![Drishya TV](/img/default-banner.jpg)
- 279
- 770 763
Drishya TV
Nepal
Registrace 18. 09. 2019
कोशी सभ्यता । KOSHI SABHYATA । KOSHI CIVILISZATION
नदी, पानीको वहाब मात्रै होइन, यो सभ्यताको जननी पनि हो । प्राचीन मेसोपोटामियाको सभ्यता, सिन्धु घाँटीको सभ्यता वा चीनको हवाङ हो सभ्यता नै किन नहोस्, यी सबै सभ्यता नदीकिनारमै विकास भएको पाइन्छ । प्राचीन कालदेखि नै नदीहरुले मानव जीवनका विविध पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ । त्यसैले पनि नदी र मानव जीवन एक अर्कामा अन्तरसम्बन्धित छन । नेपालको सन्र्दभमा कोशी एउटा यस्तै महत्वपूर्ण सभ्यताको रुपमा रहेको पाइन्छ ।
हिमालयबाट उत्पत्ति भई तराई हुँदै भारतमा पुगेर गंगामा समाहित हुने कोशी नदी नेपालको सबैभन्दा ठूला र महत्वपूर्ण नदीहरूमध्ये एक हो । यो नदी केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्रै नभएर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । नेपालका सात प्रदेशहरूमध्ये एक, कोशी प्रदेशको नामाकरण पनि यहि नदीको नामबाट गरिएको छ । त्यसैले पनि प्राकृतिक स्रोत र सामाजिक तथा सांस्कृति विविधताका हिसावले कोशी निकै सम्पन्न छ ।
त्यसैले कोशी सदिऔ देखि नेपालको पूर्वी भागको जीवन र संस्कृतिहरुको एउटा विशाल मानकका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, र आर्थिक समृद्धिको संवाहक बनेको कोशी, सदिऔ देखि यहाँकोफरक भूगोल र समुदायकोसाझा चिनारी बोकेर बगिरहेकोछ । कोशीको यो सौन्दर्य र महत्वलाई जोगाइराख्नु अहिले हामी सबैकालागि एउटा ठूलो जिम्बेवारी बनेको छ । कोशी जीवन हो, हाम्रो धर्म, संस्कृती र सामाजिक पाटोको एउटा महत्वपूर्ण हिस्सा हो । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो ।
Follow Us:
FACEBOOK : @saraldrishya
saraldrishya
हिमालयबाट उत्पत्ति भई तराई हुँदै भारतमा पुगेर गंगामा समाहित हुने कोशी नदी नेपालको सबैभन्दा ठूला र महत्वपूर्ण नदीहरूमध्ये एक हो । यो नदी केवल प्राकृतिक सौन्दर्यको प्रतीक मात्रै नभएर मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक हिसावले पनि निकै महत्वपूर्ण मानिन्छ । नेपालका सात प्रदेशहरूमध्ये एक, कोशी प्रदेशको नामाकरण पनि यहि नदीको नामबाट गरिएको छ । त्यसैले पनि प्राकृतिक स्रोत र सामाजिक तथा सांस्कृति विविधताका हिसावले कोशी निकै सम्पन्न छ ।
त्यसैले कोशी सदिऔ देखि नेपालको पूर्वी भागको जीवन र संस्कृतिहरुको एउटा विशाल मानकका रुपमा रहेको छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, र आर्थिक समृद्धिको संवाहक बनेको कोशी, सदिऔ देखि यहाँकोफरक भूगोल र समुदायकोसाझा चिनारी बोकेर बगिरहेकोछ । कोशीको यो सौन्दर्य र महत्वलाई जोगाइराख्नु अहिले हामी सबैकालागि एउटा ठूलो जिम्बेवारी बनेको छ । कोशी जीवन हो, हाम्रो धर्म, संस्कृती र सामाजिक पाटोको एउटा महत्वपूर्ण हिस्सा हो । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य पनि हो ।
Follow Us:
FACEBOOK : @saraldrishya
saraldrishya
zhlédnutí: 14 723
Video
कोशी प्रदेशमा हात्ती द्धन्दः अवस्था, समस्या र भावी कार्य दिशा । Wild Elephant
zhlédnutí 673Před 14 dny
नेपालको पूर्वी क्षेत्र खासगरी कोशी प्रदेशका विभिन्न जिल्लामा हात्ती-मानव द्वन्द्व बढ्दो अवस्थामा छ । जसले गर्दा यी क्षेत्रमा बर्षेनी जनधनको क्षति हुँदै आइरहेको छ । कोशी प्रदेशका खासगरी झापा, मोरङ र सुनसरी जिल्ला जंगली हात्तिबाट बढि प्रभावित छन भने इलाम र उदयपुर जिल्लामा पनि हात्ति प्रभावित जिल्लाको रुपमा रहेका छन । जलवायु परिवर्तन र जैविक विविधता विनाशको पृष्ठभूमिमा हात्ती जोगाउने कुरा निकै चुन...
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न-मिङमा शेर्पा।Mingma। Fourteen Highest Mountain Summiter
zhlédnutí 2,9KPřed 21 dnem
शेर्पाले डोरी टाङ्न जानेका छन् नकि काट्न- मिङमा शेर्पा पर्बतारोही संसारका आठ हजार अग्ला १४ वटा हिमालका टाकुरामा पाइला राख्ने दक्षिण एशियाकै पहिलो पर्बतारोही मिङमा शेर्पाले सगरमाथामा डोरी काटियो भन्ने अर्का आरोही निर्मल पूर्जा उर्फ निम्स दाईको आरोप शतप्रतिशत झुट भएको बताए । हिमालमा शेर्पाहरुले डोरी टाङन मात्रै जानेको भने । पर्बतारोहणको इतिहासमा शेर्पाहरु ज्यानको बाजी राखेर बिभिन्न देशका मानिसहरु...
राजसंस्था हटेकामा पूर्व सैनिक सचिबको टिप्पणी- `दुख पाइस् मङ्गले आफ्नै ढंगले´। Bibek Shaha
zhlédnutí 460Před měsícem
`अरु सत्य बोल्न डराउँछन्, मलाई कसैसँग डराउनु छैन´ पूर्व सैनिक सचिव विवेक शााहले राजसंस्था अन्त्य हुनमा तत्कालीन राजाको कार्यशैली र भूराजनीतिक अवस्था मुख्य कारण रहेको टिप्पणी गरेका छन् । लामो समय राजाको शाही पार्श्ववर्ती रहेका शाहसँग दृश्य टिभीले गरेको विस्तृत सम्वादको बाँकी अंश हो यो । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
दरबार हत्याकाण्डको अनुसन्धान राष्ट्र संघबाट गराउँ भनेर राजालाई सुझाव दिएँ तर..... । Bibek Shaha
zhlédnutí 2,8KPřed 2 měsíci
दरबारमा रहुञ्जेल आफ्नो लाईफ नै नहुने -पूर्व सैनिक सचिब विवेक शाह विवेक कुमार शाह नेपाली सेनाका अवकाशप्राप्त जर्नेल हुन् । राजदरबारमा तीन दशक निरन्तर सेवा गरेका शाह राजाका सैनिक सचिब, शाही पाश्र्ववर्ती थिए । राजा महेन्द्रसँग कनिष्ठ अधिकृत भएर छोटो समय काम गरेका उनी राजा बीरेन्द्रसँग भने झण्डै अढाई दशक निकट रहेर काम गरे । अन्तिम राजा ज्ञानेन्द्रसँग पनि अढाई वर्ष काम गरेको अनुभव छ शाहसँग । तीनजना ...
तिब्बत लक्षित दुगुना गढी । DUGUNA FORT । NEPAL । ‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ ।
zhlédnutí 1,6KPřed 2 měsíci
‘जाई कटक नगर्नू, झिकी कटक गर्नू’ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकाे भनाइकाे हो यो । राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ तत्कालीन शासक युद्ध वा कूटनीतिकाे सहारा लिन्थे। युद्धका लागि हाम्रा पुर्खाले विशेषगरी सामरिक दृष्टिले महत्त्वपूर्ण हुने गढी र किल्लाहरूको निर्माण गरेका थिए। तिनैमध्येकाे एक हो - सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ३ यार्मसिङमा अवस्थित ऐ...
लौती झरना । Lauti Waterfall Jiri । Nepal । WATERFALL
zhlédnutí 87Před 3 měsíci
दोलखा जिल्लाको जिरी नगरपालिकाको फेदी गाउँ स्थित लौती झरना पुग्ने जो कोही मोहित हुन्छन् । तपाईँ पनि एक पटक पुग्नुहोस यो गर्मीमा सुन्दर झरनाको शितलता लिएर आनन्दित भएर नै फर्कनुहुनेछ । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
माझ किराँतको राजधानी - हतुवागढी । FORTS OF NEPAL। NEPAL । NEPALI ARMY
zhlédnutí 371Před 3 měsíci
यो गढी भोजपुर जिल्ला, हतुवागढी गाउँपालिका वडा न. १ मा अवस्थित छ । भग्नावशेषको रुपमा रहेको हतुवागढीलाई हाल चारैतर्फ ढुंगाको पर्खाल लगाईएको छ । वरिपरीकोे पर्खालको लम्बाई८८ फिट, चौडाई ८२ फिट र उचाई न्युनतम १३ ईन्च र अधिकतम ६ फिटसम्म रहेको छ । हितुवा राज्यका राजा सुनाहाब राईका फौज र गोर्खाली फौजसँग २ पटक लडाई भएको बुझिन्छ । तर यसको निर्माण कसले गराएको भन्ने यकिन विवरण कतै उल्ले भएको पाइदैन । यस गढी...
आमाको दुधको धाराले रोकेको दुई राजाको युद्ध । RAINASKOT GADI । LAMJUNG-GORKHA
zhlédnutí 895Před 3 měsíci
लमजुङको सदरमुकाम बेंसीशहरबाट करिब ५० कि.मी. पूर्वमा अवस्थित छ ऐतिहासिक राईनासकोट (रागिनास) गढी । लमजुङ दरबारसँग सम्बन्ध जोडिएको यो गढी पूर्वी लमजुङको सुरक्षार्थ बनाईएको उल्ले छ । अहिले यो गढी भग्नावशेषको अवस्थामा छ । यस वरपर कोटेश्वर शिवालय, कालिका, गोरखनाख, चण्डी, भँगेरी, थानी, सिद्धको स्थान, भूमेस्थान जस्ता मन्दिर छन भने त्यहाँ गुम्बाहरु पनि छन् । प्राचीनकालमा यहाँ राई जातिको बसोबास रहेकाले य...
जिरी महोत्सव । Jiri Festival । Dolkha
zhlédnutí 762Před 3 měsíci
यही चैत्र २३ देखि २०८० बैशा २ सम्म हुने जिरी महोत्सवमा जाउँ घुम्न । Follow Us: FACEBOOK : @saraldrishya saraldrishya
कालु पाँडेले रोजेको दहचोक गढी । Daha Chwok Fort । Kathmandu
zhlédnutí 431Před 4 měsíci
इतिहास कालदेखि नै दहचोक डाँडा उच्च स्थल र सैनिक एवं सामरिक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ । गोर्खाली फौजको नेपाल एकीकरण अभियानमा नुवाकोट किल्लापछि यस गढीको निर्माण भएको हो । यस गढीबाट काजी कालु पाँडेको नेतृत्वमा प्रथम सैनिक अभियान अन्तर्गत कीर्तिपुरमाथि हमला गरिएको थियो । राजा पृथ्वीनारायण शाह यही स्थानमा बसेर विभिन्न युद्ध सञ्चालन गरेका थिए । यही स्थानबाट पृथ्वीनारायण शाहले का...
दौडेर राजा बन्न लिगलिगकोट । Ligligkot । Gorkha
zhlédnutí 2,8KPřed 4 měsíci
गोर्खा जिल्ला, पालुङटार गाउँपालिका वडा नं. २ चेपे नदीको पूर्वी डाँडाको ४ हजार ७ सय ९० फिटको उचाईमा अवस्थित छ यो गढी। पुराना दरबारको भग्नावशेषसहित लिगलिग कोट अग्लो चुट्टी, वरीपरी हराभरा जंगलको बीचमा रहेको यस गढीको वास्तविक स्वरुप हराइसकेकोछ । वि.सं. १६१५ अगाडि उक्त ईलाकामा घले मगरले राज्य गर्दथे त्यहाँँ प्रत्येक बर्ष बडा दशैंको बिजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । लमजुङ...
वर्ष २६ ट्याटु ६६ हजार । Raju Pandey ।Tattooz 7R Thamel Kathmandu Nepal
zhlédnutí 1,4KPřed 4 měsíci
कला र रहरले मानिसलाई कहाँसम्म पुर्याउँछ भन्ने राम्रो उदाहरण हुन् राजु पाण्डे । ललितकलामा रुचि बढ्दै गएपछि ट्याटु आर्टिस्ट बन्न पुगेका राजु बुटवलबाट भारतको फिल्मी नगरी बम्बईमा पनि दरिलोसँग जम्न सकेका छन् । २६ वर्षको यात्रामा उनले ६६ हजार भन्दा धेरै ट्याटुहरु बनाइसकेका छन् । मलेसियामा बसेर उनले ट्याटु कलामा अझ निखार ल्याउन सके । अहिले काठमाण्डौंको ठमेलमा उनले Tattooz 7 R ट्याटु स्टुडियो बनाएका छन...
यात्रासँगै इतिहास । हरिहरपुर गढी । Forts of Nepal । Hariharpur Gadhi । Sindhuli
zhlédnutí 135Před 4 měsíci
सिन्धुली जिल्ला, हरिहरपुर गाउँपालिकाको हरिहरपुरमा यो गढी रहेको हरिहरपुर गढी वहुभुजाकार बलियो दुर्गको रुपमा रहेको छ । गढीको निर्माण मिलाएर काटिएका घनाकार ढुंगाबाट भएको छ । यस गढीको निर्माण सम्बन्धमा दुइ मत छन् । पहिलो मतअनुसार ण वि.सं.१३५० तिर यसको निर्माण सिम्रौनगढका अन्तिम राजा हरिहरसिंह देवले गरेका हुन् । दोश्रो मतअनुसार वि.सं.१६४० तिर मकवानपुरका राजा हरिहर सेनले निर्माण गराएका हुन । जयप्रकाश...
गढी यात्रा - चौदण्डी । Forts of Nepal । Chaudandi Gadi.
zhlédnutí 291Před 4 měsíci
मध्यकाल देखि बाईसे चौबिसे राजाहरुले आफुलाई सुरक्षित राख्न गढहरु (गढी) बनाएका थिए । त्यसमा सेना लगायत राज्यका महत्वपूर्ण व्यक्तिहरु बस्ने गर्दथे । नेपाल एकीकरण भइसकेपछि यस्ता गढहरु भत्किँदै र पुरिँदै गए । पछिल्लो समयमा आएर नेपाली सेना र स्थानिय निकाय मिलेर केही महत्वपूर्ण गढ अर्थात् गढीहरुको संरक्षण र पुर्ननिर्माण गरिएको छ। कामको सिलसिलामा दृश्य टिभीको टिम पनि केही गढीहरु पुगेकाबेला तयार पारिएको...
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
zhlédnutí 17KPřed 6 měsíci
लोकतन्त्र बाँदरको हातमा नरिवल ! K P Sharma Oli, Former Prime Minister of Nepal
‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी हुन्छ उन्नति ?’ SHYAM GHIMIRE
zhlédnutí 73Před 7 měsíci
‘नेपाली समाज पूँजीलाई घृणा गर्छ, कसरी हुन्छ उन्नति ?’ SHYAM GHIMIRE
'यमपञ्चकको पूजा परिवर्तनको पूजा हो' । LP BHANU SHARMA । TIHAR ।
zhlédnutí 49Před 8 měsíci
'यमपञ्चकको पूजा परिवर्तनको पूजा हो' । LP BHANU SHARMA । TIHAR ।
संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital
zhlédnutí 3,2KPřed 10 měsíci
संकल्पित जिन्दगी । Dr. Ram Kantha Makaju Shrestha । Dhulikhel Hospital
के सञ्जीवनी बूटी खोज्दै जिरी पुगेका थिए हनुमान ?
zhlédnutí 258Před 11 měsíci
के सञ्जीवनी बूटी खोज्दै जिरी पुगेका थिए हनुमान ?
सौन्दर्यको सांग्राीला जिरी ।। JIRI । Travel Destination ।
zhlédnutí 700Před rokem
सौन्दर्यको सांग्राीला जिरी ।। JIRI । Travel Destination ।
परबाट आईरहने ‘नरे थापा’ अर्थात् नकुल काजी ।। NAKUL KAJI, JOURNALIST
zhlédnutí 430Před rokem
परबाट आईरहने ‘नरे थापा’ अर्थात् नकुल काजी ।। NAKUL KAJI, JOURNALIST
मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।
zhlédnutí 1,3KPřed rokem
मनोज गजुरेलको मनमौजी २ दिन । Manoj Gjurel ।
त्यो बेला सम्पादक हुनु सजिलो थिएन : PRATEEK PRADHAN || Being an editor was not easy at that time ||
zhlédnutí 591Před rokem
त्यो बेला सम्पादक हुनु सजिलो थिएन : PRATEEK PRADHAN || Being an editor was not easy at that time ||
तिब्बतमा ३ बर्ष ६ महिना ध्यानमा गए । #drishyatv
zhlédnutí 183Před rokem
तिब्बतमा ३ बर्ष ६ महिना ध्यानमा गए । #drishyatv
रारा कि अप्सरा #rara #raralake #drishyatv #shorts
zhlédnutí 68Před rokem
रारा कि अप्सरा #rara #raralake #drishyatv #shorts
गिरिजाबाबुसँग सिगरेट मागें । #drishyatv
zhlédnutí 483Před rokem
गिरिजाबाबुसँग सिगरेट मागें । #drishyatv
तान्त्रिक विधिबाट नांगो पैतालाले आगोको भुङ्ग्रामाथि नाच्ने खली प्रथा ll KHALI PRATHA ||
zhlédnutí 474Před rokem
तान्त्रिक विधिबाट नांगो पैतालाले आगोको भुङ्ग्रामाथि नाच्ने खली प्रथा ll KHALI PRATHA ||
डिग्री गर्न चाहन्छन् प्रचण्ड-आश्रमका प्रभूहरुको जीवन्त कथा || Aapno ghar ashram Doleshwor Mahadev
zhlédnutí 598Před rokem
डिग्री गर्न चाहन्छन् प्रचण्ड-आश्रमका प्रभूहरुको जीवन्त कथा || Aapno ghar ashram Doleshwor Mahadev
Really proud of you
Bidesi harule chadinae Purna Etihaslekha dhagchhob kara Sateko jidhunxa
Kosira nadi bhartko bhasaho Nepalma.kosi nadi xaena dhae Nama legwato nuwatoho hindu badile hawa etihasle kalee btyauxat
kukur
Timru jatiya kura nai naleu na ya ke ko kirat birat it's koshi that set
मानव सभ्यता नदि किनारबाट सुरु भको छ यति नबुझी किराँत सभ्यता भन्दै किन करएको? किराँत सभ्यता पनि कोशी किनारबाट नै भएको हो कि!!!!!!
कोशी कल्पना गरेर बनाएको नाम हो। सभ्यता हैन।
ए नि कोशीलाई पनि सभ्यता भन्दै छस।सोझा किरातिहरुलाइ अझै भ्रमित पार्नु खोज्दै छस थुइक्क😠😠
हत्या पाप नै हो। चाहे जो सुकैको होस। तर ब्राह्मण हत्या लाई गाई हत्या लाई मात्र बिशेष रुपमा इन्कार गर्नुको अर्थ अरुलाइ मार्न हुन्छ भन्नू हो। यस्तो भ्रामक भिडियो ले जातिय कुरो नै त गरेको छ। के छेत्री मर्दा पाप नलाग्ने भएर युद्धमा होमेको हो? ब्राह्मण बुद्धि ले सबैभन्दा पिडित कोहि छ भने त्यो छेत्री हरुनै छ।
यो video मा किरात सभ्यताको विरुद्ध बनाएको छ 😢
हावा अनुसन्धान....
ati ramailo
भुत्राको कोशी सभ्यता सब विज्ञ आलुहरु
बाहुन सभ्यता भन न केको कोसी सभ्यता। देश बाहुनको पेवा नै बनाए । जे मन लाग्यो त्यहीँ गरेको छ। यो एउटा भ्रम छर्ने कोसिस हो।
ko mugi ho yo video banaune
सरणार्थिहरूले भ्रम छर्दै जबरजस्ती कोशी नदीलाइ सभ्यता भन्दै किराँत को नास गर्दैछ😂
कोसी!🤔 सुनकोसी! तामाकोसी! दुधकोसी! भोटेकोसी! कोसी नदिको सेरोफेरोमा कोसी सभ्यता हो कि? कोसी प्रदेशको पुष्टीको लागि तयार गरिएको कोसी सभ्यता? केहि तथ्यसंग मिल्ने प्रसंगहरु पनि सत्य नहुन सक्छन् र केहि सत्य कुराको पनि तथ्य नहुन सक्छन्। जस्ले जसरी पनि बुझ्न सक्छ उसको लागि सबै सत्य हुन्छ र तथ्य र सत्य दुबै भए पनि बुझ्न नसके त्यो असत्य हुनसक्छ तर सत्य लुकाएर तथ्य मात्रै देखाउने हो भने नबुझ्ने ले पनि बुझ्छन् र बुझ्ने ले पनि बुझ्छन्। फरक यति हो कि नबुझ्ने ले हो रहेछ भन्ने बुझ्छन् र बुझ्ने ले तथ्य बिहिन सत्य हो भन्ने बुझ्छन्। जय होस्।
राम्रो❤❤
Khoya ko Koshi sabbeta manxelai pangu naban lutera saranarthi
Sapta karnali , Sapta gandaki , Sapta koshi we have three Sapta koshi 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
khulkis muji
Yo ekdam wrong information kirat civilization laii koshi vanera propoganda gareko xa
हावा सामाग्री । किरात सभ्यतालाई परिवर्तन गर्न किन खोजिन्दैछ ?
कोशी नदी बिना किराँत सभ्यता पुर्ण हुन्छ र?कोशी नदी र यसको सहायक नदी आसपासमा नै किराँत सभ्यता बिकसित छ ।यसलाई किन स्वीकार गर्न नसकेको? नदी नभएको भए कुनै सभ्यता बिकसित हुने थिएन।
@@jibanbhurtel3085 नदीहरू जाेडिएकाे छ, तर "काेशी" भन्ने नाम मुख्य हाेइन्, । किराँत सभ्यतामा अरूण, तमाेर र सुनकाेशी जाेडिन्ने त्रिवेणीलाइ खुवालुङ मुल केन्द्र नै हाे । किराँत सम्भयता काेशी भनेर सांस्कृतिकरूपमा अतित्रमणकाे याे अर्काे प्रपन्च हाे ।
great video
Wow
मैले पनि थर्ड क्लास एम आर गरेको छु मज्जाले बुझिन्छ
कोशी सभ्यता होइन किरात सभ्यता कोशी किनार मा बसेको हो ।यसरी कोशी सभ्यता भन्नू भनेको किरात सभ्यता माथी को हस्तक्षेप हो ।
Tapaile bujhnu vayeko rahexa yesari Ithihas ma thicho micho garera hami nepal le kaile pani ek arka laii respect garna sakdainau
Koshi savyata aja nae suneko😂😂
जे पायो त्यही सभ्यता हुँदैन । भारतमा कोशी हो र त्यहाँ सभ्यता पनि मान्लान तर नेपालमा साना साना नदी विभिन्न ठाँउमा मिलेर सप्तकोसी बनेको हो । कोशी होइन । नेपालमा कोशी भनिदैन । भारतमा मात्रै यसको लामो खन्डलाई कोशी भन्छन् ।
ए रुवालुङ् हिन्दु शब्द रे ? पागल हुनुको पनि हद हुन्छ यार, राई भाषा अरु भाषा नबुझ्नेले के गफ गरको ?
One of the best video on Koshi civilization
Gajjab raamro rahechha. Vanaunelai dhanyabad.
कति बर्स भयो राडिको बान हो ?
यो कुराले किरात सभ्यता ओझेल पार्छ।किरात सभ्यता भित्र कोशीको कुनै गुञ्जायज छैन।यो असान्दर्भिक बनावटी मनगणन्ते कुरा मात्र हो ।
कहाँको कोशी सभ्यता हो ???नेपालमा यो कुनै ईतिसको कालखण्डमा छैन वैयाथ।
किरात सभ्यताको मेरुदण्ड हाम्रो कोशी नदि र यसको सहायक नदिहरु। ❤❤
किरात सभ्यतालाई ओझेलमा पार्न खोजिएको मात्रै हो।
आफ्नो सभ्यता आफैले प्रबर्द्धन गर्ने हो,अरुले ओझेलमा पार्यो एस्तो गर्यो ऊस्तो गर्यो भनेर भन्नुभन्दा आ-आफ्नो सभ्यता संस्कृति सबैले संरक्षण र प्रवर्द्धन गरेमा ठिक होला जस्तो लाग्छ.
हुदैनभए को तथ्यहिन कुरा जोडेरजनतालाई भ्रममा पार्ने काम बन्दगरौ । कोशि सभ्यता को कुरा अहिले कुरा गरेर हुन्छ? ।पहिले कहि सुनिएकै थिएन ।
प्राचिन्कालदेखि कोसिनैनामथियो माथिबाट आयका भोटेकोसि अरुण , ,बरुण कोसिहुन् किराँत भनेको वल्लो किराँत पल्लो किराँत माजकिराँत लिम्मुवान् खम्मुवान् राई किराँत यसरिथियो र छपनि सप्तकोसि त्रिबेणि घाटछ ,!!!
जानकारीमुलक सामाग्री रछ धन्यबाद
Kahi nabhaeko hawa kura garchha fata mula
कोशी सभ्यता होइन मूर्ख बनाउन खोजेको
कोशी नाम र पहिचान भनेको मनुवादी हिन्दुआर्य पहिचान र संस्कृति हो । मनुवादी आर्यहिन्दुहरुले प्रथम चोटि सप्तकोशीको पानी चाख्नुभन्दा ५००० बर्षपहिले नै सप्तकोसी उपत्यकामा किराँतीहरुले आफ्नो सभ्यता निर्माण गरिसकेको थियो ।
कोसीमै पहिलो तिर्थ छ । कोसीलाइन्पुजिन्छ । कोसीमा किरातको खुवालुङ्ग सुरु हुन्छ । कोसी पवित्र छ । धन्यवाद!! भिडियो लागी ।
शरणार्थी लिम्बू: सिचुवानदेखि उत्तर तिब्बतसम्म: उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्मका :लिम्बूहरूको यात्रा सिचुवान प्रान्तबाट सुरु हुन्छ, जहाँ उनीहरू मूल रूपमा बसोबास गर्थे। १३ औं शताब्दीमा मंगोलहरूको आक्रमणका कारण उनीहरू आफ्नो मातृभूमि छोडेर भाग्न बाध्य भए। मंगोलहरूले सिचुवानमा ठूलो आतंक मच्चाए, जसका कारण लिम्बूहरू उत्तर तिब्बततर्फ लागे। उत्तर तिब्बतमा उनीहरूले केही समय बिताए र त्यहाँका सांस्कृतिक र भौगोलिक परिवेशसँग घुलमिल भए। उत्तर तिब्बतदेखि नेपाल र सिक्किमसम्म उत्तर तिब्बतमा बसोबास गर्न पनि कठिन भइरहेको अवस्थामा, लिम्बूहरू फेरि बसाइँ सर्न बाध्य भए। १६ औं शताब्दीको अन्त्यतिर उनीहरू दक्षिणतर्फ लागे र नेपाल तथा सिक्किममा आएर बसोबास गर्न थाले। नेपालको पूर्वी भाग र सिक्किमको विभिन्न स्थानमा उनीहरूले नयाँ जीवन सुरु गरे। नेपालमा, लिम्बूहरूलाई सेन राजाहरू र लेप्चा आदिवासीहरूले शरण दिए। सेन राजाहरूले उनीहरूलाई सुरक्षा प्रदान गरे र उनीहरूको बसोबासका लागि भूमि उपलब्ध गराए। यस्तै, सिक्किममा पनि चोग्यालहरूले उनीहरूलाई स्वागत गरे र उनीहरूलाई बसोबासका लागि सहुलियत प्रदान गरे।आनुवंशिक अध्ययनहरूले राई र लिम्बूहरूको उत्पत्तिको ठोस प्रमाण प्रदान गर्दछ। यी अध्ययनहरूले यी समुदायहरूमा मंगोलियन र उत्तरी चिनियाँ डीएनएको महत्वपूर्ण अनुपात देखाउँछन्, जसले तिनीहरूलाई भारतीय उपमहाद्वीपका अन्य तिब्बती-बर्मन समूहहरूबाट अलग गर्दछ। उनीहरूको सांस्कृतिक अभ्यास, भाषा, र परम्पराहरू पनि उत्तरी चीन र मंगोलियामा पाइनेहरूको जस्तो देखिन्छ, पूर्वी नेपालका स्वदेशी संस्कृतिहरूको भन्दा।किरात सम्बन्धको निर्माण जबकि किरात राजवंश अस्तित्वमा थियो, राई र लिम्बूहरूलाई यस प्राचीन वंशसँग जोड्ने कुनै ठोस पुरातात्विक वा ऐतिहासिक प्रमाण छैन। बरु, उनीहरूले यस क्षेत्रमा स्वदेशीको रूपमा दावा गर्न किरातसँग सम्बन्ध निर्माण गरे। प्रमुख लिम्बू इतिहासकार इमान सिंह चेम्जोङले किरात विरासतको विचारलाई बढावा दिने क्रममा यस निर्माणमा महत्वपूर्ण भूमिका खेले, जसमा राई र लिम्बूहरू समावेश थिए। यद्यपि, यो कथा लेप्चा, भुटिया, नेवार, र खस आर्य जनताको इतिहासलाई प्रायः ओझेलमा पारिदिन्थ्यो। चेम्जोङका लेखन र किरात पहिचानको राजनीतिक संगठित अभियानले अन्य जातीय इतिहासहरूको ओझेलमा योगदान पुर्यायो। ऐतिहासिक पाठ्यक्रमहरू र शैक्षिक पाठ्यक्रमहरूले किरात कथालाई जोड दिन थाले, लेप्चा र भुटियाको सिक्किममा, र नेपालमा नेवार र खस आर्यको स्थापित इतिहासहरूको खर्चमा। चेम्जोङको कामले सुदृढ पारेको किरात पहिचानको जोडले क्षेत्रीय इतिहासको पुनर्लेखन गर्यो, जसले यी अन्य समूहहरूको योगदान र विरासतलाई न्यूनतम बनायो। राई र लिम्बूहरूद्वारा किरात प्रभुत्वको लागि पुरातात्विक प्रमाणको अभाव राई र लिम्बूहरूको दावी गरिएको किरात पहिचानको एक महत्वपूर्ण आलोचना भनेको पूर्वी नेपालमा उनीहरूको दीर्घकालीन प्रभुत्वलाई समर्थन गर्ने पुरातात्विक प्रमाणहरूको अभाव हो। सेन ठाकुरी र खस मल्ल राज्यका किल्ला, दरबार, र शिलालेख जस्ता ठोस अवशेषहरूको विपरीत, राई र लिम्बूहरूमा जोडिएको किरात सभ्यतासँग सम्बन्धित पुरातात्विक स्थलहरू छैनन्। यो प्रमाणको अभावले उनीहरूको प्राचीन र स्वदेशी सम्बन्धको दावीको ऐतिहासिक सटीकतामा प्रश्न उठाउँछ।
Nice
It's Kirat civilization not koshi ,koshi name have only 150 years history but Kirat civilization have more than 3000 years history with evidence 🧾
hawa kura nagau hai, Kosi kahi xaina. Kirat savyata xa yeha. Subscribe herana teha
गंगा सभ्यता हुन्छ, बाग्मति सभ्यता हुन्छ, सिन्धु नदिमा सिन्धु घाँटीकाे, ह्ववाङ्गाे नदिमा सभ्यता हुँदा काेशीमा काेशी सभ्यता बिकसित भएकाे हुन सक्दैन र ?
tyo sabai ho tara koshi sabhyatako kahi ni ullekh xain
किरात सभ्यतालाई नामेट पर्ने यो हुदै नभएको कुन सभ्यता हो ????😡😡😡🤬🤬