परमेश्वोरको सङ्गती मा जुटनु किन आबस्यक छ?
Vložit
- čas přidán 19. 12. 2018
- हाम्रो उदेश्य येशु प्रभु र मुक्तिदाता अनि संसार को ज्योति हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य; सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्यै देखेको छैन तर परमेश्वरको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन् तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, त्यसमा परमेश्वर वास गर्नुहुन्छ र त्यो चाहिँ परमेश्वरमा।
“नयाँ भिडियो हेर्नका लागि माथिको SUBSCRIBE लेखिएको बटन दबाउनु होला । Click on above SUBSCRIBE button and press the BELL icon for new video updates. ”
Also,
Find us in Facebook 👇
/ sthab2010
Find us in Google 👇
www.realitynepal.com
Find us in Instagram 👇
/ reality_nepal
Parmisor pita hajurlai Karod karod dhanebaat xa. Pita
Amen
mitho bacha aj sunnu paye jiwit prmeswer pita lai mahima vaeko hos Amen
Parmesor pitaa lai dhanybad parbu Asu ko nau ma Amin
Amen
धन्यबाद परमेश्रर पिता हजुरलाई प्रभु यशु मसिहको नाउमा🙏🙏💕
Amen🙏🙏
जयमसिह सर मिठो बचन दिनु भएकोमा म मेरो हृदय देखि नैई आमेन
Amen 🙏
हामीले सुनेको वचनद्वारा परमेश्वरलाई महिमा भएको होस् haleluya आमेन
धन्यवाद छ परमेश्वर पितालाइ यशु प्रभु को नाउँमा🎎आमेन्🎎
amen🙏🇳🇵✝️
Dhanyabaad pitaparmeshworlai yeshuko naamma
Parmeshwor lai dhanyabad yesu parvu ko nauma😇😇. Amen
Thanks God name of jisus
God bless you all of you
Prabhu danyabath mahima hos sada tpy lae
txns god aamen
Amen parmashor pita
Spiritual growth is essence 💜May all be blessed and raised in soul🙏
सामाजिक सञ्जालकाे माध्यम द्वारा उत्साहित हुनु लाभदायक हाे तर सतसँग भनेकाे स्वयँ परमेश्वरकाे उपसि्थतीमा मनाइएकाे खुसियालि हाे । त्याे खुसियालि देखि अाफुले अाफुलाई टाढा नराखौ । God bless all
One of the best videos of this channel. May this channel grow more. Well edited and totally biblical. Really inspired me to go to fellowship. Thank you very much and God bless you all.
Amen
Dhanibad parmarowr peetalai
बप्तिसमा र ग्रहण बिच को video
बनाउनुहोस् .....
amen...
उहाँ प्रती को बिश्वास नै बप्तिस्मा हो र अनुग्रह मा बिश्वास रोमी १०को ९ ग्रहण हो पितालाई धन्यवाद प्रभु को नाउँमा
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
Amen
धन्नेय्बाद परमेस्वोर पिता लाई लाख लाख ,,येशु मशिह को नाम मा लाखौं करोडौं को धन्यवाद पर्मेस्वोर ले मेरो जिबन बहुताइ को दिइसक्नु भयो पिता लाई लाख लाख धन्यवाद ओउर जोड जोड ताली ,,,
Amen