थैट यो खुइली को मधेसी रोल त आलुजस्तो लाग्यो अब त झुर भएछ रिसानि माफ नि
उजेली(आसा खडका) लाई मुन्द्रे को comedy club मा ल्याउनुपर्छ भन्ने हाजिर हुम त।
So.amizing khulie ko intry po riesine maf ma...
जय मदेश भनु भन्दा जय नेपाल भने कति राम्रो हुन्थ्यो होला हामी नेपाली भएर नेपाललाई मायाँ गरनु पछ
Khuili ra asha ko fan yeta hajir garum ta
खुईलि लाई माया गर्छु भन्ने सच्चा नेपाली यता आउनुहोस् है एक अर्कालाई साथी बनाऔं।।
उजेली दिदी को फ्रेन ले यता लाइक गर्नुस त हेरौ म कति छ्न त उजेली दिदिको फ्रेन
Aamma ho Champa kaliko अभिनय त लास्टै खतरा लाग्यो र राम्रो पनि लाग्यो
रिसानी माफ नियमित सधैं हेर्ने जति यता 🙏
#Aasha उजेली लाई माया गर्ने जति यता 🙏
खुईली लाई ल्याएर सुनमा सुगन्ध नै भयाे राम्रो लग्याे तर हाल भएका कलाकारलाई चै नहटाउनु हाेला खिन्तेकाे छाेरि कता हराउदै छ हाे।।।।।
लु है खुईली, नबिना सिस रिसानी माफमा देख्न पाउने भयो सारै मज्जा हुने भो खुशी लाग्यो। रिसानी माफ सबै परिवरलाई धेरै धन्यवाद। आशा, उजेल्ली बिर्खे दाइ बहिनीको रोल सारै मन पर्छ।🌷🌷😍😍😍😍😍
डिउटी बाट हेर्ने को को हुनुहुन्छ यता हाजिर गराउ म मात्रै हो कि अरु नै हुनुहुन्छ हो
म त सधै हेर्छु रिसानी माफ
एकदम मन पर्छ सबै जाना actors
story comedy all damiii🌍️🌍️
आशा sis always best actor💕
ल खुईली को एटिङ दामि छ। all the best 👍️👍️👍️
मईले अाजा सम्म रिसानीमाफ छट्याकाे छुइन पहिलाको भन्दा अहिलेकाे राम्रो छ सर🌷🌷🍁🌹🌹🌺🌺🌻🌻🌼🌼🌱🌱
सरापे अनि खुईली एकदमै मन पर्यो।।।
घन्टाको जय मधेस #खुइली जय नेपाल भन्न छोडेर😁😆😀
यो रिसानी माफ पनि राम्रो लाग्न छड्यो यो के को कस्तो क्यारेक्टर हालेको खुइली लाई फेरि जति खेरा पनि जय मधेस रे यो डाइलक राम्रो लागेन अर्को कुरो स्वास्नीले घरमा शासन गरेको झनै सुहाएन
माकुरिकाे उपस्तितिले त झन धमाका ल्याे त रिसानि माफ,,
Hami pardesi .. Himal, pahad, tarai sabai milera baseko hunxa.. Testo kunai katha nalekhnu hola nepali badine.. Hai.. Anyway tapai haruko program hami pardesi kahile naxutai herxam.. God bless all team.. Yo program lakhau lakh episode samma pugos. #jayNepal
आज चाहिँ सुकुमाया लाई देखेर मन रुयो
खुइँली को Entry नै खतरा 😂😂🇳🇵
जय नेपाल 🇳🇵🙏👈
Like you sukumaya Nabina lai 👍👍👍👍
हिराकाजिको बुढिलाई आगामी episode मा पनि देख्नपाउ भन्ने यता हाजिर हौ। Acting निकै राम्रो छ। तर जय मधेस सब्द तुरुन्त हटाउनु पर्यो।
Sarape is. Best acotor this sirel❤️
खुइली आय पछि अझै रमाइलो भयको छ है।👏👏👏🙏🙏
आहा खुईलि यानि नबिना सिल्वालको मधेसी अवतार त लास्टै खतरा रछ यार अब साच्चिकै खतरा हुने भै नबिना गुडलक नबिना 🌹👌
आजको रिसानी माफ हेर्न सुरु गरियो आउनुहोस् है रिसानी माफका फ्यान जति उपस्थित हौ
खुइली आए पछि झन राम्रो भको छ
यो जय मदेश सुन्दा मन रोयो जय नेपाल 🇳🇵 भनै
Ma pani madhes tarai ko ho. Tara hami jay madhes vandaina .. JAY NEPAL VANINXA .. himal, pahad, tarai kohi xaina parai.. #jayNepal
आइच् खुइली, नमस्कार सम्पुर्ण मायालु मन हरुमा न्यानो माया अनि हार्दिक आभार है हजुर। मेरो नया भुमिका कस्तो लागेछ रे???
love you all ❤️❤️❤️
Wao
रिसानी माफ लाई अहिले सम्म मा पनि नछुटाई हेर्ने जति मात्र यता हाई
Dami xa
रिसानी माफ म आयर यो खाली जय मधेस जय मधेस भनेको मलाइ फिटिकै मन परेन यहि ठाउमा जय नेपाल भन्ने गर्नु 🇳🇵🇳🇵
सबै ठिक हाे तर यउटा कुरा मनपरेन जय मधेस भनेकाे अलि सुहायन कि कसाे बरु जय नेपाल भनु न
Most interesting thing about Risha ni maaf is that i start laughing when sarapay cry☺️
दामि छ
आशा र सुकुमाया को एकै ठाउँ ओहो अति सुन्दर।।।💗💗
चम्पा कल्लि धनियाको राम्रो एक्टिङ छ
रिसाीमाफ पहिलेकाे भन्दा अहिलेकाे राम्रो छ सर बधाई छ🌹🌻🌺🌷🌼🌱
जसोतसो भय पनि रिसानिमाफ हेर्न उपस्थित भैयो हो अबो मज्जाले हेरेर बसिन्छ
Wow very very nice
सदैको जस्तै आज पनि लागी यो रिसानी माफ हेर्ना तिर
8 Nambar ma parexu luhernu paryau aajko episod
म सधै न्यामित हेर्छु रिसानी माफ तर यो आज को भग अलि मजा आएन किन कि जय मध्यस भनेको शब्द सुहाएन हताउनु पर्यो
खुईलिको अागमनले धेरै राम्रो हुँदै गयेको छ तर जय मधेश भन्ने शब्द हटाउनु पर्छ
Ramailo xa risani maf
ल आयो है रिसानी माफ बेस्त लुक
Waw bbal xa ho hoit
एका बिहानै रिसानी माफ हेर्ने म मात्र होला है।हुनुहुन्छ भने हाजिर गरुम है।🙇
चम्पाकली को प्रस्तुती बबाल छ है ✌️✌️✌️🤣🤣🤣🤣👌👌👌
खुइली मल्टिट्यालेन्ट गल ,खुइली को आगमन पछि मात्र रिसानी माफ हर हप्ता हेर्दै छु🙏🙏🙏🙏
Bichara sukamaya 😂😂
रिसानि माफ सधैं हेरने यता हाजिर
kya dammi sarapu
धेरै रमाइलो छ रिसानी माफ ।
Jaya nepal 🇳🇵
Jaya nepal 🇳🇵
Jaya nepal 🇳🇵
Aru no jaya jaya
Khuileee 💪💪💪best actors also
Khuili le garera jan ramailo lagyo😀😍
सारै रामरो छ
देरै रामो छ रिसानिमाफ
Nice comedy movi miss you all frn
श्रीमती हिराकाजी खतरा~
एकदम राम्रो छ है रिसानी माफ
रिसानी माफ बिदेश बाट हेर्ने जति एता हाजिर गर्नु हाई 🎆💞♥️💙❣️💞♥️💙❣️💞👍
Khuili 💙💪
dherai ramrox😍😍
Im frist ✋✋✋✋
Dul Acting king ledy suku maya R Nabina silwal very much love yoy
"सक्कीगोनि सिरिएलकी मुन्नी को भन्दा पनि यो नानी को अभिनय राम्रो " भाग 94 पनि हेरेको जानकारी गराउन चाहे ।
Sukumaya boleko aakdam ramro lagxa Maja lagxa
🌹🌺🌻🌼asha khadka suku maya lai man bata maya garnu huncha vanne 🌺🌻🌹 mayalu jati ek jhut hunu ati abasyek chha 🌹🌺🌻💐 yaha haru sab ma shuba bihani saphaltako kamana hjur harulai
सुकुमायाले घर छोडेर जादा मनै खल्लो भो😥😥
Like risani maaf
Khuili sisko comedy chai khatra xa
जय मदेश को सट्टा जय नेपाल भने राम्रो हुन्थ्यो ।
खुइली को रोल ले मज्जा आयो😃😃
रिसानी माफ अति नै मन परयाको सिरयल हो हामी सबै ले अझै पर्देस मा हुने लाई त झन दु:ख बिसाउने चौतारी हो सुकुमाया उजेली नभएको नभए त नुन बिना को तरकारी जस्तै हो। म अबु धाबी बाट हेर्दै छु। त यो जय मधेस सब्द किन कसरी राख्नु भो जानकारी पाउन हजुर ।जय नेपाल भनेको भय सुन मा सुगन्ध थपे झै हुने थियो हामो सबै नेपाली होइन र अनि किन जय मधेस जय पहाड ।जय चन्द सुर्य
हिरा काजी कि बूढी चम्पाकली ले हँसाउना सम्म हसायो आज आन्द आयो रिसानी माफ हेरेर 🤣🤣
९४भाग रिसानी माफ राम्रो छ हाल कुवेत देखि हेदै
घन्टा जस्तो जय मधेश रे, जय नेपाल् भन हो चम्पाकलि जि।
नेपाली भयपछि आफ्नो मातृभाषाको जोगर्ण गर्न सिक्नुपर्छ
Nice xa 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵jaya nepal..
Aasha didi khuili malati tikhe ma dherai thulo fan ho bdhaixa sabai kalakar laii
खुइलि को नया भुमिका दामि छ निरन्तर भैइ रहोस जय रिसानि माफ