्ता समीकरण गरी भ्रष्टाचारको फाईल लुकाउनु भन्ने मात्र चरितार्थ हुन्छ।

  • @nabinkrijal5175
    @nabinkrijal5175 Před 24 dny +18

    स्याल्लाइ दसालागोभने शहर पस्छ काँग्रेस एमाले यै भित्र पर्छ जन्ताले बुजेकैछन

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Před 23 dny +2

    अब दुईतिहाई को सरकार बनाएर समानु पातीक र प्रदेश सरकार खारेज गर्नु पर्छ

  • @balramranabhat8067
    @balramranabhat8067 Před 24 dny +9

    Yo budo Pani congress ko bhastacari ho

  • @durgpaud2735
    @durgpaud2735 Před 24 dny +7

    नेपाल मा जस्तो गरे पनि हुन्छ
    के को मुद्दा लाग्ने सबै भ्रष्ट छ देश

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Před 24 dny +5

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @krishnaghimire6969
    @krishnaghimire6969 Před 24 dny +5

    Special salute sir for true analysis about contemporary issues

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej Před 24 dny +2

    जसले जे भने पनी ओली देउवा.प्रधानमनत्रीभयर देशमा परीबरतन आउदैन सहि काम गर्ने हो भने जनता बाट निरबाचीत प्र.म. र प्ररदेश सरकार खारेज हुनु पर्छ

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 Před 24 dny +3

    श्याम सरको अस्तिको बिस्लेसनले हावा खायो ।

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Před 24 dny +2

    धेरै गाह्रो छ हजुरबुवा

  • @MachhindraNathNeupane
    @MachhindraNathNeupane Před 23 dny +1

    सहि विश्लेषण ।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Před 22 dny

    फेरि पनि ठगबन्धन याे ब्यावस्था अब नेपाली जनताले छिट्टै फाल्नुपर्छ

  • @bisheshsuryabanshi7203
    @bisheshsuryabanshi7203 Před 24 dny +7

    यो पित्र अहिले सम्म कुरा नबुजिकन किन मिडिया मा बोलेको होला!

  • @dabedkandangwa2864
    @dabedkandangwa2864 Před 23 dny +1

    KP ba good 👍

  • @haribhattarai8063
    @haribhattarai8063 Před 23 dny +1

    रोहित भाइ , संवाद गुजुल्टियो है ! प्रवाहित भएन नि !

  • @parsuram8537
    @parsuram8537 Před 23 dny

    ७६ (२) अनुसार सरकार बन्न नसक्ने अवस्थामा मात्र ७६ (३) मा जाने अवस्था रहेकोले ७६ (२) अनुसार नै सरकार बन्ने अवस्था छ ।

  • @Nation_904
    @Nation_904 Před 24 dny +3

    King is King ❤❤

  • @deepakkarki8478
    @deepakkarki8478 Před 24 dny +2

    कुन् पितृ बुढा हों यो फेरी गिरीबन्धु र भुटानी फाइल खोल्ने कुरारे झस्केर यो अनैतिक गठबन्धन भाकाे हो।

  • @subaandsanskriti
    @subaandsanskriti Před 22 dny

    Ho ho aajai bhhayechhan nepali news

  • @aashikshrestha3890
    @aashikshrestha3890 Před 23 dny

    Great work

  • @ghanashyamoli2782
    @ghanashyamoli2782 Před 22 dny

    Good analysis

  • @yekrana233
    @yekrana233 Před 24 dny +2

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍

  • @sonamsherpa5082
    @sonamsherpa5082 Před 22 dny

    100%You right

  • @laxmirajbhattarai6785
    @laxmirajbhattarai6785 Před 23 dny

    Sahi kura.

  • @damarpun4623
    @damarpun4623 Před 24 dny +1

    बुढाले कुरै नै नबुजी किन बोल्नु पर्यो होला?

  • @rajkumar.sadashankar34
    @rajkumar.sadashankar34 Před 24 dny +2

    घा ट😢 लाने वेला बुढो हो

  • @dhanpacharya2461
    @dhanpacharya2461 Před 22 dny

    के बोलेको बिस्लेसक भयेर लाज छैन देस्मा २ वोता प्क्म हुन्छ😊

  • @user-gv8pe1ww5k
    @user-gv8pe1ww5k Před 24 dny

    King is king ❤❤❤❤❤

  • @minshrestha7182
    @minshrestha7182 Před 23 dny

    Yo Kura aafno bichar hoo, tara janatako lagi Maya lagayara hohina aafno abasarako khojima yo kam vai rajyako chha hi hajur hoo namaskar .

  • @rarayamaji7534
    @rarayamaji7534 Před 23 dny

    फेल बुढा

  • @user-fi4hj8ej7s
    @user-fi4hj8ej7s Před 21 dnem

    के पि अाई पछि सबै ले पाउछ

  • @Dambar12
    @Dambar12 Před 19 dny

    हजुरकाे हचुवा कति मिलछ?? हेरुम ?

  • @ratnarai1163
    @ratnarai1163 Před 24 dny

    Yo bislesak tupkeya oli ka kunchi vai ran hun? bislesak hun khi guhu lesak hun hau? yesta guhuharu le garda desh r janta le dukh paunu pare ko ho vanda farak naparla hai

  • @ournepal364
    @ournepal364 Před 24 dny

    हैन यो कहाँ को बिस्लेसन हो कहा को मान्छे हो के मान्छे हो सबै लाई घाम जस्तै छर्लङ छ त सरकार हुदा हुँदै किन बैकल्पिक सरकार बनाउन खोजे को

  • @JanukaTumsing
    @JanukaTumsing Před 24 dny

    Hajurba aafanai palako sapana dekhnuhunx

  • @Rameshdaii
    @Rameshdaii Před 24 dny +1

    आफ्नो आफ्नो बिष्लेषण हो।।।

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Před 24 dny +2

    राम्रो विश्लेषण श्याम बस्नेत्ज्युको

  • @chandrasinghbhattarai2194

    Remarkable and beautiful!

  • @SthirBahani
    @SthirBahani Před 24 dny

    स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चारबार मंगलबार हाे।
    ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने। सानाेकाे लागि कानुन लाग्ने गराउने ।खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस।

  • @dhrubadhakal1473
    @dhrubadhakal1473 Před 24 dny

    दुवा कुरा

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd Před 24 dny +1

    Fantuss

  • @rishiramsigdel909
    @rishiramsigdel909 Před 24 dny

    कसरी गर्छस् ब्यबस्था परिवर्तन।परिबर्तन केही दिनमै प्रचण्डले गर्नेछन् ।हेर्दै जाओ मुर्खहरू!!

  • @user-iy4nl8lr9t
    @user-iy4nl8lr9t Před 24 dny

    Right thought .

  • @nbpgaming117
    @nbpgaming117 Před 24 dny

    देश को लागि बोल्न बुढा!!! बैतरणी तर्ने बेला के के बोलिरा नि बुढा😂😂

  • @OMPARKESHMAYAL
    @OMPARKESHMAYAL Před 24 dny

    हजुर बा अब तपाईं का र काङ्ग्रेस एमाले का दिन गय

  • @khemrai1273
    @khemrai1273 Před 24 dny

    यो बुढाको सोच पनी जंगल पुगीसकेरछ रबी र रऱ्वाणीम बाहेक सबै बुऱ्दीजीबीछन रे कसतो analysis होला यो बुढो .?

  • @ThakurProshad-pv3lv
    @ThakurProshad-pv3lv Před 23 dny

    Dasma.dolo.gdana.hunxakxa.aarabi.tainat.raknuhos.ratpati.le

  • @devilrocks3510
    @devilrocks3510 Před 24 dny

    Aba Janta le sabbai bujji sakke ko cha Jo j vaye Pani koi Baki raheney Wala chaina

  • @DiyaSunar-ne9pv
    @DiyaSunar-ne9pv Před 23 dny

    yastalaI kin liyar aako hola

  • @saritabk571
    @saritabk571 Před 23 dny

    Marera pani sitha naxornelai fatengra vaninxa

  • @user-my1xp7bu7p
    @user-my1xp7bu7p Před 22 dny

    खोइ त यो भतुवाले भनेको मिलेको!?

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx Před 22 dny

    What non-sense ..are you talking!
    Khadge Oli..prime-minister by tomorrow...impossible.......Khadge will go to jail.
    So many variables....you don't know the Nepali politics ruled by the evils and devils..

  • @user-zf6tg5ud7e
    @user-zf6tg5ud7e Před 24 dny

    राष्ट्रपति रामेलेपहिलेविध्यालेनगरेकाेनागरिकता विधएक पासगरेरगल्ति गरिसक्याे अब यस्ताेगल्ति गरेमा माहाअभियाेग लाग्न सक्छ😂

  • @roshansunar4364
    @roshansunar4364 Před 24 dny

    Janata ko janamat Emale kangres sanga xa 🤣, प्रचण्ड ko Hawa उथल पुथल ko chakkar ma k ta k ti को खेल मात्र ho 👈😂! केपी बा ✊👏🌄👍👍👍👍👍👍👍

  • @free.fire.9991
    @free.fire.9991 Před 24 dny

    Sabai.mile.deslai.khau.varsthari

  • @kaji3079
    @kaji3079 Před 24 dny

    Aba aune mantrile jantako laghi deshko laghi kam garne vaneko khulith ho !

  • @sanjibjungrana2776
    @sanjibjungrana2776 Před 24 dny

    Guffai ta ho garne khulittai

  • @manirajbaral7464
    @manirajbaral7464 Před 22 dny

    यो दिमाग बिग्रेको बूढो के बोल्दै छ।

  • @sanushrestha4958
    @sanushrestha4958 Před 24 dny

    थुक्क😂😂😂😂😂😂

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 Před 24 dny

    ye yo buddhye laai pani K P chaahiyeko rahexa haina ta thuiika dimaakh dhuskeko

  • @yagyamaheshgautam5452
    @yagyamaheshgautam5452 Před 23 dny

    अघि बढ प्रचण्ड जनता तिम्रो साथ छ।

  • @surajbashyal9250
    @surajbashyal9250 Před 24 dny +1

    True analysis ❤

  • @hirdayashrestha8274
    @hirdayashrestha8274 Před 24 dny

    Lau sere k p jasyo sukai bhaye pani des laee suhaudo raja sahit ko sabindhan lyayer nepal aama muhar hasau

  • @sumannam7363
    @sumannam7363 Před 24 dny

    You insane

  • @kumudghimire7592
    @kumudghimire7592 Před 24 dny

    Bibek bhaneko ke ho sarbocha le bhane ho ki ma ma cha

  • @shankarkatwal7831
    @shankarkatwal7831 Před 24 dny

    Gafadi

  • @Hakimgaming9800
    @Hakimgaming9800 Před 21 dnem

    यश काे दिमाग पागल भयाे

  • @prembasnet980
    @prembasnet980 Před 24 dny

    Jut

  • @BimalKc-ov3kb
    @BimalKc-ov3kb Před 24 dny

    Prachanda r.ju ra oli laye jalma lanuparcha ani sari go kahnacha