Lokamala-दुनियालाई दङ्ग पार्दै तीजको गीत गाँउदै लोकदोहोरी गायिका Laxmi Pariyar
Vložit
- čas přidán 31. 07. 2018
- © Janata Television @Lokmala
News portal [ www.janatasamachar.com ]
Website [ janatanetwork.com/ ]
Facebook [ / janatasamachar ]
Twitter [ / janatasamachar ]
CZcams [ / janatatelevisionn ]
Copyright © 2018 Janata Prasaran Tatha Prakashan Limited, All rights reserved
आबा लक्ष्मी जि बिष्णु माझी भान्दा चरचित होस सबैको माया पउने छु हजुरले
जस्ले जे भने पनि लक्षमि परियार को निकै राम्रो स्वर छ मलाई निकै मनपर्छ र उहाँ को गित सुन्छु
कसैको नाम जोडेर गालि गर्नु हुदैन ।.laxmi diju ko aawaj aafaima marmik xa
धेरै मिठो स्वर छ लक्ष्मी दि अब को अाउने दिन मा मेरो र मेरो साथी भाईहरुको गीत मा तपाई कै आवाज रेकड हुन्छ देउडा हो या लोक गीत
Wow ATI ramro
hajurko pargati hos dd...
Dherai dherai ramro x DD Laxmi Ani sanchalika sova DD Lai thank you Ani DD Laxmi hajur ko voice dherai mitho Ani ramro x ..
so suwet voice laxmi baini safalta ko suvkamana sathai janata tv lai pani dhanyabat
hajurlai badhai xa dd....
Woe suparr amezing voce laxmi didi
ढेट नेपाली शब्द पर्याेग गरी िगत गाउनु तपाइकाे कला र गलालाइृ मेराे सलाम छ । कहिल्यै पछी नहट्नु ।
Ramro voice chha sis.
Wow sis
सफल्ता को शुभकामना छ लक्ष्मि दिदी
Laxmi g namaste hajur ko utaroutar pargati ko kamana hamro lagi ramro ramro geet lyaunu hola dhanyabad hajur haru 2ma
Nice
राम्रो छ स्वर लक्ष्मी जी हजुरको सो हजुर लक्ष्मी जी हो विष्णु माझी होइन त्यसै ले हजुर दुक भएर अगाडि बढ्नुस् हामी हजुर को सदै साथ मा छौ
dherai ramro aawaz xa dd hajurko.....
Dharai ramro x sis voice
Yo k t lai Raju pariyarka sathma geet gauna lagaunu parchha sabai geetharu hit hunechhan.voice is very nice
Verry good xa voice laxmi g ko.pargati ko suvakanana
गायिका लक्ष्मी परीयार ज्यू र जनता टेलीविजन को साथ साथै शोभा त्रिपाठी ज्यू को उत्तर उत्तर प्रगतिको कामना गर्दछु । धन्यवाद ।
सारै मन परेयो नेवार को जस्तो बोलि lovely voice laxmi d
धेरै राम्रो छ बिष्णु माझिकै जस्तो छन लक्ष्मी जि
Wow super
बिस्नु माझी को गित राम्रो छ । चर्चित हुनु हुन्छ किनकी जनताले गर्दा स्रोतको माया ले गर्द हो तर किन जनताले मन पराईएको गायिका स्रोता सामु आउनु हुन्न ।के कारण हो । यदि स्रोत दर्सक लाई हेर्नी अधिकार छैन भनी। हामि उहाको गित सुन्दैनौ । बिस्नु माझी कोस्को लागि गित गाउनु हुन्छ दर्शक ले नसुने
बधाई छ लक्ष्मी दिज्यु स्वोर सारै मीठो छ सफलताको शुभकामना
Qut hunhunxa sova dd n laxmi dd
nice voices laxmi dd
darsan namaskar sova did and laxmi sis nice xa voice n song
Voice is very good, I like your voice.
बिष्नु माझीलाई हताउन पर्छ अब लक्ष्मी परियारलाई सबैले सपोत गरोै र हामी सबै छोै दिजु
Good sistar
Dammi
good job
दामि xa दिदि हजुर को अन्तरबार्ता
Congratulations sis
bisnu majhi ko vanda ramro xa......
very good voce sis
Nice sister laxmi g
nice song
tapai ko vocal chai god gift nai ho.laxmi ji ko pargati ko kamana.ani sovha ji mero man chaaha hununxa.thanks..hole team.
Nice voice laxmi dide ko I like
लक्ष्मि परियार लाई धन्यबाद।
धेरै राम्राे स्वार
म तपाइको हरेक गित र अन्तर्वार्ता हेर्ने गर्छु राम्रो लाग्छ आफ्नो पन छ यो नै आफ्नो परिचय हो । यसैमा गौरब मान्नु बोलीमा परिवर्तन हुदैन गर्न आबस्यक पनि छैन ।जे छ त्यही राम्रो छ ।
Nikai mitho aawaz best of luck laxmi ji
Namaskar sabae janalae
Best of luck Laxmi ji
Ramro sowar xa laxmi ji
laxmi sis aati mitho soor tapai ko ajha agadi badhdai janu hola mero suvkamana hajurlai
बधाई छ सफलताको काममा गर्द छु
गायिका बिष्णु माझी लाई किन त्यसरी लुकाएर राखेको होला !!..
शाेभा दिदी अहिले लक्ष्मि परियार दिदी कहाँ हुनुहुन्छ,फेरि ल्याउनु ल म मेराे लक्ष्मि दिदिकाे बिग फेन हु म ,फेरि ल्याउनु लक्ष्मि दिदी हजुर निरन्तर अाउनु ल
सर्ब प्रथम शोभा त्रिपाती दिदिलाई मुरिमुरी धन्यवाद अनि दुईहात जोडी नमस्कार छ।लक्ष्मी परिवारलाई साथ र सपोत दिनु भएकोमा ।अनि लक्ष्मी जि लाई पनि बधाई छ।वा वा लक्ष्मी जि कति सुन्दरी हुनु भएको छ अहिले सबै कुरामा अगि बढ्नु भएको छ यसरी नै अगाडी बढी रहनु।पहिलेको तुलनामा अहिले धेरै चर्चित हुनुभएको छ खुशी लाग्छ ।लक्ष्मी जि तपाईं को हरेक इन्टरभिउ हेर्छु म।लक्ष्मी सिस हजुरलाई उत्तर उत्तर प्रगतिको अग्रिम शुभकामना छ।
best of luck sister
Intirvhi dhari ramro chha
Laxmi ji ko sor dherai metho xa
लक्ष्मी जि सधै आगदी बड्नु होला तपाईंको साद हामी दर्सक हारु छ म तपाईंको हरेक गित सुन्छु
सफल्ताको सुभकमन दिदी लक्ष्मी लाई
धेरैइ राम्रो छ शोर बिस्नु माझी झैइ जस्तैइ हुनु भनेको त धेरैइ राम्रो होनि
अलिक सुध्रिएको छ keep it up.
कसैल पनि आफ्नो कला देखाऊन पाऊने अदीकार हुन्छे तर नबुज्ने फाटा हरु त जैले पनि भुकी राख्छन
राम्रो आवाज
Lohani Kajiman
कसै संग कसैको आवाज मिल्नु एक संयोग हो तर गित संगित गाऊन बाट बन्चित गराऊने मुर्ख हरु हुन याहाले आफ्नो मन ले गित गाउन पाऊनू पर्छ र आवाज मिल्यो भनेर गाली गर्ने माहामुर्ख हुन यो संसारमा सबैलाई बांच्ने अधिकार छ
uff herna man lagda lagda geet sunna napaudai man nai khallo banayo yarrr
मिडिमानअायनि केभयार बिस्नु माझी उसकाे साेर दामि छ
मेरो सुझाव है लक्ष्मी परियार थ्याङक्यु नभन्दा हुन्छ धन्यवाद भन्दा अति राम्रो है
Saugat Magar agree with you
Laxmi g KO sor ramroxa
लक्ष्मी जि लाई नमस्कार
एसरी नै मन्मा खुसी र ओमङग देख्न पाउ हामि सबै दर्शक हरुले।।
लक्ष्मी दिदी काे अाफ्नै पहिचान छ कसैकाे ना जाेड दिन पर्दैन
Lok mal man parxa malai
सर्बप्रथम साेभा दिदी नमस्कार साथै मिठाे सम्झना तेसै गरि लक्ष्मी दिदी लाई पनि नमस्कार अनि मिठाे सम्झना ।मादब दाजु ,क्यामेरा मेन भाइ लगायत जनता टि भि शाेल युनिट लाई मेराे नमस्कार अनि मिठाे सम्झना ।विशेष साेभा दिदी हजुर लाई मुरी मुरी धन्यवाद किन कि अाज लक्ष्मि दिदी लाई लाेककाला कार्यक्रममा ल्याएर उहाँका मनमा लागेका भावना हरु ,उहाँका प्रतिभा कला ,गला प्रति हामी दर्शक हरु माझ साभार गराउनु भएकोमा धेरै खसी छाैँ अनि लक्ष्मि दिदी हजुर का बिगतका दिनका दु:ख हरु सुन्दा मेराे मन भकानिएर अायाे हेर्दा हेर्दै म अाफै रुन थाले छु धेरै दु:ख लाग्याे तर जीवन भनेकाे सङ्घर्स रहेछ ।अाज हजुर धेरै सङ्घर्स गर्दै याे ठाउँमा अाउनु भयाे धेरै खुशी लाग्याे भन्छन नि बाेल्नेकाे पिठाे बिग्छ नबाेल्ने काे चामल पनि बिग्दैन ,हाम्राे समाजमा यस्तै चलन रहेछ हजुर काे यति मिठाे स्वर हुदा पनि गित हरु रेक्रट गर्न दिइदैन थियाे भन्दा धेरै दु:ख लाग्याे अब यस्ताे कदापि हुने छैन हजुर लाई धेरै ले चिने का छन माया गर्छन शजुर अझै राम्रा राम्रा गित निकालेर दर्शक स्राेता हरु काे मन पगाल्नु हाेला ।हजुरकाे स्वर सुमधुर छ गित हरु राम्रा छन ।सबै कुरा त हाम्री नियमित साथि कुलेश्वर बाट दिपिका जि ले भनी सक्नु भयाे तेसै गरि धनेराम जि र लक्ष्मि बैनि याहरु सबै जनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ हरुले हजुर लाई राम्राे सुझाब सलाह दिनु भयाे खुशी लाग्याे उहाँ हरुलाई पनि धेरै सम्झेकाे छु र लक्ष्मि दिदी हजुर काे यश गायन क्षेत्रमा उत्तर उत्तर प्रगतिकाे धेरै धेरै शुभकामना भन्दै बिदा हुन्छु उहीँ हजुर हरुकाे शुभ चिन्तक दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।
Yadi camt hernu hunxa vani ma k vanxu vani tapai k garnu vani sor ramro xa tar menet garnu bisnu ko namle hain aafnu namle chinaunu abaj judeko xain
Bishnu maji lai bhitrai basna dinu laxmi pariyar ab aahunu vayo
😀😀😀
very good
laxmi pariyar g अब को 2 बर्ष मा लक्ष्मी परियार को जस्तो बिष्नु माझी को जस्तो स्वर भन्ने हुन्छ ।
अर्काको नाम बेचेर चर्चित हुन खोज्नेहरु😈😈😈😈
satjuni hoina yahi junimai tapnu parxa hai laxmi g
हैना यो काहाको नियम हो स्वर जुद्यो भनेरा गाउना नदिने🤣
टोन बिस्णू माझी को जस्तो भए के भयोता आखिर लक्ष्मी परि यार नै बोली राक्नू भयको छ नी राम्रो गाउनू हुन्छ लक्ष्मी दिदि ले
के हो नेपाल सरकार ले नि नगरेको काम त्यो खाते सुन्दारमाणि नाक लामो भाको बहुन ले गरेको बिष्णु माझि को दर्शत धेरै छ तर किना नजर बन्दी म रखेको एस्तो पनि हुन्छा य नेपाल म यो त सउादी म पनि छैन हो एस्तो नियम त
लक्ष्मी जि तपाईं अगदी बद्नु होला हामी छ छ तपाईंको साद मा
Purna 123 100% sahi
Welcome too new bishnu majhi.... i lick at laxmi g....
Vanji saflta ko suva kamna
Arkako nakkal kin garer gareko hit banna aafnai sakkal garnuparxu
Bishnu majhi ko jastu voice xana Laxmi pariyar ko bishnu didi saga nadaj yrr
Shobha dd aakash ra dharti chinna sakeko xaina ra
Bishnu ko jasto 50% matra xa bishnu majhi 1 ...ho Nepal ma
लक्ष्मी दिदि को स्वर अति मीठो भबिस्यमा धेरै अगि बढुन लाखौं लाख शुभकामना
nice
Bisnu majhi ko justo voice 50% melx 50%meldaina ramro sanga sunu parx bisnu ko viice ra laxmi ko voice ma
बिष्णु माझी संग नाम किन जोडने यो काम तुरून्त रोक
Iramroxa
Bishnu didi ko voice surilo xa tara Laxmi ko Ali kastu xa
Mithoso Laxmi ji agadi vadhnus hamro sath xa ani malai saharai lovlagyiraxa udfhosako sexi activities Kati ramri
सक्छौ भने आफ्नो नामबाट चर्चित होउन hoit
thankyou
hamiai dekhna pauda laxmi pariyar Bishnu vanda tjulo lagxa yahi laxmi nai ramro
आवाज त ठिकै छ तर बोल्नी तरिका 1% नि छैन लक्ष्मी जि को ।
usko gad give ho ani arkoko name matulananagare ramro hnxa
Ky damn dekhanu vako di
gali ta nabujhnele ho