भेडाको फिला बाजेबुजुलाई बाजेबुजुकोsingleफोटो खिचेर राख मरिहाल्यो भन्ने फोटो नै हुदैनरे बाजेको कुरा😢

Sdílet
Vložit
  • čas přidán 31. 03. 2022
  • #बाजेबुजूगोठ #meeragurung #gothvlog
    For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m. gurungmaya2/?r...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/ED2dGv/
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

Komentáře • 864

  • @tararana7917
    @tararana7917 Před 2 lety +41

    मिरा ज्यू हजुर ले बाजे बजुलाई सेवा गर्नु भएको देख्दा धेरै खुशी लाग्यो आज भोलि को केटी हरु ले यस्तो गर्नु कहा मान्छ र मिरा लाई पाउने मान्छे चाहिँ भाग्य मनी हुन्छ

  • @miolimbu979
    @miolimbu979 Před 4 měsíci +1

    छोरी भनेको छोरी हो यस्तो हुनु पर्छ छोरी किनकि संस्कार यसरी झल्किन्छ तपाईंको भिडियो हेरेर आनन्द आउँछ मलाई साच्चिकै दामि सुन्दर लाग्छ तपाईंको भिडियो 👌👌👌👌

  • @deshpardeshkochautari8910

    आफ्नो बाजेबोजुको ख्याल गर्ने महान नातिनीलाई धेरै धेरै सम्मान छ 🙏🤚कति सुन्दर दृश्य हेर्नुपाइयो बैनी

  • @madanrai2575
    @madanrai2575 Před 2 lety +33

    बुनु अग्रजहरुको सेवा ( महान काम ) गर्नु भयकोमा हजुरको भावनालाई सलाम, भगवानले हजुरको सधैं रक्षा गरून्

  • @ghalesuk8948
    @ghalesuk8948 Před 2 lety +18

    सेवाढोग ठुलो बाबा र आमा अनि भान्जीलाई धन्यबाद

  • @arjunbalampaki
    @arjunbalampaki Před 2 lety +6

    मिरा गुरूंगजीलाई धेरै धन्यबाद! म तपाईको रेगुलर भियूर। यस भिडीयोले केही भावुक बनायो; गोठमा पुग्नेबेला न्याउलीको कुहु-कुहु आवजले मलाई पनि आफ्नो देश भूटानको याद दिलायो। गाईको तातो दुधसंग कोदोको ढिडो खाको याद आयो। सात-आठ वर्षमा यी चिजहरूको अनुभव गरेको भएता पनि भूटानबाट टाढा भएको पनि तिसौं वर्ष भैसक्यो। मरेरै गएपछिमात्र यी यादहरू हराउनेछ। बाजे-बोज्यूलाई कति माया गर्नुहुदोरहेछ! मैले आफ्नो बाजेलाई गत नोभेम्बर २०२१ मा गुमाउनुपरेको थियो। बाजेको सार्है याद आयो। आफ्नो संस्कृतिलाई धेरै माया गर्नुभएको देखेर खुशी लाग्यो। हाम्रो त अमेरिकामा नानीहरूले नेपालीनै बोल्नै पो नजान्ने भयो। यो कुराले झनै दुःखी बनाउछ।

  • @narayanrai820
    @narayanrai820 Před 2 lety +2

    बाजे बजुलाई कति खुशी पार्नु हुदोरहेछ...🧡 ! तपाईको यो महान हृदयको निम्ति नतमस्तक भए🙏

  • @thakurthapa693
    @thakurthapa693 Před 2 lety +7

    यो समयमा यस्तो माया गर्ने नातिनी पाउनु भाग्य नै हो, मिरा छोरी लाई आशिर्वाद छ

  • @sunlalgurung4433
    @sunlalgurung4433 Před 2 lety +1

    कस्तो ज्ञानी नातिनी बाजेबुजुलाई सारै माया गर्ने नातिनी भगवानले सधै आशिस् दिउन बैनीलाई धन्यबाद

  • @starpun2766
    @starpun2766 Před 2 lety +2

    गाँउघरको याद अति आयो त्यो चराको आवाज बाजे बजैलाई देखाएको माया आदर सम्मान सत्कार संस्कार कति धेरै भाग्यमानी मैले देखाउन सकिन पछुतो लागिरहेछ युट्युबको कन्टेन्ट शतप्रतिशत लोक्कल मान्छे पनि राम्री बत्तीस लक्षणले बास गरेकि धेरै सफलताको शुभकामना

  • @tikasawadeen2574
    @tikasawadeen2574 Před 2 lety +6

    हाम्रो नेपालको लेकाली परिवेशलाई चित्रण साथै बाजे,बोजुको हेरचाह सेवामा समेतिएको अति राम्रो भिदियो प्रस्तुत, बुनु मिरा! असिमित माया+धन्यवाद।

    • @amitgurung3379
      @amitgurung3379 Před 2 lety

      Mira sis hjrko ati ramro 2 vedio herdata ekxinni basna man lagdaena yo bedeshma so tq n very nice Mira sis age baddae januhola

  • @nimadorjesherpa6728
    @nimadorjesherpa6728 Před 2 lety +7

    धेरै माया गर्ने नातिनी पाउनु भएछ बजे र बजुले💕भाग्यमानी रहेछ उहाँहरु🥰

  • @subbateklimbu6029
    @subbateklimbu6029 Před 2 lety +7

    Meera you are a very Humble and greatest brave Girl so for huge respect for me you and you are giving good education to the young generation which is everyone going to be forgotten responsible to respect and care of orderly people.

  • @bibektamang7080
    @bibektamang7080 Před rokem

    सारै मनछुने भिडियो यसरी नै सेवा गर्नु पर्छ । आफ्नो बाजे बजुको सलाम छ हजुर लाई

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 Před 2 lety +1

    बाजे बोजु लाई सेवा ढोक छ ए ती धेरै माया गर्नु भको मिरा sister लाई धेरै भन्दा धेरै धन्यवाद

  • @clickhangpang492
    @clickhangpang492 Před 2 lety +1

    साँच्चै अर्गानिक अनि रमाइलो भिडियाे को लागि मीरा बहिनीलाई हङकङ बाट धन्यवाद।

  • @rajugurung677
    @rajugurung677 Před 2 lety +5

    "अर्गानिक मेरो बहिनी"
    हांसो गरेको।
    हाम्रो मिरा बहिनी को अर्गानिक भिडियो जती हेरे पनि धित नमर्ने।
    सदा सर्वदा शुभ रहोस् मेरो बहिनी को

  • @tashiphuntsok9439
    @tashiphuntsok9439 Před rokem +3

    I never seen taking care old people as you did.. Wishing you always best of luck 🤞 and healthy, happy and safe including your grandmother and grandpa, thank you 🙏

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 Před rokem

    म त मनै खुशी लाग्यो । यो हो नि त हाम्रो असली जीवन । बाजे बोजुलाई सेवाढोग छ ।
    बाजे बोजुको यसरि माया सेवा गर्नु पर्छ । बाजे बोजु भाग्यमनिले मात्र देखन भेटन पाइन्छ

  • @tenzingurung3653
    @tenzingurung3653 Před 2 lety +9

    Thanks 🙏 still there are girls like you in the world who really serves their grandparents. May Buddha bless you all the time🙏🙏🙏

  • @kirankumarkarki6155
    @kirankumarkarki6155 Před rokem

    धेरै राम्रो छ भिडियो मलाईनि मेरो गाउको याद आयो र भाग्येमानि हूनूहदो रैछ अहिले सम्म बाजे बजै को सेव गर्न पाउनु भाको छ

  • @sarjanbk8060
    @sarjanbk8060 Před 4 měsíci

    मिरा बहिनीको हरेक काम मलाई धेरै मन पर्न ❤❤❤ good lock मिरा बहिनी

  • @sudinlama5482
    @sudinlama5482 Před 2 lety +1

    धन्य छ यो मिरा चेली बाजेको खुट्टा र हात कति सफा गरिदिनु भयो अहिलेका चेलि हरु घिण मान्छन।

  • @magarmilan9540
    @magarmilan9540 Před rokem

    सारै नै मौलिक्ता बोकेको भिदियो रहेछ सारै मन छोयो त्यो बाजे बजुको झुपडीमा साच्चिकै भगवान्ले बास गरून् miss you baje baju😘

  • @ramjighale845
    @ramjighale845 Před rokem

    मिरा को video मलाइ सबै मन पर्छ , घर देखि बाजे बोजु बस्ने गोठ कति टाढो छ बिचारा बुढा बुढी मत्रै बस्नु हुन्छ ? मिरा नानी ले बाजे बोजु को सारै माया गरेको देख्छु हिजो आज को सबैले येस्तो काहा याद गर्छ र , तिमी जस्तो नातिनी पायेर बाजे बोजु को मन कति खुसी हुन्छ होला धन्य हो तिमिलाइ

  • @milanpakhrin7275
    @milanpakhrin7275 Před rokem

    अति रमाइलो बाजे बज्यैलाई जिउँदो हुँदै यसैगरी सेवा गर्नु एकदमै खुशी लाग्यो ।।

  • @1passports1dream94
    @1passports1dream94 Před rokem +2

    हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢

  • @palsang-23
    @palsang-23 Před 2 lety

    एकदमै रमाइलो अर्गानिक भिडियो सारै मन पर्यो।।।

  • @madankumarrai435
    @madankumarrai435 Před rokem

    बैनी आमाबाबु बाजेबजुको सेवा गर्नु हुने महान नातिनीलाई समान salute छ 🙏🙏🙏😊😊

  • @sangamrai9193
    @sangamrai9193 Před 2 lety +2

    कति खुशी यति सुन्दर परिवारिक माहोल।

  • @bdan9349
    @bdan9349 Před rokem

    मिरा बैनीले बाजे बुजु लाई सुसार गरेकाे देखेरा अति खुशी लाग्यो भाेली तपाईंको छाेरा नातीले तपाईंलाई पनि त्यसरीनै अवस्य सुसार गर्छ ।

  • @susanmagar2456
    @susanmagar2456 Před rokem

    मिरा जि तपाइको सबै भिदिओ अर्गानिक छ तर बाजे र बोजु लाई सारै नरमाइलो लाग्यो जहिले गोथ मा

  • @arjunbhujel2871
    @arjunbhujel2871 Před 2 lety +28

    हजुरको भिडियो सधै अरगानिक हेर्न पाईन्छ मिरा जि धन्यवाद 🙏🙏🙏

    • @chhabimagar9817
      @chhabimagar9817 Před 2 lety

      Oooo9oooooooooooooooooooooooooooooooo9oo

    • @chhabimagar9817
      @chhabimagar9817 Před 2 lety

      Ooooooooooooooo9ooooooooooooooooooo9ooooooooooo9oo9ooooooooooooooooooooooo9oo9oo9oo9oo9ooooo9ooo99ooooo9ooooooo99ooooo

    • @RamBahadur-xb7qn
      @RamBahadur-xb7qn Před 2 lety

      Mirajijayhoas

    • @sumisharai2013
      @sumisharai2013 Před rokem

      Hiverynice😭😭🙏🙏🕉🕉

  • @minbahadurkhatri6092
    @minbahadurkhatri6092 Před rokem

    नानी तपाई महान छ । वाजे को हात खुट्टा को नड् काटी सरसफाई गर्नु भयो । वजु को पनि सेवा गर्नु भयो ।तपाई अन ग्राउण्ड काम व्यवहार रहन सहन वातावरण को क्रियाकलाप जनसमुदाय मा प्रस्तुत गर्नु भएको मा हार्दिक धन्यवाद ।

  • @kbgurung9290
    @kbgurung9290 Před rokem +1

    कति भाग्यमानी बाबा आमा 🙏

  • @madanlama7685
    @madanlama7685 Před rokem

    यो भिडियो पाइला हेरिन धेरै पछि हेरे मन छोयो आखे बजे माम्म छियाछललो बैनी यस्तै आर्गेनिक भिडियो बनाउनु भएको मा म गर्बा मेरो साथीहरु धेरै छन् गोरखामा खुसी लागो मो चै झापा बाट है,

  • @BikashraiBikashrai-gj4dp

    गाउले जीवन सारै रमाईलो अचेल सबै सहर तिरा पस्नु खोज्छु तर बैनी को गाउले भल्ग देखेर खुशी लाग्छ ज
    अझ धेरै धेरै प्रगति गर्दै जानुहोला

  • @tilaksubba1330
    @tilaksubba1330 Před 2 lety

    यसरी बाजे बोजुको सेवा गर्ने नातिनीमा सधैं चन्द्रमा दाहिने हातमा रहुन।

  • @BSSSS2205
    @BSSSS2205 Před 2 lety

    कति राम्रो संस्कार यस्तो संस्कारी परिवार म पहिलो चोटी देख्दै छु

  • @karmasherpa3887
    @karmasherpa3887 Před 2 lety +1

    Tapaiko video atti ramro lagxa..pure organic... ❤️❤️

  • @wakilrai4954
    @wakilrai4954 Před 2 lety +1

    समय मिलेको बेला प्रतेक विडियो नछुटाई हेर्ने ।गर्छु
    तपाईंको भ्लग।साह्रै रमाइलो लाग्छ मिरा जि ।यसरी नै विडियो बनाउदै जानुस है सधैं भरी।

  • @kreetimanrai8606
    @kreetimanrai8606 Před 2 lety

    बाजे बजु सारै रमाइलो हुनु हुँदो रहेछ 🙏🙏🙏🙏

  • @duryodhangurung9020
    @duryodhangurung9020 Před 2 lety

    तपाईंको भिडीयो हेरेर अति नै मज्जा लाग्यो, हामी नेपालीहरूको गाउ घरको वास्तबिक जिबन् एही नै हो,अनी बाजेको खुटाको नङ काट्ने तरिका झन पुरा आर्गनिक 👏

  • @user-vd2sq3xm1z
    @user-vd2sq3xm1z Před 2 lety

    🙏लालिगुरास र भेडाको मासु देखेर गाउ को याद आयो हज्युर अत्ति महान बाजे बोजु को नातिनी good job 👍👍

  • @hibrowhatsup7
    @hibrowhatsup7 Před 2 lety

    बाजे बजु लाई दर्शन अनी नातिनी नानीलाई हजार तोप को सलामी 🌹🌹💐💐👌👌👍️🙏🙏🙏

  • @rajrai2625
    @rajrai2625 Před rokem

    धेरै राम्रो सस्कार हो यो हाम्रो नेपालको विशेष गरि हामी जनजातिमा यो सस्कार सारै मन पर्छ मलाइ म पुर्बी नेपाल भोजपुर

  • @chirangb3569
    @chirangb3569 Před 2 lety +1

    मान्नै पर्छ है हाम्रो गुरुङनी चेलीलाई जंगलको बाटो त्यो पनि एक्लै हिँड्न सक्ने। गाउँकी छोरी नेचुरल ब्युटी हाम्री मिरा गुरुङ🙏👍💞♥️बाजे बज्यै प्रतिको माया सधै यसरीनै कायम होस्।

  • @basantagurung3409
    @basantagurung3409 Před 2 lety +18

    बृद्द अबस्था मा रहेकाे बाजे बुजुलाई किन यकान्त बनतिर राखेकाे हाे दुख भयाे घर परिवारमा ल्यायर राख्नु

  • @makhimhanglimbu
    @makhimhanglimbu Před rokem

    मीरा गुरुङ बहिनिको जिन्दगी चाहिँ गोठ र जङ्गलमा मात्रै होकि कसो??रमाइलो छ जिन्दगी सुन्दर छ।

  • @prisusprogaming5398
    @prisusprogaming5398 Před 2 lety

    Kati maya gareko baje bajai lai. I like yr yr heart it's pure..

  • @roshanbomzon3389
    @roshanbomzon3389 Před 2 lety

    कती मजाले सेवा गरेको हौ बाजे बोजूको यस्तो पो त नाता नातीनी भयो पछी छ GOOD JOB Dear❤️

  • @ranamagar6612
    @ranamagar6612 Před 2 lety

    नानी को भिडियो म सबै हेरछु सारै मन परछ यस्तै भिडियो बनाउदै जानू शुभकामना छ है

  • @ttekanthapa7465
    @ttekanthapa7465 Před 2 lety

    यो भिदियो भने एक्दम राम्रो लाग्यो हजुर बा हजुर आमालाइ कोसेली दिदाको खुसी निकै गजब लाग्यो है

  • @hemshirees4106
    @hemshirees4106 Před 2 lety +2

    नमस्ते मिरा मेडम हजुर को सबै भिडियो हरु हेर्दा छुट्टै खाल को आनंद आउँछ गाउँ घर बन् जङ्गल पाखा पखेरा चार चुरुङ्गी को चीबिर चिर्विर न्यौली चरी को कुहु कुहु आवाज बिदेश मा भए पनि एकछिन को लागि भए पनि यो मन मस्तिष्क लाई गाउँ घर मै पुराई दिनु हुन्छ सलुट छ हजुर लाई

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Před 2 lety

    धेरै राम्रो सस्कारी बुदा बुढी को सेवा नै धर्म हो।

  • @kajusubba6355
    @kajusubba6355 Před rokem

    बाजे बोजु को सेवा राम्रोसँग गर्नु भयो धेरै खुशी लाग्यो हजुर 😍

  • @gurunggb9166
    @gurunggb9166 Před 2 lety

    मिरा बहिनी को भिडीयो एकदमै राम्रो लाग्छ,र जति हेरे पनि नघाउने।हेरि रहने मन लाग्ने।

  • @sonamlimbu3879
    @sonamlimbu3879 Před rokem +2

    Pure hearted lovable person who cares unconditionally love for grandpa and grandma.Your baje/bajai is so adorable and humble lucky girl. I guess Bajai is the lead person in your family which was made me to remember my late grandmother.And the best thing is you always illustrate natural rural life.
    Just amazing.love to see your content Great.baje bajailai mero sewaro xejolo🙏👍💪🙏

  • @ThulungNara
    @ThulungNara Před 2 lety

    वस्तबिक भ्लग, जति हेर्‍यो उति हेरिरहुलाग्ने 💗भाग्गे मानी बाजे बोजु।

  • @tamangkochora3790
    @tamangkochora3790 Před 2 lety +2

    One of the top ladies vlogger of nepal with natural videos keep on supporting her 🙏🙏🙏🙏

  • @dawalama5568
    @dawalama5568 Před 2 lety

    धेरै पछि हेरेको उहाँको भिडियो मन छोयो छोरी भनेको मायाको भण्डार हो।

  • @pmgurung3538
    @pmgurung3538 Před 2 lety

    Ekdam ramro lagyo baje boju lai dherai Maya gareko sarsafai gari diyeko ekdam ramro lagyo nata natini bhaneko yestopo hota.. tara kunthaw ho kun gaw hola tyo chai thaha bhayenani....

  • @riteshgurung2493
    @riteshgurung2493 Před 2 lety

    Great great great !!!!!!
    yesto chore manxa gar ma janmeyo vane gar nai ujelo hunxa ma ajha darai khusei xu hajur lai dhakera love you so much.❤❤❤❤

  • @ramkumarkerung12
    @ramkumarkerung12 Před rokem

    यति धेरै माया गर्ने सासु र यति धेरै दुःख सुख बुझ्ने मिरा गुरुङ जस्तो केटि पाऐ त साँच्चै संनसारकै भाग्य मानि हुन्थें होला तिन बर्ष अगाडि देखि हेर्दै आको मिरा गुरुङ युटुब च्यानल

  • @indrashrers3372
    @indrashrers3372 Před rokem

    बाजे बजु को सेव गर्नुभयको माहान चेलि धेरै धन्यवाद छ बुनु

  • @bahadurdil542
    @bahadurdil542 Před 2 lety

    बाजेको फाेटाे खिच्ने कुराले सारै मन छाेयाे मिरा बुनु

  • @limbubhai4690
    @limbubhai4690 Před 2 lety

    कति राम्रो संस्कार रितिरिवाज हो मलाई सारै मन पर्यो

  • @devale3502
    @devale3502 Před 2 lety

    कति रमाइलो हो के?
    हुनत म पनि पहाड् मा जन्मेको मगर को छोरो हुं । हाम्रो चल चलन र परम्परा पनि यस्तै छ। यो अबस्था सम्म पनि बुबा मुमा स्वास्थ हुनु हुदो रहेछ खुशी लग्यो। तर बुबा र मुमा लाई रक्सी भन्दा पनि दबै र कुनै स्वस्थ समन्धी पोसिलो खानपान कोसेली लागि दिनु भएको भए झनै राम्रो हुने थियो कि बैनी।

  • @Gmtamu7724
    @Gmtamu7724 Před 2 lety

    यो बहिनी को भ्लग संधै हेर्ने गर्छु। सार्है मजा आऊँछ साथै अर्गानिक पनि छ।यो भ्लग हेरि enjoy गर्छु । यकदम मन पर्छ म पनि गाउँ मै जन्मेर हुर्केकी हुँ।हाल म चितवन तिर छु यो भिडियो हेर्दा पुरै मेरो गाउँ को याद आउँछ त्यसैले यो भिडियो हेरी चित्त बुझाउँछु। धन्यवाद सिस

  • @kiranhangnembang3504
    @kiranhangnembang3504 Před rokem

    कत्ति धेरै माया गरेको बाजे बोजुलाई 🙏

  • @dhanrajrd2829
    @dhanrajrd2829 Před 2 lety

    Meera baini le Kati dherai Maya garnu vako ho sabai le yastai maya garum Buda budi Lai

  • @basantashrestha1768
    @basantashrestha1768 Před 2 lety

    यो ठाँउमा जान नसकेनि videoमा हेर्न पाईयो एकदमै खुशी लाग्यो।

  • @tukrai6559
    @tukrai6559 Před rokem

    अहिलेको samayama यस्तो चेली छोरी नातिनी paunu nai uaha आमा बुबा बजे bajuhru धेरै bhagyamani हुनुहुन्छ चेलीलाई सलाम छ

  • @gurung4606
    @gurung4606 Před 4 měsíci

    अहा कति राम्रो बत्तीस लक्षणको नानी👏🎊🎈🙏

  • @punsanam1274
    @punsanam1274 Před 2 lety

    यो बाजे बजु देख्दा मेरो सासू ससुरा को एक्दम याद आउँछ ❤️❤️❤️🙏🙏🙏

  • @mahendrashahi4274
    @mahendrashahi4274 Před rokem

    हजुरको भिडियो देखेर मन थाम्न नै सकिन मिरा जि , ,बाबा ,आमाको धेरै याद आयो पर्देस छु 😢keep it la all time

  • @Buddy514
    @Buddy514 Před rokem

    Kati pyaro pyaro sabjana baje bojuharu🥰🥰🥰🥰

  • @gangatmg4709
    @gangatmg4709 Před 2 lety

    सारै रमाइलो लाग्छ तपाईंको भिडियो हरु हेर्दा ❤️❤️❤️💐💐💐🙏🙏🇳🇵🇳🇵
    God bless you all 🙏🙏

  • @minbahadurgurung9089
    @minbahadurgurung9089 Před 2 lety

    सदै यस्तै गरि बाजे बाजिलाई सेवागर्नु होला नानी तिमिलाई भागवानले सोचेको पूरा गरि दिनु हुन्छा नानी मिरा

  • @user-uo2sf9jh3t
    @user-uo2sf9jh3t Před 2 lety +1

    बाजेको सानो सिसिको कोशेलि मलाइ पनि मन पर्‍यो
    मीराको बोल्ने शैलि अति नै मन पर्‍यो । परिवर्तन नगरि जोगाएर राख्नु पर्‍यो है

  • @ramrana7489
    @ramrana7489 Před 2 lety

    बाजे बोजुलाई स्याहार सुसार सरसफाई जस्तो महान कामले मिरा जी उच्च सम्मान छ, सधै आर्गेनिक भिडीयो हेर्नु पाई रहौ है ! धन्यवाद 🙏 झोर्ले

  • @chitranthapa7819
    @chitranthapa7819 Před 2 lety

    एतिको सेवा गर्ने मान्छेलाई बाजे बजुको आशिर्वाद सदा सदा लागोस

  • @Magarni00111
    @Magarni00111 Před 2 lety

    फेरि फेरि पनि बजे बुजु को भिडियो हाल्नु ह सिसा रमाइलो हुन्छ बजे बुजु संगै को भिडियो love you baje buju ❤️❤️❤️धेरै माया

  • @romranamagar4542
    @romranamagar4542 Před 2 lety

    आज हजुरको भिडियोहरु युटुबमा देखियो अनि हेरियो साह्रै रमाइलो लाग्यो। हाम्रो पाल्पा तिरको नि भिडियोहरु बनाउनु भको रहेछ धेरै खुशी लाग्यो।

  • @hamansinghrana3100
    @hamansinghrana3100 Před 2 lety

    सारै सेवालु मन हजुरको गुरुङ सेनि बजे

  • @prembahadurgurung8735
    @prembahadurgurung8735 Před 2 lety

    सारै अर्गानिक लाग्छ मिरा को च्यानल मा भिडियो

  • @tankaprasadtamang4575
    @tankaprasadtamang4575 Před 2 lety +1

    कत्ती राम्रो भिडियो बनाउनु भएछ, गाउ र घरको धेरै याद आयो वैनिलाइ धेरै धेरै धन्यवाद

  • @manidevi5799
    @manidevi5799 Před 2 lety

    आज को भिडीयो त सारै नै राम्रो लाग्यो💞 है नानी धन्यवाद🙏💕🙏💕 एण्ड जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @kamalakumarilamtari8171

    Hjr ta buju jastai baje buju kati ramra🥰🥰🥰🥰😘😘😘😘🙏🙏🙏🙏

  • @Bossshangyog9
    @Bossshangyog9 Před rokem

    Dherai ramro video yestai ajhai dherai upload gardai janu hola tapai ko futur videos lai dherai dherai agrim subhakamana 💐🙏🏼🙏🏼👌🇳🇵

  • @mukeshshahi8624
    @mukeshshahi8624 Před 2 lety

    # wooow Aaha Doko Bokeko kati Ramro Shuhaykp Gorkhali Maiya👌👌👌😘your subscribers😘 from new Delhi india🇮🇳

  • @sushantasingthapa1745

    Dherai dherai ramro sanskar rahecha sis ko thank you very good.

  • @padambiswakarma8042
    @padambiswakarma8042 Před 2 lety +3

    Great respect to senior citizens and that's what. Nepali culture told.

    • @kumarrai2863
      @kumarrai2863 Před 2 lety

      Wauuuu yo ho ni baje boju lai maya salam tapai lai sis

  • @tejbahadurgurung2199
    @tejbahadurgurung2199 Před 2 lety

    Baje bujyulai yo hajurle gareko Kam sabai le heriyeos ...great job 🙏

  • @daldai8013
    @daldai8013 Před 2 lety

    अति राम्रो छ सिस्टर thank so much

  • @sarojlimboo845
    @sarojlimboo845 Před 2 lety

    नेपाली पन झल्किन्छ ❤️❤️कस्तो आफ्नै गाउँमा छु जस्तो भयो मलाई ।एकदमै आर्गनिक भिडियो sis...

  • @jalmayag4534
    @jalmayag4534 Před 2 lety

    afnai बजे बाजे हो बैनी कसतो दुख गरेर बसेको कसतो माया लाग्यो

  • @pahalvigorous
    @pahalvigorous Před 2 lety +2

    सुन्दरी सॅस्कारी नानु❤️💕💞👌

  • @shishirrsl7724
    @shishirrsl7724 Před 2 lety

    Bahini hjr ko bichar rw socha dherai ramro lagyo 👍👌🙏🙏🙏🙏

  • @gyanbahadur5245
    @gyanbahadur5245 Před 2 lety

    पुरानो रिति रिवाज छोडनु भयको रहेनछ निकै राम्रो यस्तै रिति रिवाज अजम्बरी बनाउदै जानू होला ।